सरकारको ठूलो खेलवाड भएको छ कसरी मुकुमलुङ पाथीभरा देवी स्थलमा सुरक्षामा खटिएका युवाजनहरु माथि जबर्जस्ती गोली प्रहार गर्नु अति अन्याय गरेको छ सरकारपक्षले र घाइते हुनुहुने महान सेवकहरु प्रति नमन अनि शिघ्र स्वास्थ्य लाभको कामना छ । जय मुकुमलुङ पाथीभरा
मुक्कुम्लुङ संरक्षण सहयोद्धा घाइतेहरु प्रति सिघ्र स्वास्थ्य लाभको कामना 🙏 मुक्कुम्लुङ पाथीभरा अतिक्रमणकारीहरुको नास होस प्रहरी दमन बन्द गर नस्लियअतिबादी सरकार मुर्दाबाद मुक्कुम्लुङ युमा माङ तियाहा जय पाथीभरा माताकी 🙏
पाथीभरा मा केवल कार बनाउनु हुदैन भन्दा भन्दै किन जबर्जस्ति गरेको होला त्यहाँको स्थानीय जनताहरुको कुरा पनि सुन्नुपर्ने मान्नुपर्ने हुन्छ बरु नलायक सरकारले सक्छ भने ताप्लेजुङ ओलाङ्चुङ गोला हुदै चाइना जोड्ने सडक कालोपत्रे बनाउनु जरुरी छ । दुश्मन लाई गोलि हान्नु पर्नेमा आफ्नो जनता गोलि हान्ने सरकारलाई कसरी मान्ने ???? धन्यवाद 🇳🇵🇳🇵
मुक्कुम्लुङ पाथिभरा प्रकितिले दियेको पबित्र स्थान हो यो पबित्र ठाउँ लाइ जोगाउनु स्थानिय जनता को पहिलो प्राथमिकता हो सम्बिधान ले दियेको हक अधिकार भन्दा बाहिर गएर जबर्दस्त गरि रहेको छ कस्तो कलङ्क सरकार हो
केबल कार बन्द गरौ। जनताकाे माग जायज छ ।याे देशकाे प्रहरी सेना सिमा मिच्दा गाेलि चलाये प बाहादुरि देखाये भनेर स्याबासि दिनु निहत्था जनता माथि गाेलि चलाउनु त अपराध गरेकाे होइन र
कित प्रदेस सरकार सधैकाे लागि खारिज गरिदिनु पर्याे हाेईन भने स्थानिया सरकार र प्रदेस सरकार काे राेहबरमा बार्ता टाेली गठन गरेर मुकुमलुङ काे समस्या टुङ्गाे मा पुर्याउनु पर्छ । संगिय सरकार ले दलाल पुंजिबादी लाई काखी च्याप्ने काम बेल्कुल तानाशाही लाद्न खाेजे काे हाे । नेपालिले नेपाली लाई गाेलि ठाेक्ने हाेत
गोलि चलाउने प्रहरिहरुलाइ के कारबाही गर्नु उनिहरुको त बाध्यता हो कसैलाई पनि लड्न आन्दोलनमा जान रहर छैन कारबाही त तिनिहरुलाइ गर्ने हो जो अहिले सरकारमा बसेको छ सरकारको आदेश बिना कसैले पनि गोलि हान्न सक्दैन त्यसैले यी निम्न स्तरका कर्मचारी हरुलाइ गाली नगर्नुस
एक अधिकार वाद र यक ब्यक्तिकाे कदर गर्ने सरकार प्रसासन काे शासन अन्तेहुनुपर्छ।बिधुतमापनि सरकार ब्यक्तिकै पछिलागे केबुलकारमपनि सरकार ब्यक्तिकै पछिलागे हाेसियर।८४ मा ठुला धनादेहरुले कतिठाउम जिताउनेरहेछ हेराै बिजाग।
कालोपत्रे सडक लैजादाचाहिँ प्रकृति बिग्रन्न ?चुरोकुरा वेरोजगार र स्वार्थको नि रहेछ ।तर जे होस् समन्वय र सहमति नै अन्तिम विकल्प हो। खुकुरी र बन्दुक बोक्ने दुबै पक्ष नेपाली भएकाले हिङ्सातर्फ नगएको वेस।
कुनै पनि तिर्थ स्थलमा रक्तपात हुनु अति नै नराम्रो हो । यदी स्थानीय ले बिरोध गरेको छ भने जबरजस्ती किन गर्नु? पछी फेरी समय लिएर छलफल बाट समस्या समाधान गर्न सकिन्छ होला त ।
Objectives of indigenous people - Their goals, rights, and movements? Natural environment of indigenous people - Their relationship with nature and land? Natural indigenous people - A term that might refer to indigenous communities living in harmony with nature? Let me know, and I'll give you a precise answer!
kebal care ni banauda t afnai bikash hune ho kin ki budo ama baba pni dharma sthal pugna aahaj hune thiyo r. kohi kohi afnj charma sthal hidera nai Jane vnne pni hunxa tyo xadai xa goreto.
Private cable car kasari bikasvo sir,yo totally business ho tyaako basinda Lai 1 rupayaa ko Pani faida 6aina chandragiri cable car mamakamana cable care ko barema gayera adhyen garnu hola
Aadharvut aawasyakta pura garnu sakeko xaina k ko bikas ni hami Taplejung basi lai cable car hoina tyo 3 feet mathi ufrine road raw hydropower le garda muhan sukera hahakar vayeko thauma paniko khacho xa .kun kuralai priority dine ho vanne samanya gyan sabaima hunuparx .tyoi mathi tyo private company ho tyasle sthaniya lai faida vanda ni ghatai ghata hunx
सरकारको ठूलो खेलवाड भएको छ कसरी मुकुमलुङ पाथीभरा देवी स्थलमा सुरक्षामा खटिएका युवाजनहरु माथि जबर्जस्ती गोली प्रहार गर्नु अति अन्याय गरेको छ सरकारपक्षले र घाइते हुनुहुने महान सेवकहरु प्रति नमन अनि शिघ्र स्वास्थ्य लाभको कामना छ । जय मुकुमलुङ पाथीभरा
धेरै धेरै धन्यवाद माननिय ज्यु सलाम छ ।
हजुरले आफ्नो आमा बाबाले सिकाउनु भएको संस्कार आज झल्काउनु भो स्याबास सांसद ज्यु🙏
हो पहिचान बादी हौ भाने यसोली कुरा राख्नु पर्छ सासद कमल जबुगु लाई धेरै धेरै धन्या बाद
एक दम सहि बहष गर्नु भएकाे छ माननीय कमल प्रसाद जवेगु ज्यु मा अासेवाराे जय युमा मुक्कुम्म लुङ माङे सेवाराे
सरकारको ठूलो खेलवाड भएको छ कसरी मुकुमलुङ पाथीभरा देवी स्थलमा सुरक्षामा खटिएका युवाजनहरु माथि जबर्जस्ती गोली प्रहार गर्नु अति अन्याय गरेको छ सरकारपक्षले
र घाइते हुनुहुने महान सेवकहरु प्रति नमन अनि शिघ्र स्वास्थ्य लाभको कामना छ । जय मुकुमलुङ पाथीभरा
सहि बोल्नुभो सांसद ज्युले ।
खुन को बदल खुन लिनु परो ,
मुक्कुम्लुङ संरक्षण सहयोद्धा घाइतेहरु प्रति सिघ्र स्वास्थ्य लाभको कामना 🙏 मुक्कुम्लुङ पाथीभरा अतिक्रमणकारीहरुको नास होस प्रहरी दमन बन्द गर नस्लियअतिबादी सरकार मुर्दाबाद मुक्कुम्लुङ युमा माङ तियाहा जय पाथीभरा माताकी 🙏
जबेगु जिउ पथिभारापथिभारा होइन मुकुप्लुङ भनौ मुकुप्लुङ भान्ने बानिबसाउ धन्यबादहजुर्👍️👍️👍️
स्याबस छ कमल प्रसाद जबेगु माननीय ज्यु मा
तपाईं जस्तो नेता हुनुपर्छ सलाम छ तपाईंलाई
एकदम सहि बोल्नु भो माननीय कमल जबेगु ज्युले।
पाथीभरा मा केवल कार बनाउनु हुदैन भन्दा भन्दै किन जबर्जस्ति गरेको होला त्यहाँको स्थानीय जनताहरुको कुरा पनि सुन्नुपर्ने मान्नुपर्ने हुन्छ बरु नलायक सरकारले सक्छ भने ताप्लेजुङ ओलाङ्चुङ गोला हुदै चाइना जोड्ने सडक कालोपत्रे बनाउनु जरुरी छ ।
दुश्मन लाई गोलि हान्नु पर्नेमा आफ्नो जनता गोलि हान्ने सरकारलाई कसरी मान्ने ???? धन्यवाद 🇳🇵🇳🇵
सहि कुरा गर्नु भो संसद ज्यु
अासेवाराे माननीय कमल जबेगु ज्यु मा
No cable car …. Kirati kirati ek hau - kirati ekta jindabad …
सहि अावाज , नो केबलकार ,राज्य अातङ्क बन्द गर् !
Kp oli go back
Go back भन्ने अनि त्यसको झोलेले भनेको ठाउमा भोट हाल्ने ! त्यस्तालाई चिनेर समयमा ठेकान लगा न ! go back मात्रै ?
Carjanako ragat sarkarle cusinai sakyo yo sarkarko vabisy dheai xaina samsad jyule100%jayaj mudda uthaunu vo mero purna samrthan xa....
100%sahi ho tara tiyo rostam ma matra bhanera bhayena abo pakka barta hunu jaruri xa jai mukulung
Salute xa mananiya Kamal Prasad Jabegu jiulai. A'sewaro ambhunge.
Good job jabeguu g..
No cable car in mukumlung
100% Sahi xa hajur 🙏
Sahi kura garnu vayo sangsad jiu namamn
केवल कार बन्नु राम्रो नै हो तर स्थानीय लाई सेर दिनु पर्छ त्याहा को नागरिक लाई रोजगार को ब्यबस्था गर्नु पर्छ।
मुक्कुम्लुङ पाथिभरा प्रकितिले दियेको पबित्र स्थान हो यो पबित्र ठाउँ लाइ जोगाउनु स्थानिय जनता को पहिलो प्राथमिकता हो सम्बिधान ले दियेको हक अधिकार भन्दा बाहिर गएर जबर्दस्त गरि रहेको छ कस्तो कलङ्क सरकार हो
प्रश्ट बिचार
power speech नई छैना हर्क सम्पांग चाहिने 😊😊😊😊
केबल कार बन्द गरौ। जनताकाे माग जायज छ ।याे देशकाे प्रहरी सेना सिमा मिच्दा गाेलि चलाये प बाहादुरि देखाये भनेर स्याबासि दिनु निहत्था जनता माथि गाेलि चलाउनु त अपराध गरेकाे होइन र
RIGHT VOICE JABEGU
Well done , sahi kuro , uthaunu bhayo , naman chha.
किन सुत्ने बेला खाना खाने बेला ७६ बर्से भान्सेको यसरि कुत्ने मार्ने काम हुदैछ
Wonderful.
Dalal Chandra dhakal le Switzerland ka lagani karta bata kharabau commission liyeko karan jasari pani cable car 🚠 banauna chahanxan
वाउ सहि बोल्नुभो
👍✌️✨️👏
कित प्रदेस सरकार सधैकाे लागि खारिज गरिदिनु पर्याे हाेईन भने स्थानिया सरकार र प्रदेस सरकार काे राेहबरमा बार्ता टाेली गठन गरेर मुकुमलुङ काे समस्या टुङ्गाे मा पुर्याउनु पर्छ । संगिय सरकार ले दलाल पुंजिबादी लाई काखी च्याप्ने काम बेल्कुल तानाशाही लाद्न खाेजे काे हाे । नेपालिले नेपाली लाई गाेलि ठाेक्ने हाेत
जबेगुकाे सादर्विक कुराे हाे।
GOLI. CHALAUNEY. POLICE. LI. KADA. BHADA. KADA KARBAY GARNU. PARCHA
गोलि चलाउने प्रहरिहरुलाइ के कारबाही गर्नु उनिहरुको त बाध्यता हो कसैलाई पनि लड्न आन्दोलनमा जान रहर छैन कारबाही त तिनिहरुलाइ गर्ने हो जो अहिले सरकारमा बसेको छ सरकारको आदेश बिना कसैले पनि गोलि हान्न सक्दैन त्यसैले यी निम्न स्तरका कर्मचारी हरुलाइ गाली नगर्नुस
Limbu matra hoina sabai jat dharma ko aestal ho 🎉🎉🎉🎉
Good mananiya kamal g
Tapai ko jay hos
Salute xa dai lai
Amale sarcar aba 100% sagnne xa herdai jau
भात खादा मंछे मारने त एमालेको नैतिकतानै हो ।
एक अधिकार वाद र यक ब्यक्तिकाे कदर गर्ने सरकार प्रसासन काे शासन अन्तेहुनुपर्छ।बिधुतमापनि सरकार ब्यक्तिकै पछिलागे केबुलकारमपनि सरकार ब्यक्तिकै पछिलागे हाेसियर।८४ मा ठुला धनादेहरुले कतिठाउम जिताउनेरहेछ हेराै बिजाग।
कलको बीउ केवल कार बन्द गर।
Right 👍
कालोपत्रे सडक लैजादाचाहिँ प्रकृति बिग्रन्न ?चुरोकुरा वेरोजगार र स्वार्थको नि रहेछ ।तर जे होस् समन्वय र सहमति नै अन्तिम विकल्प हो। खुकुरी र बन्दुक बोक्ने दुबै पक्ष नेपाली भएकाले हिङ्सातर्फ नगएको वेस।
Ak dam Sahi vannu vo kebulkar roknu paryo yo goli hanne atankari sabai nikay asahi sasatra grihemantri haru lai kada karbai sajay hunu parxa
PARDESH KO KAM CHHAINA
Bolo hai baun ko hali ho 80% xau hami nadarau😮
Yo muji cable kar banauneko harulai kadafi xodnu hunna Jay pathivara mata no cable car
ओलि र शेरे लाई सिधै सोध्न। के याहा नाटक गर्छ्स।
Bahun Baad tappare harule kahile pani Desh Banaudaina..
संपुर्ण आदिवासी हरुको भलो र उत्थान चाहाने हो भने एमाले कॉग्रेस जस्ता पार्टी हरुलाई फेरी फेरी जिताऔं है मासुभाते मतवाली हरु हो.. 🙃👎
सही बिचार ब्यक्त नेक्कै बौदिक शब्द हरु ब्याक्त गर्नु भकोछ बेलैमा नेपाल सरकारले बिचार नपुर्याए पछी यस्ले ठुलो दन्द निम्त्याउने निष्चित छ
कुनै पनि तिर्थ स्थलमा रक्तपात हुनु अति नै नराम्रो हो ।
यदी स्थानीय ले बिरोध गरेको छ भने जबरजस्ती किन गर्नु?
पछी फेरी समय लिएर छलफल बाट समस्या समाधान गर्न सकिन्छ होला त ।
👍️👍️👍️👍️
Good
सुहाङ नेम्वाङ कता पस्यो? तेस्को बोली फुटेको छैन केहो?कि तेस्को बा ले मुखमा कोचार्दियो?
सुहास नेमवांग देस र जंता को समसया समाधान गरन को लागी आएको हैन यो त एमाले लाई भरषटचार गरन कोरम पुराउन आकोहो
Chor goli hanne sarkar murdabata 😢. Hamro mundhumi thaulai phirta gar.
यो गुए कसरी नेता भयो नेपाली राम्रो सग पढ्न नाउने
बहुन चोर हो
KP gundale Desh ra jantalai lutera sidyaune paryo 😂😂
Objectives of indigenous people - Their goals, rights, and movements?
Natural environment of indigenous people - Their relationship with nature and land?
Natural indigenous people - A term that might refer to indigenous communities living in harmony with nature?
Let me know, and I'll give you a precise answer!
kebal care ni banauda t afnai bikash hune ho kin ki budo ama baba pni dharma sthal pugna aahaj hune thiyo r. kohi kohi afnj charma sthal hidera nai Jane vnne pni hunxa tyo xadai xa goreto.
Aba Ak hunu parchha
🙏😎💐👍️👍️👍️🇳🇵
Manda akal
Bol bol timero ko Vasan dine kaam matra ta ho 😂
Aba chupa lagera basne din Sakiyo . ..
Shahi bolnu vayo
No cabulcar
नेपाल त्यसै बिकास किन नभएको भनेर जलन्त उदाहरण हो यो । नेपाली यति भेडो हुन्छ कि बिकास हुन लागो कि अबोरोत कहिँ कतै बाट आउँछ आउछ
Private cable car kasari bikasvo sir,yo totally business ho tyaako basinda Lai 1 rupayaa ko Pani faida 6aina chandragiri cable car mamakamana cable care ko barema gayera adhyen garnu hola
Aadharvut aawasyakta pura garnu sakeko xaina k ko bikas ni hami Taplejung basi lai cable car hoina tyo 3 feet mathi ufrine road raw hydropower le garda muhan sukera hahakar vayeko thauma paniko khacho xa .kun kuralai priority dine ho vanne samanya gyan sabaima hunuparx .tyoi mathi tyo private company ho tyasle sthaniya lai faida vanda ni ghatai ghata hunx
प्रदेश सरकार खारेज गर्दा भयो
त्यो पैसा देश बिकास मा लाउदा
हुन्छ cebal car ❌
All rights