पैसा तिरेर स्वास्थ्य विगारीरहेका हामी Cold Drinks Culture in Rural Nepal _ Subash Karkil
Вставка
- Опубліковано 5 жов 2024
- Subash Karki : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । १५ बर्ष भन्दा बढ़ी समयको सक्रिय पत्रकारितापछि युट्युव माध्यमबाट भिडियो बनाइरहेको छु । नेपालमा पहिलो पटक एक मिनेट अवधिका भिडियोहरु बनाउदै गर्दा तपाइहरुकै निरन्तर आग्रह अनुसार नै अलि लामा भिडियो पनि तयार गर्न थालेको हु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । बहूपक्षीय विषय तथा सन्दर्भहरू पस्कने मेसोमा त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारका विषय समेटने क्रममा मेरो ध्यए बिदेश वा नेपालमा बस्ने नेपालीहरुले गरेका असाधरण काम तथा दैन्नन्दिनकालागि उपयोगी सामग्री यस च्यानलमा तपाइले भेट्याउनु हुनेछ ।
कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आश कायमै छ । नमस्कार । धन्यवाद ।।
Absolutely right 👍 तपाई हामीले बुझ्नु र हेर्नु पर्ने भिडियो रहेछ जचेतना मुलक लाग्यो सबै ले हेरौ र शेयर गरौ धन्यवाद सुबास जी 🙏
जानकारी दिनुभयो हजुर लाई धेरै धेरै धन्यबाद।
हामी नेपाली बुद्वि जिराे छ।जुन राम्रो बस्तु बेचेर नचाहिने बस्तु खरिद गरेर शरिरकाे लागि बीस खरिद गरेर शरीर लाई धाेस्त बनाएकाे छ।अमृत बेचेर बीस खरिद गरेका छन् तेसकाे अध्यान नगरेर हल्ला भरमा लाग्ने बानी छ।
सान्दर्भिक विषय
सम्पूर्णमा दशैंको शुभकामना ❤
अमृत बिक्री गरेर बीस किन्छन मानछेहरु
धेरै राम्रो जानकारी दिनुभएको मा धेरै धेरै धन्यवाद
जानकारी दिनुभयो धेरै धन्यबाद ज्ञापन गर्दै शुभकामना छ
सर हजुर लाई धन्यबाद
एकदम सही सुझाव कार्की सर 🙏
सान्दर्भिक कुरा राख्नु भयो सुबास सर , यदि समयमा हामि सचेत नहुने हो भने यो एउटा बिकराल रोग को रुपमा आउने छ । यी उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी बन्द गर्नु पर्छ ।
मैले त कोक खान छोडेको 2 बर्ष जति भयो । तर अस्ति एक दिन खाको पुरै पखाला लागेर हस्पिटल नै जानु पर्यो । डक्टरले मलाइ फुडपोइजन भनेका थिए अहिले आएर थाहा भयो कोक ले नै रहेछ हजुर 🙏🙏🙏
Right topic at right time!
हो सर सहि कुरा हो अहिले त फेसन भाको रैछ कोकाकोला लेरा जानु दसैं मा टीका लगाउन ।
Happy dashain..Durga vawani ko kripadhristi rahos❤
Hamima sahariya banne daud shup badhekox yestai ho.sabaile aafno swasthyako khyal garnu happy bijaya fashami sampurnma
👌👌👌👌👌
100% Right sir🙏🏻
दशैंको शुभकामना ❤❤🎉🎉❤❤❤
❤❤❤❤
सुबास जी मा तपाईंको फ्यान हू तर त्यो भन्दा सोका कोला भन्नु पर्ला मोरा हरूले फेरि (कम्पनी ) हरूले फेरि हाल्लान्नी
सर कोकाकोला मात्रै हैन जुस हरू को बारेमा पनी एउटा भिडियो बनाउन पर्यो रियल लिचि जसता नाममा प्याकेट जुस ले त झन बच्चा हरूलाई खतम नै बनायो plz आम आमा बुवाले बुझने गरी बनाउन पर्यो
Absolutely right soft drink are not benifit for our help.
youtuber ले youtube को refer गरी "प्रमाणित भयो भन्यो !!!" - यो पनि भाग्य नौपाने रहेछ !
💯✅ right ▶️
Capitalism ले ल्याएको consumerism को असर हो l
Ma coke piudai yo video herdai xu 😂
Aba ko video coffee ko bare banaunu hola hai 🙏🙏
made in saiko
The best option of cold drinks is LASSI.
If it’s not good for health then why the government n health agencies doesn’t band in selling cold drinks ??
म यो देशको प्रधानमन्त्री हुन्थे भने यस्तो पिय पदार्थ नै प्रतिबन्ध लगाउथे भलै यो multinational company हो ।
first ban ciggerett, vapes and alcohol hai
Sahar bazarma vanda gaun gaun ma coke ,diu ,fanta,and sprite khapat vairaheko chxa
म प्राय यस्तो cold drinks पिउँदिन, १ ग्लास पिउँदा पनि कस्तो एसिडिटी हुन्छ , मान्छे हरु कसरी खान्छन् होला , अझ बिहे पार्टी भोज़ मा त कति हो कति , यो अनिवार्य त होइन नी पिउन लाई , healthy habit बसाल्नु पर्यो बिहे पार्टी मा पनि
mailya ta kai khadena ,no junk food ..... kailya kai matra hoo
I live near Indian border, Reliance store ma INR 105 ma 2.25 liter coke aauxa ra milk INR 90 per liter xa 😂😂😂.
i was a coke addict the only way to remove coke addiction is never let yourself thirsty and when you feel like buying coke just buy mineral water instead
अनि नेपाल मा पाइने मिनेरल वाटर चाहिँ पिउन योग्य हुन्छ त? पानी मा, दुधमा गु मा पाइने कोलिफम भाइरस भेटिएको समाचार निरन्तर आइरहेको छ।
J sukai hoss bidesh ma dainik khairaxan ani hamle tah Khane Dashain mai ho, aru bela khana paidaina sir.
Just have yoghurt and water
Marketing le garda sabai ko soch esto vaxa pahuna ayo ki k dini vanda ejjat vandai coldrinks
जानी राखौ माेही भनेकाे स्वास्थ काे लागि दवाई हाे काेक भनेकाे के हाे के भन्न सकिदैन तसर्थ सतर्क र सजग बनौ
Cristiano Ronaldo 🔥
Sir akhir kina advertisement garxan actors haru le sarkar le kina rokdaina
Aaja bata soft drink banned 🚫 gariyo .. Thank you 🙏🙏🙏
Luckily I never drinks any kinds of cold drinks second thing if the cold drinks is really very harmful for health then why authorities do not take any action to control it?
jati dherai byapar yi chiz bechne haruko hunchha, samaj ra sarkar lai uti nai badhi yi chiz bechne harule niyantran garna sakchha. Chahe tyo kanun hos ya prasashan hos, ya sarkar nai.
Mero video ni herdinu hola sabai le 😊
Ke garnu ra sir, Nepali le tyahi badhi khanchhan. BNL stock ko business per year jhan badhira chha 😅
What is yout agenda here Mr subash...why targeting coke fanta....will you also make video abt smoking and vaping and alcohol or not
Beer खानु ठिक होला कि नहोला !!!😁
Coke vanda alik better hoki?😂
४ ओटा भन्दा बढी खानुहुन्न 😂😂
@@suniel108 🤣🤣🤣
A small amount of alcohol also affects
Pepsi ni ?
म त मोही लभर हो।कोल्डड्रीङ्क्स त सित्तै पिइदैन।
Mohi healthy ❤❤❤
Yes, coke chahi free ma diye ni khanna 😊
म पनि पिउँदिन।
म पनि पिउँदिन।
Haami ta mui piucham .mui khana ni jaangaar garnu paro ni
Hazur ni america kina gaideko?,organic khadai basda hunthyo ki?
In Nepal we don’t have nepalies government.
❤❤❤❤❤