written paper preparation | first step of written paper | loksewa written paper
Вставка
- Опубліковано 11 жов 2024
- लोकसेवा तथा शिक्षक सेवा आयोगले लिने विभिन्न प्रतिस्पार्धात्मक परीक्षाको लागि उपयोगी सामग्रीहरु यस च्यानलमा हुने छन् | #PSC
भरखरै लोकसेवा तथा शिक्षक सेवाको तयारीमा जुटेका तथा पुराना अनुभवी सम्पूर्णको लागि सहयोगी हुने गरी तयार गरिएको यस च्यानलमा सामान्य ज्ञान, लेखन सीप र बौद्धिक प्रश्नहरुको समाधान सरल तरिकाले गर्ने कोशिश गरिएको छ । सामान्य ज्ञानका केहि gk tricks हरुको लागि यहाँ क्लिक गर्नु होला ।
www.youtube.co...
related queries
written paper
written paper preparation
first step of written paper
loksewa written paper
how to start written paper preparation
best method of written paper preparation
loksewa preparation
#writtenpaper
thank you
Thanks
यसरी तयारि गर्दा लामाे समय लाग्छ बरू topicअनुसारकाे नाेट बनाउदा राम्राे हाेला कि🙏
Thank you sir 🙏
Officer ko lagi newspaper reading Kati ko important x vandinu na
online मा राखेका articles हरू पढ्दा राम्रै हुन्छ, अलि विश्वासिलो websites हरूबाट ।
धन्याबाद सर
सर अरु चरणकाे पनि भिडियाे बनाई दिनु पाराे।
Second third pper jati pado birsinxa sirr kasaere padni bhndinuna
Sir Nyaya to Pararastra samma prepation garne le exam maa continue exam le physically weak garaera all exam nai bigrinx esto abastha aauna nadina kasari prepare garnuparlaa
राजस्व प्रशासन सन्तुलन कसरी मिलाएर पढ्ने?
Sir day ki night ma pardha ramro hunxa Vanu sir
🙏
सर बिर्सिने बानि भयाे जति पढे नि😢
keshab:
गुरु प्रदेश हरुले syllabus बर्ष बर्ष मा change garxan ki kasto hunxa system
लोकसेवा लेखन को लागि केही tips दिनुन लोकसेवामा घोक्ने कि कसरी पढ्ने लेखाइ अरु को भन्दा मौलिक र् फरक कसरी बनाउन सकिन्छ ?यो प्रस्नको जवाफ दिए हजुरप्रती आभारी हुने थिए।🙏🙏
लोकसेवा लेखन को लागि केही tips दिनुन लोकसेवामा घोक्ने कि कसरी पढ्ने लेखाइ अरु को भन्दा मौलिक र् फरक कसरी बनाउन सकिन्छ ?यो प्रस्नको जवाफ दिए हजुरप्रती आभारी हुने थिए।🙏🙏
पढेको छिटै बिर्सिन्छ sir कसरी सम्झिने होला धेरै समय को लागि
Mero na ta english best xa nata nepali ramro xa.. Common words bahek k ni aaudaina.. Maile kasari tayari garda thik hunxa sir?
विभिन्न सरकारी निकायबाट प्रकाशित भएका प्रतिवेदन तथा अन्य सामाग्रीहरू download गरेर पढ्नुस् राम्रो लागेका sentence हरू सारेर राख्नुस् कापीमा । जस्तै १६ ओैँ योजनाको आधारपत्रमा भएका वाक्यांशहरू, संविधानको नीतिहरूमा भएका वाक्यांशहरू आदि ।
जति पढेनि बिर्सिन्छ 😢
Umer sanhai manis ko smaran garne shakti ghatdai janxa tesaile hola jati padhe pni sabai birsinxa😢
सर समानुपातिक निर्वाचन प्रणालि बारे पनि सानाे जानकारी भिडियो बनाउनु न सर
🤔🤔🤔🤔
Jati padeni birsine bani si
सर हजुरले भिडियो अफिसमा बसेर बनाउनुहुन्छ की 😆😆