सलाम छ रवी दाइ,, हजुरले गरेकाे सार्वजनिक सवारीकाे भाेगाई उदाहरणीय काम हो । के अरु नेताले खुलमखुल्ला घाेषणा गरेर सार्वजनिक गाडी चढ्ने ल्याकत राख्छन??? ,,, यी पत्रकार मलाई ठीक लाग्थ्यो तर अाजकाे याे कुरा चै ठीक लागेन,,,। म रास्वपाकाे होइन तर रवीकाे याे कामकाे म खुल्ला प्रसंशा गर्छु।।।।। राम्रो कामलाई राम्रो भनाै पत्रकार ज्यू र अन्य भेडाहरु
चढेर के भो त भन्या ?? देश र जनतालाई केही घाटा भाको छ र ?? भोली जनताको पक्षमा नतिजा आए स्वागत गरौला नभए टाटा-बाई-बाई गर्दिउला... नया पार्टी आएर नै देश हरिकङ्गाल भए झैं गरि कति खेदो खनेको भन्या ????
kejriwal को ताल हो । दिल्ली पुरानो पार्टी ले बर्बाद पार्यो भनेर आयो । अहिले आएर भ्रष्टाचार को केस मा जेल मा छ ।तेहि हाल हो रबि को भिजन नै छैन । खाली नचाहिने बोल्यो रा.स.पा को अर्थिक नीति के हो? जित्यो भने देशको बिकास कसरी गर्ने। उदारीकरण हो कि समाजवाद हो ? 4 महिना मा कति ठेकेदार लाई कर्वही भयो जो सडक बनाउदा खेरी गरेको भ्रष्टाचार को फाइल थियो पप्पु construction वो अन्य निर्माण कम्पनी को जो उहाँ टिभी म हुदा ठुलो ठुलो स्वर् भन्नू हुन्थियो। अहिले नेपाललाई बस राम्रो रोड 4 लेन अन्तर्राष्ट्रियको सडक पुर्ब पश्चिम् , उत्तर दक्षिण , हुम्ला , जुम्ला मा जाजरकोटमा राम्रो बिकाशको कुरा सन्सद मा राक्नुस रवि जि अनि मैले रवि जि लै मैले आफ्नो नेता माने।
Lauda jasto patrakar, bus bagayo griha matri nai janu parne, koi birami vayo griha mantri nai janu parne, sala views ko lagi trp ko lagi stunt garne patrakar😂😂😂😂
@@pradip6846 रबि को ३ महिना मा के गर्नु हो मित्र ३५ बर्ष देखि केही लछार नलगाका लाई प्रश्न गर्नु पर्ने हैन र ....? नेपाल मा रबि को ठाउ मा अमेरिकी पुटिन आए पनि केही गर्द सक्दैन कसेरी हुन्छ असफल पार्ने दाउ छ ठुला पार्टी को राजनीति तपाईं हामी ले सोचेको देखेको जस्तो छैन नेपाल मा
@@pradip6846 जब रबिले कैलाश सिरोहिया, बिनोद चौधरी, बेचैन झा जस्ता मिडिया देखि सबै ठुला नेता केपि,सेरे,राजेन्द्रे का मालिकलाई घोक्रे ठ्याक्क लगाए त्यसपछि झोलेहरुको रुवाबासी अझै रोकिएको छैन 😜😜
Muji Khate hawa Kura nagar rabi lamichane grihamantri Huda nai simtal ma gadi harako ho khoi rabi kina nagako mantri pat khos ke KO boli palta kina gako ta yo Stan Baji hoina muji pat ma Huda najane pat khuske paxi Jane?
दिभाकर जि हजुरको हिम्मत छ भने के पि ओलि लाई तेसरी प्रस्न सोद्नुस हजुर मिडिया हो काम गर्न खोज्ने लाई गर्न दिनुस 2/3 जनि ठुला पाटिका मान्छे उभिएर ठुला कुरा नगर्नुस चितवन का जनता लाई प्रस्न गर्नुस सक्नुहुन्छ भनी र एउटा मास्टर ले टिउसन पडाउने गर्छ भनी ईस्कुल मा पनि पडाउन्छ इस्कुल छोडेर टिउसन पडाउन जानी हैन अफ्नो टाईम सकेर मात्रै टिउसन को टाईम दिनु पर्छ
@@ihczyol1301 के पब्लिक बस चड्नै नहुने होर ।।नेता भयो भन्दैमा के आफ्नै या सरकारी सेवा सुबिधा मात्र हिड्ने हुन्छ र।।।कस्ता जनता यार अचम्म छ।।।बस मा चडेर कस्को के बिगार्दिय एक जना गाडी चालक ले बडि आम्दानी गर्यो त।।।बेकुफ जनता।।।
@@sudeepthapa3689 जातिय कुरा नलिगम के साथी को बाहुन को जनताती यस्ता कुरा गरेर हुन्छ।।।। अब्बल मान्छे ले टिकट पक्का पाउछ होला।।।मिलन लिब्बु लाई किन नजिताको फेरि ।।वाइ वात
नया पाटि जस्तो काङ्ग्रेसी नेता र एमालेका नेता यअि स्टन गरेर देखाउन जनता सामु खुल्ला एकलै हिडेर जनताले कसरी लखेटन छन 35 बर्स देखि देश जनता लुटने रबि र नया पाटि हाे पत्रकार जि याे प्रस्न पनि यी पुरानो पाटिका नेतालाई गर्नुस त
चित्र kc र रबि लाई दाज्नु मिल्दै सेयाल🐆 हिडदा कसै लाई वास्ता हुदैन बाँघ🦁 बाटो मा निस्किदा सबैले हेर्छन बुद्धि बिवेक र छमता ले फर्क पर्छ यति कुरा पनि छुटाउन नसक्ने पत्रकार😳तर पत्रकार को खरो प्रस्न👍
@@churnashah1527 राम्रो नराम्रो छुट्टा्याउन नसक्ने पार्टी को झोले नबनम कांग्रेस एमाले का बोल्न नजान्ने सामंसद बाघ गर्जिदा संसद भवन का सेयाल हरु तर्से को देख्नु हुदैन तर यो कूरा मान्छु मन्त्री हुदा थोरै समय मा धेरै काम गर्नु सकेन तर भ्रस्टचार त रोकिएको थियो नि आइले हेर्नु सुरु भयो
रबिको जमानत जफत हुन्छ रे😂😂😂😂😂 कति हास्नु😂😂😂😂😂😂 उस्ले आफ्नो ठाउको साथसाथै देशको बिकास गर्न खोज्दै छ । तन्त्रलाइ थितिमा ल्याउन खोज्दै छ तर झोलेहरु खुट्टा तान्न खोज्दै छन ।
कस्तो अच्चम लाग्छ यार!! कुनै विदेशी नेता जनता सँग बोल्यो रोडमा हिँडे भने वा ह कस्तो राम्रो नेता भन्ने तर त्यहीनेपाली नेताले गरे स्टन्ड !! शुरुमा जनता हामी सच्चिनु पर्छ! २ वर्ष मा रवि लामीछानेले बिगारे जस्तो गर्छन् । त हो !!
नया शक्ति लाई धैर्य भयर सबैले साथ दिनुको सट्टा विवेक शील भनाउदा हरुले पनि खेदो गरेको छ ।। एमाले काङ्ग्रेस हरुले लुटेको देश लाई युवा पुस्ता ले केही राहत अबस्य दिनेछ ।। परिवर्तन लाई स्टन्ट भन्नू भयो तपाईं ले।
पहिला काङ्ग्रेस एमाले देखि पुरानो पार्टीहरुको जमानत जफत गरौं अनि बाकी हिसाब रबि लामिछाने संग मागौला। पत्त्रुकार हरु पनि उस्तै रबि ले के गरे रास्वपा ले के गरे रबि जादुगर हो र खुल्जा सिमसिम भन्ने बित्तिकै सरकारमा गाको भोलिपल्टै देश सिङ्गपुर हुनुपर्ने?
हिजो रास्वपाको 4 वटा मन्त्री हुदा काम केही न केही देखियेको थियो ,amaleko 8 ota मन्त्रीले सङ्घै सरकारमा गयर 1 टा काम के गरे ,अनि अहिलेको सरकारले के गरे।
Ra sa Pa lay kehi naya kam gharn khoji ki stand vancha vani chetsna ko kami ho ,kahi ta gharna diu na Hami janta ko lani nai ho ta aafno lagi matra ta hoina.
निस्पक्ष्य पत्रकार हो दिवाकर, जो जुन सुकैलाई पनि जनताको प्रश्न सोध्ने मान्छे हो, सबै भिडियो हेर्नू सबैलाई राम्रोसँग सोधेको छ प्रश्न। मन परेकोलाई राम्रो अनि मन नपरेको लाई नराम्रो प्रश्न भन्ने हुदैन। यो सब जनता अनि अरु पाटिका झोलेहरुले सोधेको प्रश्न हो जस्को उत्तर डा तोसिमाले दिनभयो। तेति त हो नि कुरा। जनता झुक्किएका थिए पत्रकारले प्रश्न सोधो अनि संसदले जवाफ दियो सकियो। पत्रकार ले सोध्ने नै यसरी हो जस्ताको तेस्तै प्रश्न। म पनि बालेन पछिको रास्वपा मन पराउने मान्छे हो।
दिभाकर ज्यु एक पटक मात्र केपि ओलि सेर बहादुर देउवा र प्रचण्ड लाई सोध्दिनुपर्यो तिमी हरु कहिले सार्बजनिक यातायात र घन्टौ सम्म जाम मा कुर्नु हुन्छ भनेर तेस पछि मात्र रबिले स्टन गर्यो भन्नू
रविजीलाई स्टन गरेको भन्नु भनेको पुराना दलहरूको सबै कुरा राम्रो छ भन्नु जस्तै हो। Stand गरेको स्टेन गरेको भन्दै😊 पुराना दलका झोलेहरुले down गर्न खोज्दैछन्
जे गर्दा पनि ईस्टन्ड अब के गर्दा राम्रो हुन्छ भस्टचार गर्दा राम्रो हुन्छ हो ? यो प्रस्न पत्राकार लाई, जुन दिन तिरसुलिमा बस खसेको थियो गृहमन्त्री पद बाट हटि सकेको थियो मुला चोरहरु, कति खुट्टा तान्छ रबि र रबिको पाटी माथी ८४ मा दुईतिहाई दिएर पठाउ पहिले अनि काम गरेन भने हामी पनि रबिलाई बिरोध गर्छु
@@LabrajBaduwal tero aamalai patha sale feke chor kukur sale desh ko vairas ramro kam garne lai sath de netako jhole voli tero xora xori pani yo desha ma basnuvparxa kukur pasu voli desha sakiyo paxi gu kha tero neta haruko sale chor gali dina hamilai pani aauxa bujis
जय घन्टि । जो सुकैले जे भन झोलेहरु बरबराए पनि एक कार्यकाल रास्वपालाइ हेरिन्छ। सक्छन् भने रास्वपाको जस्तै स्टन्ड गरि देखाउ अरु पार्टीको नेताले। एक्लै दुक्लै सार्बजनिक ठाउमा हिडेर दम छ भोसडिहरुको बात कर्ते हो
नेपालको कुनै पनि पत्रकार रबिको नाम र काम न बेची पत्रकारिता को प पनि उचार्न गर्न सक्दैनन् । कुन चाई एक नेताले स्टन्ड भनी दियो त्यस्कै पछि लाग्यो। सत्य तथ्य पो लेराउनु पर्यो।
रास्वपा र रबि लामिछाने हरुले स्टन्ट गर्यो भन्ने हरुले आफ्नो पार्टी का गु खाने टाउके नेता हरुलाइ पनि रास्वपा ले जस्तै 5 दिन सार्बजनिक यातायात चड्न लगाए भयो त। 5 दिन त हैन5 मिनेट रास्वपा र रबि लामिछाने ले जसरी बिना सुरक्षा एक्लै जनता को माझमा हिन्ने तागत राख्छन केपी ओलि र सेरे प्रचण्ड ले? रास्वपा ले जे गरे नि स्टन्ट हुन्छ झोले हरु र पुराना दल का भ्रष्ट नेता हरुले रास्वपा ले यो यो गर्ने यसरी हिन्ने यसरी खाने या या जाने त्या नजाने भनेर स्पस्ट लेखेर दिए नि हुने हो। 34 बर्ष देखि दोकन का मिलिक भएर केहि गर्न नसकेको आफ्नो पार्टी को केहि नदेख्ने अनि भर्खर आएको पार्टी त्यो पनि पुरै सत्तामा नभए को पार्टी बाट केही भएन भन्ने।
@@AayushSubedi-yl6zo जनता लाई बुझ्न जनता माझ जानू पर्छ त जस्तो झोले लाई के था नेपालीको मानसिकता ग्रसितनै छ।३ महिना सरकार चलाउदा सबै उथलपुथल होस भन्ने आशा गर्दछ्न।भैरहेको काम हेर्दैनन।यसरी नेपाल बन्दैन।अबको 84 सम्म पनि केपि र सेरेलाई दिउ !नेपाली यतिमानै सन्तुष्ट छन हुनेछन
दिवाकर जी खुट्टा तान्ने धेरै छन नेपालमा
यी सबै अवसरबादी हुन दोष जति रबिलाइ थुपार्ने
एकचोटि कर्णालीको हस्पिटल बाट राहत पाउनेलाई सोध्नुहोस
❤❤❤❤
Good thinking bro.
Yes ek patak suradarshan saharaki ma paisa faseyra baseka lai pani sodhum na hunna?
sahi sir ❤❤❤
Yo dawakar hawua khusko hu sathi ho
राम्रो पत्रकारिता! सधै सत्य, निस्पक्ष, कुरा को लागि जारी रहनुहोस 🎆
सलाम छ रवी दाइ,, हजुरले गरेकाे सार्वजनिक सवारीकाे भाेगाई उदाहरणीय काम हो । के अरु नेताले खुलमखुल्ला घाेषणा गरेर सार्वजनिक गाडी चढ्ने ल्याकत राख्छन??? ,,, यी पत्रकार मलाई ठीक लाग्थ्यो तर अाजकाे याे कुरा चै ठीक लागेन,,,। म रास्वपाकाे होइन तर रवीकाे याे कामकाे म खुल्ला प्रसंशा गर्छु।।।।। राम्रो कामलाई राम्रो भनाै पत्रकार ज्यू र अन्य भेडाहरु
Same to you
धेरै राम्रो प्रश्र 😊
विना सेक्युरिटी यो देशका ठुला नेता सार्वजनिक यातायात चढन
सक्छन भने स्टण्टनै भन्दा हुन्छ ।
Agade pachade 5 ota camera bokera gako aakha futyoooo
Halat kam garne lai matra security chahin x raja eklae hid xan janta ma koi security. Prachande kp lai security chahine
दिवाकर सर सम्मान छ 🙏🙏🙏
चढेर के भो त भन्या ?? देश र जनतालाई केही घाटा भाको छ र ?? भोली जनताको पक्षमा नतिजा आए स्वागत गरौला नभए टाटा-बाई-बाई गर्दिउला...
नया पार्टी आएर नै देश हरिकङ्गाल भए झैं गरि कति खेदो खनेको भन्या ????
Tyahi ta Vanya ....😮
Teita❤
kejriwal को ताल हो । दिल्ली पुरानो पार्टी ले बर्बाद पार्यो भनेर आयो । अहिले आएर भ्रष्टाचार को केस मा जेल मा छ ।तेहि हाल हो रबि को भिजन नै छैन । खाली नचाहिने बोल्यो
रा.स.पा को अर्थिक नीति के हो? जित्यो भने देशको बिकास कसरी गर्ने। उदारीकरण हो कि समाजवाद हो ? 4 महिना मा कति ठेकेदार लाई कर्वही भयो जो सडक बनाउदा खेरी गरेको भ्रष्टाचार को फाइल थियो पप्पु construction वो अन्य निर्माण कम्पनी को जो उहाँ टिभी म हुदा ठुलो ठुलो स्वर् भन्नू हुन्थियो। अहिले नेपाललाई बस राम्रो रोड 4 लेन अन्तर्राष्ट्रियको सडक पुर्ब पश्चिम् , उत्तर दक्षिण , हुम्ला , जुम्ला मा जाजरकोटमा राम्रो बिकाशको कुरा सन्सद मा राक्नुस रवि जि अनि
मैले रवि जि लै मैले आफ्नो नेता माने।
youtuber को खेतीले मानिसहरुलाई गाडी अनि घर जोड्न सक्ने बनाएको अनि अन्टसन्ट र तिक्डम
बाजी नगरी हुँदै भएना नि।जसको परिणामस्वरूप यस्तै देखिन्छ।
Sahi bannu bayo
दिवाकर जी सहि प्रश्न गर्नु भयो धन्यबाद
यो देशको पत्रकारिता यस्तो हुनु पर्छ दिवाकर शाह❤
यो पत्रकार पनि इस्टन बाद हो
Lauda jasto patrakar, bus bagayo griha matri nai janu parne, koi birami vayo griha mantri nai janu parne, sala views ko lagi trp ko lagi stunt garne patrakar😂😂😂😂
के बोल्या भाइ 😡😁😁😁🤔🤔🤔
खुलित यो मुजि पत्रकार होइन बडि हुन्छ
Prashna sodhne himmat bhako tara jawab sunne dhairya nabhako patrakar raichha aaja balla bujhiyo.
कडा ❤
सरकारमा हुनेलाई प्रस्न गर्नु पर्ने होनि यस्ता कुरा
हुदा केही नेपरेनन भनेर त सोधेको हो
@@pradip6846 रबि को ३ महिना मा के गर्नु हो मित्र ३५ बर्ष देखि केही लछार नलगाका लाई प्रश्न गर्नु पर्ने हैन र ....? नेपाल मा रबि को ठाउ मा अमेरिकी पुटिन आए पनि केही गर्द सक्दैन कसेरी हुन्छ असफल पार्ने दाउ छ ठुला पार्टी को राजनीति तपाईं हामी ले सोचेको देखेको जस्तो छैन नेपाल मा
@@gautamlok8924 गृहमन्त्री छोड्दाको भोलिपल्ट किन गको त सिमल ताल
@@pradip6846 जब रबिले कैलाश सिरोहिया, बिनोद चौधरी, बेचैन झा जस्ता मिडिया देखि सबै ठुला नेता केपि,सेरे,राजेन्द्रे का मालिकलाई घोक्रे ठ्याक्क लगाए त्यसपछि झोलेहरुको रुवाबासी अझै रोकिएको छैन 😜😜
Muji Khate hawa Kura nagar rabi lamichane grihamantri Huda nai simtal ma gadi harako ho khoi rabi kina nagako mantri pat khos ke KO boli palta kina gako ta yo Stan Baji hoina muji pat ma Huda najane pat khuske paxi Jane?
पत्रकार मेरो साथी🎉❤❤
दिभाकर जि हजुरको हिम्मत छ भने के पि ओलि लाई तेसरी प्रस्न सोद्नुस हजुर मिडिया हो काम गर्न खोज्ने लाई गर्न दिनुस 2/3 जनि ठुला पाटिका मान्छे उभिएर ठुला कुरा नगर्नुस चितवन का जनता लाई प्रस्न गर्नुस सक्नुहुन्छ भनी र एउटा मास्टर ले टिउसन पडाउने गर्छ भनी ईस्कुल मा पनि पडाउन्छ इस्कुल छोडेर टिउसन पडाउन जानी हैन अफ्नो टाईम सकेर मात्रै टिउसन को टाईम दिनु पर्छ
Pays samma arulai pelne patrakar ju kangres ra Amale lai saknu huncha
पत्राकारको यो भित्री कुरा हो गर्नु दिनु पर्छ भोलि जन्ताले छेन्बिन गर्ने छ।
Great 👍
3:06
रबि सर र रबि का सबै टिम आफ्नो बाटोमा निडर भयर लाग्नु होला एक दिन सबैले बुझनेछन । नेपाल मा राजनीतिमा मात्र नभई हरेक क्षेत्रमा खुट्टा तान्ने प्रचलन छ
True
दम छ भने पुरानो नेता हरु चदेर देखाउ त हेरम हामीले पनि बदाइ छ रबी तीम🎉
Gadi Chadera Samajik Sanjalma Dekhaudai Hidnu Stuntho
K c हिजो आको
@@ThapaLokendrateyo yakal kATTYA nita Chitra kc ko kurai xoda mornebilama samsad vayara bus chadeyo vandima dish banaula vanthaniko hola banaune vaya yateka brsa k garira basiko xa temro Chitra kc le hum
चित्रबहादुर के सि
Purano neta haru dekhawa gardainan Natake gardainan
जे गर्दा नि स्टन्ड भन्न मिल्दैन ।।।।काम गर्न खोजेकै हो सिट कम छ काम गर्ने दम छ तर दिएका छैनन।।
Khoi ta result k ho public bus chadnu ko? Jaba afu home minister thiyo rabi taba ta kei garera yesto.. Hawa bolney?
@@ihczyol1301 के पब्लिक बस चड्नै नहुने होर ।।नेता भयो भन्दैमा के आफ्नै या सरकारी सेवा सुबिधा मात्र हिड्ने हुन्छ र।।।कस्ता जनता यार अचम्म छ।।।बस मा चडेर कस्को के बिगार्दिय एक जना गाडी चालक ले बडि आम्दानी गर्यो त।।।बेकुफ जनता।।।
Ani Aasti Mantri Hudachai Kina Busma Nachadeko 😂@@Bashyal815
Rasapa kam chaina bahun chettri nai hun
@@sudeepthapa3689 जातिय कुरा नलिगम के साथी को बाहुन को जनताती यस्ता कुरा गरेर हुन्छ।।।। अब्बल मान्छे ले टिकट पक्का पाउछ होला।।।मिलन लिब्बु लाई किन नजिताको फेरि ।।वाइ वात
good question
नया पाटि जस्तो काङ्ग्रेसी नेता र एमालेका नेता यअि स्टन गरेर देखाउन जनता सामु खुल्ला एकलै हिडेर जनताले कसरी लखेटन छन 35 बर्स देखि देश जनता लुटने रबि र नया पाटि हाे पत्रकार जि याे प्रस्न पनि यी पुरानो पाटिका नेतालाई गर्नुस त
Xa ta purano video haru hera na
Right Iniharu Tesai Ufrinxan@@AjayMaharjan-po4qc
@@AjayMaharjan-po4qc kati purano Bhai? Aahile KO scenario ma chader herun ta TEI tauko Futai dinxan 🎉bat garx Yrr
@@AjayMaharjan-po4qcsupport please sathi
पुरानो पार्टीको सदस्य होला जस्तै देखिन्छ।
Brave journalist salute
कांग्रेस एमाले माओवादीलाई भोट दिएसम्म 🤒
देशमा कुनै परिवर्तन हुनेवाला छैन लेखेर राख☝️
जनताले भोट नफेरेसम्म देशको अवस्था फेरिन्न 🙅
त्यसो भए रबि ठगिछाने को राष्टीय ठगतन्त्र पार्टी लाई भोट दियो भने चाहिँ देशमा परिबर्तन हुन्छ ?🤔
*_Ghanti / Swanim Wagle le DESH INDIA LAI BECHDINA_* 💯
*Nepal Itihas ma matra hunxa_* 🤐
hunxa
Nepali karngres chor lutera Brakhra chor haru lai vote dinu vanda Rabi lai vote dinu dherai ramro hunxa
Jay balen sir jindabad
@@aqccomment2313Bechna ta bahumatle saknu paryo ni
ठूला पार्टी लाई भोट दिन बंद गरौ ठूला पार्टी लाई झापड हान्ने क्षमता वृद्धि गरौ
Toshima ji you are great and good heart
चित्र kc र रबि लाई दाज्नु मिल्दै सेयाल🐆 हिडदा कसै लाई वास्ता हुदैन बाँघ🦁 बाटो मा निस्किदा सबैले हेर्छन बुद्धि बिवेक र छमता ले फर्क पर्छ यति कुरा पनि छुटाउन नसक्ने पत्रकार😳तर पत्रकार को खरो प्रस्न👍
❤❤❤
को बाग रबि न हसाउनु न हो रबि कुन यङ्गल बात बाग भयो बाग त जङ्गल मा पो बस्छ त हुन त रबि जङ्गली नै हो
❤@@churnashah1527
@@churnashah1527 केपी प्रचण्ड शेरे चाँहि भगवान होलान है!!
@@churnashah1527
राम्रो नराम्रो छुट्टा्याउन नसक्ने पार्टी को झोले नबनम कांग्रेस एमाले का बोल्न नजान्ने सामंसद बाघ गर्जिदा संसद भवन का सेयाल हरु तर्से को देख्नु हुदैन तर यो कूरा मान्छु मन्त्री हुदा थोरै समय मा धेरै काम गर्नु सकेन तर भ्रस्टचार त रोकिएको थियो नि आइले हेर्नु सुरु भयो
Jay rabi jay desh
Jay ghanti 🔔🔔
Good question रा सो पा पर्ति
स्टन्ड तेसैको लागि हो जो बशौ देखि पाटिको झोला बोकेर झोले बनेर हिडिरहेछन हाम्रो लागि त परिवर्तन को सुरूवात हो ।
Good❤❤
अब देखि ओली र शेरे बा ले जस्तो उत्तर दिनुहोस् माननीय ज्यू यस्तो पत्रकार हरुलाई सफाई दिनु पर्छ जस्तो लाग्दैन मलाई। काम गरेर देखाउनु पर्छ ।
सहि कुरा भन्नू भयो।
Jay Ghanti ❤❤❤
त्यो बैशाखी टोकेर रविको विरोध गर्नेको नियत देखेर दया लाएर आयो
Jay ghanti
जय घाडो 😂
Jay ghanti❤❤❤
रबिको जमानत जफत हुन्छ रे😂😂😂😂😂 कति हास्नु😂😂😂😂😂😂
उस्ले आफ्नो ठाउको साथसाथै देशको बिकास गर्न खोज्दै छ । तन्त्रलाइ थितिमा ल्याउन खोज्दै छ तर झोलेहरु खुट्टा तान्न खोज्दै छन ।
Dekhiyota
प्रत्रकार जिउ लाई सलाम्🙏🙏🇳🇵🇳🇵
Good luck rabi sir 🔔🔔🔔🔔
कस्तो अच्चम लाग्छ यार!! कुनै विदेशी नेता जनता सँग बोल्यो रोडमा हिँडे भने वा ह कस्तो राम्रो नेता भन्ने तर त्यहीनेपाली नेताले गरे स्टन्ड !! शुरुमा जनता हामी सच्चिनु पर्छ! २ वर्ष मा रवि लामीछानेले बिगारे जस्तो गर्छन् । त हो !!
Legend journalist.
दिवाकर sir. लाई मेरो नमस्कार 👏🙏🇳🇵
जय नेपाल 🇳🇵🇳🇵
Sahi prashna
पुरानो नेताले केहि गर्ने होइन ।रबि जिको कति खेदे खनेको हो खै। एकदमै राम्रो काम हो यो।
दिवाकर जि रास्वपालाइ मात्र होइन अरु pati हरुलाइ सोधनु पर्छ
Good luck Rabi sir
Jay rabi
Rip 🇺🇸 dalle
कुरो सै छ सर
जय घन्टी🔔🔔🔔🔔🔔
नया शक्ति लाई धैर्य भयर सबैले साथ दिनुको सट्टा विवेक शील भनाउदा हरुले पनि खेदो गरेको छ ।। एमाले काङ्ग्रेस हरुले लुटेको देश लाई युवा पुस्ता ले केही राहत अबस्य दिनेछ ।। परिवर्तन लाई स्टन्ट भन्नू भयो तपाईं ले।
पहिला काङ्ग्रेस एमाले देखि पुरानो पार्टीहरुको जमानत जफत गरौं अनि बाकी हिसाब रबि लामिछाने संग मागौला। पत्त्रुकार हरु पनि उस्तै रबि ले के गरे रास्वपा ले के गरे रबि जादुगर हो र खुल्जा सिमसिम भन्ने बित्तिकै सरकारमा गाको भोलिपल्टै देश सिङ्गपुर हुनुपर्ने?
Ur rite
रबि लामिछानेले सोचेको भन्दा धेरै काम गरेको छ यार । यतिको काम पहिले कहिल्यै सुनिएन । तै दुई महिना ससद बन्द भयो सहकारी ठग बनाईयो ।
Kurata jadoo garla jasari ghokroo sukni garera karathyota
Kada ayo..ramro question
यो दिवाकरलाई पनि कांग्रेसले किन कि क्या हो
Huna sakx
Ta mulale vanera hunx talai kalo kangres
Testai lagyo
एमालेले होला
Huna sakx
परिवर्तन हो ..... स्टन्ट हैन .... पत्रकार भाइ ।।। नया युवा शक्ति लाई जोगाउनु पर्दछ ।। यसो गर्दा पुराना दले हरु हास्छन ।। सबैले बुझौ ❤❤❤
Rabi sir forever precious leader for people
जनता सपोर्ट गर 50 बर्ष देखि लुटेर खान पल्केका हरु अब नपाउने भएपछि विरोध गर
भरसट विरोध गरछन
Jaya ghanti 🔔🔔🔔
एकदम राम्रो प्रश्न,
सरकारमा हुदा केही न गर्नी, सरकार छोड़ना साथ अनेक नाटक,
गुड पत्रकार, तोसीमा कार्की को बत्ती बंद भयो प्रश्नले
हिजो रास्वपाको 4 वटा मन्त्री हुदा काम केही न केही देखियेको थियो ,amaleko 8 ota मन्त्रीले सङ्घै सरकारमा गयर 1 टा काम के गरे ,अनि अहिलेको सरकारले के गरे।
Ra sa Pa lay kehi naya kam gharn khoji ki stand vancha vani chetsna ko kami ho ,kahi ta gharna diu na Hami janta ko lani nai ho ta aafno lagi matra ta hoina.
दम छ भने केपी ओली देउवा सँग question सोधेर देखाउन जाठा
निस्पक्ष्य पत्रकार हो दिवाकर, जो जुन सुकैलाई पनि जनताको प्रश्न सोध्ने मान्छे हो, सबै भिडियो हेर्नू सबैलाई राम्रोसँग सोधेको छ प्रश्न। मन परेकोलाई राम्रो अनि मन नपरेको लाई नराम्रो प्रश्न भन्ने हुदैन। यो सब जनता अनि अरु पाटिका झोलेहरुले सोधेको प्रश्न हो जस्को उत्तर डा तोसिमाले दिनभयो। तेति त हो नि कुरा। जनता झुक्किएका थिए पत्रकारले प्रश्न सोधो अनि संसदले जवाफ दियो सकियो। पत्रकार ले सोध्ने नै यसरी हो जस्ताको तेस्तै प्रश्न। म पनि बालेन पछिको रास्वपा मन पराउने मान्छे हो।
दिभाकर ज्यु एक पटक मात्र केपि ओलि सेर बहादुर देउवा र प्रचण्ड लाई सोध्दिनुपर्यो तिमी हरु कहिले सार्बजनिक यातायात र घन्टौ सम्म जाम मा कुर्नु हुन्छ भनेर तेस पछि मात्र रबिले स्टन गर्यो भन्नू
रविजीलाई स्टन गरेको भन्नु भनेको पुराना दलहरूको सबै कुरा राम्रो छ भन्नु जस्तै हो। Stand गरेको स्टेन गरेको भन्दै😊 पुराना दलका झोलेहरुले down गर्न खोज्दैछन्
जे गर्दा पनि ईस्टन्ड अब के गर्दा राम्रो हुन्छ भस्टचार गर्दा राम्रो हुन्छ हो ? यो प्रस्न पत्राकार लाई, जुन दिन तिरसुलिमा बस खसेको थियो गृहमन्त्री पद बाट हटि सकेको थियो मुला चोरहरु, कति खुट्टा तान्छ रबि र रबिको पाटी माथी ८४ मा दुईतिहाई दिएर पठाउ पहिले अनि काम गरेन भने हामी पनि रबिलाई बिरोध गर्छु
Good
Yestai harula garda ta des yo thawma pugako,ramro lye ta ramro bhanu saknu paryo ni🤞
Akdam sahi gharnu vayo.
तेरो बाउ लाई पठाउनु दुइ तिहाइ बहुमतले
@@LabrajBaduwal tero aamalai patha sale feke chor kukur sale desh ko vairas ramro kam garne lai sath de netako jhole voli tero xora xori pani yo desha ma basnuvparxa kukur pasu voli desha sakiyo paxi gu kha tero neta haruko sale chor gali dina hamilai pani aauxa bujis
❤
पुराना चोर भ्रष्टाचारी ले नयाँ लाई देखि सक्दैन।
हेलो पत्रकार भाइ तिमीले नि गएर नि पुरानोलाई केही थाहा हुँदैन अनुभव गर्नुपर्ने छ उनीहरुले पनि
Good answer dr. Toshima karki 🙏
Rip
स्ट्नट गरेर हामी जनतालाई राम्रोहुन्छ भने अझै गरुुन स्ट्नट ... हामिलाई काम सङग सरोकार हो ...
हो 100% इस्टन नै हो 🙏
Jaya ghanti
सटनट ज्यादा काम कम काण्ड धेरै जनताको लागि खासै काम गरेन आफ्नो स्वार्थ धेरै देखिएो र नाटक बडि।
😅😅😅
Great question diwalar sir
Rabi yo desh KO asha ho
2 choti hm vayer 2 wota gareko Kam Bhanu ta Chor ho rabi
@@unknownchannel3555 duita kam garyo ta.
1, gb rai lie gayab paryo
2, afu biruddha ko praman nasta garyo
Rabi yo desh ko aasha hoin aasha matra dekhawoney Neta ho.... 😂🙏🙏 stant show maa no1 kheladi.. 😂😂😂
Ramro acting garnu hunxa rabi le😅😅😅
Anh GB rai vetihalyo ravile..aba mantri bata hatesi feri thulo thulo Kura grne hola ni
❤❤❤❤❤
जय घण्टी जय रबि लामिछाने sir
जय रबि दाई
Bhya bhya bheda mg
Kaha ko bhedo ho ghas hala yo mg lai.
Jhole etro kanda ma musisakyo ajhai Ravi garchan jhole
सबैलाई बराबर ठानेर सोध्नुभयो ठिक हो।
Jaya Ghanti
सहि हो भन्नु भो
Jaya Ghanti all team ❤️❤️
Good luck rabi sar 😊❤
सबै नेताहरूलाई खाल्टा खनेर पुर्नुपर्छ साथीभाइयो।सबैभन्दा पहिला हाम्रो केपी ओलीलाई भगाउनुपर्छ।
जय घन्टी🔔🔔
Salam xa rabi
हाहा । एमाले काङरेस ले सहकारि धोटाला फाफल के गर्यो सोधने हिम्मत छैन ।
काठमाडौं को बाडिको प्रस्न सोध्ने हिम्मत छैन ।
सरकार मा हुदा गरे को भए सबै को समर्थन गर्ने थिए😢
दिवाकर जि तपाईको कोईशन ठिक छ त्रिशुलिमा बस खसेको थाहा भएन जनतालाई भरम नफैलाउनन होस साझायातायात बारे नबुझ्नु तपाईहरु
सार्वजनिक यातायात चढनु छ भने किन
मिडिया पछाडि लागेर चढनु
सबै यिनका नाटक हुन पत्रकार लाई पछाडि लगायर नचढ्नु है
Good luck Rabi , Good luck ghanti
जय घन्टि । जो सुकैले जे भन झोलेहरु बरबराए पनि एक कार्यकाल रास्वपालाइ हेरिन्छ। सक्छन् भने रास्वपाको जस्तै स्टन्ड गरि देखाउ अरु पार्टीको नेताले। एक्लै दुक्लै सार्बजनिक ठाउमा हिडेर दम छ भोसडिहरुको बात कर्ते हो
Good luck ghanti
Good meadia❤️❤️❤️
नयाँलाई पनि पुराना सँग तुलना नगरिकन हेरिदिनु परो।
यो सार्वजनिक बस सम्बन्धी यो निर्णय बाट के परिणाम आउँछ हेरौं
Jay Ghanti
Jay RSP
Jai Toshima Karki😊🌹🏠🎉
नेपालको कुनै पनि पत्रकार रबिको नाम र काम न बेची पत्रकारिता को प पनि उचार्न गर्न सक्दैनन् । कुन चाई एक नेताले स्टन्ड भनी दियो त्यस्कै पछि लाग्यो। सत्य तथ्य पो लेराउनु पर्यो।
❤❤❤😊
रास्वपा र रबि लामिछाने हरुले स्टन्ट गर्यो भन्ने हरुले आफ्नो पार्टी का गु खाने टाउके नेता हरुलाइ पनि रास्वपा ले जस्तै 5 दिन सार्बजनिक यातायात चड्न लगाए भयो त। 5 दिन त हैन5 मिनेट रास्वपा र रबि लामिछाने ले जसरी बिना सुरक्षा एक्लै जनता को माझमा हिन्ने तागत राख्छन केपी ओलि र सेरे प्रचण्ड ले? रास्वपा ले जे गरे नि स्टन्ट हुन्छ झोले हरु र पुराना दल का भ्रष्ट नेता हरुले रास्वपा ले यो यो गर्ने यसरी हिन्ने यसरी खाने या या जाने त्या नजाने भनेर स्पस्ट लेखेर दिए नि हुने हो। 34 बर्ष देखि दोकन का मिलिक भएर केहि गर्न नसकेको आफ्नो पार्टी को केहि नदेख्ने अनि भर्खर आएको पार्टी त्यो पनि पुरै सत्तामा नभए को पार्टी बाट केही भएन भन्ने।
Jantale Vaneko Stunt Partyle Hoina Raswapako Jhole 😂
@AayushSubedi-yl6zo JANATA LEY CHAI HOINA MA JHOLE LEY CHAI VANEKO HO BHAN BARU
@@AayushSubedi-yl6zo जनता लाई बुझ्न जनता माझ जानू पर्छ त जस्तो झोले लाई के था नेपालीको मानसिकता ग्रसितनै छ।३ महिना सरकार चलाउदा सबै उथलपुथल होस भन्ने आशा गर्दछ्न।भैरहेको काम हेर्दैनन।यसरी नेपाल बन्दैन।अबको 84 सम्म पनि केपि र सेरेलाई दिउ !नेपाली यतिमानै सन्तुष्ट छन हुनेछन
@@Kasa690 STUNTMA RAMAUNE TIMIHARU JASTOKO KARANLE Yodesh Bigreko Jantalai Bujna Humla Susta Jauna Tara Samajik Sanjal Dekhaudai Stunt Kina Garnu
@@Kasa690 Bjpko Kutta Jasto Nagarna Jaslai Pani Arupartyko Jhole Deshdrohi Vanne
Jai ghanti 🔔 🔔 🔔 🔔 🔔
HTP Khabar 💯 right
salute ❤❤ diwakar ji
हावादारी काङ्रेस को झोले बुढाहरुलाइ भेला पारेछ यो अलपत्र कार ले
पुरानो नेताहरुलाई पनि सोध्ने क्षमता राख पत्रकार भाइ तिम्रो छातीमा दम छ भने उत्तर नगर
Waiting for video ❤❤❤❤
जय रबि जि
आँखा भरि झल्झली छ के कस्तो दु:ख छ जनताको सबैलाई अवगत छ अनि किन स्टन्ट गर्नु पर्ने???