सुमनाले ओलीलाई ताकेर थर्काएपछि संसदमा हंगामा, सबैलाई तिनछक पार्ने सुमनाको गर्जन, गुन्डागर्दी सहिन्न

Поділитися
Вставка
  • Опубліковано 30 чер 2024
  • #sumanashrestha #parliamentofnepal #nepalgovernment
    Official website - www.colorofnepal.com
    Color of nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
  • Розваги

КОМЕНТАРІ • 615

  • @bambahadurshresthabasantas6586
    @bambahadurshresthabasantas6586 2 дні тому +247

    एस्तो अडिग लिने नेता हुनै पर्छ ।शुभकामना सुमना श्रेष्ठ लाई

  • @rameshtamang601
    @rameshtamang601 2 дні тому +176

    सिक्षा मन्त्री समोना श्रेष्ठ लाई काम गर्न दिनुपर्छ।

    • @sumighimire3218
      @sumighimire3218 День тому +1

      अनि गृह मन्त्री लाइ नि?

  • @tarakhanal9844
    @tarakhanal9844 2 дні тому +114

    फलामको चिउरा भयो पुरानादललाइ नया दलको अठोट ;सलाम छ परिवर्तनको लागि !

  • @hemrai6340
    @hemrai6340 2 дні тому +145

    ✍🏼✍🏼✍🏼सुमना श्रेष्ठलाई काम गर्नु दिनु पर्छ।🙏🙏🙏🙏🙏🙏

  • @RajLimbu-oj7rg
    @RajLimbu-oj7rg 2 дні тому +90

    एकदमै राम्रो काम सलुट छ शिक्षा मन्त्री ज्यु लाई
    यो निति विल्कुल लागू हुनुपर्छ

  • @aasgurung7923
    @aasgurung7923 2 дні тому +76

    नेता भनेको यस्तो पो हुन पर्छ उखान र टुक्का हालेर जनता लाई अँध्यारो मा राखेरा भबिष्य नै अन्यौलमा पारेको थियो ।

  • @ritaacharya9983
    @ritaacharya9983 2 дні тому +91

    सहि हो ,शिक्षामा राजनीति नै See मा धेरै फेल हुनुको कारण हो ।

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 2 дні тому +58

    सुमना जिलाई 5बर्स शिक्षा मन्त्री दिनुपर्छ।नेपालमा शिक्षामा राजनिति भएर नै see मा धेरै फेल हुनु भएको हो।।

    • @binodmahat6519
      @binodmahat6519 2 дні тому +1

      सुमन जिलाई 5बर्ष शिक्षा मन्त्री दिनुपर्छ

  • @suprabha9214
    @suprabha9214 2 дні тому +22

    म अहिले चालीस बर्स भए , यो उमेर सम्म मैले कुनै पनि शिक्षा मन्त्री चिनेको थिइन, तर अहिले सुमना जि आए पछि ।।। एति धेरै प्रभावित भाको छु , साची नै शिक्षा मन्त्री हजुर जस्तै हुनु पर्छ

  • @HighlandpropertyKTMNepal
    @HighlandpropertyKTMNepal 2 дні тому +44

    उहाँको उद्देश्य साह्रै राम्रो छ मन्त्री हुनुपर्छ त यस्तो सानाको कुरा पनि उठ्न थाल्यो।❤❤❤❤❤❤❤❤❤❤❤ मनपर्नेहरूले एकआपसमा साथ र सपोर्ट गरौं

  • @mickeytamoni2663
    @mickeytamoni2663 2 дні тому +32

    अहिले सम्मकै निडर मन्त्री : सुमना 🙏❤
    अहिले सम्मकै निडर मेयर : बालेन 🙏🙏❤
    यी दुवै जना राष्ट्र सपुतको जय होस् 🙏🙏🙏🎉

    • @user-sb8gf6nh9p
      @user-sb8gf6nh9p День тому

      yaha shyal and baadar ko anuhar hernusna runche ko ta sato gayejastochha

  • @tarangsagar2096
    @tarangsagar2096 2 дні тому +19

    सुमना को कुरा सुनेर ओलि र प्रचण्ड को चेहेरा लल्लु जस्ता देखिए ,लाज पचेका नकचरा हरु ,बिकास र शिक्षा कस्तो हुनुपर्छ सिक एक नारी बाट लठ्ठए हरु

  • @purnarashigurung5721
    @purnarashigurung5721 2 дні тому +14

    हुनु पर्ने यहि हो । अब आशा को मुना पलाएको छ। जनता सबै ले साथ दिनु पर्छ🙏

  • @pappuroy1915
    @pappuroy1915 2 дні тому +23

    अब जन्ताहरू मा बिश्वास अउछ बधाई छ शिक्षा मंत्रा जियु

  • @gangasharma5339
    @gangasharma5339 2 дні тому +22

    यो बिध्यार्थी हरु फेल हुनुको मुख्य कारण चैँ शिक्षा छेत्रमा दलिय राजनीति भएकै कारण हो बाकि केहि अभिभावक हरुको पनिछ र अभिभाबक सचेत बनौं र टिचर हरुलाइ बिदेश निगरानि गरौ कस्तो खालको शिक्षक हरु छन

  • @dipendrashahi3788
    @dipendrashahi3788 2 дні тому +14

    प्रचण्ड ओलि र देऊवाको अनुहार निन्याउरो भयो देखियो किन सुधारको बाधक काङ्ग्रेस एमाले र माओबादी हो गगन बिश्व रामहरि खतिवडा देबेन्द्र पौडेल रमेश लेखकको छटपटीले पुस्टि गर्दाका यिनिहरुको राजनितिक उद्देश्य के हो?शिक्षा मन्त्री ज्युको कदमलाई आम नेपालिको समर्थन आबस्यक छ।यहाँको उत्कृष्ट कदमलाई सलाम छ।

  • @007robinhoodlove5
    @007robinhoodlove5 2 дні тому +29

    🇳🇵🇳🇵नेपालका भेडाजस्ता जनता र झोलेहरुलाइ (जसले पट्कपटकपटक उही tested and failed काग्रेस,एमाले र मावोवादीलाइ vote हाल्दै बस्छन् ) लाइ मज्जाले भन्नै पर्छ "" दुख पाइस मङ्गले आफ्नै ढङ्गले ""🤗🤗 वेथीती,कुशासन खेप आफ्नै vote का कारणले 🇳🇵🇳🇵🙏🙏

  • @sgurung2390
    @sgurung2390 2 дні тому +17

    १०० % कुरा सही छ !

  • @purushottamkhanal6278
    @purushottamkhanal6278 2 дні тому +16

    सुमना असल शिक्षित निडर राम्रो गर्छुभनेर लागी परेकी मंत्री हुन!

  • @lokrajuprety9436
    @lokrajuprety9436 2 дні тому +17

    काम गर्ने मान्छेलाइ काम गर्न देउ हो शीर्ष नेताहरु।।नत्र ८४ मा जनताले देखाउने छन।।बालेन जस्ता 10 जना सांसद भए भने तिमिहरुको औकात देखाउने छन ८४ मा।।अबको तीन बर्स जनताले सुध्रने मौका दिएका छन अब।।

  • @Narjun94
    @Narjun94 2 дні тому +17

    पार्टी को नाम मा डन बन्ने काम नगरी जनता र देश लुट्ने डाकु हरु लाई कारबाही गर्नु पर्छ नेपाल मा।

  • @DayaramUprety
    @DayaramUprety День тому +3

    धन्यबाद शिछ्या मन्त्रि ज्यु बोलिलाइ काम गर्नुहोस बोलिपुरा गर्नलाइ।

  • @girisbohara5354
    @girisbohara5354 2 дні тому +9

    शिक्षा क्षेत्र दलीय राजनीति मुक्त हुनैपर्छ!

  • @BishnuThapa-nr5in
    @BishnuThapa-nr5in День тому +2

    सुमना जि निडर मत्रि धेरै राम्रो सबैले साथ दीउ एक दमै सही

  • @Khilraj9863
    @Khilraj9863 День тому +3

    शिक्षा मा राजनीति र गुन्डागर्दी को अत्य हुदैन तब सम्म शिक्षाको गुणस्तर आउदैन ।।

  • @nishanmagar310
    @nishanmagar310 День тому +2

    मेरो पनि 100% समर्थन छ,सबैको साथ रहने छ तपाईलाई🎉🎉

  • @youbrajpokhrel4751
    @youbrajpokhrel4751 2 дні тому +11

    शिक्षा मन्त्री सुमना लइ वास्तविक रुपमा ५ वर्ष दिनुपर्ने

  • @deepgopalshrestha8815
    @deepgopalshrestha8815 2 дні тому +7

    निराशाको बादल भित्र कताकता आशाको किरणहरू उदाएको भान भएको छ।

  • @dipendrashahi3788
    @dipendrashahi3788 2 дні тому +10

    यहाको भिजन आट साहस र शैक्षिक सुधारको प्रयास र सकृयतालाई सलाम छ।

  • @rupeshbasnet3254
    @rupeshbasnet3254 2 дні тому +10

    Good sumana ji public are with you

  • @KhesmanTamang
    @KhesmanTamang 2 дні тому +6

    100 म 100 साही कुरा गर्नु भयो 🙏🙏🙏♥️❤️❤️❤️

  • @biradhikari5466
    @biradhikari5466 2 дні тому +4

    स्याबास सुमना जि धन्यबाद हजुर दलिय भागबण्डा र दलिय संगठन खारेजगर अनि देश बन्छ हजुर।

  • @mathematicssolution9081
    @mathematicssolution9081 2 дні тому +4

    हो माइतीघर को वरपर पुगेर आन्दोलन गर्न नसकेका साना साना विध्यार्थी भाइबहिनीहरु को आवाज हो यो शिक्षकले आन्दोलन गर्न बाध्य भएको पनि असक्षम राजनैतिक पराकाष्ठ नै हो
    यसबाट परेको गहिरो असरको पनि राज्यले जबाफदेही हुनुपर्छ
    शुभकामना शिक्षा मन्त्री 🎉🎉

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh День тому +1

    सही कुरा गर्नुभएको छ सुमना श्रेष्ठजी गरी मुखालाई त सरकार भएन हेर्दैन हजुरले हेर्दिए हुुमा म कुरा गर्दिएकोमा। जय समाना श्रेष्ठ

  • @khadgajitlama6198
    @khadgajitlama6198 2 дні тому +1

    म पनि शिक्षक थिए।दलै पिच्छेको संगठन होइन संगठन एउटै हुनु पर्छ भन्ने आवाज थियो नै।दलै पिच्छेको शिक्षक संगठन भएकै कारण आज सार्वजनिक बिद्यालयको गुणस्तर नाजुक छ।अब गर्ने भनेको सबै सरकारी शिक्षक,सांसद भई सकेकाले र सबै राजपत्रांकित कर्मचारीले आफ्नो बालबालिकालाई सार्वजनिक विद्यालयमा नै पढाउनु पर्ने कानुनी व्यवस्था गर्नु पर्छ र सरकारी कुनै पनि शिक्षकले दलको सदस्यता लिएको प्रमाणित भए बर्खास्त नै गर्नु पर्छ।
    सुमना जी सहि समयमा सहि ठाऊमा पर्नु भएको छ।यसलाई बाकी अवधिलाई पनि निरन्तरता दिदा राम्रो चाहे राष्ट्रिय सरकार बनाएर किन नहोस्

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 2 дні тому +6

    Good job Sumana.

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 2 дні тому +2

    सलाम छ सुमना श्रेष्ठ बैनिलाई❤

  • @meerarana9664
    @meerarana9664 9 годин тому

    अहिलेसम्मकै निडर शिक्षा मन्त्री सुमना श्रेष्ठ सलुट छ।🙏

  • @nimbahadur3147
    @nimbahadur3147 2 дні тому +6

    Great job luck sumna Ji ❤

  • @gyanbahak1771
    @gyanbahak1771 2 дні тому +1

    हजुर जस्तो राम्रो मन्त्री आजसम्म देखेको छैन सलाम छ हजुर को हिम्मत लाई हजुर पछि नहत्नु हामी छौ साथमा

  • @prakashbhul2757
    @prakashbhul2757 2 дні тому +8

    Good luck madam

  • @creative_deepa2162
    @creative_deepa2162 8 годин тому

    हार्दिक शुभकमना शिक्षामन्त्री ज्यु यस्तै काम गर्ने जाँगरिलो र शिक्षित युवाको खाँचो छ। बुढा र अपराधीहरुको होइन।

  • @kishorkishor2851
    @kishorkishor2851 День тому

    नेपालको इतिहास कै उत्कृष्ट शिक्षा मन्त्री 🙏🙏❤️💝

  • @rewatrana9442
    @rewatrana9442 2 дні тому +7

    सहि हो सहि भन्नू भयो सुमना दिदिले

  • @uttamthapa4283
    @uttamthapa4283 2 дні тому +4

    ❤❤❤सलाम सुमना ज्यु🎉🎉🎉❤❤❤योजनाको लाई 😮😮😮म पनि हजुर को लागि उभिन तयार छु

  • @rakeshjoc8138
    @rakeshjoc8138 День тому

    यो हो नि शैली शिक्षा सुधार को नीति शुभकामना छ मान्ये मन्त्री सुमना जि ।

  • @shobhajoshi5232
    @shobhajoshi5232 2 дні тому +4

    उद्देश्य हरुमन पर्यो शि मन्त्री शुमना जी

  • @PoYu-bs9cr
    @PoYu-bs9cr 2 дні тому +2

    ❤❤❤सहि लाग्यो मन्त्री जिउ अगाडी बढनु होस

  • @suzamanandhar5157
    @suzamanandhar5157 День тому

    सुमना जिलाई मान्नै पर्छ यत्तै नेता चाहिएको हो हामीलाई ❤

  • @ramuchapagain7163
    @ramuchapagain7163 День тому

    धेरै राम्रो मन्त्री सुमना ज्यु हजुर को कार्य काल सफलताको शुभकामना

  • @budhisagardahal5224
    @budhisagardahal5224 День тому

    शिक्षाक्षेत्रकाे अराजकता हटाउनै पर्छ मन्त्री ज्यूकाे भनाइ 100%ठिक ।

  • @amirrijal8635
    @amirrijal8635 2 дні тому +5

    Jay sumana ,,,❤❤

  • @shovashakya9758
    @shovashakya9758 День тому +1

    Education minister Sumana Shrestha is the best . Our blessings are always with her.We all need her in our country to develop in the educational field till the end.

  • @HomprasadThapaliya
    @HomprasadThapaliya День тому

    सुमनाजी इतिहासकै उत्कृष्ट
    शिक्ष्या मन्त्री हुन, शिक्ष्या छेत्रले यहि नीति खोजेकोछ:
    🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏

  • @shatrudhanyadav2601
    @shatrudhanyadav2601 День тому

    यस्तो अडिग र साहसिक नेता हुनैपर्छ धेरै धेरै शुभकामना छ।। सुमना श्रेष्ठ ज्यू लाई।।

  • @hiraghale6204
    @hiraghale6204 2 дні тому +3

    सहि कुराे बहिनी

  • @basantarai2682
    @basantarai2682 2 дні тому +1

    सलाम गर्न चाहान्छु माननिया सुमना श्रेष्ठ ज्यू👏👏👏

  • @Nawarajhatuwal
    @Nawarajhatuwal День тому

    लठिक छ सुमना सहि भननु हुनछ धन्यवाद। जय श्री राम

  • @gobindashrestha7493
    @gobindashrestha7493 2 дні тому +3

    सुमनालाई काम गर्न नदिने जो छ त्यो नेपालको लागि ब्वांसो हो ।

  • @biradhikari5466
    @biradhikari5466 2 дні тому +1

    खबरदार सरकार बदलीहोला सुमनालाी कामगर्न दिनुन हजुर नमस्कार ।

  • @funtorider9551
    @funtorider9551 2 дні тому +2

    केपी ओलि प्रचन्दे शेर बहादुर देउवा
    अरु भतुवा हरु
    भन्दा
    सुमना जि को talent जमिन र आकश को फरक छ
    मन्त्री भनेको येस्तो हुनु पछ्र

  • @ujjwolsthapit8414
    @ujjwolsthapit8414 2 дні тому +3

    Really well done sumana ji

  • @bijaylimbu1140
    @bijaylimbu1140 2 дні тому +1

    शिक्षा मन्त्री यस्तै शिक्षित ब्यक्ति हुनु पर्यो, सधै भरी ।

  • @buddhibdrgurung1878
    @buddhibdrgurung1878 2 дні тому +4

    Bilkul shi ho hjur good good janta ko sath chha

  • @avanavyatv955
    @avanavyatv955 2 дні тому +1

    एउटा जिउदो मान्छे हो सुमना । 👍️👍️👍️👍️

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 2 дні тому +3

    Great vision hon'ble education minister 👏
    Well said🎉
    सत्य तितो हुन्छ तर सत्य सत्यनै हुन्छ ।

  • @lalbahadurbudha8323
    @lalbahadurbudha8323 2 дні тому +1

    Ma. Sumana ji right analysis you 👍💐🇳🇵🇳🇵🇳🇵

  • @purushottamaryal6751
    @purushottamaryal6751 День тому

    कारबाही मात्रको कुरा सान्दर्भिक भएन। शिक्षामा विद्वानहरूलाई राखेर असल शिक्षा नीति बनाउनुपर्छ शिक्षा मन्त्री ज्यू।

  • @shresthaashok4169
    @shresthaashok4169 День тому

    अहिलेको शिक्षा निती नै ठीक छैन मन्त्री ज्यु यो नितिलाई नै सुधार्नु पर्छ ।

  • @dependralamichhane4727
    @dependralamichhane4727 16 годин тому

    गुन्डा र अपराधी हरुले चलाएको देशमा यस्तै हो शिक्षामन्त्री ज्यु,जनता छन साथमा यस्ता गुन्डा र अपराधी हरुको राजनीति अन्त गर्नुपर्छ।

  • @kajimanshrestha1461
    @kajimanshrestha1461 2 дні тому +1

    Dherai raamro kaam garnu bhayeko chha salute chha hajurlai

  • @user-bm2uu6ep2y
    @user-bm2uu6ep2y 2 дні тому +1

    सहि कुरा

  • @bedshrestha1111
    @bedshrestha1111 2 дні тому +1

    सुमना श्रेष्ठ जियु धेरै राम्रो काम
    मिडिया ले दुलो भित्र बसेर ठुलो हेडलाइन स्क्रिन बनाए जसरी भरसटचारी बदमासी माफिया फिल्डमा खटेर खोजी प्रत्रकारीता गरी बाहिर निकाल्न सहयोग गर

  • @gautamrajbanshi3614
    @gautamrajbanshi3614 2 дні тому +1

    Jay sumana ji jay ra sa pa🙏🙏🙏🙏🙏🙏🙏sahiiii chha

  • @anonymousanynomus1200
    @anonymousanynomus1200 2 дні тому +1

    Sumana Shrestha is 1,000 % correct.🇳🇵 बर्षौ थुप्रेका जटील राष्ट्रिय समस्याहरूको, गुण्डा राजनिती र तिनका नाईके डन हस्तक्षेप आदिको अन्तिम समाधान नै राजनीतिक कोतपर्वको (Kotparwa) अत्यावस्यक छ। जय नेपाल 😮

  • @SadhuramKhatri-iq6fj
    @SadhuramKhatri-iq6fj 2 дні тому

    सुमना जि केपि सेरे प्रचन्डे जबसम्म योदेशमा रहन्छ तबसम्म देशमा सुसासन हुदैन किनकि इनिहरू सबैबिदेसिको स्वार्थसित मिलिस्के।

  • @gautamrajbanshi3614
    @gautamrajbanshi3614 2 дні тому +1

    Sumana ji ko.saath ma chhau hami sabai nepali haru jay ra sa pa jay ghanti🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @RamShresthaShrestha
    @RamShresthaShrestha День тому +1

    जय सुमना श्रेष्ठ ❤❤❤

  • @user-xx8jn6ww8n
    @user-xx8jn6ww8n 2 дні тому +2

    Sumana sis you are great 💐💐💐💐💐💐💐💐

  • @sitalkc8182
    @sitalkc8182 2 дні тому +2

    100%super❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @shantasangraulauprety5963
    @shantasangraulauprety5963 2 дні тому +1

    सुमना र रबि को राम्रो काम ले भ्रष्ट हरु को सातो गएको बुझिन्छ।

  • @hemshrestha810
    @hemshrestha810 День тому

    एकदम राम्रो सही कुरा

  • @dorjelama2878
    @dorjelama2878 2 дні тому +2

    हाम्रो नेता हरु राम्रो भएको भय गुन्डागर्दी पाल नै पर्दैन

  • @bedshrestha1111
    @bedshrestha1111 2 дні тому +1

    मिडिया ले दुलो भित्र बसेर ठुलो हेडलाइन स्क्रिन बनाए जसरी भरसटचारी बदमासी माफिया फिल्डमा खटेर खोजी प्रत्रकारीता गरी बाहिर निकाल्न सहयोग गर

  • @rudrakshrai3405
    @rudrakshrai3405 День тому

    Dherai ramro wah wah jy gretar nepal 🇳🇵 ❤🎉❤🎉❤😢❤🎉

  • @gobindagiri8130
    @gobindagiri8130 День тому

    म के भन्छु भने शिक्षा मन्त्री भनेको सुमना जस्तो हुनुपर्छ ।

  • @ramkrishnashrestha6547
    @ramkrishnashrestha6547 День тому +2

    सुमना को गर्जन ले प्रचण्ड को जागिर नै गयो बिचरा हरु कति निरीह भएछन् भातृसंगठन ढलला भनेर सबै चोर हरु एक भएछन्

  • @shovarana7620
    @shovarana7620 9 годин тому

    नेपाल अामाकाे सपुट छाेरी भगवानलेरक्षा गरून

  • @user-vg6cv2xw4o
    @user-vg6cv2xw4o 20 годин тому

    शिक्षा मन्त्री सुमना ठिक छ

  • @ghalesahil
    @ghalesahil День тому

    यस्तै शिक्षा मन्त्री हुनु पर्छ

  • @kamala3467
    @kamala3467 День тому

    साँसद सुँमना सेरेष्ठ ज्युँलाइ सलाम छ।

  • @bharatsinghlamaveryverynic4110

    सहि अजेण्ड राख्नु भयाे माननिय ज्यु

  • @bhupendrakarki733
    @bhupendrakarki733 День тому

    निजि बिधालय लाई ताला बन्दी गरेर सरकारि बिधालय लाई प्राथमिकता दिनु शुमना जि राम्रो शिक्षक पर्तिस्पर्दा गरेर राख्नु ????

  • @bunusubba2343
    @bunusubba2343 День тому

    जहिले सम्म पार्टी को कार्यकर्ता शिक्षा मा रहन्छ। कहिले पनि शिक्षा मा सुधार हुँदैन। त्यै भएर एकदम कडा भएर शिक्षक लाई कारबाही गर्नुपर्छ।

  • @khadagchhetri1902
    @khadagchhetri1902 2 дні тому +1

    असली राम्रो शिक्षा मन्त्रीहरूलाई सलाम छ।

  • @bisheshrijal4745
    @bisheshrijal4745 2 дні тому

    देशलाई चाहियको मन्त्री यस्तै हो कुरा चित्तबुझ्दो लाग्यो ।।।

  • @babukajishrestha1073
    @babukajishrestha1073 День тому

    सुमनालाई काम गर्न दिनु पर्छ । जय सुमना

  • @user-bx7pp5kr6j
    @user-bx7pp5kr6j День тому

    Raswapa ma Hamro Purna Aastha ra Biswas chha ❤
    Sumana Shrestha Jyu Zindawad 🙏

  • @mukundapaudel7687
    @mukundapaudel7687 2 дні тому

    सुमनाको जय होस ! कुक्कुर दलहरूको गुण्डा अन्त्य गर्न दलीय ब्यवस्था अन्यत्य हुनैपर्छ !

  • @relaxingmusic-vi3rj
    @relaxingmusic-vi3rj День тому +1

    We support you Sumana ❤️