नायिकाले माक्स भन्दै पेन्टी देखाएपछि बेइजव्त,पत्रकारलाई समेत आपत Alina Rayamajhi family
Вставка
- Опубліковано 6 жов 2024
- sunaulo nepal online प्रालि द्वारा उत्पादित सुनौलो नेपाल टिभी you tube च्यानलमा मा भएका कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न प्रतिबन्ध गरिएको छ l
Embedding to a website is allowed.
Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.
Phone - 01 - 4358856
Official Facebook - / sunalonepal.co - / talai.k.ko.m. .
Official website - www.sunaulonepa...
Follow us onTwitter:
/ nepalsunaulo
contact us in email -sunaulonepalnews@gmail.com
Phone - 01 - 4358856
थप समाचार तथा जानाकारीको लागि : www.sunaulonepa...
#Alina_Rayamajh
sunaulo nepal sunaulo nepalsunaulo nepal sunaulo nepal TV sunaulo nepal TVsunaulo nepal TVsunaulo nepal TV
येलिना जि आफ्नो भासा आफनो बोली कहिले चेन्ज गर्नु पर्दैन आजभोलि का काम न लाग्ने हरु interview दिदा खुब english बोल्छन् नेपाली सङ्ग नेपाली नै तिनिहरु भन्दा तपाईं धेरै माथी हुनुहुन्छ
Ho mlai ni Alina ko vasa man parcha
Thank you so much
Tapaiharuko dhohori ka xa sir yeso aunu paro
यो चारभानाको फ्यान म
विशाल लाई lop u
कस्तो राम्रो बिचार ठुलो दिदिको सबैजना
सारै राम्रो सफलताको सुभकामना
प्लिज
दिदीहरु बैनी को बिच मा भाइ हुनुहुदो रहेछ
कसैले पनि नराम्रो न लेखी दिनु होला है
भाइ ले कमेन्ट हेर्दा लाज हुन्छ ।
Sahi kuro
मलाइ त सेम मेरा बच्चा हरु जस्तो लाग्यो ।मेरो पनि तीन छोरि एक छोर छन ।god bless everyone..
लगानि राम्रो गर्नु भा रैछ नया खोलियको रोधि घरको उत्तरोत्तर सफलताको कामना ।
आहा कति रमाइलो हैन चारै जना एउटै आमा बाउको हो? भगवानको ब्रदान।
प्रगतिको सुभकामना छ सम्पुर्ण रायमाझी परिवारलाई
दिदी भाई अनि बहिनी हरू सबै परिवार लाई शुभ कामनाका
दिदि भाई र बईनि हरूलाई राम्ररी छ
आहा कति रमाइलो परिवार दिदी भाइ बहिनिको सफलता को अग्रिम सुभ कामना राइमाझि परिवार लाई सदै भरी रमाइलो रमाइलो दोहोरी सुन्न पाईवोस Qeen rodhi ghar
एलिना बैनि भागिमानि रछ दिदी दुइति र दाइ एउता सबैको माया बधाइछ
हार्दिक नमन कुइन रोधिघर र सम्पुर्ण रायमाझी परिवार प्रती! सारै राम्रो लाग्यो चारै जना भाइबहिनीको कला र गलालाई उच्च सम्मान छ। जय होस तपाईंको 🇳🇵🇳🇵🙏🙏🙏😍
Wawu hjr ko rodi ma stapa chayo ko xa de
Nice and open family , good luck and all the best for queen rodhi ghar !!!sabai le support maya garnu parchha yesto ramro family lai !!!
संगर्सको फल मिथो हुन्छ यक्दम यक्दम प्रगति होस भन्न चाहान्छु बैनि भाईहरु लाई !
मलाई त माईली सर्मिला धेरै मन 💘💘💘पर्छ अनि विशाल पनि मन मर्ने गायक हुन जे होस सबै परिवार शुद्ध नेपाली भाषा बोल्नु हुन्छ 👍️👍️👍️💘💘💘👌👌👌
कति धेरै मिलेको दिदी भाई बहिनि हरु
Gopal Xinal yo sanai pariwar khushi hunuma jethi di lai janxa ju gharma pahila din janmamxa tyo ghar sachikai khushi hunxan
सारै खुसी लायो भाइ बहिनी हरुको फेरेन्सिप देखेर
दिदि भाई अनि बहिनीको मिलनसार निकै राम्रो छ तपाईहरूको उत्तर उत्तर प्रगति को शुभकामना दिन चाहान्छु। लास्तमा आएर मिलिनाको माक्स देखेर तिन छक परे 🤣🤣🤣🤣🤣
जे हो राम्रो गर्नु भयछ चार भाइना मिलेर राम्रो तर थग्ने तरिका बात नजानु होला राम्रो तरिकाले जानू होला र अबस्ये राम्रो हुने सफल्ताको सुभकामना
आहा कति राम्रो दुई दिदी र यक भाई यक बैनि यो नै पैलो रेकत होला यकै परिवारको रोदी कलप जे होस तपाई हरुको धेरै धेरै उन्नति प्रगति होस उधारनिय बन्नु भयको छ म पनि नेपाल मा आयको बेला त्यहॉ ऑउछु ल बैनि भाईहरु राम्रो काम गर्नु होला धेरै पैसा भन्दा नाम कै लागी भय पनि संगर्स जारी राख्नु होला धेरै धेरै शुभ कामना छ !
आहा धेरै राम्रो काम गर्दै छौं
❤❤मलाई मन पर्ने राइमाझी परिवार लाई सुभ कामना🎉
पत्रकार पुजा जिकाे बाेल्ने शैली सारै मन पर्याे साे बधाई तथा अग्रिम शुभकामना सम्पूर्ण टिमलाई
आफ्नो भाषा नभुलेकै राम्रो alina sis
रार्इमाझी परिवारलाई धेरै धेरै शुभकामना छ यसरी नै अगाडि बढ्दै जानुहोला👍👍👍👍
हेर्दा नै कत्ती रमाइलो ।तपाइहरुको दोहोरी म आनेनै छु।
राइमाझी You tube chennel बाट सम्पुर्ण दर्शकहरुलाइ नमस्कार नेपाल सस्कृति जागरणलाइ राम्रो तरिकाले समाल्दै जानी होला शुभकामना...
अहिले सम्म यति राम्रो हसिलो परिवार हेरेको थिएन ! best of luck !!
La badhai xa Sadai vare aasai gare aaghi bardai janu hola la the best of luck
धेरै राम्रो काम गर्नु भएको छ ४भाना मिलेर सधै यस्तै प्रगती गर्दै जानू ल ४भाना को कहिले नराम्रो नहोस दिदी ले भनेको मान्नु भाइ र बहिनी हरुले
Veri good jab mero vai bahini haru lai yati hitmat garer salam xa mero tarfabat🇳🇵🇳🇵🇳🇵🇳🇵
Wow very nice video is like comedy show happy family 💗💗👍👍
कति राम्रो मिलेको परिवार सधै एसतै खुशि सुखि रहनु होला जय रायमाझी परिवार।
Kasto sweet dohori ho
वा वा वा हुनु पर्छ त यस्तै परिवार हुनु पर्छ। र सबैको परिवार यस्तै हुनपाए कत्ति राम्रो हुने थियो होला। हजुर हरुले पहिलो पल्ट नेपालीको नाम राख्दिनु भयको छ। तेसैले म हजुर हरुलाई जय नेपाल जय गोर्खाली 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵भन्न चाहान्छु।।।
माक्र्स चाहिँ एकदमै राम्रो छ एलिना😍😍😍
हा हहह सर के आयो जमना
🤣🤣🤣
So funny moment vayo pink pentyly le nice colour Alina is so cute and your tone pani dherai ramro xa chenj nagarnu hola ktm ko jasto ta sabaiko sunirako xau tara ya extra xa tysaile pani ramro lagxa so aru jasto nabannu la 👍👍👍👍😍😍😍😍😘😘😘😘
Kati mileko ho didi vai bahiniharuko bichar.. mehinati hunuhudo raixa sabai jana .. thulo didi ajhai bujhne hunuhudo raixa god blessed all of you...
Wow wow Raimaji family veri nice 👍❣️❣️❣️
धेरै राम्रो छ र राम्रो तरिकाले चलाउनु होला 4 दिदिबहिनी र भाइ मिलेर खोल्नुभाको रहिछ र समाज मा सुहाउने कारेकराम बनाएर चलाउदा राम्रो हुन्छ
धन्यवाद छ म दुबई बाट !!!!
All Nepalese girls are really beautiful!!
Mijasilo sarai simpal famly ramailo lageo proram herna r safalthako suva kamana vai bahiniharulai.
सम्पुर्ण टिम लाई नमस्ते इ कलाकार सबैजना मनपर्छ
Maile dherai patak vani sake ek patak queen rodhi club ma abasya aaune xu congratulation hajur haru lai afnai rodhi club kholnu vakoma. UAE Dubai
सम्पुर्ण परिवार जन हरुको उतरोत्तर प्रगत्तिको कामना।।। 👌👌👌
रायमाझी परिवार कति क्युट हाे ❤❤❤❤❤
राम्रो छ है हजुर ले बोल्नु भएको हामी सुदुरपुर्व को लाइ नि एडिक ठाडो भाषा बोल्ने भन्छ मान्छे हरु ले जस त दिदै दिदैन नि लबिउ अल हाम्रो जस्तै परिवार तिनजना दिदिबहिनी एक दाइ
wow kati mitho sor
best of luck all of you नेपाल आए पछि म चाहि confrom आउछु
Dhari ramro
यसरी नै सफलता ले शिखर चुम्दै जाओस्
hajur haru ko soch ramro laago best of luck 👍️👍️👍️👌👌👌👏👏👏
ल ल नयाँ रोधि खोलेको मा सुभ कामना र म पोनि आऊछु र रायमाझि 3 बहिनीहरू सङ्ग नाच्दिने ✅
Nice brother and sisters haru love you all family
best of luck विशाल भाई
Very nice singur and Nice family 🎉💖👍
ब्यूटीफूल रायाझी फ्याम्लीमा म पनि शेयर हाेल्डर हुन मन लाग्याे के सम्भव छ ?
Alina ramri ani I like voice alina
Haha Alina कती धेरै friendly xa k yarr
अति नै राम्रो छ नेपाल आय अब्से दोहरि मा झटारो हाना आऊछु
कस्तो कस्तो पत्रकार यार जे भए पनि तेस्तो चिज हरु त कटाउनु नि आलु जस्तो 😠😠😠
मिडियाहरु त्यस्तै उछिर्ङला कहाँ पाप भन्नेभा हुन्छन।
Chandra lama sai vannu vayo hunw tw view paisa kamaunw paryo ne ani 🙄😕😑
Wow dherai khusi layo all the best
Nakalye vinaju yakdam ramroo xa hjrr ko voice i like youu
wao 4 dd bhai bahini haru kasto ramro milira garea ko kam haru ani alina yakdamai farankly lageyo aru naika jasto ghamand lagina sadhai yastai bhairakhnu beast of luck
यो एति राम्रो ३दिदी बैनी
पछि बिहे गर्दा पनि एउटै घर मा गर्नु होला
तपाई हरु जस्तै ३ भाइ तपाईं हरु जस्तै मिल्ने
परिवार मिलोस मेरो मन मा लगेको कुरा
🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
Ma tyahi vasha ko lagi ta barambar...heriraxu..proud to be arghakhanchi
हैट सेम पो रहेछ एलिसा जि को परिबार त good lak
wou kati ramro ramailo family didi vai dada baini kati mileko dherai ramro lageo sadhai asari nei hashi khushi basnu hola
Best of luk hajur haru lae
कस्तो मिलेको दाजुभाइ & दिदिबहिनी हरु के ... यो सबन्ध कहिल्यै नछुटाेस के ....साङ्गितिक यात्रा सफलताको सुभकामना ..
म दर्शकको तर्फबाट चाहिँ असाध्यै सुन्दरी र मलाई सारै मन परेको प्रस्तोता पुजा हो।यस्ती राम्री बटुलो मुडा अनुहार भएकि नानी मन पर्छ।
Alina g bolne style sarai ramro
बिशाल Dada💕 चै थेप्चे, एलिना दिदिcuty, माया दिदी डल्लि, सर्मिला दिदी चै....... gentle💕💕💕💕💕💕 म पनि Kathmandu आएर गाउँले भाषा change गर्न सकिराको छैन दिदी, don't worry दिदी, हामी fully support गर्नेछौं हजुर हरुलाई👌👌💕💕💕😍😍😍😍😍😍
लौ माक्स चाहि मलाई सारै मन पर्यो।
कति रमाइलो परिवर हरु हुन सधै मिलेर बस्नु ल पुजा झन कति राम्रि हुन
धेरै राम्रो
Wo verry nice family best of luck you all 🇳🇵🎎
Hjur haru ko Kati ramro family rw hju haru ko dhori rw dance kati ramro xa. Always Big fan Of your. Lop u Nepali sis n bro
Wow nice family
Alina voice extra x ekdamai man paryo (sabaijana sadhai vari asari nai mileko herna Pam
so nice i like all of you 👏🏻👏🏻👏🏻👏🏻👌👌
sarai ramailo lagyo ma pni kunai din apasye aauxu thanks.
जता लगाए पनि माक्स त माक्स हो नि।
Tala lagaune mask joins!!
Sahi ho ....🤣🤣🤣
😂😂😂
Xya pink color ko mask xaira ani size kati hola hai maks ko haa !!
Hahaha
Cheli-maeti ko ramaelo sambandha rahexa , rodhi pani ramrro gaunu hudo rahexa ,didi vai bahini ma mero tarfa bata hardik naman, ok
धेरै दामि कारिकरम
विशाल भाइ र बहिनी हरु नमस्ते ।। मेरो पनि पहड घर अर्घाखान्ची हो हाल बुटवल । मैले पनि तपाइहरु ले जस्तै धोखा खाएको मान्छे हु ।।तर किस्मत कसैले पनि खोस्दैन ।।पर्गती गर्दै जानुहोला ।मेरो सुवकामना
Alina damii xu
Wow Rayamajhi rodhi ghar rakhu parne.
Nice to seen and grow up our club.
दुबै जान दाजु दिदि हरु लाइ शुभ कामन🙏🙏👯👯👯👮👍👍🌿🌹🌸🌺🌻🌼🌴🌷🌱
दामीछ
khusi lagyo 4 janalai yakai choti dekhana pauda hari maya diju buwa aama lai pani leununa sangai jhan ramailo hunxa
Alina Kati Ramri kati sojhi ❤❤❤❤👌👌👌👌👌👌
Kati ramro family waau. Definitely i will come queen rodhi ❤
मेरो फ्यानहरु यता हाजिर हुन त।
Keep forward abasya ramro hunexa.
सफलताको कामना छ हजुरलाई चारजनालाई
ramailo rayaxa ja hos💕💕💕💕💕💕💕💕💕💕💕💕💕
सबै भन्दा राम्री त मेरो लुरि नै छ् नि
Ramailo lagyo de bhai bahine hru ko interviews
Dherai ramro pargati garnu voko rahexa