चाेचाङ्गीहरुकाे वायाे पूजा/balbahadurchochangi/jaljala 6 salija/kurakani tv nepal/dev chochangi

Поділитися
Вставка
  • Опубліковано 17 жов 2024
  • यस च्यानलमा विभिन्न ठाउँ, ब्याक्ती, घटना, ईतिहास, कला, संगीत, साहित्य, संस्कृति अादिकाे बारेमा जानकारी मूलक कुराहरु भिडयाेहरु अपलाेड गर्दछौं । यस्तै कुराहरुकाे बारेमा यहाँहरुले पनि कुरा राख्न चाहानुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहाेला। सम्पर्क नं : 9803494031
    #devpun#devchochangi#kurakanitvnepal#magar#magarculture#magarhistory#chochangi#nepalmagarsangh#balbahadurchochangi#chochangisamajnepal#salija#salijaparbat#jaljala6salijaparbat#nepalmagarsangh#punmagar#punmagarhistory#chochangipunmagar#jaljalagaupalikasalijaparbat,#salijahileparbat

КОМЕНТАРІ • 34

  • @sabinlimbu4395
    @sabinlimbu4395 2 місяці тому

    जय मुल बासि समुदाय काे माउलिक सस्कार सस्क्रिति हरु अमर रहाेस जय मुल बासि पहिचान सर

  • @hompoon1613
    @hompoon1613 4 місяці тому +3

    मेरो ससुरा हुनु हुन्छ म हजुर लाई salute गर्छु मामा कति समाज सेवा गर्नु हुन्छ अरु कसैले मान्छन या मान्दिनन त्र मैले हजुर लाई 100% मान्छु सम्मान गर्छु मामा🙏🙏

  • @sajanchochangi
    @sajanchochangi 4 місяці тому +4

    सम्मान छ हैं बुबा पत्ति।

  • @tulpsdmagar1584
    @tulpsdmagar1584 3 місяці тому +2

    चोचाङ्गि भन्दा पनि सबै मगरहरुको उस्तै हो।

    • @jmahadevshah4231
      @jmahadevshah4231 3 місяці тому

      चोंचाङगी पुन हो पुन

  • @thamsarapunmagar6082
    @thamsarapunmagar6082 4 місяці тому +2

    नमसकार काका !

  • @tejendraacharya6736
    @tejendraacharya6736 3 місяці тому

    आफ्नो मौलिक कुल धर्म संस्कृतिलाई कहिल्यै भुल्नु हुन्न त्याग्नु हुन्न संरक्षण गर्दै जानुपर्छ। जय होस् 🙏

  • @sabinlimbu4395
    @sabinlimbu4395 2 місяці тому

    verry Good cha Sir

  • @thamsarapunmagar6082
    @thamsarapunmagar6082 4 місяці тому +2

    चाेचाङ्गीहरु एक हौं

  • @FimalaNews
    @FimalaNews 4 місяці тому +1

    good job....

  • @JanakariTVNepal-lx2nt
    @JanakariTVNepal-lx2nt 4 місяці тому +1

    ramro kura

  • @RoshanRanaMagar
    @RoshanRanaMagar 4 місяці тому +2

    सुभ मंगलं सर हजुर 🙏

  • @RangaBdr.MagarMagar-lx5ix
    @RangaBdr.MagarMagar-lx5ix 2 місяці тому

    अरुले छुत्याएको हाम्रा दाजुभाइ हरुलाई फेर एकआपसमा जुटाउने काम गर्नुभएकोमा हजुरलाई मुरी मुरी धन्यवाद 🙏

  • @karbakelifilmspvt.ltd.2441
    @karbakelifilmspvt.ltd.2441 4 місяці тому +1

    good job brother

  • @sabinlimbu4395
    @sabinlimbu4395 2 місяці тому

    मुल बासि चाेचाङ्गि समुदाय हरु काे माउलिक पुजा हरु लाई सम्रक्षर्ण गरेर लानु हाेला सर

  • @Gyanpunmagar-ll7ep
    @Gyanpunmagar-ll7ep 3 місяці тому

    जात मगर थर पुन चुच्चो ले सिकाएको भएर चोचाङ्गि भएको मेरो बाबा ले पनि यहि भन्नु हुन्छ अझै तपाई हरु बाट बुझ्ने अबसर पाए अझै बाकि भिदियो हरु पनि लिएर आउनु होला देब दाइ हजुर प्रति सम्मान छ 🙏🙏🙏

    • @jmahadevshah4231
      @jmahadevshah4231 3 місяці тому

      होईंन मगर फ़रक जात हो र पुन फ़रक जात हो ,, चोंचाङगीहरु पुन जात हुन ,,,

  • @aasthacreation3556
    @aasthacreation3556 3 місяці тому

    dherai kuraharu janna paiyo

  • @rsdulal5295
    @rsdulal5295 3 місяці тому

    मगर संस्कार सिध्याउन लागे कृष्चेन हरुले ।

  • @angelshearteducationfounda3490
    @angelshearteducationfounda3490 4 місяці тому +1

    nice

  • @ManjuSherma-jz5pm
    @ManjuSherma-jz5pm 3 місяці тому

    मगर भन्दा राम्रो हुन्थ्यो 💔💕💋💖💗💔💓❤️

  • @FimalaMusic-je6xo
    @FimalaMusic-je6xo 4 місяці тому +1

    chochangi sambandhi aru video pani aaunu paryo

  • @Durgappmagar
    @Durgappmagar 3 місяці тому

    दाइले राम्रो बिचार राखनु भयो खुशी लागो म पनि पुन हु मलाइ पुन हुनु भन्दा मगर हुन पाउन गर्भ लाग्छ हामी मगर हरु अर्काको जाल झेल मा परेउ अन आफ्नो संसकार संस्कृति नछोदौ मगर हरुको उत्पति नै रुकुम एलमा खोर र पेल्मा हो भन्ने इतिहास साबित भएको छ त्यसैले पुन मगर होन भन्ने बाहोनको हलि हुन भने उनि बंश गदार पनि हुन

    • @jmahadevshah4231
      @jmahadevshah4231 3 місяці тому

      मूला पुन जात हो जात थर होईंन ,,,,, कि त पुन भै कि त मगर भै कि दुर्गा पुन कि त दुर्गा मगर भै होईंन दुर्गा पुन मगर हुदै हूदैन ,, भूझि राख

    • @RangaBdr.MagarMagar-lx5ix
      @RangaBdr.MagarMagar-lx5ix 2 місяці тому

      @@jmahadevshah4231 तेरो ढाड चिलायो ?

    • @suprimthapamagar67
      @suprimthapamagar67 Місяць тому

      ​@@jmahadevshah4231 आफू चाई कुन शाह ठकुरी शाह की मधेसी शाह की मुस्लिम शाह?? इन्डियन भगौडा शाह हुन् कि?😂😂😂😂

  • @DevVlogNepal
    @DevVlogNepal 4 місяці тому +1

    la yesarinai chochangiharuko kuraharu bahira aaunu paryo

  • @amarmagar2944
    @amarmagar2944 4 місяці тому +1

    Chochange haru kaha kaha hununxa samparka garnu hola

  • @jmahadevshah4231
    @jmahadevshah4231 3 місяці тому

    चोचाङगीहरु सब का सब पुन हो ,,,यी सब यहाँको आदीबासी भूमिपुत्र हो ,,, पुन फ़रक जात र मगर फ़रक जात हो ,,,

    • @RangaBdr.MagarMagar-lx5ix
      @RangaBdr.MagarMagar-lx5ix 2 місяці тому

      ए अस्ति हाम्रा पुन मगर दाजुभाइ छुट्टाउने ब्यक्ति तिमी पो हौ ?

    • @jmahadevshah4231
      @jmahadevshah4231 2 місяці тому

      @@RangaBdr.MagarMagar-lx5ix पुन राजा खलक राजबंश मगर देखी छुटे भने यो मगर भन्ने पनी छ र ?? भन्ने
      ईंतिहास मा भेटीने छ ,,,,,,,,हिजो सम्म पुन ले नै मगरहरु बचाऐर राखेका हुन , आज मगर संघ पनी पुन ले नै स्थापना गरेको हो , ज्ञान देखी विज्ञान सम्म , संघ देखी संसद सम्म , गाउ देखी शहर सम्म , देश देखी बिदेश सम्म , तराईं देखी सगरमाथा को सिर सम्म सब पुन बंश ले नै त धानेको छ ,,,,
      मगर , मगर भुकेर मात्र हून्छ ह ????? नाटक बन्द ग़र आफ्नो बाटो लाग ,,,,,,,,

    • @jmahadevshah4231
      @jmahadevshah4231 2 місяці тому

      @@RangaBdr.MagarMagar-lx5ix मगर आफ्नो बाटो लाग ,,,