धरानमा नगर प्रमुख हर्क साम्पाङ नेतृत्वका तीनवटा योजनाले पनि मेटाएन तिर्खा | Kantipur Samachar

Поділитися
Вставка
  • Опубліковано 20 вер 2024
  • धरान उपमहानगरपालिकामा खानेपानीको समस्या नयाँ होइन । पानीकै मुद्दा उठाएर नगर प्रमुखमा निर्वाचित हर्क साम्पाङ नगरवासीलाई पानी खुवाउन दातृ संस्था र श्रमदान जुटाइरहेका छन् । उनकै प्रयासमा तीनवटा योजना सम्पन्न पनि भइसक्यो तर अझै धरानको तिर्खा मेटिएको छैन । दैनिक तीन करोड लिटर माग भएको धरानमा अहिले पानीको हाहाकार छ ।
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम UA-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग UA-cam मा जोडिनुहोस् :
    www.youtube.co...
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook....
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

КОМЕНТАРІ • 4

  • @wanemsaa1647
    @wanemsaa1647 Рік тому

    धरानमा मात्रै रैछ खानेपानी अभाब अरु ठाउँमा छैन रैछ ।

  • @RajanRaj-po9xr
    @RajanRaj-po9xr Рік тому +1

    Ncellले अन्तराष्ट्रिय अदालतमा नेपाल सरकार सँग मुद्दा हारेको छ। अब यसलाई IPO लेराउन दबाब दिनु पर्छ। र केही गोलमाल गर्ने चेष्टा गर्यो भने, बजारले कडा दण्डित गर्छ।.

  • @kabindrashrestha3482
    @kabindrashrestha3482 Рік тому

    काठमाडौं पनि काकाकूल नै छ। मेलम्ची पनि भन्नु मात्र हो। पानी नै दिँदैन ।

  • @kabirai9222
    @kabirai9222 Рік тому

    Kokah ko paani aai sakyo yo kura ko pani report garna paryo kantipur le😮.