यो नरेश भट्ट भन्ने मानिसले ममताको रुपको डाहा,उनको प्रगतिको जलन, यो गरिबकि छोरी अमेरिकै आउन नसक्ने मैले गर्दा अमेरिका आई र म भन्दा उच्च प्रगति गर्ने भई आदि कुरा अन्धविश्वा,सागुरो सोच राख्ने मानिस रहेछ। ममताले पश्चिम र पुर्वको सोच र कल्चर नमिल्ने रहेछ भनेकि रहिछन साथिले सोध्दा अरु केहि मनको पीडा , कुरा खोलिनन् रे।सायद उसले बाहिर कहि भन्लिस भनेर धम्काएको हुन पनि सक्छ वा जे भने पनि सहन्छु श्रीमान हो कुनै दिन मन फिर्ला भनेर पनि श्रीमान,श्रीमतीको झगडा परालको आगो भनेर पनि हुन सक्छ।दुःखद कुरा ममताका बाबा,आमा गरिब हुनु ममताको के दोष थियो र ? गरिब भए पनि ममतालाई व्यङ्लोरमा राखेर नर्स पढाए कै रहेछन।चोरेर,ठगेर पढाएका त पक्कै थिएन होला। ऊ धनी भएर खै के जित्यो अहिले ? ममताले पाएको जागिर कसरि छाडेर घरमा बस्छिन त ? ममतालाई बाबा,आमाले सब्जि बेचेर भए पनि ईण्डिमा राखेर नर्स जस्तो विषय पढाएका रहेछन। उनलाई पनि त जागिर गरेर बाबा,आमालाई केही सहयोग गरौं भन्ने थियो होला नि।दस महिना पेटमा बोकेर अथाहा पीडा सहेर जन्म दिएर,हुर्काई बढाई, पढाइ जब कमाउने उमेर भए पछि छोरीको कमाई नखाई पराईको घरमा पठाईन्छ।उसले त्यति बुझ्नु पर्दैन ? ऊसँग सुत्नको साथि र उसको लगौंटी धुन,उसको कुटाई खान,कुट्दा कानुनी काबाहि हुन्छ भनेर साथिले भनेपछि खकारेर थुक्न आमाले १० महिना गर्भमा बोकेर जन्म दिएकि हुँन ? अमेरिका जस्तो देशमा सुत्केरि जिउमा १२,१५ घण्ट खटेर र पनि छोरीसँग कति मज्जाले संस्कार सिकाएकि,रमाएकि, तस्विर पोष्ट गरेकि। उनको पनित सुत्केरि शरीर लगातारको डिउटी कति थकित हुन्थ्यो होला ? सात समुन्द्र पारिको विरानो देश न आमा,न बाबा,न आफन्ता कस्लाई सुनाउनु थियोर थाके भनेर, त्यो सब सहेर श्रीमान खुशी राख्न गरेकि रहिछन बिचराले। कठै हामी छोरीको जिवन मुर्खको हातमा परे जति नै राम्रो गर्छु भने पनि नरक हुनेरहेछ।सुनेकि छु विदेशमा बस्ने नानीहरुले नेपाली बोल्न जान्दैन्न तर उनले त्यति सानी फुच्चीलाई कति मज्जाले आफ्नो भाषा,संस्कार सिकाउदै थिईन। कठै छोरीसँग त्यति नै रहेछ उनले रमाउन पर्ने ? ममता कहाँ गइन ? आफ्नै घरबाट व्यपत्ता भए पछि त्यस पापीलाई थाहाँ नभए कस्लाई हुन्छ ? ममतालाई गयव पारेपछि उसले प्रगति गर्न सक्दिन भनेर यसले आफै गायव पारेको हो झै लाग्यो उसका साथीहरु कुराबाट ममतासँग यसले तस्विर खिचाएको पनि मन खुशले हैन रहेछ। श्रीमती र छोरीसँग मिलेको तस्विर खिच्दा ममतालाई गायव पारे भने पनि यसरी मिल्थ्यो श्रीमतीसँग कसरी गायव पार्थ्यो भन्ने बहानका लागि तस्विर खिचाउदो रहेछ झै लाग्यो यश पापीले, नेपालका प्रधानमन्त्री अमेरिका जादा अमेरकन नेलीहरुले ब्यजत गरे भन्ने सुन्नमा आएको छ। जे भए पनि,विकास नगरे पनि प्रधानमन्त्री लाई सबक सिकाएर यक्ष प्रश्न गरेर पठाउन सक्न पर्थ्यो। यदि तपाईं देश बनाउन सक्नु हुदैन भने हामी यहाँको सिष्टम लिएर आउछौं देश बनाउन भन्न सक्न पर्थ्यो।त्यसरि आफ्नो देशको प्रधानमन्त्रीको बदनाम गर्न हुदैन थियो। "देश भक्तित मर्दैन तुच्छै देश भए पनि" प्रधानमन्त्रीलाई एकजुट भएर प्रदेशि भुमी बदनाम गरे झै ममता काफ्लेको लागि पनि एक जुट भएर प्रदेशि भूमीमा न्याय दिनुहोस् त। जाहाँ रहेता पनि स-कुसल रहेर चाडै फर्क है। ममता तिम्री आमा र छोरी तिमी फर्केर आउनि बाटो कुरिरहनु भएको छ।❤️😪
काट्ने र म्रित्यु दन्डको ब्यबस्था छैन अमेरीकन् कानून अनुसार,भर्जेनियामा, त्यसैले यो हत्यरालाई आजीवन काराबास् होस् !!
कुरा किन गर्नु फासी होस यता तिर आवाज उठाउ!
Kura sunda pani mutu vakkaniyera aucha😭😭😭😭 bichara mamta❤
यो नरेश भट्ट भन्ने मानिसले ममताको रुपको डाहा,उनको प्रगतिको जलन, यो गरिबकि छोरी अमेरिकै आउन नसक्ने मैले गर्दा अमेरिका आई र म भन्दा उच्च प्रगति गर्ने भई आदि कुरा अन्धविश्वा,सागुरो सोच राख्ने मानिस रहेछ। ममताले पश्चिम र पुर्वको सोच र कल्चर नमिल्ने रहेछ भनेकि रहिछन साथिले सोध्दा अरु केहि मनको पीडा , कुरा खोलिनन् रे।सायद उसले बाहिर कहि भन्लिस भनेर धम्काएको हुन पनि सक्छ वा जे भने पनि सहन्छु श्रीमान हो कुनै दिन मन फिर्ला भनेर पनि श्रीमान,श्रीमतीको झगडा परालको आगो भनेर पनि हुन सक्छ।दुःखद कुरा ममताका बाबा,आमा गरिब हुनु ममताको के दोष थियो र ? गरिब भए पनि ममतालाई व्यङ्लोरमा राखेर नर्स पढाए कै रहेछन।चोरेर,ठगेर पढाएका त पक्कै थिएन होला।
ऊ धनी भएर खै के जित्यो अहिले ?
ममताले पाएको जागिर कसरि छाडेर घरमा बस्छिन त ? ममतालाई बाबा,आमाले सब्जि बेचेर भए पनि ईण्डिमा राखेर नर्स जस्तो विषय पढाएका रहेछन। उनलाई पनि त जागिर गरेर बाबा,आमालाई केही सहयोग गरौं भन्ने थियो होला नि।दस महिना पेटमा बोकेर अथाहा पीडा सहेर जन्म दिएर,हुर्काई बढाई, पढाइ जब कमाउने उमेर भए पछि छोरीको कमाई नखाई पराईको घरमा पठाईन्छ।उसले त्यति बुझ्नु पर्दैन ? ऊसँग सुत्नको साथि र उसको लगौंटी धुन,उसको कुटाई खान,कुट्दा कानुनी काबाहि हुन्छ भनेर साथिले भनेपछि खकारेर थुक्न आमाले १० महिना गर्भमा बोकेर जन्म दिएकि हुँन ?
अमेरिका जस्तो देशमा सुत्केरि जिउमा १२,१५ घण्ट खटेर र पनि छोरीसँग कति मज्जाले संस्कार सिकाएकि,रमाएकि, तस्विर पोष्ट गरेकि। उनको पनित सुत्केरि शरीर लगातारको डिउटी कति थकित हुन्थ्यो होला ? सात समुन्द्र पारिको विरानो देश न आमा,न बाबा,न आफन्ता कस्लाई सुनाउनु थियोर थाके भनेर, त्यो सब सहेर श्रीमान खुशी राख्न गरेकि रहिछन बिचराले। कठै हामी छोरीको जिवन मुर्खको हातमा परे जति नै राम्रो गर्छु भने पनि नरक हुनेरहेछ।सुनेकि छु विदेशमा बस्ने नानीहरुले नेपाली बोल्न जान्दैन्न तर उनले त्यति सानी फुच्चीलाई कति मज्जाले आफ्नो भाषा,संस्कार सिकाउदै थिईन। कठै छोरीसँग त्यति नै रहेछ उनले रमाउन पर्ने ? ममता कहाँ गइन ? आफ्नै घरबाट व्यपत्ता भए पछि त्यस पापीलाई थाहाँ नभए कस्लाई हुन्छ ? ममतालाई गयव पारेपछि उसले प्रगति गर्न सक्दिन भनेर यसले आफै गायव पारेको हो झै लाग्यो उसका साथीहरु कुराबाट ममतासँग यसले तस्विर खिचाएको पनि मन खुशले हैन रहेछ। श्रीमती र छोरीसँग मिलेको तस्विर खिच्दा ममतालाई गायव पारे भने पनि यसरी मिल्थ्यो श्रीमतीसँग कसरी गायव पार्थ्यो भन्ने बहानका लागि तस्विर खिचाउदो रहेछ झै लाग्यो यश पापीले,
नेपालका प्रधानमन्त्री अमेरिका जादा अमेरकन नेलीहरुले ब्यजत गरे भन्ने सुन्नमा आएको छ। जे भए पनि,विकास नगरे पनि प्रधानमन्त्री लाई सबक सिकाएर यक्ष प्रश्न गरेर पठाउन सक्न पर्थ्यो। यदि तपाईं देश बनाउन सक्नु हुदैन भने हामी यहाँको सिष्टम लिएर आउछौं देश बनाउन भन्न सक्न पर्थ्यो।त्यसरि आफ्नो देशको प्रधानमन्त्रीको बदनाम गर्न हुदैन थियो।
"देश भक्तित मर्दैन तुच्छै देश भए पनि"
प्रधानमन्त्रीलाई एकजुट भएर प्रदेशि भुमी बदनाम गरे झै
ममता काफ्लेको लागि पनि एक जुट भएर प्रदेशि भूमीमा न्याय दिनुहोस् त।
जाहाँ रहेता पनि स-कुसल रहेर चाडै फर्क है। ममता तिम्री आमा र छोरी तिमी फर्केर आउनि बाटो कुरिरहनु भएको छ।❤️😪
hawa ma gaf dine
Yo papi lai kati dinus kahani khatam