भाषा शुद्धि विमर्श/ कुन शब्द ह्रस्व र कुन शब्द दीर्घ लेख्ने ? Bhasa shudda lekhne sajilo tarika

Поділитися
Вставка
  • Опубліковано 11 бер 2022
  • यस भिडियोमा सर्वसाधारणमा रहने भाषालेखनसम्बन्धी समस्या जस्तै कि - कुन शब्दमा ह्रस्व लेख्ने र कुन शब्दमा दीर्घ लेख्ने भन्ने बारे, समाधान प्रस्तुत गरिएको छ। भिडियो हेरिसकेपछि नेपाली भाषालेखनमा हुने शुद्ध-अशुद्धताबारेका धेरैवटा जानकारी तपाइँले प्राप्त गर्न सक्नुहुनेछ। यस भिडियोद्वारा नेपाली पाठ अध्ययन युटयूब च्यानलमा अपलोड भिडियोहरूको सङख्या 100 पूरा भएको छ। यसको सम्पूर्ण श्रेय हाम्रा दर्शक/सब्सक्राइबरहरूमा जाँदछ। नेपाली भाषा, व्याकरण, साहित्य, सङ्गीत एवम् उत्साहवर्द्धक सामाग्रीहरू लगायत भाषासाहित्यइतर विषयहरू पनि यदाकदा हामीले यस च्यानलमा अपलोड गर्दै आएका छौँ। यस च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने एउटै ठाउँमा धेरैवटा समाधानको निम्ति अवश्यै पनि सब्स्क्राइब गर्नुहोला। तपाईप्रति विशेष धन्यवाद प्रकट गर्दछौ।
    सधन्यवाद।
    अन्य सहायक पाठको निम्ति यस लिंकमा जानुहोला:
    nepalipaathadhayan.blogspot.com/

КОМЕНТАРІ • 12

  • @shyambishwakarma3093
    @shyambishwakarma3093 Місяць тому

    अति उपयोगि

  • @bipanakhatri3387
    @bipanakhatri3387 6 місяців тому +1

    ❤❤❤ thanks for your help

  • @sherjungkc9112
    @sherjungkc9112 4 місяці тому +1

    यसको दोस्रो भाग पनि चाहियो।

  • @shusilb.ku.n7752
    @shusilb.ku.n7752 10 місяців тому +1

    help ful

  • @Rodoff716
    @Rodoff716 14 днів тому

    I read in class 7 I remember that day when I see this comment in future😢😢😢😢😢🇳🇵🇳🇵😭😭😭😭😭😭😭😭😭😭😭💕💕💕

  • @Excel_Busy
    @Excel_Busy Рік тому +1

    Sir basic bata advance samma sabai cover huny garni suddha ekar ukar lekhna ko lagi ajai video leuno hola mile Kati khojey UA-cam ma suddha nepali lekhni video yei euta pravabkari paye ajhai yestai video banaidenus hamlilai confindently suddhha lekhna ko lagi sahayog pugnicha

  • @samyogyt8315
    @samyogyt8315 3 місяці тому

    Maila bhugana

  • @rsaccountingclasses5326
    @rsaccountingclasses5326 11 місяців тому +3

    पानी दीर्घ किन भयो sir

  • @milanmagarvlog123
    @milanmagarvlog123 2 роки тому +1

    मलाई शब्द उच्चारण आउँदैन सर कति कोशिश गरे खै आएन सर

    • @NepaliPaathAdhayan
      @NepaliPaathAdhayan  2 роки тому

      भइहाल्छ। यो भिडियो हेर्नुहोला । हामीले च्यानलमा सम्बन्धित अरू पनि भिडियोहरू राखेका छौँ। ती सहायक सिद्ध होला कि ! हेर्नुहोला।
      ua-cam.com/video/PP7TkFboLqU/v-deo.html