घुम्ती भैंसी गोठ चलाउने गोठालो जोडी, सुनाए आफ्नो कहानी ! │Nepal Chitra
Вставка
- Опубліковано 7 жов 2024
- भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
प्रस्तोताः किरण पौडेल
सम्पादनः विशाल सापकोटा
................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: / @nepalchitra
......
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः 9843839234, 9845228627 र 9804212415
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल : / akheel.kiran
विशाल सापकोटा : / bishal.aawaj
WHATSAPP/IMO/VIBER : +977-9843839234
वेबसाइटः www.nepalchitra...
फेसबुकः / nepalchitraonline
ट्वीटरः / nepal_chitra
...
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
Copyright ©Nepal Chitra .
#NepalChitra
Thank You Nepal chitra. सारै लागो
💓💓💓
मलाई धेरै राम्रो लाग्यो मेरो नजिकको अर्गानिक भिडियो हेर्न पाउँदा
आमाको कुरा साह्रै चित्त बुझ्यु जति छोराछोरि भएपनि आखिर दुख सुख बाड्ने भनेको बुढाबुढी नै हो
15 मिनेट 57 सेकेन्डको भिडियो 5 मिनेट जति लाग्यो सार्है रमाइलो बुबा आमाको भिडियो,तर पत्रकारहरुले उनिहरुको ब्यस्त समय खर्च गरिदिने मात्र होइन सकेसम्म सहयोग पनि गर्ने कोसिस गर्नु होला ,गोठमा आवश्यक पर्ने सलाई,लाईटर,चुरोट,नुन,खुर्सानी,
मसला,र रेडियो बजाउने र लाईट बाल्ने ब्याट्री हरु को सहयोग गर्नु सकियो भने यी चिजहरु धेरै नै उपयोगी हुन्छ्न गोठमा
Ghanpokhara mero mama ghar....Thank you Nepal Chitra fo such a wonderful video.
बाआमाको साह्रै राम्रो जोडि
What a beautiful people. Reall human being. With lots of love.
Very innocent and hardworking couple, wishing them good heath an d happiness always
' 9 99
I
'll
No
99
0
Thank you so much dear Kiran Paudel brother for recording and uploading this very interesting gothalo video. Please keep cording all the Nepali tribal life style and their living video for the international people. I am really enjoyed myself watching your video, you are doing great job and keep it up continue. I am also from Lamjung but I left my village and my motherland country Nepal in 1971.
Proud to be Nepali jai paurakh jai mehnat
Awesome beautiful video , best up like Kiran g
रमाइलो लाग्यो कुराकानी ☺️😊
गाउँ घरतिर घुम घाम गर्दै यस्तै रामाइलो आर्गानिक भिदियो बानाउन कति रामाइलो हुन्छ
भिडियो अति धेरै राम्रो, तर टाईटल अलि कति ठिक लागेन।हुनत नेपालमा टाईटलले गर्दा भिउ बड्ने चलन छ।
मेरो सलुट हजुरलाई गाउँ घर देखाउने एकमात्र च्यानल
Nice video thanks bhai
बढो आफू त खुब राम्रो भए जस्तो ।
Thank you Nepal chitra for uploading this sweet video of sweet couple, thode baa ra aama ko katha hamro purkha ko katha, original satisfying life, god bless them🙏🙏
कर्ण बहादुर त गुरुङ जस्तो केही देखिन्दैन मिल्दैन मेरो छिमेकी धतुरे कटुवाल जस्तो देखिन्छ
यो फटाहा बूढो रैछ । यो नक्कली गुरुङ हो ।
@@hanCops_baba malai I testai lagyo nakali gurung hola
ramro chha sir but guf gardai dada pakha ko sin pani dekhaunu paro hajur
Sarai ramro
Awesome
बुढो खाली दात कोट्याउने आमा लाई गाली गरर्दो रहेछ तेसो गर्न भयन
Very nice tock and nice couple
❤❤❤
अर्गानिक भोडियो
बाजे लाई त मङ्गोलियन जस्तो देखिन्न त कसरी गुरुङ भयो।
video ramro chha hajur feri Asari arko video pani herna pau hajur ma pani lamjung ghanpokhara kai ho
@@durgagurung5181 होर। भिडियो निकै रमाइलो लाग्यो तर समय निकै छोटो भयो।
नेपाली कसरी मङ्गोलियन जस्तो देखिन्छ त?
@@buddhaghimire8261मङ्गोलियन अनुहार कति जात हुन्छ त्यती पनि थाहा छैन कि क्या हो। पढ्ने बेलामा भैसी ?,गाई र गोरुको पुच्छर समात्दै हिड्यो होला अनि कसरी थाहा हुन्छ र
@@tamupadam695 जाडको आहालमा डुबेर बस्ने ले हामीलाई पो पढाइको कुरा सिकाउने 😁😁😁
god bless you momdad
जो जसले गाउँको वास्तविक जीवन सुनेको देखेको छैन
bichar Aama
काम गर्दैन यो राडि भन्नु हुन्छ! रे बाजे ले😂😂😂😂😂😂😂😂
आमाको कुरा एकदम सहि छ। 💞
मेरो लम्जुङ प्यारो लम्जुङ
Baje taw gurung jasto hunuhunna ni?
Woow
👌👌👌❤️❤️❤️
Amalai chakkar lage tauko dukhne hudo rahecha blood pressure high ho ki?
Hoina , kt or nepali female haru ko special features ho tauko dukhnay,
Nice buda budi
Cutey bajai God bless you
मजाले हसाउनु भो ,आमालाई जाड खाएर गाली शब्द नगर्नु होला बुबा , 🙏🙏🙏❤️❤️❤️
H r is pure Gurung
हेर्दा क्षेत्री जस्तो छ । आफुलाई गुरुङ अनि बुढीलाई गुरुङ्सेनी भन्छ । हाम्रो आँखा फुटेको छैन हो ढाँटुवा बूढो !
They are Gurung do not discriminate bhai
@@arthurtemu3276 I swear I will cut my ears and put on leaves if the couple is Gurung....You better get your eyes checked.
Mota baje Bhunu hola bajai chai gurung hola vaneko ta ghau terako vidiyo sarai minparxa dame xa
Tyo hajurbuba xetri bahun ho navaye uhako aama gurung ra buba xetri/bahun hunuparxa ra sayad uhako srimati gurung hola yar tetro hight ani faceko banawat dekhera ni aafae bujnuni hou k bakamfuske kurama alijhira
बिचरा आमा 😍😍😍
Namastey
Bara kati ramro budabudi ko jodi
Kati mido boli ho aama ko ba vanda aama ramri logo
गुरुङ जस्तो त देखिन्न हो🤣
बुढोले मुर्गा बनायो सबैलाई
दाँत चाहिँ याे समयमा नकट्याए हुँने बा ले
अनि शव्द उच्चारण मा फरक देखियो गोठाला भन्ने चै जस्को घर मा भतुवा बसिन्छ। त्यस लाई भनिन्छ जस्तै मुला गोठा ला ।यो दाजु भनिन्छ गोठे दाई है त भाइ।
Respect baje bajai
यो बाजेले आजा रागाको सुकुटी खानु भएछ जस्तो छ दात कोट्याएर हैराण
Hola hola miska beauty
बुढा मान्छेको जाड रक्सी पिएपछी बढी झगडा गर्ने बानी हुन्छ किन होला म भन्छु वृढा अवस्था को सहारा भनेको श्रीमान श्रीमती नै हो मिलिजुली बस्नुपर्यो।
Ba amiinii chetri jastii
यी हर्के बुढा कति चुक चुक गरेका भद्र भएर अन्तर्वार्ता दीनु नि मान्छेको हर्कत अनुसार काम नि मिल्दो काम जुराइदे छ्न।।।
बाजे त बाहुन जस्तो छ
Biu bahun KO pare jasto xa Mira jiu
चु बामे तिरी, पा ले थुना, चुनै टिढो !
@@yamsingjai9225 mind your language hae ali savya vayera balna sika.
Bandai. Chha.patrakar.sir.
यो योउटोबर ले कस्तो अधुरो वेडिओ कति ओटा छोरा छोरि छ भनेर किन सोध्दैन पहिला को विडिओ पनि तेस्तै थियो
बाजेको बिहे नगरेको छोरा छैन भन्ने बुझियो कुमारी जि😁😁
के सारो दात कोट्याको बा ले 😀
Dat kotyauda ko aananda tapaelae thaha xaena jasto xa kati sacho feel po hunxa ta it makes me stress free man chill. you can try it hai😀😀
Hahaha bajelae hasayo.
Dudh dhuyo kurauni koreukhaayo yekkai choti bam k ra aayo k garnu 1 raatmaa 10 chot samma khappu khelthyo holaa b chaarmaa aile chaahi 1 raatmaa 1 chot taa saraasar chaldai xa kina ki mero u mer aile 98 barsa ko xu ma 7 dinmaa 2 chot khappu nakheli saktina tei b chaar le bhane ko hum kurobutnubho k ? Ha yei gaatheho from Scotland
Yo daaiile dhaat kotyauni baani ajai xodena rahexa 😆
Budi ta Jan bahuni ho budo gurung ho budi newpaani ho
Budo ba khali daat matra kotauni 1 kilo bhasi ko masu adkiyo jasto x budo ko daat ma
Yo budolai jaad denunai hudaina haiboju.
होइन यो बाजे कसरी गुरुङ भो भन्या बाहुन जस्तै छ त
😁😀🤣😅bAhunle jhukkyaix hau gurung vanx kunai angal bata herdani xaina hau gurungtw😁😀
बोलि सुन्नुन पियोर गुरुङ 😂😂😂😂
@@grgnepal4243 😁😆😁😀👌👍
गुरुङ हुनलाइ सबै आँखा चिम्सो नाक थेप्चो हुनैपर्छ भन्ने छ र ? अचम्म।
कुनै कुनै छेत्रि बाहुनहरु पनि हेर्दा गुरुङ मगर जस्तो देखिन्छ तेसैले राम्रो सोच राखुम सबैलाइ !
👌👌👍👍