माधवजीले लामो समयपछि मेरो विचार मान्नु खुसीको कुरा हो : झलनाथ खनाल | Jhala Nath Khanal

Поділитися
Вставка
  • Опубліковано 29 вер 2024
  • For more news and videos Please visit: www.onlinekhaba...
    Connect with onlinekhabar via Social media
    Facebook
    / onlinekhabarnews
    Twitter
    / online_khabar

КОМЕНТАРІ • 49

  • @EntertainAndEducateNepal
    @EntertainAndEducateNepal 3 місяці тому +5

    २ इलामेको अन्टसन्ट गफ हो

  • @geebabaniya1940
    @geebabaniya1940 3 місяці тому

    माकुनेले तपाइको बिचार मानेर अध्यक्ष पाएन भने फेरि पार्टी फोडछ हाताहाती खोज्दै!

  • @bijendrashrestha262
    @bijendrashrestha262 3 місяці тому +3

    यो पत्रकार चोर हो कि क्या हो। खाली चोट चोरहरूको इन्टरभ्यु लिन्छ त यार। यस्ता अस्ताउन लागेको मान्छेको इन्टरभ्यु गरेर हामी जस्तो तन्नेरी केटाहरूलाई नभुलाउ न yar

  • @झोले-झ2झ
    @झोले-झ2झ 3 місяці тому +2

    तेट यस्तो date expire भका नेताहरु र यस्तो पत्रु भासन हरु किन बारम्बार ?????? अब हामिलाई यस्तो मान्छेको भासन सुन्नु छैन यौटा सामान्य मान्छे लेराउनुस .... उसको जिन्दगी को कथाहरु लेराउनुस .... समाजमा योगदान दियका हजारौ नवप्रतिभा हरु लाई लेराउनुस ।।। माफ गर्नुहोला अब यस्तो बुडाहरुको पत्रु भासन सुन्न म आवश्यक ठान्दिन तेसैले तपाईंइको साईटलाई मैले block गरिदिय

  • @mukundaghimire8693
    @mukundaghimire8693 3 місяці тому +3

    अब पशुपति धर्मशाला मा ज्येष्ठ नागरिक समितिको अध्यक्ष पो कसो होला कामरेड !

  • @ramkhadka-b7m
    @ramkhadka-b7m 3 місяці тому +1

    याे लाल गद्दार झलेकाे पनि के अन्तवार्ता लिलु ? यसको एउटै वाक्यले जनताले यसलाई चिनी सकेका छन् । त्यो के भने धरहरा कहाँ भिमसेन थापाले बनाएका हुन र ? त्यो त काम गर्ने ज्यामीहरुले पो बनायका हुन भनेका थिए ।

  • @limpiyadhuranepal5493
    @limpiyadhuranepal5493 3 місяці тому +3

    ओली भन्दा पत्रु रैछ यो मासु को थुप्रो

  • @milanrai8164
    @milanrai8164 3 місяці тому

    झलनाथ दाउ पार्टी अध्यक्ष बन्ने एमाले सङ पार्टी मिलाउने अनि राष्ट्रपति बन्ने। झलनाथ अध्यक्ष बने भने माधब नेपालले पार्टी फुटाएर सुरुमा एमाले सङ पार्टी एकता गर्छन् । यदि माधब नेपाल अध्यक्ष बने भने झलनाथ नि एमाले तिर नै सुरुमा छिर्छन।

  • @laxmiprasadadhikari7141
    @laxmiprasadadhikari7141 3 місяці тому

    त,तर ,पनि, तथापी किनकी यस्ता सम्योजक किन राखिन्छ ।तपाईं ३३ बर्समा महासचिब चलाउनु भयो,अहिले झन चलाख ब्यतिछन,युवा अघिसार्दा सबै सौताका छोरा हुन?

  • @Vovolove-b9s
    @Vovolove-b9s 3 місяці тому +1

    अधिनायकवादी कम्युनिस्टहरूमा प्रमुख नेता नमर्दासम्म दोस्रो तहका नेताले यानकि दोस्रो पुष्टाको युवाले नेतृत्व गर्ने कुनै सम्भावना रहदैन यो कम्युनिस्टहरूका चरित्र हो एमालेमा केपि र समाजबादीमा माकुने र झल्लु नमर्दासम्म दोस्रो तहका नेताले नेतृत्व गर्ने कुनै सम्भावना छैन

  • @dhorpatantravelsofficial396
    @dhorpatantravelsofficial396 3 місяці тому +2

    पार्टी पार्टी सत्ता कुर्ची यी सबै छोडेर जनताबाट प्रतक्ष्य निर्बाचित प्रधानमन्त्री र राजालाई राष्ट्रपति बनाउनु नै देश जनताको लागि उतम हुन्छ

  • @maheshworbhandari2459
    @maheshworbhandari2459 3 місяці тому +1

    केकाे नमस्कार याे सर्पको पैसा हामपार्न चाेर हाे ।

  • @rabindrashrestha786
    @rabindrashrestha786 3 місяці тому

    देशको लागि माखो नमारेको एउटा पात्र ।

  • @nanibabukarki6909
    @nanibabukarki6909 3 місяці тому

    घाटमानपुगेस्म.छाडनहुन.नेताज्यु

  • @GhimirePuspalal
    @GhimirePuspalal 3 місяці тому +1

    फुट परस्त झलनाथले समाजवाद ल्याउने रे।

  • @hariprasadacharya318
    @hariprasadacharya318 3 місяці тому +1

    जीवनभर केही गर्न नसक्नेहरु फेरि नेतृत्वमा ?

  • @noorjangthapa857
    @noorjangthapa857 3 місяці тому

    सर्प कत्रा भए कमाउ रेड

  • @noorjangthapa857
    @noorjangthapa857 3 місяці тому

    अब हुटिटयाउले अकास थामने नै भो है

  • @nawarajkhanal9366
    @nawarajkhanal9366 3 місяці тому +1

    चाईयो भोसोसि खनालको नामको कलंक तिमी खनाल भएए म आफुलाई घिक्कार लाग्छ टन्न कमाउने गाडिमा सैर्य गर्ने जनता भोकै सर्पानन्द

  • @PadamPandey-u1e
    @PadamPandey-u1e 3 місяці тому +1

    Fataha.....

  • @kajikarki4137
    @kajikarki4137 3 місяці тому

    Amale lai ahile ya haisancho hola natra jhale makune vhushal rawal le dimag chhatne thiyo

  • @drharibahadurkunwar9243
    @drharibahadurkunwar9243 3 місяці тому +1

    सर्पनाथ!

  • @nirmalakafletimilsina6346
    @nirmalakafletimilsina6346 3 місяці тому

    Pinda khane belama garis

  • @umeshpokharel4064
    @umeshpokharel4064 3 місяці тому

    12 भाइ को दलाल

  • @GaneshLama-l5l
    @GaneshLama-l5l 3 місяці тому

    मा पनि उमेरले युवा तर उमेर हैन विचार सहितको आउँनुपर्छ भन्ने दुई मत छैन बारम्बार परीक्षभएको लिडार प्रती विस्वा छैन।

  • @mohanghimire9700
    @mohanghimire9700 3 місяці тому

    Excellent thought!!!

  • @bharatdahal4908
    @bharatdahal4908 3 місяці тому

    माकुनेलाई जसरिपनि आउट गर्नैपर्छ है झलनाथ जि पछि नहट्नु हाेला, तपाईलाई माकुनेले अनेक प्रबाेलनमा पार्न सक्छन, याे माकुने दलाल पाउ पर्ने झल्लु हाे

  • @ramesharyal4811
    @ramesharyal4811 3 місяці тому

    पत्रकार महोदय लाई धन्यबाद जायज प्रश्न को लागी शुभकामनासहित ,

  • @prembahadurbhandari4028
    @prembahadurbhandari4028 3 місяці тому

    Thanks sar

  • @gorkhalikhadya1450
    @gorkhalikhadya1450 3 місяці тому

    ल है ल है गरु है गरु जोड गरु ,तपाईको ठिक अगाडी नागरीक छन्। ।

  • @premrajjoshi5711
    @premrajjoshi5711 3 місяці тому +1

    पुरै कम्निस्ट झलकनाथ कम्रेट पो रै छन !!

  • @dblama5837
    @dblama5837 3 місяці тому

    Yo jhale desh bikash garna sakdaina sarpa KO bikash garxa jhallu ram

  • @surajpokharel786
    @surajpokharel786 3 місяці тому

    Gadjma ghumnamaja a h

  • @aaryajha6676
    @aaryajha6676 3 місяці тому

    Jay ho Sarpa Nath ji

  • @rupeshbasnet3254
    @rupeshbasnet3254 3 місяці тому

    Same on you 🐍🐍🐍🐍🐍🐍🐍🐍

  • @DilDhungana
    @DilDhungana 3 місяці тому

    सहि विचार । एकपटक झलनाथ 5 वर्षलाई पि एम हुनपर्छ नेपालमा तब समाजवाद बुझ्छन्

    • @bamdevmagar4366
      @bamdevmagar4366 3 місяці тому +1

      🍌🍌🍌🍌🍌🍌🍌केरा हुन्छ समाजबाद

  • @prakashdahal446
    @prakashdahal446 3 місяці тому

    Sahi bichar jn sir

  • @TankKhanal-qs4no
    @TankKhanal-qs4no 3 місяці тому

    अहिले समम देश काे लागि के के काम गरनु भाे बन्धु काका अझै पनि पदकाे लाेभ।

  • @ashishsaud3984
    @ashishsaud3984 3 місяці тому

    झलनाथ नेतृत्वमा आउनु पर्छ।

  • @bamdevmagar4366
    @bamdevmagar4366 3 місяці тому

    😅😅😅😅😅😅