जोसुकै क्षेत्रका कलाकारहरू हुन आफ्नो आफ्नो ठाउँमा सबै अब्बल छन् तर चलचित्र क्षेत्रका महानायक राजेश हमाल र लोक दोहोरी क्षेत्रका राजु परियार उस्तै लाग्छ मलाई
हरि सर म तपाईको शुभ चिन्तक हो पहिलाको च्यानेलको पनी रेगुलर भिउयर हो तर जति राम्रो कलाकार ल्याए पनी भिउस् गएन अहिले कार्यक्रम च्यानेलको मापन भनेको भिउस हो यो च्यानेल ल्याउनु भएको रैछ रेगुलर हेरिराछु कार्यक्रम अलि नया टेस्टको तर जात,धर्म,नेतालाई सकभर नल्याउनु ल्याए पनी ति बिषयवस्तु भन्दा बाहिरको कुरा सोध्नु नत्र पहिलाकै कार्यक्रमको हालत हुन्छ अनि एउटा सुझाब बालापनको वा युवा अवस्थामा भएको अविस्मरणीय क्षण वा रमाईलो खुशीको पल सुनाउने मौका दिनु होला
हो एक्दम राजु परियार आज सम्म कहिल्यै कसैलाइ नराम्रो नभन्ने , धेरै कुराहरु हुदा हुँदै पनि फुर्ती कहिल्यै नलाउने व्यक्ति !❤
Wow Milan lama 😮😮
It’s really amazing ❤
जोसुकै क्षेत्रका कलाकारहरू हुन आफ्नो आफ्नो ठाउँमा सबै अब्बल छन् तर चलचित्र क्षेत्रका महानायक राजेश हमाल र लोक दोहोरी क्षेत्रका राजु परियार उस्तै लाग्छ मलाई
so impressive talkshow 😍😍
Milan lama is great ❤❤
एक दम्म राम्रो भनु भो मिल्न दादा राजु परियार त नेपाली गीत को राजा भने र चीनु हुन्छ दर्शक हरुले
❤❤❤❤❤milan daju lasso
Good milan sir samman xa hjr lai ❤❤
Raju pariyar is best
It's really amazing ❤❤
❤❤
हरि सर म तपाईको शुभ चिन्तक हो पहिलाको च्यानेलको पनी रेगुलर भिउयर हो तर जति राम्रो कलाकार ल्याए पनी भिउस् गएन अहिले कार्यक्रम च्यानेलको मापन भनेको भिउस हो यो च्यानेल ल्याउनु भएको रैछ रेगुलर हेरिराछु कार्यक्रम अलि नया टेस्टको तर जात,धर्म,नेतालाई सकभर नल्याउनु ल्याए पनी ति बिषयवस्तु भन्दा बाहिरको कुरा सोध्नु नत्र पहिलाकै कार्यक्रमको हालत हुन्छ अनि एउटा सुझाब बालापनको वा युवा अवस्थामा भएको अविस्मरणीय क्षण वा रमाईलो खुशीको पल सुनाउने मौका दिनु होला
Milan dai 🙏🙏🙏🙏
Milan dai लोक दोहोरी हिरो राम्जि khaada कि राजु परियार हो मिलन दाइ ???
Raju pariyar❤❤❤❤😊
राजु परियार लोक स्वर सम्राट हो
Good.raju
Raju paryar
❤❤❤
❤❤❤❤