Jodiyeko Sambandh Yo (जोडीएको सम्बन्ध यो) • Santosh Tirwa || OFFICIAL Music Video • Christian Sansar

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024
  • New Nepali Christian Song
    Official Music Video on Christian Sansar
    AUDIO:-
    Song: Jodiyeko Sambhandh Yo
    Vocal: Santosh Tirwa
    Music & Lyrics: Santosh Ramdam
    Mixed & Mastered: Subash Sinchur (SM Studio)
    Album: Samhaliyeko Jaati
    Audio & Video: Christian Sansar
    Model: Bhutanese / Nepalese Pastors & Leaders (USA)
    Director: Santosh Ramdam
    Edit: Subash Sinchuri
    The World of Nepali Christian Music and Videos
    Keep Loving Nepali Christian Media .
    Enjoy and stay connected with us!!
    © Christian Sansar. All right reserved.
    We do upload all videos in this channel with full Digital Copyrights of ourselves or provided by different owners officially. If you have any copyright issue with our uploaded videos, please contact us to avoid the conflict.
    plus.sansar@gmail.com
    #JodiyekoSambandhYo #NepaliChristianSong #SantoshTirwa

КОМЕНТАРІ • 987

  • @menradkiranrai4061
    @menradkiranrai4061 6 років тому +299

    भुटान बाट लखिटिएको सबै परमेश्वरको छोरा-छोरीहरू माझ जुन परमेश्वरले आफनो प्रेम देखाउनु भाको छ त्यो प्रेम असरनिह बनेको छ। यो भजन को माधियम बाट स्पष्ट बुझिन्छ कि हाम्रा मुक्तिदाता परमप्रभुले आफनो छोरा-छोरीलाई कहिले भुल्नु सक्नु हुदैन।
    आतिनै राम्रो आशिषऋित भजन निकालेको मा प्रभु ईशुले तपाईहरू प्रतेकलाई प्रशष्त आशिष दिहुन।
    आशा राखेको छु कि आउदो दिनहरूमा यसतै भजन सुन्न पाउ।

  • @yuvrajshrth5953
    @yuvrajshrth5953 Рік тому +9

    २०८० मा हेरने जति येता हाजिर हुम है?
    परमेश्वरलाई महिमा भएको होस?❤❤✝️✝️✝️✝️🛐🛐❤️👏👏👏👏🕎🕎🕎

  • @lalbahadur2810
    @lalbahadur2810 5 днів тому +1

    प्रभुलाई महिमा भयको होस् सिंगार लाई करोडो करोड आशिष दिनु भएको होस

  • @andrewchhetri812
    @andrewchhetri812 3 роки тому +62

    यो गीत लाई सुनेर मैले मेरो आँखा काे आँसु लाई थाम्नै सकिनँ! परमेश्वर ले यो भजन गीत गाउनु हुने singer लाई धेरै आशिष दिएको होस्!

    • @binakarthak6936
      @binakarthak6936 Рік тому

      AMEN 🙏😇❤

    • @magarnanda9094
      @magarnanda9094 Рік тому +1

      Gaune lai matrai Hain lekhne music garne Lai pani

    • @seventhdayadventistchurchramat
      @seventhdayadventistchurchramat 10 днів тому

      मेरो पनि त्यस्तै हालत भएको थियो❤❤❤❤ यो भजनमा बोलिएको हरेक शब्दहरूले मेरो हृदयलाई स्पर्श गरेको छ। यो सबै टोलीलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्❤❤❤❤❤

  • @locky245
    @locky245 29 днів тому +2

    प्रभु तपाईं को प्रेम को वणन गरेर म सक्दिन कति धेरै प्रेम गर्नु हुन्छ हामी मानिस जातिलाइ.. तपाइको प्रेम ले हाम्रो जीवन पुनः परिवर्तन भयेको छ तपाइको अनुग्रह को कारण आज हाम्रो आत्मिकी आँखा खोलियो हामिले तपाईं लाई खोजेनौ तर तपाईं ले खोज्नु भो प्रभु येसु तपाईं को माया लाई तपाइको प्रेम लाई सजाउने छु

  • @ankitrai2582
    @ankitrai2582 3 роки тому +14

    प्रभु कति महान हुनुहुन्छ 😭😭😭😭😭😭💪💞💞💞💞💞💞कस्तो आँसु नै आयो,,god bless you

    • @ChristianSansar
      @ChristianSansar  3 роки тому

      Amen

    • @samitkc5678
      @samitkc5678 6 місяців тому

      🎉❤❤❤😢😢

    • @ManojMp123
      @ManojMp123 4 місяці тому +1

      Prabhu le hajur ko Aanshu lai,, Blessing ma parivartan gari dinu hone chha❤😊

  • @user-so1hc9hc7x
    @user-so1hc9hc7x Місяць тому +2

    परमेश्वरलाई धन्यवाद होस् आमेन

  • @fattrana2530
    @fattrana2530 3 роки тому +11

    धन्यवाद प्रभु येशु तपाईं को महिमा सदा सर्बदा भैरहोस मन छुने गित 💕 hallelujha

    • @AshokThapa
      @AshokThapa 9 місяців тому

      Thank you brother

  • @locky245
    @locky245 29 днів тому +1

    हे पर्मेस्वोर तपाईं ले हामी मानिस जातिलाई काती माया गर्नु हुन्छ.. म्स्न भक्कनियेर आउँछ तपाईं महान हुनुन्छ प्रभु येसु.... सधै तपाइको लागी मेरो आत्मा प्राण समर्पण गर्नेछु...प्रभु तपाईं बिना एक पल यो सन्सार मा रहन सक्दिन

  • @MrSanamMagar
    @MrSanamMagar 2 місяці тому +4

    सम्हालिएको जाति मुभीको क्लिप हेरेर आए म त। कति पिडा सँगै परमेश्वरको आनन्द यो भजनमा। प्रभुका जन हामी जुन देशमा भए पनि एकदिन अवश्य स्वर्गिय देशमा भेट हुनेछौं र सँगै परमेश्वरको महिमा गर्नेछौं।

  • @rajkumarbm2721
    @rajkumarbm2721 Місяць тому +1

    अति नै सुन्दर भजन
    परमप्रभु लाई महिमा र आदर होस
    ❤❤❤❤❤❤❤❤❤❤

  • @Reshamsunuwar
    @Reshamsunuwar 7 років тому +58

    निश्चय पनि परमेश्वरले आप्mनो जनहरुलाई अचम्मको बाटोमा डो¥याउनु हुन्छ । सत्य कथासँग जोडिएको गीत अति मार्मिक र यथार्थ छ ।

  • @prabhurajani
    @prabhurajani Місяць тому +1

    आमेन आमेन पर्‍मेस्वको महिमा भएको होस

  • @sunitarai5830
    @sunitarai5830 5 років тому +21

    हल्लेलुयाह धन्यवाद छ परमेशवर पितालाई येशुको नाउँ को जयजयकार भएको छ ? र भुटान बासिलाई पनि प्रभुले प्रस्सता आशिष दिनुभएको छ सपुण लाई ? र म पनि यो भजन दोरा आशिषमए भएको छु येशु को जयजयकार हल्लेलुयाह

  • @mannatvnepal5067
    @mannatvnepal5067 Рік тому +2

    तपाईंको यो गीत सुनेपछि यति भन्न करै लाग्यो मलाई।अत्यन्त उत्कृष्ट गीत। शब्द/संगीत/स्वर/ संगीत संयोजन। तपाईंको परिकल्पना सबै अत्यन्त उत्कृष्ट छ। साह्रै मन छुने गीत। हाम्रो इसाई समुदायमा यो स्तरको गीत दिनुभएकोमा तपाईंलाई धेरै धेरै धन्यवाद र बधाई। परमेश्वरको महिमा भएको होस्।

  • @mohandarnal8483
    @mohandarnal8483 2 роки тому +16

    हाम्रो एक मात्र आसा अनि भरोसा यो भोजनद्वरा प्रभु येसु तपाईको महिमा भयेको होश 🙏🙏🙏

    • @AshokThapa
      @AshokThapa 9 місяців тому

      Thank you brother

  • @user-dk4rb5wd2q
    @user-dk4rb5wd2q Місяць тому +1

    आमेन परमेश्वर लाई धेरै धन्यबाद ❤❤❤

  • @shamseven6790
    @shamseven6790 Рік тому +98

    I am hindhu and this song makes me feel like I actually am born for Christianity.

  • @ranjitkumarsingh9094
    @ranjitkumarsingh9094 3 роки тому +66

    Being an only Christian from my whole brahman hindu family...this song reminds of me and my relationship with jesus

    • @santalaltamang4061
      @santalaltamang4061 2 роки тому

      Wow Amen😊 God bless you ...Dont worry god is always with you my friend...one day your family will also believe in christ

    • @AshokThapa
      @AshokThapa 9 місяців тому

      Thank you brother

  • @subashrai7198
    @subashrai7198 5 років тому +2

    साँचनै प़भु ले हजुरहरुको मेहनतमा अझ आशीष दिएका होस ा हामीले हजुरहरुबाट धेरै आशीष पाएका छौ प़भुले हजुर सबैलाई धेरै आशीष दिउन

  • @gospelmusicnpl
    @gospelmusicnpl 3 роки тому +7

    पुस्तौंसम्म याद दिलाउने गीत ।।। यो गीत का आदरणीय रचनाकार , सङ्गीतकार साथै आदरणीय गायक ज्यु यो मिठो सृजनाको लागि धन्यवाद । 🙏🙏 पर्मेस्वोरलाई महिमा होस।

  • @JesusJesus-mb6xz
    @JesusJesus-mb6xz 2 роки тому +1

    Sarai mithho song Heart touching💘💘💘💖💖💖👐👐👐👐 praise the lord

  • @mamabhanjaproduction1795
    @mamabhanjaproduction1795 5 років тому +10

    त देश छोड्छस कि यशु लाई छोड्छस ! देश छोड्नुको कारण यो चाहिँ थिएन है ।

  • @bamlimbu8607
    @bamlimbu8607 3 роки тому +1

    Wow nice video prabhu ko mahima vay ko hos

  • @sarojabasel5480
    @sarojabasel5480 3 роки тому +7

    आशिषमय भजन परमेश्वरले हामीलाई हरेक परिस्थितिमा सम्हाल्नुहुन्छ।

  • @PradeepKumartamang
    @PradeepKumartamang 7 днів тому +1

    ❤❤❤Dhanyabad prabu yeshu ❤❤ ani satawot Shane haaru lai

  • @siasiva7922
    @siasiva7922 3 роки тому +7

    अति आशिस मय भजन 😍😍😘😘😘prise the Lord 🙏🙏🙏🙏🙏🙏

  • @jesusisdoor
    @jesusisdoor 4 роки тому +1

    😍😍💞💞💞💖💖💖 parmeshor lai dherai mahima hoss

  • @gloryrumba7017
    @gloryrumba7017 2 роки тому +18

    जति हेर्यो त्येती आशिष् अनुभव यो गीतमा । यो मिठो प्रेमको लागि प्रभु येशुलाई महिमा सदा होई रहोस

    • @AshokThapa
      @AshokThapa 9 місяців тому

      Thank you brother

  • @nandkrsdanugrahakodinma1063
    @nandkrsdanugrahakodinma1063 2 роки тому +1

    परमेश्वरको महिमा भएको होस्।

  • @trishnachhetri4129
    @trishnachhetri4129 3 роки тому +16

    Praise the Lord🙏. Thank you for loving us💖

  • @junimecwan9917
    @junimecwan9917 Місяць тому +1

    Mo jati palta yo geet sunchu uti nai nya hudai jancha praise the Lord

  • @devrajgadal8981
    @devrajgadal8981 Рік тому +4

    ❤❤❤❤कति राम्रो भजन प्रमेश्वरको महिमा भएको होस

  • @user-qy9ib7nn4i
    @user-qy9ib7nn4i 11 місяців тому

    Yo sunda Mero aakha 😢❤ hamro parmeswar ko rajya aayo r aahirahane xa amen 🙏. Hamro parmeswar mahan hunuhunxa amen 🙏

  • @kopilalamichhane929
    @kopilalamichhane929 7 років тому +60

    अति आशिशमय भजन
    हाम्रो येशुको महिमा होस
    जाहा खेदो हुन्छ त्यही बढ्छ ख्रीस्टको राज्य

    • @asthadhamala939
      @asthadhamala939 5 років тому

      Really jesus is good all the time and even this song amen

  • @kantuboruah8828
    @kantuboruah8828 3 роки тому

    Bhutan desh ko chahari Bata nekaleyata k bhayo parmeswar ko aashismai chahari hajur haru ma sadaw bhay rehako Cha amen

  • @prakashsunuwarofficial4778
    @prakashsunuwarofficial4778 10 місяців тому

    परमप्रभु जुटाउनु हुने राज हुनुहुन्छ..?♥️♥️🙏

  • @binodlamaofficial728
    @binodlamaofficial728 3 роки тому +3

    यो भजन र यसको अथार्थतालाई मनन गर्दा म एकछिन मन भित्र भक्कानिए😐️😐️😐️।
    प्रभु धन्याबाद, मिश्रको दासत्वबाट इस्राएलिहरुलाई प्रतिज्ञाको देशमा लग्नुभएको कथा सङ्ग दाज्न त मिल्दैन तरै पनि भुटानका नेपालि भासि सरणार्थीहरुलाई उनिहरुको दरिद्रताबाट उठाउनु भएर संशारकै बिकसित रास्ट्रहरुमा जाने ढोका खोलिदिनुभएको मा।🙏🙏🙏🙏
    आज उहाँहरु द्वारा हामी स्वदेशमा बसेकाहरुलाई पनि बिभिन्न तवरले आशिस मिलेको छ।
    धन्यबाद मेरो येशू

  • @SunuwarM
    @SunuwarM 4 місяці тому

    परमेश्वर हाम्रो महान किल्ला ढाल र चाटान हुनुहुन्छ God bless you all ❤️

  • @sushmaghalay2205
    @sushmaghalay2205 6 років тому +18

    आसिषमय भजन प्रभुको महिमा होस हामीलाई पुस्ता सम्म आशिष् दिनु भएकोमा आमिन

  • @JesusJesus-mb6xz
    @JesusJesus-mb6xz 3 роки тому

    Yes...... Really Prabhu ma aaja samaliyeko jaati haru hau, Uhako Perm hamro Jiban ma apaar x, Uhale jasto Prem yo sansaarma relative, family, frnd kasaile pani dina sakdain, mirtu paxi pani jiban x, teyo jiban Christ lai biswas garne haru saga matra x, haami Uha saga dhaakha ko bot ma jodiyeko jastai Uhasaga jodiyeko jaati hau haami, ♥ ♥ heart touching song. Praise the lord.

  • @sapnathapa3658
    @sapnathapa3658 3 роки тому +3

    पर्मेश्वरको आसिस ले आज यो ठाउँ पुग्न सकेको छु नत्र भने त म मरी सकेको मान्छे येशू ख्रीष्टको मायाँ मा बाँचेको छु

  • @gautamrai1551
    @gautamrai1551 28 днів тому +1

    Hamro Dharma nai sarvdharma ho jai prem ❤

  • @gorkhalibrmdipesh
    @gorkhalibrmdipesh 2 роки тому +10

    Praise the lord ✝️🛐

  • @bikram-baraili1
    @bikram-baraili1 Місяць тому +1

    मलाइयो भिडियो को प्रस्तुतिले धेरै भाबुक बनाएको छ समय परिस्थिति भोगाइको पीडामा आएको आशिष❤❤ मलाई येसुलाइ महिमा भएको होस

  • @hinglungjimee2715
    @hinglungjimee2715 7 років тому +67

    अति मार्मिक अनि हृदय छुने गीत, हजुरहरू सबैलाई प्रभुले प्रशस्‍त आशिष दिऊन्‌।।।

  • @SauravKhadka-od1jo
    @SauravKhadka-od1jo 15 днів тому +1

    I love Jesus thank you Jesus hallelujah amen ❤❤❤❤❤❤❤❤❤❤❤

  • @allmix9856
    @allmix9856 7 років тому +23

    जयमसिह सबै जनमा यो भिडियो धेरै राम्रो छ धन्यवाद छ हजुर लाई भिडियो अपलोड गरि दिनु भएको मा

  • @user-hs6pq1ps6x
    @user-hs6pq1ps6x 4 місяці тому +2

    प्रभुको महिमा भएको होस जय मसि छ सबै बिस्वासि लाई ✝️❣️🙏✝️❣️🙏❣️✝️❣️🙏❣️✝️❣️🙏❣️✝️❣️🙏❣️✝️❣️🙏❣️✝️❣️✝️🙏❣️✝️ अामेन ✝️❣️🙏✝️❣️

  • @goodnews9334
    @goodnews9334 6 років тому +15

    Ati mithoo swor god bless you ajai song haru nikalnu paryo hjr

  • @suscribechallengewithvedio
    @suscribechallengewithvedio 3 роки тому +2

    यी सब्दले मन छोयो ।

  • @ezekielsnr2830
    @ezekielsnr2830 5 років тому +26

    Wowwwwww hallelujah 🙌 🙌 🙌 🙌 🙌 🙌 🙌 🙌 😍😍😍😍😍 How great is our God this video made me cry 😢😢😢😢 heart touched God bless you Abundantly in Jesus name Amen

  • @rnraju705
    @rnraju705 3 роки тому +2

    अर्थ थियाे तिमी संसारमा आउनु
    कलबारीकाे आलाे रगत मानिसलाई चिनाउनु
    मिठा मिठा गजलहरुकाे लागि म संग जाेडिनु हाेला धन्यवाद

  • @kopilabasnet7100
    @kopilabasnet7100 3 роки тому +6

    M crying a lot feeling of this song

    • @newang9800
      @newang9800 3 роки тому

      Me too 😢😢😢😢

  • @Lordmysephard
    @Lordmysephard Місяць тому +1

    God bless you.karna Das pachi ..yo bhajan lai ekdamai asal gaunu bhayo.

  • @binodmagar7415
    @binodmagar7415 7 років тому +35

    तर येशूको वलिदानले हामीलाई पापको शक्तिबाट छुटकारा दिएकोछ। त्यो छुटकारामा हामीले स्वर्गमात्रै नभएर संसारमा रहुन्जेलको जीवन पनि फिर्ता पाएकाछौं। गलाती ३को १३ र १४ले यसरी भन्छ, “हाम्रा निम्ति सराप बनेर ख्रीष्टले हामीलाई व्यवस्थाको सरापबाट मोल तिरेर छुटाउनुभयो, किनकि ‘काठमा (क्रूसमा) झुण्डिने हरेक श्रापित हुन्छ’ भन्ने लेखिएको छ। उहाँले हामीलाई मोल तिरेर छुटाउनुभयो, ताकि अब्राहामलाई दिइएको आशिष् ख्रीष्ट येशूद्वारा अन्यजातिहरूमा आओस्, र हामी विश्वासद्वारा प्रतिज्ञाका पवित्र आत्मा प्राप्त गर्न सकौं”।

  • @ektamina8805
    @ektamina8805 4 роки тому

    Yo vajan ma hjr jati sune pani manai bujhadain amen amen amen

  • @rebiccathami8166
    @rebiccathami8166 5 років тому +8

    Halleluyah lord jesus i love you

  • @Udhyogkhadka
    @Udhyogkhadka 3 місяці тому +1

    How beautiful christen music video this is the best life our Amen Jesus christ name ❤️ 🙏🏽 🌹 💞

  • @balbaniya267
    @balbaniya267 6 років тому +7

    In god we trust.God is great all the time . forgive other so lord forgive you . praise the Lord.Amen

  • @premuparkoti6111
    @premuparkoti6111 2 роки тому +2

    आमीन परमेस्वर लाई महिम होस अति नै आशिस मैइ सोङ छ आमिन

  • @tonnylubis1991
    @tonnylubis1991 5 місяців тому +2

    I am an Indonesian Christian, greetings to Christians in Nepal. Lord Jesus bless us all... ✝️✝️✝️✝️✝️✝️✝️✝️✝️ ✝️🇮🇩🇮🇩🇮🇩🇮🇩🇮🇩🇮🇩🇮🇩

  • @renukachaudhary2436
    @renukachaudhary2436 8 місяців тому +2

    Samhaliyeko jati hami 🙏❤❤❤

  • @gprasadrao8238
    @gprasadrao8238 4 роки тому +4

    Mighty God. Wow. I m proud of the Gospel of Jesus Christ that is transforming lives in Nepal. God bless Nepal.

  • @stephenthapaliya921
    @stephenthapaliya921 Рік тому

    अति पवित्र भजन येस भजन ले इज्राएली को कथा, ब्याथा, शुख दुख सबै झल झली याद आउँछ।दोस्रो इज्राएली चै यिनै भुटानी हुन।

  • @rehobothprayerhousefrimley
    @rehobothprayerhousefrimley 7 років тому +12

    finally official version is here :) very heart touching music composed by musician in this version and non official version was good too
    "Ezekiel 20:6
    On that day I swore to them that I would bring them out of the land of Egypt into a land that I had searched out for them, a land flowing with milk and honey, the most glorious of all lands"

  • @shikabc8691
    @shikabc8691 5 років тому +2

    Amen parmesorlai mahima hos jun thaau ma Christian lai satawot xa teha parmesor ko thulo kaam wa parmesor ko rajje briddi hudai xa bhani hami bhujnu parxa and soo blessed song

  • @parvathikhatri2668
    @parvathikhatri2668 2 роки тому +4

    Praise the Lord brother God bless you all forever and ever AMEN

  • @Ajib12345
    @Ajib12345 Рік тому

    जहाँ हाम्रो नजरमा बाटो देख्दैनौ त्यही बाट पर्मेस्वर ले बाटो बनाउनु हुन्छ🙏🙏

  • @uttamsony7346
    @uttamsony7346 3 роки тому +11

    Wow its my one of my fav song .When i am listen this song ,i feel the holy spirit.May Lord bless you .Amen🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @AshokThapa
      @AshokThapa 9 місяців тому

      Thank you brother

  • @jibantamang8768
    @jibantamang8768 3 роки тому

    हाल्लेलुया तपाईंको सब्दहरुले मेराेह्दयलाई सारै छुयाे अामिन हास्न्ना

  • @salmandarjee8231
    @salmandarjee8231 2 роки тому +4

    Hallelujah Praise the lord ❤️✝️👏🏼👏🏼👏🏼👏🏼👏🏼

  • @user-xr3yz9jx2r
    @user-xr3yz9jx2r 4 роки тому

    यो भजन लेख्नु हुने सन्तोस भाइलाई धेरै धेरै धन्यवाद छ

  • @memories1595
    @memories1595 3 роки тому +4

    Amen🙏
    My Heart Was Gone With Father Jesus❤
    I'm also A Son Of Jesus.
    But I'm a Junior.😔
    But when I listen This Album 1st Time.❤........................😔😕

    • @sustainablefarming7132
      @sustainablefarming7132 2 роки тому

      Wow...Thanks to Lord for Working in your heart.
      He will never leave you. Trust in His words.
      God bless you!

  • @DevendraKumar-jj6vb
    @DevendraKumar-jj6vb 3 роки тому

    हाम्रो प्रभुलाई महिमा भएको हाेस् अाशिसमय शब्द र स्वरमा गाउनु भाकाे छ भिडियो ले पनि अाफै अाफै बाेलिरहेकाे छ अामेन

  • @pritikapradhan2095
    @pritikapradhan2095 3 роки тому +3

    I'm vary thankful with my Lord. I'm blessed.

  • @tbd1156
    @tbd1156 2 роки тому +2

    धन्यवाद पिताको महिमाभएकोहोष

  • @pungdigodfray4210
    @pungdigodfray4210 5 років тому +8

    Praise the Lord✋

  • @kalpanarana4086
    @kalpanarana4086 2 місяці тому

    आहा ! कति मन छुने आशिषमय गीत प्रभुलाई धन्यवाद होस् ।

  • @angellimboo3990
    @angellimboo3990 5 років тому +9

    Katti mithu voice ma ani mithu kora rakhnu vayu amen 👍👍👍👍💖💖💖💖💖💖

  • @hemtawa703
    @hemtawa703 3 роки тому +2

    अति स्तब्ध बनायो । अन्तत : प्रभुको अनन्तको राज्य को भागिदार यि सारा कष्ट खेप्ने हरुको लागी हो ।

  • @rairomi7706
    @rairomi7706 5 років тому +6

    parmesorlai hamesa mahima sadasarbada .hami lai junsukai awasthama panj samhalnu hunx.and santosh brother ko voice ma yo song akdamai blessing xa pravulai dhanyabad

  • @gitachaudhary2252
    @gitachaudhary2252 Рік тому +1

    Mero hridaya Lai xune bhajan ho yo.sanchai hamra pita purkha haru le kati dherai dukha garnu vayo ra aaj hami yasari openly parmeswar ko mahima garna payaka xau...

  • @rajtamang5464
    @rajtamang5464 8 років тому +62

    मलाई एकदम मन पर्ने गीत हो यो, पहिला त मलाई लागेको थियो एहुदी हरुको बारेमा लेखिएको गीत हो यो तर आज विडियो हेरे पछि यसको अर्थ स्पष्ट भयो, तपाईं हरुको यात्रा पनि इस्रएली हरुको जस्तै नै थियो, परमेश्वरले यहाँ सम्म ल्याउनु भएको सत्यता कहिले पनि नभुल्नु होला . मेरो आँखाको आँसुहरुलाई मैले रोकन सकिन .

  • @user-wy8mq5pc9h
    @user-wy8mq5pc9h Рік тому

    Sachai hopriya mitraharu dhukhar kasta garne jati ra manislai Matra chunk pravu yasule amen 🙏

  • @diwashsunar3762
    @diwashsunar3762 2 роки тому +6

    Praise the lord 🙏 such heart touching song ❤️❤️

  • @ramkc8852
    @ramkc8852 2 місяці тому +2

    प्रभु कति माहान हुनुहुन्छ 😢😢😢😢😢😢❤❤धन्यवाद ❤❤❤प्रभु

  • @hannahlepcha7580
    @hannahlepcha7580 5 років тому +10

    I am blessed. Heart touching song God is great. God bless you all. 🌼🌼🌼🌼🌼

  • @ranirai180
    @ranirai180 3 роки тому +2

    Nichaya nai hamro parmesor kati mahan hunuhunxa manisama asamvha kura hamro parmesorma samvhap xa ⛄️⛄️☃️☃️☃️☃️☃️☃️⭐️🔥🔥🔥🔥🔥🔥🔥

  • @qiuuu.1856
    @qiuuu.1856 3 роки тому +4

    The memories of the past...it really touches me and hits it different WE LOVE YOU JESUS😭🙌🏻✨💖✝️🛐

  • @mohanlimbu8131
    @mohanlimbu8131 3 роки тому +2

    धेरै आसिसमय भोजान धेरै सक्तिसाली भोजान यो भिडियो हेरेर थामिदैना आँसु थामिदैना संग्रहसह यसरी नै परमेस्वर पिताको महिमा आराधना गर्दै अगाडी बडौ हामी बिसुवासिहरु 🙏🙏✝️

  • @malatamang4887
    @malatamang4887 5 років тому +8

    Thank you jesus, really im blessed by this song

  • @JesusJesus-mb6xz
    @JesusJesus-mb6xz 2 роки тому

    😭😭😭😭😢😢😢😢Prabhu ko kirpa, maya💖💖💖 haami prati apaar x, kunai kura saga taulana sakidaina, so harek time ma uhalai thanks bhanu parx 🙏🙏🙏 Thank you my Lord

  • @smritirai9011
    @smritirai9011 8 років тому +5

    hami sabai parmesorma samhalieka jati hou.hami jaha ani jasto abasthama rahe pani parmeaorle hamilai sadhai samhali rakhanuhunxa.
    Aamen.
    ma dherai aasist vaekixu yo vajanbata.
    parmesorle hjrlai n hami sabailai sada sarbada uhako anugraha ra premma rakhun.
    JAYAMASIH.

    • @isecgamer5874
      @isecgamer5874 7 років тому +1

      Smriti Rai I didn't understand the last part but pleassse pray for my brother😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭 can everyone support me to😭😭😭😭😭😭😭😭😭😭😭😭 i I just wanna cry 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭 please🙏🙏🙏🙏🙏🙏😢😢😢😢😢😢😢😢😢😢😢 support my little brother not dieing 😭😭😭😭😭😭😭😭😭😭😭 I wanna cry😭😭😭😭😭😭😭😭 so much I just wanna start 😭 I wanna 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

    • @smritirai9011
      @smritirai9011 7 років тому +1

      isec gamer okhy I'll pray for your brother.Don't worry we have a our lord jesus.
      Aamen.
      ani hjrko dadako name k ho plzzzz vannus na la.ani ma uhako name kadera pravuma pray garidnexu.
      tara pravuma kahile niras nahunus la.pravuma niras hoina aashaxa.pravuma dukha hoina aasu hoina khushi ra sukha xa sadhasadhako nimti.

  • @Martha-ibhu196
    @Martha-ibhu196 10 місяців тому

    Hami auutai xau yeshuko ragat maa Mo bhutani na baye pani ❤❤ hami Aile auutai jaati hou 😢😢

  • @ravisamarung5547
    @ravisamarung5547 4 роки тому +3

    "God never leaves n for sakes us as promised in scriptures"Hebrew 13:5

  • @PushpaTamang-jc6es
    @PushpaTamang-jc6es 2 місяці тому

    Amen 👑❤️❤️‍🔥🍀✝️Sara mahima yeshu lai ......👑❤️✝️

  • @GraceGAB
    @GraceGAB 8 років тому +14

    धेरै मार्मिक र सत्य / हृदय स्पर्सी👍👌🏻👏🏻👏🏻🙏😰😥😁😃

  • @sapunagurung9661
    @sapunagurung9661 5 років тому +1

    अासिसमय भजन धन्यवाद प्रभुकाे महिम हाेस

  • @worldcrazyvideo6623
    @worldcrazyvideo6623 3 роки тому +6

    so blessing song and history💕👏✝🛐