खलासी देखि ईन्द्रेणी कार्यक्रमका बासुरी बाधकसम्म पुगेका पावलको रोकिएन अाँशु, अन्तर्वार्ता नै अवरुद्ध
Вставка
- Опубліковано 6 вер 2024
- #Ajaya_Alangkar_Kulung #Pawal_Rai #Mahakulung_Television #Mtv_Nepal #Please_Subscribe_Us #Ajaya_Alangkar #Aamni_Mintam_Okhi_Ridam
Host :- Ajaya Alangkar kulung
Guest :- Pawal Rai (बासुरी बाधक)
Camera/Edit :- Srijan Shirish
नोट :- यदि तपाईसँग पनि यी र यस्तै अनौठो कला छ, तपाईको नजिकमा कोहि प्रतिभावान हुनुहुन्छ । र, तपाई असहाय समस्या वा कुनै घटनामा हुनुहुन्छ भने Please ! तलको नम्बरमा फोन गर्नुहोला ।
Phone Number :
Post Production :-Mahakulung Media (Pvt.Ltd)
Mtv Nepal
यो सामाग्री तपाईलाई कस्तो लाग्यो ?
यहाँको अमुल्य सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौं ।
र, अरु नयाँ-नयाँ जानकारीको लागि कृपया Mahakulung Television लाई Please ! Subscribe र Share गरिदिनुहोला । 🌹
subscribe us : / @mahakulungtelevisionmtv
flow us on facebook : / notifications
flow us on facebook : / srijan.anuragi
यस च्यानलको गीत, सङ्गीत र विभिन्न भिडियोहरु कपि अर्थात् Download गरि, अन्य UA-cam Channel मा upload गर्ने र बिक्रि वितरण गरिएको पाईएमा नेपालको प्रचलित प्रतिलिपि अधिकारको कानुन बमोजिम जेल सजाय र आवश्यक जरिवाना अर्थात् क्षतिपूर्ति सहित कडा भन्दा कडा कारबाही गरिनेछ । ©®Mahakulung Television.
बांसुरी को धुन संगै मिंटो वार्तालाप रमाईलो लाग्यो र पावलजी तपांई जुन ऊंचाईयां पुग्नु भयेको छ आज त्यों ऊंचाई लाई हेर्दै लाखौं कमाउने जागिरेहरू मन्त्रमुग्ध भै रहेको छ तपाई त अमर संगीत सित जोड़िनु भयेको छ संगीत बनेर नेपालीहरूको दिलमा बास् गर्नु हुन्छ यो त गोरवशाली कुरा हो धन्यवाद।
संघर्षका कथा सुन्न जत्ति मीठो हुन्छ त्यत्ती नै नमिठो हुन्छ भोग्नलाई😣😣😣
*हो,हजुरले एकदम सहि भन्नू भयो।*
सारै राम्रो लाग्छ हजुर ले बजाउनु भको बाँसरिको धुन।।।।
भावुक बनायो संघर्षशील व्यक्तित्व को सफलता पाउनमा तिनै आमा वुवाको साँथ थियो आज यहाँ हुनुहुन्छ । ग्रेट अफ यु डियर सर । तपाईसँग जे छ नि त्यो अरू जागिर खाएर पाएको उपलब्धी भन्दा कयौं गुणा ठुलो उपलब्दी पाउनु भा छ ।
Ajhai dherai unnati pragati garnu hola dai
सबैलाई हाँसै हाँसै बाँसुरि बजाउने
पावल दादा आज किन रुवाएको😭
अब देखि नरुनु है, दाइ be strong 🙏
Wao dami pawol Sir
पावल भाइलाइ निकै समय पछि देखियो सारै मिठो बासुरिको धुन मनै छुने धुन
WOW pawal daee good work ❤❤❤
इन्द्रेनी कार्यक्रममा मिठासपूर्ण बाँसुरिको धुन गुन्जाउने पावल भाइको पनि शिक्षित बेरोजगारी युवा हुनाको दुख लाग्दो कथा ब्यथा रैछन् , यो इन्टरभ्युले साँच्चै नै स्तब्ध बनायो।।।
पाउला भाइ सदा दर्शकको मंनमा बस्ने सफलभैही रहनु
Jata gaye pani hajur purbai ramailo
Ke mitho dhun 🙋🙌
Pawal dai basuriko king ho
sahi afno jawan katha pary chaye didai vaiko katha sunda malai pani dukha pani sukha pani lageko xa ma pani koi pani guru xaina maile guru khojna safar vayena ra payena dhane badh namaskar 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵😭😭😭
बाँसुरीको सुमधुर धुनले सम्पुर्ण गीत सङ्गीत पारखीलाई मोहित बजाउने पावल राई सरलाई सलाम छ ।
Bahut ramro basuri bajaunuhunxa guru
पावल सर कोरिया भाषा चाहिँ संगै पास गरिएछ तपाईं र म हामी चाहिँ गएर आयौ दु:ख को कुरा तपाइँको भिसा आएन रैछ पिर नगर्नोस त्यहीँ भिसा न आएर नै तपाईं राम्रो बासुरी बादक बन्न सफल बन्नु भयो।आउदो दिनहरुमा यस्तै यस्तै मीठो धुनको आशामा छौ शुभकामना तपाईं लाई
Waw nice pawal jii
Ati utkrista interview...
Be strong dai
Very good
❤❤❤❤nice pawal sr..
Wow jati dukha pardani pawal rai ko yad Aauxa keep it up
wow dherai mitho dhun x
👌,
___
आ;हाँ,
इंद्रेणी कार्यक्रममा सुनिने त्यत्ति मीठों बाँसुरी धुन घनकाउने अति प्रिय पात्र (वहाँ) त् ‘#पवल_राई’ सर पो हुनुहूँदो रहेछ;🔥
“सेवाँ:सेमुना हैं पवन सर्”
दाइको कथा सुरुमा सुन्दा त क्या रमाइलो लागेको थियो ,तर लास्टम मनै रुवायो😫
namaskar pawal vai narunosh vaiko katha mero pani jhan amako maya kasto ho ra ko ho chinai payena mara didi lai sanumai vagawanle layeko thiyo tapaile basuri mitho bajaunu hunxa na ru la vai dhane badh
Sano Dil nagarnu pawal bhai...samhalinus..Sara Nepali bhasi nepaliharuko manma basna safal hunu vako xa..sabaiko Maya paunu bhako xa tyo nai thulo kura ho
Super
Keep it up.u will be a great artist in fluing fluit in this beautiful world..wish you all the best....
पावल राईज्यूले बांसुरीवादनमा दक्षता प्राप्तिको निम्ति कति धेरै संघर्ष गर्नु भयेको रहेछ ! कलाकार बन्नू सहज छैन रहेछ, अनुभव भयो आज मलाई। जे होस् उहाँ दक्ष कलाकारको रूपमा स्थापित भै सक्नु भएको छ। अतन्त्यै गर्वको कूरा हो। आफूलाई सेवा बू है वा 🙏। साथै सुनौलो भविष्यको हार्दिक शुभकामना। वार्ता प्रस्तुतिको निम्ति "महाकुलुङ" च्यानललाई हृदयबाटै धन्यवाद!
Pawl g ko basuri ma dam x pawl rai sarai imandari ra asal ra saphal bekti ho sampatiko lagi chinta malibu hola sipnai sampati ho darsak dorota komaya nai sampati ho thank
सानो मन गरेर नरुनु भन्दा पनि मन हो काहाँ मान्छ र तर पनि हरेक काम गरेर दुख भोगेर नै स्पात बनिनु पक्का हो सर हजुर को जीवन को भोगाई को कुरा सुनेर मेरो जीवन मा म्व्ल्खायो एस्तै हो जिन्दगी सबै को।।
मेरो ब्याक्तीगत तर्फ बात सेवा: सेवामी 💝💝
The first time I heard those sounds, and it took my breath away. I critiqued he's kind of a quiet, low key guy.(#Appreciated.@Mr. Pawal Rai)keep shining time and again.
I knew you have a bright future ahead of you.
😢😢😢😢पवल राई मेरो बेस्ट बासुरी बाध्री।😢😢😢
नरुनु पावल सर
👌👍🙏
सायद मेरो momy भएको भए नि यस्तै saport मिल्थ्यो होला 😭
Salam cha dajai hajur lai🙏🙏❤️❤️❤️❤️
sewa
Hello bro ma ek dam priye fan ho la
sor malaai pani bansuri chahiya thiyo.
K upaye hola khai?
Pawal jyou tapaiko jiwankaha dekhiyo. Aba dhanpurk Parmesworko lagi bajauhos hk.
कहानी मिल्दोजुल्दो 😭
Big fan bro
😘😚
Pawal g ramro basuri badhak hununchha tara indreni bata bina suchana bhagnu hunna thiyo alikati murkhata dekhiyo jehos ramro bajaunu hunchha
Yo kala nai tapaiko ghar pariwar sabai ko maya samman xa tyo nai tapaiko safaltako bato ho tapai yatidherai padheko byakti don't worry bro
💕💕💕
Wau nice dhun sang sar
Aba nam krichen rakhe pachi thar pani krischen rakhe huncha disolja gohi ko aasu sabaile jharcha
💖💖💜💜❤️❤️🇳🇵🇳🇵👍️👍️
*एक जना डाम्नले Dislike हाने र गएछन।*
Padeko manxelai chindaina tapalaita sansarle chincha
जन्म 2043 साल यो के सही हो ...?