अमेरिकालाई पछि पार्दै चीन ! चकित ट्रम्प, चिन्तामा अमेरिकी प्रविधि उद्यागी ?- CROSS CHECK
Вставка
- Опубліковано 4 лют 2025
- अमेरिकालाई पछि पार्दै चीन ! चकित ट्रम्प, चिन्तामा अमेरिकी प्रविधि उद्यागी ?- CROSS CHECK
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews
ई काम न पाएका विद हरु हुन लाज लाग्दैन अमेरिका र चिन को विश्लेषण गर्छौ आफ्नो थाहा छैन
सहि भनाई
तिमिलाइ के भयो भाइ ?
चाइना भनेको चाइना हो अमेरिका लाई पनि पछाडी छोड्छ चाइनाले
अमेरिका भन्दा दस बर्ष अघि छ चाइना
hahaha tapai lai kole vane taini tui lekha chha
हो
अमेरिकी कम्पनीहरु हजारौंको संख्यामा चीनमा तैनाथ छन्। त्यसैको परिणाम हाे। अनि ती कम्पनीहरु चीनबाट निस्केमा के हुन्छ?
चीन जतिसुकै अघि बढेपनि के भाे र? नेपालकाे नेता देखि पत्रकार सबै भारतीय शरणार्थीहरु मात्रै छन् नेपालमा।
यो पागल मिडिया आफ्नो देस चिन्ता छैन अरु देस को चिन्ता छ है
यी अरुण कुमार सुवेदी पनि अमेरिकी साम्राज्यवाद समर्थक हुन् !!
यो कस्तो तरिका हो ? के अमेरिका भन्दा आगाडी जानु नहुने,राम्रो खानु नहुने, राम्रो लाउन नहुने , बिकास गर्नु नहुने , कहिले सम्म सन्सार ( The world) ले अमेरिकालाई मालिक मानीराख्नु पर्ने ? अमेरिकाको जस्तो भए पनि आदेस मानि राख्नु पर्ने, २१ सौ सतब्दिमा पनि यस्तो ? मानिसहरूले स्वातन्त्र हुन नपाउने क्या अचम्म हरेक, जे कुरामा पनि आमेरिकाको सासन, खैत यो सन्सारमा जति देशहरू भए पनि स्वातन्त्र रहेनछन भन्ने भुजिन्छ, यो अचम्म छ।
बादर धपाउने आइडिया लिनु ईन्डिया जाने नेता हरु सङ एआइ को कुरा गरेर हुन्न 😃😃😃
उहाँ महासय को अभिव्यक्ति मा डलर छ !!!चीन लाई तानासाहा भन्नेले यो AI deepseep को बारेमा नबोले हुन्छ!!!
अब AI प्रतिस्पर्धा मा केपी र शेर बहादुर देउबा लाई पनि जुधाउनु पर्यो 😅😁
Good information 👍
खान र हग्न नजान्ने सङ्ग के को एआइ को कुरा😂😂😂
नाक मात्र चुच्चाे हाे यसकाे😅😅😅
यसको इनटरभ्यू नहेर्ने ,नसुन्ने ।
यो मान्छे अमेरिकी साम्राज्यवाद को मतियार हो ।
Good
great china
यि र यस्ता अपराधी दलालहरुको समुल नष्ट होस्।
अपराधी दलालहरुको अन्त्य नभई नेपाल र नेपालीको कल्याण हुने अवस्था छैन्।
Good china
हामी कुरा गरछौ बिदेसका , हाम्रो देसमा बल्ल बल्ल यउटा नागरिकता बाहेक केही छापिदैन ,
अमेरिकी कम्पनीहरु हजारौंको संख्यामा चीनमा तैनाथ छन्। त्यसैको परिणाम हाे। अनि ती कम्पनीहरु चीनबाट निस्केमा के हुन्छ?
केही सीप नभएकाहरु चीन र अमेरिकी विश्लेषण गर्छन्।
यसलाई भन्छन आफ्नो आङ्ग मा भैसी चढेको हेर्दैन अर्काको आङ्ममा जुम्रा पनी हेर्ने 😄😄
अमेरिका नष्त हुनु पर्छ
Great China..
This is a critical time for everyone living in America to reflect deeply and seek genuine knowledge rather than just surface-level information. Understanding the long-term consequences of economic and political decisions is essential for shaping a sustainable future.
राष्ट्रिय स्वार्थ साउदि अरेविय सँग गासिएको छ भन्दैमा सिमाना नै गसिएको चाहिँ नदेखे झै असल र खराब छिमेकि नबुझि ईरान चाहिँ खराब भन्ने भावमा कम्युनिष्ट र कांग्रेस मा काङ्ग्रेस नै ठिक भन्ने???
🇳🇵🙏🙏
🎉🎉🎉
गुट
बिहान खाए बेलुकी के खाई बेलुकी खाए बिहान के खाई भन्ने छ यहाँ के को Ai विशेषज्ञ हेरन फेरि ओखो यिनिहरुको कुरा पत्याईदिने हो भने त अहिले हामी मंगल ग्रहमा बसेर comment गरिरहेको हुने थियौ
मुॅखको मान्छेको Interveu नलेऊ।
Nepal kaha xa teu bichar garnu
Ramro rainaxa deepseek chatgpt vanda dherai naramro
Monthly 20000hjr pay garna parni chat GPT chai best hola haina 😅😅😅 funny comment
@PrakashThapa-pw7kf free pani available xa totally paid banako xaina kati umerko pareau chatgpt nachalai kina bole ko ho ki k ho
Dhanyabad Sir ,Asia Mahadesh ka manchhe haru Pashu nai rahechha bhanne malai lagchha. Kinabhane, Asia Mahadesh ek apasma milnu parchha ni , kina America ko kura sunchha ?
100 Basra sapana nadekhe hunxa china le USA ko paxi parne
Yo bado chitta bujhdo kura garnu bhayo
Aaphno ghar naheri arkakima dhyan dne hamra aguwaharu
Jyau kura +r_ ko hisab garepaxi sakiyo ,jyau kura bekarko,sidha hisab xdaixni.....Janta ko dimag vutne kura ab Janta le man paraudaina...,,?
Covid ma chai America lai pachi paro China lay hahaha aru ma ta ustai ho Nepali media ko kina America lai birod ra kina China lai gojji ma Nepali media ko kam chaina
Yo around Subedi China ko dusman kina bhaneko achamma lagxa k
ko yoo budo hwaa 😅😅😅
Yo goru lae k tha