शिव पौडेलको शब्द, ऋषि खडकाको सङ्गीत, एलिना चौहानको आवाजमा नयाँ गीत "एकै चोटी मारन ओए" सार्वजनिक गरेका छौं, हेरेर लाईक, कमेन्ट, शेयर गरेर साथ दिन नभुल्नुहोला, धन्यवाद।
आहा कति मिठो स्वर अनि कति शुन्दर प्रस्तुति आहा सुनी रहुँ हेरि रहुँ लाग्नी एलिना ज्युको शुन्दर प्रस्तुत र सुनी रहुँ लाग्ने हजुरको मधुर आवाज आहा यो गितको लय शब्द संगीत अत्यन्त राम्रो मन छोयो बधाई छ सम्पुर्ण टिमलाई❤️❤️
शिव पौडेलको शब्द, ऋषि खडकाको सङ्गीत, एलिना चौहानको आवाजमा नयाँ गीत "एकै चोटी मारन ओए" सार्वजनिक गरेका छौं, हेरेर लाईक, कमेन्ट, शेयर गरेर साथ दिन नभुल्नुहोला, धन्यवाद।
गित एकदमै राम्रो छ त्यसमापनी एलिना जि को स्वरको त सम्पुर्ण नेपाली मनमुटुमा बस्न सफल सफलताको कामना 🎤🎤🎤🎤
धेरै पछि आयो लु मन छुनी गीत ,...... Wa.....
Good luck
Heart Toching शब्द संगीत र स्वरको बयानै कसरी गरू शब्द नै छैन एकै चोटी मारन ओए सयौ चोटी पल पल मार्नु भन्दा ❤😭😭
साचिनै हजुर को कला हेरेर त म आफै लजित भए निहालेर हेर्नी कला भनेको यो होनी सारै राम्रो उत्कृष्ट प्रतिभा हजुर सफलता को शुभ कामना 🌹🌹🌹!
नमस्ते म गाएक यबम संगीतकार ऋषि खड्का
"एकै चोटि मारन ओए"आयो
कस्तो लाग्छ हेरेर सुनेर प्रतिक्रिया दिनुहोला।🙏😘
Waiting 💞
आहा कति मिठो स्वर अनि कति शुन्दर प्रस्तुति आहा सुनी रहुँ हेरि रहुँ लाग्नी एलिना ज्युको शुन्दर प्रस्तुत र सुनी रहुँ लाग्ने हजुरको मधुर आवाज आहा यो गितको लय शब्द संगीत अत्यन्त राम्रो मन छोयो बधाई छ सम्पुर्ण टिमलाई❤️❤️
Big fan of Eleena Chauhan❤️💙Eleena Chauhan को एउटा पनि गीत नछुटाइ हेर्ने को को हुनुहुन्छ ?
मर्मीक गित बधाई छ मेरो भाई लाई
Wow what a nice song.....congratulation whole team work.....
अति मार्मिक गित सफलताको कामना।
It was very heard touching emotional song Eleena ji your voice really amazing..
अाहा! निकै मर्मिक गित अनि अभिनय❤️🙏सफलताको कामना सम्पूर्ण टिमलाई 🎼🙏❤️🎼
Beautiful song😊
beautiful song🎼❣️
Aaaha sentimental song ❣️
Wow nice song ❤️❤️
मेरो शब्द रचनामा रहेको गीत "एकै चोटि मारन ओए" कस्तो लाग्छ हेरेर प्रतिकृया दिनुहोस है💝💝💝
Sweet song dai
सारै राम्रो छ हजूर ✊✊❤
supppaaa👏👏👏👏
ययो गित मलाई त हेरि रहन मन लाग्छ
Wow Nice song 😘😘😘
आहा 😍😍
Heart tch song ❤️❤️
Ati ramro
Wowoooo
Big fan eleena
Everytime I listen to her , everytime I fall for you Eleena, I know you are reading this
Congratulations🎉🎉🥳🥳
Nice song
Waooo ❤❤
So Dami song❤❤❤
Love you song
Thanks great
🥀🥀🥀🌺🌺🥀
Nice song 😘😘😘😘
so sweer song
Nice song