बालेनलाई अवरोध गर्नेलाई जेल हाल्नुपर्छ; मानव तस्करीमा उपसभामुखः देशकै बेइज्जत; BODHRAJ NEUPANE
Вставка
- Опубліковано 4 вер 2024
- GUEST: BODHRAJ NEUPANE
HOST: YUB RAJ KHATRI
CAMERA/EDIT: MACHCHHE NARAYAN SHRESTHA
PRODUCTION: PNP MEDIA PVT LTD
NOTE: पछिल्लो समय हाम्रो भिडियो अनाधिकारिक रुपमा फेसबुक लगयत अन्य डिजिटल प्ल्याटफर्ममा अपलोड गरिएको पाइएको छ। कसैको बौद्धिक सम्पत्ती चोरी गर्नु अपराध मात्र हैन हाम्रो मिहिनेतको कदर नगरी हामी र हाम्रो परिवारको पेटमा लात हान्नु समेत हो। तसर्थ हामी यस्ता कार्यमा संग्लग्न उपर कानुनी उपचार गर्न बाध्य भएका छौं अन्यथा नालिदिनु होला।
Copyright for this content is with Pnp Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
🔔 Turn on notifications to stay updated with new uploads!
►🌐 www.pnpkhabar.com
►👍 / pnpkhabar
►🐦 / mediapnp
►📸 / pnp_khabar
►📧 pnpmediahouse@gmail.com
►📞 9851018063
#bodhrajneupane #balenshah
कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।
अब बिकास निर्माणका काममा अबरोध गर्ने लाई अदालतले पक्राउ पुर्जी जारी गर्नु पर्छ
जय बालेन
जय बालेन,मेराे नमन।
पार्किंग माफिया लाई २२ नं.वडा अध्यक्षको साथ
सरकारमा बस्ने साथिहरु यो ब्यबस्थाको अन्त्य न्युरोड २२ बाट सुरुहोला है, ख्यालख्याल नगरौ, गिरिबन्धु, भुटानि सरणाथि सबै जोडिएर लुटपाटमा परिणत होला, बेलैमा सचेत हुनुपर्ला
बालेन लाई सिध्याउने होइन जस्ले बालेनको बिरोध गर्छ त्योनै सिद्दिन्छ तिनिहरुको मासिने दिन गन्ती सुरुभयो झोलेहरुको कमाउ धन्दा बन्दहुन लागेकोले इनिहरुको दिमाग खराव भएको हो
हो बालेनलाई अवरोध गर्ने भतुवाहरू बिरोधी हरूलाई जेल हाल्नु मात्र होइन हात खुट्टा भाँचेर राख्नु पर्ने थियो।
Jay balen ❤❤🎉🎉
अब आउने चुनावमा एमालेलाई देशबाट पाखालाउन पर्छ
मानब तस्कर मुर्दा वाद
Jay Nepal 🇳🇵 balen JINDABAD 🇳🇵🙏
कारोबार रकमको Total 8% खान्छन हौ !
धौतीकै बा रहेछ
Jay balen baba🇳🇵🇳🇵🇳🇵🔱🔱🔱
I support Kathmandu municipality
अब देखि युरोडमा सिन्को पनि नकिन्ने र किन्दैनौ लु 😂😂😂😂😂
यदी उपसभामुखले मानव तस्करी गरेको प्रमाणित भए नेपालको कानुन बमोजिम सजाय दिए भैहाल्यो ?
नक्कली भुटानी सरर्णार्थी प्रकरणको वारेमा कान्तिपुर वोल्दैन तर उपसभामुखको विषयमा हेडलाइन न्यून बन्छ ।
22 नम्बर को वाडा अघ्यक्ष लाई जेल हालनु परछन
Mayor you most go ahead strong
Sab bhanda pahila ta ward adhexe lai jail kochnu parxa kurlai nabujne rahexa.
Thank you
Manap adikar ko Hanan ho
mero awaz kebal balen ko lagi uthcha… from chitwan
Janta khai khaha cha
jel halnuparxa hoin, halna suru garnu
Aja dekhi 22 wada shopping nagarne nirnaya gariyo...
तेसोभए नागरिकता कार्ड किन ? च्यातेर फाले भयो नी।
गाउँ गाउँमा ओली,
शहर शहरमा ओली ,
जनताको मन मनमा ओली ,
गीरी बन्धुमा ओली,
७० करोड मा ओली,
पानी टयाङ्कीमा ओली ,
भुटानी शरणार्थीमा ओली ,
यति मा ओली,
ॐनी मा ओली,
वाइडबढिमा ओली,
३३ कीलो सुनमा ओली,
जलहरिमा ओली,
सेक्रेटि प्रीन्टिङ मा ओली!
जताततै ओली!!
बतात समुहमा ओलि
बालुवाटारमा ओलि
एम अधिकारीमा ओलि
राजदूत निउतिमा ओलि
भिउँ टाओरमा ओलि
सेतो टाओरमा ओलि
पानी जाहाजमा ओलि
ग्यास पाइपमा ओलि
जेलमा ओलि
कर्मचारी तन्त्रमा ओलि
धर्म ढकालमा ओलि
रेलमा ओलि
Hamro deshko lutera harule kahile ijjot Rakhi dieko thiyo??? Afnu Nepali janta lai sarnathi bechikhaera ijjot rakhidiekai hunta???
🙏🙏👍👍❤️
parking sulka asulna napaune vayera yo arajak gareka hun
Yo rin terna na sake k hunxa desh ko aawasta yo ni vanam laa
Amaleko ra. Kantipur people are crouded in everytime ! Why ?
Pasalele matra hoina hai birodhi haru basinda lai Pani hernu chartikala
Sabai 22 no ko kuwa ko bhyguta haru lai xani xani paxarn parx 22 no ka kuwa ka bhyguta haru twor twor karaudai xan ni
Balen garibmara murdabad public stunt too much janatako kar ko paisama j manlagyo tehi sikshya swastha rojgar mahanagar bhitra zero cha furti besi
Ya ini haru all amaleko kam ho
केका बैजत भुटानी भाउजू बिदेश मन्त्री बनी देउरानि pm बन्छिन