माया लागेर आयो नजिक भए एक जोर लुगा दिने थियें भाइ लाई अनि एउटा डायलग चैं सहि दियो भाइले नाम सोद्धा गाउको हिरो भनेर स्याबास भाइ भगवान ले रक्षा गरून् तिमिलाइ सँधै😘
Tesaile ta Ptrakarita lai Rasta ko Jimmebar 4th Angna maninxa.. ani Sab Jane ko hemraj bhai sachikkai kalakar ho.. sab afai danse, rhydem madal , singing.. 😳 wow
रमाइलो मनोरञ्जन को नाममा पिडा तनाव र अभाव मा परेका मान्छे हरुको भिडियो बनाएर मजाक नगरौ सबैको जीवनकाल परिवार अमुल्य छ❤️❤️ अहिले सम्म सरसफाइ गरिदिने नयाँ कपडा लगाइदिने सहयोगि हात हरु देखिएको छैन पहिला मानवीय माया सेवा धर्म बाड्नुहोस तेसपछी तपाईं हरुको लोकप्रियता सुभचिन्तक दर्शक आफै बड्छ सबै को जय होस 💐💐
हेमराज भाई पक्का हिरो हो, यस्तो राम्रो कलालाई 10रुपैयाँ मा मुल्यांकन गर्ने लाजपचेका गुन्डा हरु हौ तिमिहरु कोटपाईन्ट लगायका छौ कोटपाईन्ट को त ईज्जत् गर,हुन त राहात बाड्न हिडेका सरकारले दियको होला के थाहा यस्ता लाई कोटपाईन्ट को अर्थ।
यी मीडीयाहरूले आफ्नो भ्यूज र पैशा कमाउन यो बीचरोलाई प्रयोग गरिरहेका छन्।बीचरा हेर्नु होस् त पाईन्ट च्यातीयर चुडीनै लाछ। भन्दै छन् यो भीडीयोमा बाबु पानी ल्याका छौ खानु पर्छ गाउ हो पानी देख्या छैनर यो मान्छेले।बरू यस्तालाई कसरी माथी उठाउन सकिन्छ भनेर कसले सोचीदेला
Yoo Bhai lae ko pasinale polx you tob ma rakher Kati vu liux hola 1jor kapda kiner lgaedeko video rakhe kati ramro dekhinteyo hola bhanni jati yeta aam t
नत यक जोर कपडा लियर जान सक्छु मनै,नत कसैले दिन्छ यो भाइ लाई यक जोर नयाँ कपडा जहिले यहि पुरानै कपडा देख्छु,यो भाइलाई जस्ले यक जोर नयाँ कपडा दिनु हुन्छ यस्ले नै नयाँ भिडियो हाल्नु होला हैन भने पिलिज नहाल्नु होला
सहयोग चाहिँ गर्दैन युटुबमा पैसा कमाउने बाटाे मात्रै गर्ने रैछ अलि कति भए पनि सहयोग गरे देखि कता राम्रो हुन्थियाे हेर बिचारा कपडा पनि सबै च्यातिएकाे लाकाे छ
फटाहा बाहुन हरु 10 रुपैयामा अर्काकाे मजाग उडाउछस जाठाहरु।याे गरिब लाई यएक जाेर लुगा दुई चार हजार दिन सक्दिनस तिमिहरुत याे भन्दा नि नलायक छाै।
ekdam sai vannu vo
Sai ho
Sahi vaneu
good bichar hjr
@@siddharthabhandari1464good
मान्य ज्यु एक जोर कपडा त किनेर दिनु
माया लागेर आयो नजिक भए एक जोर लुगा दिने थियें भाइ लाई अनि एउटा डायलग चैं सहि दियो भाइले नाम सोद्धा गाउको हिरो भनेर स्याबास भाइ भगवान ले रक्षा गरून् तिमिलाइ सँधै😘
Tesaile ta Ptrakarita lai Rasta ko Jimmebar 4th Angna maninxa.. ani Sab Jane ko hemraj bhai sachikkai kalakar ho.. sab afai danse, rhydem madal , singing.. 😳 wow
नेपाल को दाइभाइ यसतैछन सवारथकोलागी गरीबको मजाक बनाएकाछन सकछौ भने भागय नेयौपानेजसतो गरन गोरुहरु
मुर्गाहरुलाइ लुटेर , दान गर्दै हिड्ने एउटा् खुइते बाहुनको कुरा गर्नुभएको सर,,,?
सहि साथि
बन्दी पुर जादा अब अर्को रोमान्टिक हुने छुट्टै मजा ,,,
Bhai ko voice pni sweet best luck bhai
रमाइलो मनोरञ्जन को नाममा पिडा तनाव र अभाव मा परेका मान्छे हरुको भिडियो बनाएर मजाक नगरौ सबैको जीवनकाल परिवार अमुल्य छ❤️❤️ अहिले सम्म सरसफाइ गरिदिने नयाँ कपडा लगाइदिने सहयोगि हात हरु देखिएको छैन पहिला मानवीय माया सेवा धर्म बाड्नुहोस तेसपछी तपाईं हरुको लोकप्रियता सुभचिन्तक दर्शक आफै बड्छ सबै को जय होस 💐💐
हास्य कलाकार उत्तम हुनेछ कला सोर राम्रो छ
भाईकाे अावाज चै दामि छ ।यसरी पाच दस रुपैया दिन भन्दा गाउनि ठाउमा पुर्याउनु र माैका दिनु उचित हाेला मेराे बिचारमा
तिमीहरू
हुन सकेनौं छ त
यि
भाईकाे जति पनि क्षमता रैनछ त
धन्यवाद जसले हेमराज लाइ यूटुप मा प्रकाशित गनु भएको मा
तिमीहरूको छाेरा छाेरी पनि
यस्तै
भएको भए र
अर्को ले
गिज्याए मा
मन पर्छ
त
साला पत्रकार तेरो१० रुपया रे गदा एकजोरलूगा किनिदिनु नसकनेले यो भाइको vedio किन अपलोड गरेको ?????
Honi
Sahi ho muji haru le haso ko patro banayar paisa kamai raxan
Teitw k Billa hane jsto garexan😒😒
Kastho khalko ni sala kukur kukurni haru 10 rupele k yato bilaa gareko sala haru baunta baun nai honi salaa
Fal dai ani Bhuwan bhai ko bata siknu .Aafnu viewers matrai barawnu ko lagi bhichara innocent ko use nagarnu hai.
यि
पुरूष भनाउदा हरू
खुबै राम्रा छाै
जस्तो ठानिएका छन््
Innocent slime i really love you ❤ bhai may God blessed you anf be kept smiling always in life🇳🇵
योत अति भयो भाईको यस्सो उपचार पनि गराईदिनु पर्यो
मनबता हरायाका मानिस हरुको जमात भेला परेर एउता मन रोगी को तमासा हेर्दै छ्न
So talented mind-blowing singing 👌👌
पैसा बटुल्ने यु टुभरहरु छि लाज लाग्नु पर्ने हो🤣🤣🤣
हेमराज भाई पक्का हिरो हो, यस्तो राम्रो कलालाई 10रुपैयाँ मा मुल्यांकन गर्ने लाजपचेका गुन्डा हरु हौ तिमिहरु कोटपाईन्ट लगायका छौ कोटपाईन्ट को त ईज्जत् गर,हुन त राहात बाड्न हिडेका सरकारले दियको होला के थाहा यस्ता लाई कोटपाईन्ट को अर्थ।
त्यो १० रुपैया दिने को रैछ पछाडि बाट अनुहार हेर्न मन लाग्यो। लाज नभाकाहरु १० रुपैयाँ मा के आउछ अहिलेको जमानामा
युटुबे हरु लाटो सिदा लाई पचास साठी रुपिया दिएर लाखौ कमाउने दाउ मा होडबाजी छ😀🤣😀😀😁
यी मीडीयाहरूले आफ्नो भ्यूज र पैशा कमाउन यो बीचरोलाई प्रयोग गरिरहेका छन्।बीचरा हेर्नु होस् त पाईन्ट च्यातीयर चुडीनै लाछ। भन्दै छन् यो भीडीयोमा बाबु पानी ल्याका छौ खानु पर्छ गाउ हो पानी देख्या छैनर यो मान्छेले।बरू यस्तालाई कसरी माथी उठाउन सकिन्छ भनेर कसले सोचीदेला
thum rawat akdamae sir ak jod kapada tw kindinu prchha ni
I am from india i like this dai and its talent
Sai chha mero daju
भाईरल भाईको कला एता पनि हेरियो
Super hero k bro nice k song and dsnce
vaiko dance lastai herau herau lagne chha
बिचारालाई हासोको पात्र बनाको छन् बरू सक्छउ भने सहयोग
WOW Very very nice
Wow YO vai ko Dharai Ramro kala👌👌👌👌👌👌👌👌👌👌👌
सहयोग हो जति दियनी हुन्छ तर 10 नै भनेर नतोकियको भए हुनेथियो मेडम जि।सहयोग को लागि धन्यवाद 🙏
Ramro cha sathi bany hajurkoma hamromani sathi huna sowagt cha.
brchara bhaelae..dahayog pani garnu hola hae... magak matrai nalenu hola..sathe haru
Good xa vaiko geet
दामिछ भाइ
मान्छे को कला लाई सम्मन गरौ
Nice hajur
pramod kharel को गित गाउदै झापाका Dipesh limbu
#jsschannel channel
याे मुला पत्रकार लाई मेराे ठाउम भए लखेटेन थिए चाेर मुला हरूलाई हेमराज भाई काे कलबाट कमाई खाने बाटाे भेटाएछ
Ibichara miss u bhai don't ne encilal
तिमी सरम नभका लाज पचेका हरु बिचरा कोहि सोजो सिदा बेक्तिको मजा लिदै छौ तिमी साम्जका कल्ङक हो।
खाते हरु अरुलाई दुख दियको हेरन तिम्रा सन्तानलाई येस्तो होस
ramro ca hemraj bhai good lok
Yo bro lair chance panunparcha yo mikh la bakaya music ta jhan babal ajkal chalako
राम्रो छ भाई
Aso vaila aka saro luga kini deye pani darma huntheyo bichara vai
यो भाईलाई एक जोर कपाड किन दिए राम्रो हुनथि
From Kathmandu 🇳🇵
मान्छेहरु यहाँ कसैको गरिबिमा मजाक गर्नुमै खुशी छन।
Good daju callaa
रमिता हेर्ने हरु लाटो मान्छे भनेर खिल्ली उडाउने सक्छौ भने उसलाई केही सहयो गर ,,ठाउँमा ल्यायर उस्को कला लाई अघाडी बढाइ देउ 🙏
अपाङ्गकाे धेरै मजाक नगर्नु हाेला। बरु कसरी हुन्छ सहयाेग गर्नुतिर लाग्नु पर्याे । हामीहरु तपाँईहरुकाे साथमा छौँ।।
बिचरा लाई सयोग गर्नु रमाइलो मान्छे लाई
Ramro xa yo vai
dami chha
क्या गजब। सुस्त मनस्थितिकाे मान्छे पाएत कठ पुतली बनाएर मेडियामा जाेकर नै बनाउछन के।
So. Nice. Dance. To. Sang.
Yoo Bhai lae ko pasinale polx you tob ma rakher Kati vu liux hola 1jor kapda kiner lgaedeko video rakhe kati ramro dekhinteyo hola bhanni jati yeta aam t
धन्न भगवानले धनि पनि मर्नै पर्ने नीति बनाएछन् नत्र गरिब मर्यो भनेर यसरी नै मजाक उडाउँथे धनिहरुले।
त्यो गाउँ घर कति राम्रो
Very nice song
दामी छ
Wowow nice
Natural talented this is call original voice
गरिब माथी क्यामरा तेर्सायर छोराछोरी पाल्ने नर पिचास हरु धिकार छ तिमी हरु लाई तिम्रा भाबी पुस्ता ले यहि जुनि पावस
dami xa daiko kaaala
नत यक जोर कपडा लियर जान सक्छु मनै,नत कसैले दिन्छ यो भाइ लाई यक जोर नयाँ कपडा जहिले यहि पुरानै कपडा देख्छु,यो भाइलाई जस्ले यक जोर नयाँ कपडा दिनु हुन्छ यस्ले नै नयाँ भिडियो हाल्नु होला हैन भने पिलिज नहाल्नु होला
गायन क्षेत्रको डा.महावीर पुन
Bichara le manoranjan dinxa abastha
Poni najuk raixa sabai sayogi hat haru agadi badhauna agraha garda xu
फटाहा हरू रु १०मा एउटा सोझो केटोको कला को बेइजत गर्ने।। लाज नभएको फटाहा हरू
Dami dance💘💘💘💘💘💘💘💘💘💘💘💘
wow verry nic
Voice of Nepal
Mirmire ramailo media pani hernu hola.
हेर त यहा भको सबै बुद्धिजीवी जस्तै देखिन्छ तर हेरयो बाबुको मज्जक बनाको
Dammi6 babuko gita
Yo vaile yakdamai sahi banu vayo gaukai hironai ho Emandar hiro
यो भाइ लाई केही मदत गरेर उचार गर्नु परे सर
Mind blowing and excellent
What a super performance
यो त आफ्नो स्वार्थको लागि बनाएको भिडियो जस्तो लाग्छ है।
हेल्लो युटुबे मीत्र हरु सक्नु हुन्छ भने उहाको कपडा चेन्ज गर्दीनुस न
Sor chai dammi yr
सहयोग चाहिँ गर्दैन युटुबमा पैसा कमाउने बाटाे मात्रै गर्ने रैछ अलि कति भए पनि सहयोग गरे देखि कता राम्रो हुन्थियाे हेर बिचारा कपडा पनि सबै च्यातिएकाे लाकाे छ
Hahahaha babal dance
Talent very good
Sarai ramailo vo
Covid 19 ko bela ma pani bandipur gaupali ka ko parmukha bhayar pani yasri hidyo bhane kasle bujcha garib ko samsya
गित गाउन लगाउने पैसा दिन दात बाट पसिना चुहाउने हरु लाज न सरम
O hello sir haru sahayog gara git gaunalauera manoranjan line haina
Shiva Kumar Shrestha ho tapaiko name?????
Wau nice
I have been seen for long time his videos. but still nothing has changed same like before. you should provide even couple of cloths to him.
Biru Pokhareli I’m with you, that was my thought too.
Bichara garibko khile udauxan yso khai sahayog garu vanuta parai jaos lovi horu
Bichara Lai Gita mtar gaun pathaune
Same on you guys
Vai sangai sabai virul hunalai ho keya ho oripari jhumeka
I love this guy😎
लाज लाग्देन होई गरिब र सोझा सिदा अनि मानिसिक कम भयाका हरु लाई बिच बाटो मा नचाउन 10 रुपिया को लागि कस्तो सोच छ होई हजुर हरु को😂😂😂😂😂
Bichara sahari dukha din hudin
nice.