Chandra Dhakalकै अगाडी "द'लाल पूंजीपति" भने Ram Madenले। ताप्लेजुङमा २९ रोपनी जग्गालाई २६करोड, कसरी?
Вставка
- Опубліковано 1 жов 2024
- #mukumlung #pathivara #cablecar
Guest :- Ram Maden
Host :- Sampada Limbu
Camera/ Edit :- An Ish
►Online Supporter : Bishal Rai (Mfu vae rae)
Website: samridinepal.com/
UA-cam: / @rhythmonlinetv7117
Facebook: / rhythmonlinetv
TikTok: www.tiktok.com...
𝗦𝗮𝗺𝗿𝗶𝗱𝗵𝗶 𝗠𝘂𝗹𝘁𝗶𝗺𝗲𝗱𝗶𝗮 𝗣𝘃𝘁.𝗟𝘁𝗱.
Godabari, Lalitpur
हाम्रो अनलाइन - samridinepal.com
सूचना विभाग दर्ता नं. 4115-2080/2081
© 𝙍𝙝𝙮𝙩𝙝𝙢 𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙏𝙑. All Rights Reserved
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
जय लिम्वान हामी सबै संग मीलेर जाने हो
राम्राे विश्लेषण
विकास काे नाम मा धार्मिक सम्पदा नष्ट हुनु हुदैँन।
Thik bhannu bhayo
केबलकार खारेज हुनुपर्छ।।
केबलकार खारेज हुनुपर्छ।।
केबलकार खारेज हुनुपर्छ।।
Syabash Chandra adangba ji Jai muklungmang
मुकुम्लुङ बचाअाैँ !!!! नो केबलकार !
कांग्रेस, एमाले, माओवादी, जसपा, लोसपा, राप्रपा, एकिकृत समाजवादी र रास्वपा, मुर्दावाद ।
जै मंगोल ! जै मूलवासी !! जै भूमीपुत्र !!!
हिन्दुबादीहरुलाई चुनौती, कुन हिन्दु धर्म शास्त्रमा पाथीभरा देवीको वर्णन छ र उत्पती स्थल ताप्लेजुङ हो भनेर वर्णन गरेको छ सो प्रमाण देखाउ होइन भने अरुको धार्मिक स्थललाई आफ्नो अनुकुल नामकरण गर्न मिल्दैन त्यो धार्मिक अतिक्रमण हुन्छ।
पहिले भन्थे देउता बेच्छ्न पैसाकोलागी ...हो तेहि भएको छ यहाँ यिनिहरुले त पैसाकोलागी जे पनि गरिदिने हुदा हुदा त्यो पबित्र स्थान जुन चाहिँ जङ्गलको बिचमा स्थापित भएको साक्षत देबिलाइ पनि बेपार गर्नखोज्ने ,येस्को घोरबिरोध गर्नुपर्छ यहाँ केबलकारको नाममा पबित्र देबिको स्थानलाई बेपार गर्न खोज्दैछ त्यहाका मह्त्वपुर्न बोटबिरुवा,चराचुरुङ्गीको बास ,जिबजन्तु अनि प्राकृतिरुपमा सफा रहेको स्थानलाइ बिनास गरि फोहोर बनाउन खोजिदैछ ,प्राकृतिरुपमा जस्तो छ तेस्तै रहन दिनुपर्छ यो देबस्थललाइ ...जय मुकुलुङ पाथिभरा माता
Congress UML Maoist ka Limbuharu kaha maris Aafno savyata masna khojda
चाहिन्दैन केवल कार ✊✊💪💪❤️❤️
केबुलकार खारेज गर्नु पर्छ
अाहा हामाे गाउँ हामाे ठाउँ बिकाश हुनछ भनेर शाेचनु मुख हुनु हाे है कति ठाउहरुमा झुककाएर अनतमा गाउँ ठाउकाे मानछेहरु जशताकाे तेशतै कति ठाउमा छहै अाखा खाेलनु
Jaya limbuwan kirat jaya mukumlung mang sewaroo ❤❤❤❤
Ram maden jiyulai dhannebad
ताप्लेजुङ जिल्ला काे पाथीभरा नजिक का जग्गा हरु भ्रष्टाचारिहरुले 29 राेपनि जग्गा 26 कराेड 10 लाख रे ! बाहुन सरकार , जिन्दावद !😂🤣😅🤣😂
राम मादेन ज्यु को कुरामा १००% सत्यता र दम छ । चन्द्र ढकाल दलाल पुँजीपति को खेताला नै हो ।
इ र एस्तै भेडाहरु को जमातका कारण रहेछ ,नेपालमा बिकास नभाको,
पाथि बारा लिम्बु र गुरुङ्ग भाषा बाट अपभंश भएको हुनु पर्छ | मुकुलुङ्ग नै पा थेवा मान्न सकिन्छ | पा थेवा लाइ पाथिवारा बनाएको हुनु पर्छ |
अलिक पुगेन हो भान्जा त्यो ढकाल लाई डाईलग।
सही कुरा हो दलाल पूँजीपति लाई जे छ त्यही भन्ने हो
Jai limbuwan
कुरा राम्रै लाग्यो
कुरा सहि छ राम जि को
tyo bhumi dev bhumi ho tyo kunai gai khane haruko bhumi haina
Bikasko namaa limbuko
Aasdhaele sakhabnaunehod
Paru gal Garkhana haru
Khalnuni bikas karnehobhne
Kebalkarle sthaniy jantako bhabanma chot puraunu hudain kinki saktikodevi mata pathibharako darsangarn jane thauma bibad hunuramro hudain kebal kar aruthauma Haldani holaki Jay aama pathibhara
Bahun Baad Hindu Baad nai thik chaina!!
Sewaro to all Taplejung people. Mukulung NO pathivhorah effective speeches.
Bikas ko naam maa raithane sanskriti, maanyata ra environment nasta garna hudaina!
@@prabhuewai9905specially teha gai katera khana paunu parxa bhanne aparadhiharulai pativara maa jana nisedh garnu parxa
Jai paichan
Limbuko pabitra dhaloma
Kebukar banaunura limbuharu
Lai thasd masaunuho tra kebukar banaunu sapna nadekhe hunxa Yuma sewaro
Mukumlung Yuma ki jai
Iniharulai kati bhannu.hami adhibasi hoinau.nepalko mulbasi hau.mulbasi bhannu sakdainau bhane aruharulai namuchhnu kinaki hami hulbasi bhanne pani chhau...
❤ ramro sahi ho
Limbuharu ko Aastha lai Nanet garnelai kunai pani halatma chodnuhudaina
बहुन सबै चोर फतह हो मदेन ज्यु
Minimum 2 to 3 arabma dinuparxa
नेपालको भुमिपूत्रहरुको किराँत सभ्यता संस्कृति र ताप्लेजुङको स्थानीय बजार ब्यापार ,श्रमजीवीहरुलाई मट्टीयामेट बनाएर ,आफ्नो केबुल कारकम्पनीको एकाधिकार स्थापीत गराउन चाहान्ने चरम दलाल पूजीवादी चन्द्र ढकालको बफादार हिमायती दलालहरु भनेको एमाले पाटी उसको सांसद योगेश भट्टराई साथै काङ्ग्रेस अनि माओवादी पाटी र उसका नेताहरू नै हो ।