"दोस्रो विवाह पछी नयाँ जीवन पाए" || Raju Pariyar || Lok Mala || Shobha Tripathi

Поділитися
Вставка
  • Опубліковано 17 бер 2020
  • Presenter - Shobha Tripathi
    Guest - Raju Pariyar
    Janata Television HD को सम्पूर्ण कार्यक्रम UA-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग UA-cam मा जोडिनुहोस् : / @janatatelevisionn
    News portal - www.janatasamachar.com
    Website - www.janatanetwork.com
    Facebook - / janatasamachar
    Twitter - / janatasamachar
    UA-cam - JanataTelevision
    #RajuPariyar #ShobhaTripathi #LokMala
    Copyright © 2019 Janata Prasaran Tatha Prakashan Limited, All rights reserved

КОМЕНТАРІ • 671

  • @himkumarthapa2237
    @himkumarthapa2237 4 роки тому +248

    करिब 16 हजार भन्दा बढी गित गाइसक्नु भएको ।।।नेपाली गित संगीत इतिहास को धरोहर ,लोक सम्राट ,स्वर सम्राट वरिष्ठ गायक आदरणीय राजु परियार दाइ प्रती शिर निहुराएर सम्मान छ।।।।

  • @birprithakthapa3865
    @birprithakthapa3865 4 роки тому +48

    लोक दोहोरीको क्षेत्रमा ाराजु दाईलाई स्वर सम्राटको उपाधी दिईनुपर्छ भन्ने जति यता✊✊

  • @athahasagar4211
    @athahasagar4211 4 роки тому +138

    मैले youtube मा सर्वाधिक खोज्ने ब्यक्ति "राजु परियार "...!!

  • @chhatrakc2942
    @chhatrakc2942 4 роки тому +11

    शोभा दिदी नमस्ते म छत्र के सि हो सुर्खेत बाट म हजुर को पुरानो स्रोता हो ईमेज च्यान मा प्रसारन हुने उकाली ओराली देखिको हजुर सारै मन पर्छ मोडेल गायकी सबै मन पर्छ देउडा मा मोडेल नि सुहाको छ शुभकामना छ सफलता मिलोस राजु दाइ लाई त के भनौ बोल्ने शब्द नै छैन तर धेरै पटक सोधे दिदी उत्तर पायन मैले हजुर लाई प्रशन मेरो राजु परियार को भिर पहरो कहाँ छ युटुब मा पाईयन तर चाहियो भन्नू पर्यो के है

  • @rajrajaram617
    @rajrajaram617 4 роки тому +19

    लोक गित को किङ राजु परियार मन पर्ने जति येता हाजिर हुम्त✋✋

  • @sabitarai6240
    @sabitarai6240 4 роки тому +12

    राजु परियारलाई मन नपराउने ब्यक्ति काे नै हाेला र 🎤🎤🎧️🎧️🎻🎥🎥

  • @kanchanrana790
    @kanchanrana790 4 роки тому +83

    कराेडाैमा जन्मेर लाखौं मा हुर्केका हजाराै लाई पछि पार्दै एक दशक भन्दा बढि लाेक दाेहाेरिमा एकछत्र राज गरि करिब १२हजार गितमा आफ्नाे स्वर दिएका भाई राजु नेपालका लाेक गायक हरु मध्य सबै भन्दा बढि चर्चा परिचर्चा र ख्याति प्राप्त गायक हुन।त्यसेैले त उनी लाेक दाेहाेरिका एक मात्र जिउदाे ईतिहास हुन।।

  • @bhobindrakarki5111
    @bhobindrakarki5111 4 роки тому +66

    नेपालमा को छ एस्तो गायक गुरुङ भासा को गीत देउडा गीत काठे गीत जुन भासा मा नि गाउन सक्ने को छ यादी लोकगित सुन्ने हो भने राजु दाइ को गीत सुन्नु पर्छ

  • @Yogesh-o2u
    @Yogesh-o2u 4 роки тому +75

    राजु परियार लोक दोहोरी क्षेत्रको स्वर सम्राट किङ हुनुन्छ मलाइ मन पर्ने कलाकार हो।

  • @mayashrestha7153
    @mayashrestha7153 4 роки тому +54

    लोक दोहोरी को king हाम्रो लम्जुङ राजु भाइ अगाडि आउदो दिन हरु अज राम्रो हुदै जावोस

  • @rabindrapariyar9262
    @rabindrapariyar9262 4 роки тому +393

    राजु परियार का फ्यान जती यता ✋बादसाह हुन लोक गित का

  • @komalsubedi8463
    @komalsubedi8463 4 роки тому +34

    लोक दोहोरी को राजा राजु दाइ लाई धेरै धेरै सम्मान छ साथ मा कती राम्री सोभा दिदि 💚💜💜💕💕❣️ भोइस धेरै मन पर्छ

  • @MINDARLAMI
    @MINDARLAMI 4 роки тому +36

    राजु परियार भाईको भनाई १००% सही हो ।

  • @padamgurung2998
    @padamgurung2998 4 роки тому +51

    राजु परियार फेरि उदायमान भएका छ्न युटुबमा हेर्दा एल्बम अनि मेला महोत्सव मा ब्यस्त देखिन्छ्न शुभकामना छ

  • @SurajSingh-md4qw
    @SurajSingh-md4qw 4 роки тому +41

    राजा राजू परियार दाइ लाइ मन पराउने जति यता हाजिर

  • @bisnunepali6246
    @bisnunepali6246 4 роки тому +34

    राजु सर कति सादा जीवन उछ बिचार को हुनुहुन्छ

  • @ayasehanabi8809
    @ayasehanabi8809 4 роки тому +30

    मलाइ पनि राजु परियार को जित सबै मन पर्छ

  • @rggaming4625
    @rggaming4625 4 роки тому +48

    राजु परियार सदाबाहार "बादसाह" हुनुहुन्छ उहाँ लाई हामी यस्तै उर्जावाव नै देखिरहन चाहन्छाै।

  • @tejthapa613
    @tejthapa613 4 роки тому +42

    वा दाजु तपाईं पो हुनुहुन्छ मान्छेमा हुनु पर्ने गुण जुन तपाईले बणन नगर्दै भाब बुझिन्छ निस्वार्थ 🙏🙏🙏🙏🙏

  • @kiranpariyar8159
    @kiranpariyar8159 4 роки тому +10

    नेपाली लोक् गित् को राजा हो राजु परियार दादा