Meri Bassai | मेरी बास्सै | Ep - 792 | 31 Jan, 2023 | Nepali Comedy | Miss Pabi, Surbir | Media Hub

Поділитися
Вставка
  • Опубліковано 18 жов 2024

КОМЕНТАРІ • 403

  • @harknepali5627
    @harknepali5627 Рік тому +46

    सुदुर पश्चिम को भाषा विश्व भर चिनाउने मोका दिनु भएको मा मेरी बास्सै र सबैकी प्यारी पबित्रा साक्के miss pabi lie धेरै धेरै धन्यबाद अग्रिम शुभकामना 🙏🏿🙏🏿

  • @IPL.Indian_Permium_Leguge
    @IPL.Indian_Permium_Leguge Рік тому +44

    देश साेच्न सकूँ "म" देश बाेल्न सकूँ
    देशकै कर्म गर्न सकूँ "म" देशकै लागि मर्न सकूँ

  • @radhikabohara5528
    @radhikabohara5528 Рік тому +26

    शुदुरपश्चिमको सान हाम्रो पहिचान धेरै धेरै शुभकामना मिस पवि सँगै सम्पूर्ण कलाकार हरुलाई धेरै धेरै बधाई छ र आउने दिनहरुमा सफलताको शुभकामना छ जय देश जय आमा जय गीत सँगीत ❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏

  • @rrtechnicaltv4524
    @rrtechnicaltv4524 Рік тому +30

    शुदुरपश्रिम कि मिस पविका फ्यान हरु यता हाजिर हौ❤️❤️❤️❤️❤️❤️❤️💋💘💘🧡❣️💝

  • @jairamthapa8539
    @jairamthapa8539 Рік тому +69

    खुशी लाग्यो हाम्रो सुदुरपश्शिमको सान मिस पबी लाई देख्न पाईयो ❤❤❤

  • @dineshmukhiya8669
    @dineshmukhiya8669 Рік тому +64

    मिस पबिलाई माया गर्ने यता है 🖐️

    • @ganeshbasnet3128
      @ganeshbasnet3128 Рік тому +3

      Miss pabi timro ko hora hamle Maya gardinu paryo.

  • @nepapodcast
    @nepapodcast Рік тому +37

    5:23 5:36 अत्यन्तै राम्रो छ कार्यक्रम । सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीमा न्यानो अभिवादन । सधै देश र जनताको भलोको लागि लडिरहनुहुने छ ।😍😍

  • @gobindathapa2049
    @gobindathapa2049 Рік тому +4

    ल ल मेरि बासैमा मिस पबि बहिनिलाई देख्न पाईयो एक्दम मनै छोयो सबैको आअफ्नो ठाउमा अभिनय दामी छ सफलताको कामना है सबैलाई👍️🙏

  • @tnsherpa5510
    @tnsherpa5510 Рік тому +12

    miss पबि पनि नया कलाकार को लागि आउनु भएकोमा खुशी लाग्यो।

  • @thapamanbahadur4237
    @thapamanbahadur4237 Рік тому +7

    एक सुदुर को छोरी लाई यति ठुलो प्लेट्फाम मा ठाउँ दिनु भएको मा सम्पुर्ण marri bassi टिम लाई हार्दिक धन्यवाद ।

  • @keshabbalami5896
    @keshabbalami5896 Рік тому +12

    मेरी बासैको कलाकारलाई मेरो नमस्कार छ
    र हाम्रो टीकटक स्टार मीस पबी जी लाई पनी
    नमस्कार छ।

  • @sagar_jaishivlogs
    @sagar_jaishivlogs Рік тому +37

    The Voice of nepal मा तपाईंहरुले दिनुभकाे शाथ ,मायाकाे लागि सबैलाई धन्यवाद 😍😍😍

  • @Bषालुमाया
    @Bषालुमाया Рік тому +6

    हाम्रो सुदूर पश्चिमको भाषा चिनाउने हाम्री प्यारी पबि नानु😘🙏

  • @binodbista9203
    @binodbista9203 Рік тому +2

    खुसी लाग्यो मिस पवि ❣️ सुदूरपश्चिम लाई झल्काउने एउटा पात्र

  • @minashah7974
    @minashah7974 Рік тому +6

    मेरी वास्सै राम्रो छ म चै सरसे र घिरउले मन परने कलाकार हो यो नया कागे फननी रछ ववाल छ है मेरी वासिसै❤❤❤❤

  • @sandeshgrgsabina9728
    @sandeshgrgsabina9728 Рік тому +1

    थुक्क आजको मेरीबास्सै ! ईतिहासमै सबैभन्दा झुर ।

  • @magarvai6826
    @magarvai6826 Рік тому +4

    मेरी वास्सै राम्रो छ है काग दाजै नया कलाकार पनि राम्रो लाग्छ❤❤❤❤

  • @rahishmaharjan9943
    @rahishmaharjan9943 Рік тому +7

    मेरी बास्सै हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! श्रीस्वस्थानी कथाको व्रतको शुभकामना! २०७९ सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई सहिद दिवसको हार्दिक मङगलमय शुभकामना! मेरी बास्सै तथा मिडिया हव अफिसियल च्यानल परिवार!

  • @merarana3645
    @merarana3645 Рік тому +13

    भाईरलले २ दिन अलि वढि भ्युज वढ्ला तर मेरी वास्सैको ईज्जत के हुन्छ सोच्नु भाको छ सर्से जस्तो कलाकारलाई प्राथमिकता दिनुस ❤❤❤

    • @Kalasi_Rokaya
      @Kalasi_Rokaya Рік тому

      दुधले धोएका को छन र ?
      क्षमता ले ठउँ पाउँछ मान्छ

    • @avagipooja1218
      @avagipooja1218 Рік тому

      Nice एक दम राम्रो कुरा

  • @padambhandari7803
    @padambhandari7803 Рік тому +5

    मिस पबि सुदुर कि चेलि धेरै धेरै शुभकामना !

  • @monikathakuri9490
    @monikathakuri9490 Рік тому +7

    भाईरल उठाउनुपर्ने दिन आयो मेरी वास्सै लाई राम राम आफ्नै कलाकारलाई राम्ररी खेलाउनुस मेरी वास्सैको वेज्जत नगरनुस हजुर ❤❤❤❤

  • @alvinbaniya1
    @alvinbaniya1 Рік тому +2

    नेपाली परम्परा कला सस्कृति प्रेमी सम्पूर्ण आदरणीय दर्शक माहानुभाबहरुमा नमन । मेरि बास्सै लगायत सबै नेपाली सिरियललाई हेर्दिनुहोला माया गर्दिनुहोला । जय होस् । श्री पशुपतिनाथ ले सबैको कल्याण गरुन् । धन्यवाद ।🙏🇳🇵🇳🇵🇳🇵😍😘

  • @basantbora8706
    @basantbora8706 Рік тому +4

    मेरी बासै धेरै राम्रो सिरियल थियोे हिजो तरअाज तेयो भनदा पनि राम्रो सग कलाकार हरु थपनु भएको मा मेरी बासै को टिमलाई धेरै धेरै धनेबात छ राम्रो कलाकार मिस पबिअाउनु भयो को मा तपाईं लाई शुभकामना मेरी बासै मा म कतार बाट हो हरेक हप्ता हेर्न गरद छु तर अाज को मजालागयो मिस लाई सधै राखनु होला होई मेरि बासै टिमलाई अागर गरद छु

  • @sumanpream9386
    @sumanpream9386 Рік тому +3

    बधाई छ है मिस पबि जि अझै पनि धेरै भन्दा धेरै प्रगति हुँदै जाआेस

  • @sunitatamang6816
    @sunitatamang6816 Рік тому +5

    काग दाजै कागदाजै पिपल झारिदेउ मेरी वास्सै ववाल छ म नियमित हेर्छु सवै कलाकार एकसे एकसे ❤❤❤❤

  • @menkumartamang97
    @menkumartamang97 Рік тому +8

    मेरी वास्सैको विजोक कलाकार जन्माउनी सिरियल आज भाईरल खोज्दै मारो मुजे मारो मुजे 😂😂😂😂😂😂😂😂

  • @Lifeline8244
    @Lifeline8244 Рік тому +1

    मलाई मन पर्ने कार्यक्रम हो म चाहि कुनै पनि यपिसोड नछुटाई हेर्ने गर्छु हाल ईन्डीया बाट

  • @kullbahadurdulal8780
    @kullbahadurdulal8780 Рік тому +1

    मेरिबास्सै सुरुदेखि अहिलेसम्म नछुटाइ हेरेकाे छु धेरै राम्रो छ सन्देश मुलक छ,काजि रामचन्द्र र कजिनि लक्ष्मिकाे घर अलि रामर ब्यवस्थित देखाउनु पर्याे छाेराहरु Uk.london.america का छन भन्छन घर हेर्दा थाेत्राे छ

  • @manojsaud1474
    @manojsaud1474 Рік тому +4

    आजको ऐपीसोड देर्दा चाही सहारैईनैई मजा आयो सुदूरपश्चिम की मीस जी लाई पनी देखीयो

  • @kamalraut3811
    @kamalraut3811 Рік тому

    सुन्दर मिस प बि यो अभियान लिएर यश कार्यक्रम मा समाबेस गरेको मा भोलि को दिन मा यो तेलि श्रीङ्ग्खला ले निकै ठूलो सफलता पाउने सम्पुर्ण टिम लाई बधाई

  • @milanlamichane3657
    @milanlamichane3657 Рік тому +2

    मेरी वास्सै राम्रो छ तपाईहरुलाई एउटा सुझाव है मेरी वास्सै जस्तो सिरियलले पनि टिकटिकको भाईरल खोज्नु दुखको कुरा हो तपाईहरुकै एक से एक से कलाकार हुनुहुन्छ उहाहरुलाई राम्ररी खेलाउनुस भाईरलको पछि नलाग्नुस होला😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @मौसमरावत-ग1स

    विशेष छ मेरि बास्सै।
    यहाँ हरु सबैलाई मेरो बमस्ते 🙏🙏

  • @ishworbk4707
    @ishworbk4707 Рік тому +6

    मिस पवीको इन्ट्री भएछ मेरी बास्सैमा सफलताको शुभकामना।

  • @bisnupokhrel9146
    @bisnupokhrel9146 Рік тому +3

    घिरौले सर्से काजी कजिनी जस्तो कलाकारहुदा पनि भाईरलको साहारा घोर वेईजत मैरी वास्सैको 😢😢😢😢😢😢😢😢😢😢

  • @indarbk4081
    @indarbk4081 Рік тому +1

    हाम्रो सुदूर पस्शिम तिर को भाषा सुन्दा ऐकदमै खुशी लाग्यो मिस बबि लाई येसैगरी माया गर्देगर्नु है ।

  • @rmjoshi4
    @rmjoshi4 Рік тому +5

    Sudurpaschim ki cheli Hun miss pabi jo
    TikTok Dekhi Meri bassai samma pugin congratulations 🎉🎉
    Keep it up and Best wish of your upcoming future god bless you 💖❤️

  • @कालेभाई-ड1ग
    @कालेभाई-ड1ग Рік тому +1

    काग दाजै काग दाजै पिपल झारीदेउ ❤❤❤❤मेरी वास्सै दामी छ है मन पराउने को को हुनुहुन्छ ❤❤❤❤❤

  • @bhimbahadurkathayat7063
    @bhimbahadurkathayat7063 Рік тому +1

    धेरैं राम्रो अक्टिङ मीस पवि

  • @reshamgiri5876
    @reshamgiri5876 Рік тому +4

    धेरै राम्रो कथा सबैको मनजित्न सफल

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 Рік тому +1

    अती राम्रो कहानी हो मेरी बास्यै येक भाग देखी हेर्दै आइरहेको छु आज सम्म सफल भएको मा धन्यबाद दिदै आएको छु।

  • @Ram_AKA_Coolboy_Ramesh_6_vlogs

    Miss pabi kai meri bassai ma dekhda sarai khushi lagyo ❤️❤️

  • @mahendrashahi5305
    @mahendrashahi5305 Рік тому +1

    बैकुन्ठेको पसल पनि धेरै सर्ने रहिछ र मिस पबिलाइ देख्न पाइयो खुसि लाग्यो

  • @lalbahadurmagar3599
    @lalbahadurmagar3599 Рік тому +4

    टिकटकबाट टेलिसिरेलमा स्वागत छ नानिलाई।

  • @ramkunwar1677
    @ramkunwar1677 Рік тому +13

    My favorite❤❤ kamidy serial❤ 🌷♥♥❤

  • @hendrapoudel4378
    @hendrapoudel4378 Рік тому +5

    Meri bassai is a beautiful serial ♥️♥️♥️

  • @yogeshadhikari5640
    @yogeshadhikari5640 Рік тому +1

    मैले हरेक हप्ता न छुटाइ हेछु असादै मन पर्छ सिरेल म दुबै बाट हेर्दै छु मेरो मन मा बसेको छ भने

  • @krishnabkbk5673
    @krishnabkbk5673 Рік тому +1

    अतेन्त मार्मिक छ

  • @lalbahadurmagar3599
    @lalbahadurmagar3599 Рік тому +3

    म नेमित सोता हुँ! कला र शस्कृतीले नेपाल चिनाउनु पर्छ।

  • @tarabayilkotitarabayilkoti3293

    धन्यवाद मेरी बासाई टिम टिम शुभा कामना छ मिस पवी बहीनी लाई जनै राम्रो सिरीयल छ

  • @fuchimagar8898
    @fuchimagar8898 Рік тому +2

    मेरी वास्सै ववाल छ है सर्से ,घिरौले,सापटे,दारी ,काजी वतासे,चुल्ठे ,कागदाजै सवै ववाल छ है हजुर मेरी वास्सैको फ्यान हो है ❤❤❤❤

  • @sibraaj2856
    @sibraaj2856 Рік тому +1

    Nice Vedo x hai SAR good

  • @रामकार्कीपार्थव

    मेरी वास्सै राम्रो छ है सवै कलाकार एक्से एक ❤❤❤❤ववाल छ है मेरी वास्सै

  • @رشادنيبال
    @رشادنيبال Рік тому +1

    लौ मिस पबिको पनि सवारी हुनु भइच वा

  • @amarangdembe926
    @amarangdembe926 Рік тому +1

    धेरै धेरै राम्रो छ कार्यक्रम ❤🎉 ।

  • @SK_vlog_Nepal
    @SK_vlog_Nepal Рік тому +3

    देश तथा विदेशमा बस्नु हुने नेपाली सम्पूर्ण नेपाली आमा बुबा, दाजुभाई तथा दिदीबहिनीहरु हार्दिक नमन 🙏🙏🙏
    जो जा हुनुन्छ सुरक्षित रहनु होला 💖🇳🇵🇳🇵🇳🇵🇳🇵🙂😊😊

  • @ishojbhujel4867
    @ishojbhujel4867 Рік тому +2

    आतिनै राम्रो सम्पुर्ण टिम लाई शुभकामना व्यक्त गर्दछु 🙏🙏🙏🙏

  • @sundarkarki4005
    @sundarkarki4005 Рік тому +1

    miss pabi ले गर्दा कति बर्स पछि मेरि बास्य हेरियो ।पहिला भन्दा अलि ठिक भएछ

  • @krishnaghimire4819
    @krishnaghimire4819 Рік тому +1

    KrishnaGhimire 😀😀💏💏💏

  • @beerbahadur9918
    @beerbahadur9918 Рік тому +3

    Dadi ba all the best 👍 👌

  • @Techviewnepal2023
    @Techviewnepal2023 Рік тому +13

    One of the best favourite serial ❣️❤️

    • @jeyanaxetri1078
      @jeyanaxetri1078 Рік тому

      7

    • @prajitawagle394
      @prajitawagle394 11 місяців тому +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 11 місяців тому +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @punamlimbu5871
    @punamlimbu5871 Рік тому +1

    राम राम मेरी वास्सै जस्तो सिरियल पनि भाईरलको पछि छि छि छि के दिन देख्नु परो राम राम 😢😢😢😢😢😢😢

  • @sarojsarma8582
    @sarojsarma8582 Рік тому

    मेरी वास्सैको अवस्था विचरा दारी सापटे घिरौले सर्सै काजी जस्तो कलाकार हुदा पनि भाईरल खोज्नुपर्ने लौन प्रभु 😢😢😢😢😢😢😢😢

  • @gouravlal1650
    @gouravlal1650 Рік тому

    धेरै राम्रो छ सम्पुर्णन कलाकार लाई धेरै धेरै धन्यवाद सुबकामना छ है

  • @MohanSingh-nu9tq
    @MohanSingh-nu9tq Рік тому

    मिस पबी लाइ हार्दिक शुभ कामना सुदुरपश्चिम कि सान मिस पबी

  • @maheshdhami2919
    @maheshdhami2919 Рік тому

    जे होस खुसी लाग्यो

  • @SURENDRABABU181
    @SURENDRABABU181 Рік тому +1

    लै इन्ट्ररी भयो पबि मिस को झनै रमाइलो हुने भयो है

  • @KrishnaKrishna-jo9oi
    @KrishnaKrishna-jo9oi Рік тому +1

    Nice xa

  • @dipakbhandari3793
    @dipakbhandari3793 Рік тому +4

    Meri bassai herera basnuhune tamam darsaklai namaskar🙏🙏ma Khotangbat dipak bhandari

  • @AshTheDuke
    @AshTheDuke Рік тому +1

    27:30 sapna😅😅😅

  • @nirojsurkhatiniroj6821
    @nirojsurkhatiniroj6821 Рік тому +1

    The Voice of nepal मा तपाईंहरुले दिनुभकाे शाथ, मायाकाे लागि सबैलाई धयवाद 😍😍😍

  • @MAHARA_kazi
    @MAHARA_kazi Рік тому +1

    हाम्रो सुदुर पश्चिम को शान मिस पबि

  • @krishnasreshta4615
    @krishnasreshta4615 Рік тому

    धेरै धन्यवाद मिस पबिलाई शुभकामना

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 Рік тому +1

    मेरी बास्सै सिरियल धेरै राम्रो छ राम चन्द बा । 😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀

  • @nextnepal977
    @nextnepal977 Рік тому

    Good Nepalview1

  • @ramlaxmanmishra3713
    @ramlaxmanmishra3713 Рік тому

    पबि नानी लाई लगातार आफ्नै भासामा खेलाइनु हुन अनुरोध

  • @mayaangeloupoem1334
    @mayaangeloupoem1334 Рік тому +1

    Nice xac hjar new Vai ko

  • @sabinamagar9445
    @sabinamagar9445 Рік тому +2

    राम राम भाईरलको खोजी लौन भैमान वचाउ मलाई

  • @ghalechij2223
    @ghalechij2223 Рік тому

    मिस पबि याे मेरी बस्सै सिरेलमा कति सुहाकि हाे 👌👍️💕

  • @kiranbabusaud4282
    @kiranbabusaud4282 Рік тому +1

    हाम्री सुदूर कि चेली मीस पबि दीदी खुबै नीको लाग्यो

  • @pushkarbhandari3743
    @pushkarbhandari3743 Рік тому +1

    Aaha Kati ramro comedy 👌

  • @kumargiri518
    @kumargiri518 Рік тому

    नेपाली सिरियल मा मन पर्ने एक न मा पर्छ मलाइ मेरि बास्सै

  • @omthapamagat3293
    @omthapamagat3293 Рік тому

    Miss pabile feri mathi uthaune vain meri bassai lai...khusi lagyo ..

  • @dambarnath5636
    @dambarnath5636 Рік тому

    खुसिलगो हाम्रो डडेलधुरा कि मिस पबि लाई मेरि बास्शै देख्दा आगामी दिन्मा अज राम्रो नाट्क गर्दै ग्या हमरो त्ररफ बाटेई भउत भउत सुबकाम्ना मिस पबि

  • @lovelydeuba5403
    @lovelydeuba5403 Рік тому +1

    Good

  • @sanurai346
    @sanurai346 Рік тому +1

    लौन भाईरल भाईरल राखेर भ्युज वढाउनु र गोजीमा ढुगां राखेर तौल वढाउनु एउटै हो मेरी वास्सैको यो हालत लौन 😢😅😅😅😅

  • @bishalkharel3746
    @bishalkharel3746 Рік тому +1

    Miss pabi lai dekhna paiyo yo pali badhai cha sabai Moh bishal ko tarfa bata batase gheraule bro haru keep doing best as usual

  • @kumarthapa139
    @kumarthapa139 Рік тому

    मलाई यसपालिको episode पवित्रा शाकी को उपस्थितिले गर्दा अझ राम्रो भयो भन्ने लाग्यो।

  • @mitrarai9784
    @mitrarai9784 Рік тому +1

    Miss pabi very good nice

  • @surajgurungsurajgurung695
    @surajgurungsurajgurung695 Рік тому +3

    My favourite comedy serial❤️

  • @karanlawad2155
    @karanlawad2155 Рік тому

    Best of luck miss pabi😘😘❤️

  • @krishnadhami547
    @krishnadhami547 Рік тому

    Miss pabi wa kw bat ha wow

  • @motilalpun5880
    @motilalpun5880 Рік тому +1

    nice miss pbi lai continue ....

  • @binodnepal4424
    @binodnepal4424 Рік тому

    ❤❤❤❤❤❤miss you Pabi miss❤❤❤

  • @manikpoudel6692
    @manikpoudel6692 Рік тому

    टिकटके ल्याछ नाटक गरेको छ। अलि मज्जा आएन है आज। दमने घर ज्वाईलाई ल्याउन पर्यो है टिम।

  • @harisanghthakulla3780
    @harisanghthakulla3780 Рік тому +2

    खुसि लागले मिस पबि लाई देखन पाईयो

  • @c.branamagar8148
    @c.branamagar8148 Рік тому +2

    Miss pabi❤❤

  • @bikrambk6147
    @bikrambk6147 Рік тому

    Supop miss pabi

  • @kishanban4037
    @kishanban4037 Рік тому

    सरस्वती बहिनी धेरै धेरै रमाइलो भयो धन्यवाद छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय भगवान्

  • @bhaktgurdhami2023
    @bhaktgurdhami2023 Рік тому

    मेरी बासै सबै भन्दा राम्रो कमेडी हो तर मेरी बासै मा बान्द्रे को पनि aawsekata x

  • @prakashpandey5448
    @prakashpandey5448 Рік тому

    Jay Meri Basai