AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | भदौ ९ आइतबार दिउँसो ५ बजे | AP1HD

Поділитися
Вставка
  • Опубліковано 12 вер 2024
  • NEWS PRESENETR:SAMA THAPA
    HEADLINES:
    १. रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा भीषण पहिरो, एकै परिवारका चारसहित ६ जनाको मृत्यु, सिन्धुलीमा दुर्घटनाग्रस्त गाडी फेला परेपनि यात्रु वेपत्ता ।
    वर्षा र विपद्
    दोरम्बामा बस्तीमाथि पहिरो
    २. एकीकृत समाजवादीमा पदाधिकारी टुंग्याउने तरखर, माओवादीको प्रदेशगत परामर्श बैठक, बागमती र उपत्यकापछि गण्डकीमा जारी ।
    दलका प्राथमिकता
    माओवादी र एकीकृत समाजवादीको बैठक
    ३. एक महिनाभित्र उपभोक्ता अदालत गठन हुने उद्योगमन्त्री भण्डारीको भनाई, बजारमा निगरानी बढाउने बाचा, कालोबजारी हुन नदिइने आश्वासन ।
    उद्योगमन्त्रीको आश्वासन
    एक महिनाभित्र उपभोक्ता अदालत
    ४. शेयरबजारमा लगातार गिरावट, नेप्से परिसूचक २९ सय विन्दुभन्दा तल, १९ अर्ब ७४ करोड रुपैंयाँ बराबरको कारोबार ।
    नेप्से नकारात्मक
    शेयरबजारमा लगातार गिरावट
    र,
    ५. एकसातापछि थाईल्याण्डमा तय बिमस्टेक शिखर सम्मेलन स्थगित, प्रधानमन्त्री परिवर्तनसहित राजनीतिक अस्थिरता मुख्य कारण ।
    अस्थिरताको परिणाम
    बिमस्टेक शिखर सम्मेलन स्थगित
    Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
    Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►UA-cam: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2024 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

КОМЕНТАРІ •