Surya Bahadur Bhujel on Nepal Talk with Madan Koirala Episode 19
Вставка
- Опубліковано 11 лют 2025
- सुन्दर देश नेपाल तर किन आझै किन प्रयाप्त प्रयटक भित्राउन सकिएन त नेपालमा ?
पोखराको सुन्दरता संसारसामु किन देखाउन सकिएन ?
पोखरामा के कस्ता पर्यटकिय गतिबिधि हुन्छन त ?
के गर्न अझै बाकी छ त ?
नेपालको सुन्दरता र पर्यटकिय गतिबिधि जान्न बुझ्न पाउने सबैको अधिकार हुन्छ |
तसर्थ पोखरा पर्येटन परिसदका अध्यक्ष सुर्य बहादुर भुजेल आजको कार्यक्रमका अतिथि हुनुहुन्छ |
NEPAL TALK WITH MADAN KOIRALA EPISODE 19