Nepali christian bhajan no.86 Hallejuha / हा..हाल्लेलुयाह मिलि हामी भजौँ भजन प्रभु ज्यू को

Поділитися
Вставка
  • Опубліковано 12 січ 2025
  • प्रवासी नेपाली ख्रीष्टय मण्डली हाफुप साउदी अरब
    bआराधना सगती
    .हा हा हल्लेलूयाह, मिली हामी भजाै भजन प्रभुज्यूकाे(२)
    D G D
    १. उनी राजाहरूका राजा, उनकाे चरणमा अाअैँ अाज (२)
    G
    उनकाे स्तुति गाअाै, उनकाे महिमा गाअाैँ(२)
    A D
    तन-मनसाथ उनलाई भजाैँ

    २. येशूख्रीष्ट संसारमा अाए, हाम्राे पापकाे भार उठाए (२)
    उनमा विश्वस गराै, उनमा शरण पराैँ (२)
    पाउँछाैँ मुक्तिदान, हामी सब अाअाैँ ।
    ३. जाति-जातिका मानिस अाअाैँ, प्रभु येशूकाे गुण गाअाैँ(२)
    उनले पापी मनमा भर्छन् शान्ति पूरा(२)
    उनले पापीलाई दिन्छन् जीवन

КОМЕНТАРІ • 22