GPA निकाल्ने सहि फर्मुला कुन ? | What is the correct formula to calculate GPA? | Class 10 | SEE
Вставка
- Опубліковано 6 жов 2024
- Video title :
GPA निकाल्ने सहि फर्मुला कुन ? | What is the correct formula to calculate GPA? | Class 10 | SEE
About This Video :
यो भिडियोमा ग्रेडसिटमा GPA गणना गर्दा प्रयोग हुने तीनवटा फर्मुलामध्ये कुन फर्मुला सहि छ भन्ने तथ्य प्रस्तुत गरिएको छ । विद्यार्थीको प्राप्ताङ्कबाट GPA निकाल्नका लागि तीनवटा सूत्रहरु प्रयोग गरिएको पाइन्छ । यी तीन सूत्र मध्ये कुन सहि हो भन्ने सन्दर्भमा विवाद भैरहेको पनि पाइन्छ ।
SEE मा GPA गणना गर्दा कुन विधि अपनाइन्छ भन्ने कुरा सबैको चासोको विषय रहेको छ । यो भिडियोमा SEE मा कसरी GPA निकालिन्छ र GPA निकाल्नका लागि कुन सूत्र सहि हो भन्ने सबैको खुल्दुली मेटाइएको छ । भिडियो हेरिसकेपछी तपाईं GPA calculation सम्बन्धि कुरामा स्पष्ट हुन सक्नुहुनेछ ।
आशा छ यो भिडियोले तपाईंलाई सहयोग पुर्याउनेछ र तपाईंले यसबाट भरपुर फाइदा पनि लिन सक्नुहुनेछ ।
भिडियो मन परेमा लाइक गर्नुहोला । यस्तै नयाँ नयाँ भिडियोको लागि च्यानल सब्स्क्राइब गर्नुहोला ।
ग्रेडसिट निर्माण भाग १
• ग्रेडसिट बनाउने तरीका ...
ग्रेडसिट निर्माण भाग २
• ग्रेडसिट बनाउने तरीका ...
यस च्यानलमा अपलोड गरिएका सम्पूर्ण भिडियोहरुको प्लेलिस्टको लिंक यहाँ दिइएको छ -
Photoshop: • Photoshop
PowerPoint: • PowerPoint
Ms Word: • Ms Word
Ms Excel: • Ms Excel
School Related: • School Related
Computer Learning All Videos: • Computer Learning All ...
Windows Tips & Tricks: • Windows Tips & Tricks
Google Tips & Tricks: • Google Tips & Tricks
Video editing: • Video editing
#nepali_book
#how_calculate_GPA
#greading_system_of_nepal
Thank you very much sir . It is very useful
Thank you Sir.
Right
Thank you sir for more information.
Thank you sir for veriety upload video and more information.!
Thank you sir
सवाकाे व्याज निकाल्ने सुत्र सहित एउटा भिडियाे पनि वनाउनु पर्याे सर ।
Class 6, 7, 8 ko lagi pani 1st ko formula matra suitable hunxa sir
I like no.3
प्रथम त्रैमासिक परिक्षामा Gradesheet बनाउदा Fullmark Eng को 50 छ भने त्यसको क्रेडिट आवर 4 नै हुन्छ कि 2 ,बताइदिनु पर्यो सर ।
सबैभन्दा सजिलो त 3 रहेछ । कक्षा 11 को पनि gpa निकाल्ने भिडियो राखिदिनु न ।
Praptank narakher grade and grade point matra rakher mark sheet kasari banaune ho sir
1 st
I think Final Grade calculation is wrong! It should be based on the weighted mean according to corresponding credit hours of theory and practical grade points.
Yo ali purano video ho. New video hernuhola
हेर्नुहोस् न मेरो मोबाइल स्क्रिन मात्र हेङ हुन्छ चल्दै चल्दैन त के भाको होला दाई। PLZ help me 6:16
फर्मुला 1 र फर्मुला 2 मा फरक फरक नतिजा आयो मेरो । हजुरको कसरी एउटै आयो म अचम्म छु।
copy गर्ने तरिका मिलेन होला
सबै विषयको एउटै क्रेडिट आवर भए मात्र सुत्र 1 र 2 बाट एउटै आउँछ, तसर्थ सुत्र 1 नै सहि हो
Grade points matra kasari nikalne ho?
Practical mask kasaiko thorai xa ani kasaiko dherai xa hai...kina sir??
अहिले को सर अहिले change bhayeko xa sir
Gp
GPA
Sikaunana
च्यानलमा यो सम्बन्धि new video छ हेर्नुहोला ।
class 1 up to 8 which formula is better ?
1
Class 6 new ko lagi GPA kasari nikalne hola sir
How can we convert final GPA to Final Grade.
Mero pani e aauxa
Thank you sir !