खुमन अधिकारीको Bishnu Majhi संग केके कुरा हुन्छ? कहिले आउदैछिन सबैमाझ? सबै कुरा यसरी बताए खुमनले।
Вставка
- Опубліковано 26 сер 2021
- sanjibini entertainment present- खुमन अधिकारीको Bishnu Majhi संग केके कुरा हुन्छ? कहिले आउदैछिन सबैमाझ? सबै कुरा यसरी बताए खुमनले। Khuman Adhikari Bishnu Majhi Sundarmani Adhikari New Video and Song Latest Interview
camara- Sanjaya Pokharel
Host- Santosh Paudel
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ,
के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर +9779808074106 सन्तोष पौडेल लाइ सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौ l
एस च्यानल मा रहेका कुनै पनि गित सङ्गीत लगायत भिडीयो डाउन्लोड अथवा कपी गरेर अर्को च्यानल मा राखेको या डाउन्लोड गरी फेसबुकमा अप्लोड गरेको पाइयमा प्रचलीत एन अनुसार कडा भन्दा कडा कार्बाही गरीनेछ।
Available only:-
Sanjibini Intertainment
UA-cam chanal
ua-cam.com/channels/8to.html...
Don't Forget To Subscribe
जय गित जय सङ्गीत।
#sanjibini Entertainment
PH. 9808074106 - Розваги
खुमन जि का गित मन पराउने जति यता है
स्याङ्जालि लाई नभन जालि
नेपाली गित संगित मा निकै सफलता र चर्चा मा रहे कि बिष्णु जि बाहिर आउनु पर्छ 👍️👍️👍️👍️👍️👍️👍️
लोक दोहोरी को Queen बिष्णु माझी लाई
UA-cam को पर्दामा हेर्ने ठुलो रहर छ🤔😍
दाेहाेरि च्यानपियानमा अथितिकाे लागि बिष्णु माझी ल्याउनुपर्छ है
बिष्णु माझी नअाउन माने पनि सुन्दरमनि अधिकारी लाई त ल्याउ मिडियामा
Sahiho
बिष्णु माझी लाई सबै नेपाली गित सङगीत प्रेमी आतुर छ्न।।
Sr बिष्णु माझी दिदी लाइ छिटो सार्वजनिक गर्नुपरो🙏
👍️👍️👍️👍️👍️
Afano adhikar ho Tara dekana paunu parxa 3 karod nepali maya gariyar ta ahila vairal hunu vyo
बाहिर लेउनु न सब मिलेर
@@anuskabohara3752 ll
गायिका विष्णु माझीलाई चाँडै पर्दामा देख्न पाउँ सबैको यही इच्छा छ।
जसरि भयपनि बिस्नु माझी दिदी पबलिकमा आउनै पर्छ सारा नेपाली को चाहाना यउटै,,
आउन दिदै न सुन्दर मनि ले ,तिमी जति भुके पनि दम छ भने बिस्नु माझी र त्यो सुन्दर् मनि लाई मिडिया मा ल्याउनु पर्यो
बिष्णु माझी ल्याउ बाहिर सबैलाई चाहाना छ नेपालीलाई
सबै भन्दा हाई लेबलमा गाउनी कलाकार जस्तो लाग्छ खुमन दाइ मलाई त कति मीठो स्वर छ दाजुको
सुन्दरमणि तालिबान लाई बहिर ल्याउ त नेपाली जनता हो , बिष्णु माझी बाहुन तालिवानको बुढी मात्रै होइन, नेपाली जनता र देशको गहना पनि हो।
खुमन दाई बिष्णु दिदी को आवाज मा गीत धेरै राम्रो हुन्छ अब फेरि पनि यो जोडी को गीत सुन्ने धोको छ 💞💕💕🙏🙏🙏
Hus Xero auxe
दाेहाेरि प्रतिस्ठानले बिष्णु माझिलाई मिडियामा मात्रै ल्याउन सक्नुपर्छ है
बिष्णु माजी बाहिरा परदामा आउन सकदैन भने बिष्णु माजिको गित ब्लोक गरनु पर्छ
सबैकुरा ठिकै हो बिष्णु माझी को आवज कलालाई सम्मान छ तर सुन्दर मडिले जि ले उहाँको स्वातन्त्र लाई बेचेर पैसा कमाउँदै हुनुहुन्छ उहालाई यसो नगरिदिनु हुन विनम्र अनुरोध छ 🙏
बहुत चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारी दाइ का हरेक गित मलाई मन पर्छन
हल्का गुनगुनाउन पनि गर्छु कहिले काहीँ दाइ लाई अग्रिम शुभकामना🥀🥀
छिटै ल्याउ पर्यो।
जसरी पनि बाहिर अाउनु परछ है बिस्नु माजि
बिस्णु माझी दिदिलाइ देख्न चाहनेहरु को को हुनुहुन्छ म जस्तै🙏🙏🙏🙏
बिष्णु माझी लाइ छिटै लाइफ प्रोगाममा देख्नपाउङ 🙏🙏🙏🙏
बेष्ट गायक खुमन अधिकारी उच्च सम्मानछ र बिष्णु माझी लाई बाहिर ल्याउनु पर्यो🙏
खुमन भाई विष्णु माझीको रेटको बारेमा बोलेका कुरा पत्यार लागेन । तिम्रो आवाज एकदमै राम्रो छ । तिम्रो आवाजको पिच निकै हाइ छ । तिमी जस्तो हाइ स्केलमा लोकगीत गाउन सक्ने लोक गायनमा कोही पनि छैन । आफ्नो कस्तुरी को सुवास पहिचान गर ।
बिस्नु माजि मिडियामा देख्न चाहन्छु ब अति भयो
सुन्दरअधिकारि लाई मात्रै मिडिया किन सकेन ल्याउन मिडियाले
Very nice song 👍 thanks for you
खुमन जि र बिस्नु माझि ले फेरि सङै गीत गायेको सुन्न ठुलो धोको छ 🙏🙏
आम सोर्ता देख्नलाई आतुर छन्।
बिस्णु माझी का फ्यान हरु हाजिर हौ
wow lop u khuman dada❤️❤️❤️
KHUMAN le reply nadiy pani mero tarfa bata lop you too la
Lovely bishnu majii is best ok khumu m kaplbastu
कला र गलाको खानी हुन बिष्णु माझी ! ! !
त्यसैले यस्तो कला र गला भएको अनि देशको गहना भएकोले सवैको सामु आउनु पर्छ र फेरि खुलेर हिड्नु पर्छ! ! !
हामी सबै नेपाली दर्शक येउटा इच्छा छ लोकपिय बिस्नु माझी देख्न पाउनु पर्छ
हामी सबै को मन मुटु लोक गायक हुनुहुन्छ बिस्नु माझी लाई देखन पाउनु पर्छ
Khuman vai ka git man parxa
Super daju
सुन्दरको दाहिने रछ खुमन
खुमन दाई मुल्यांकनको हिसाबले भन्नु पर्दा राजु परियार दाईले धेरै गाउनु भाको छ बिष्णु दिदी संग गित हजुर ले भन्दा।
Kati mitho gaunu hunx khuman daaju🙏🙏🙏❤️❤️❤️
Ramro xa dai ko song ajei ramro hudei jawash hjr ko sanggitik yatra subhakamana xa
Khotang bata
गुड
Lots of love bishnu majhi
छिटो सामाजिक सन्जाल मा आउनु पर्छ।
चाडो देख्न पाउनु पर्यो बिष्णु माझि दिदिलाइ🙏🙏🤘
Bhisnu maji jiu hjurlai mero parnam ani namaskar cha yatiko drshakle hjurlai herna thadpeka chan vne Jun hjurlai janma dineaama baba Kati thadpi thadpi run vayako hola hamro lagi na vyani aama babako lagihjur bhairinu paru matra aama babako aasulagcha hjurlai
Khuman sir great singer .❤️❤️🙏🏻🙏🏻
सुन्दरमनि अधिकारी लाई त ल्याउ मिडियामा
Nice
Lokedohari king khuman daji🤩😍😘🎧️🎶🎵🎵
Khuman daju😍😍😍🎶🎵🎵🎵🎵
उ नआया पनि। छोरा छोरीहरू आउलान् नित आमा लाई फोन📱 पनि देको छैन। भने छोरा छोरि लाई रोकन सक्दैन होला😘😘😘😘😘
Good😘🙏xito herna man xa didilai
बिष्णु माझी आफैंले प्र.जि.अ. लाई भेटेर आफू सुन्दरमणि संग खुसी रहेको र बाहिरि मानिसले हल्ला फाजाएको जस्तो आफ्नो जीवन नभएको भनी सके पछि, यो बिषयमा कसैले टाउको दुखाउनु बेकार जस्तो लाग्छ। बिष्णु माझीको प्रत्येक गितलाई नेपाली श्रोताले बहिस्कार गरे, आफ्नो कमजोरी के रहेछ भनेर आफैंले सुधार गर्ने थिइन्। सुन्दरमणिको प्रमुख पेशा भनेको नै बिष्णु माझीको आवाज हो। उनैको आवाज बजारमा नबिके पछि, "कुरमा लुकेको माछालाई बीस हाले पछि बाहिर निस्कन कर लागेको जस्तै यिनिहरुको हविगत हुन्छ।
Bishnu majhi late jalde lera aaunu paror
लुट्न सम्म लुटिराछ सुन्दरमणी बुडोले
Ksta chan t vishnu Majhi
Khuman adhikariko aawaj pani dherai man parx
good
wao
My favourite singer lok geet khuman
बिस्नु माझी अब त मीडिया मा आउनु नै पर्छ लुकेर गीत गाएर भयेन अब लाइफ दोहोरी पनि गाउनु पर्यो कति नो धेकिने होर देखिनु पनि पर्यो अब त
Nya nya news ko लागि हामि सगं जोडिनूहो स
बिष्णु बैनी र खुमन भाई को लोक दोहरी सुन्ने धोको छ मलाई नी छिटै आऊनु पर्यो
Good khuman bhai mitho aaweaz
तुरून्त बिस्नु माझी लाई सार्बजनिक गर
बिस्णुमाझी लाई किन बाहिर निकाल्न सक्नु हुन्न त भाई निकाल्न पर्छ पिडीत छन् बिस्णुमाझी
बिस्नु माझि को नामल् कतिलाई रोजकार मिलेको छ है👍️👍️👍️
Khuman tyssai ma parchha
Sabai ko chahana pura ho la ta.
खुमन दाजु ❤️❤️❤️
Ramro xa vaiko aawajh
My favourite singer ❤️
All song nice xa
बिस्नु माझी लाई छिटो देख्नु पाउ
खुमन दाइ बिस्नु दिदी बिमा कुमारी दिदी बिस्नु खत्री देबि घर्ती दिदी को गित गाउदै हुर्केको ओझेल मा परेको म एउटा्
Wow so nice
Hajur le tiahar ko song pani dherai gaunu hunxa Khuman sir .. Ani tihar maa tapaiko song maa enjoy garinthyo
Khuman Sr ramroxan git haru
🙏🙏🙏🙏
Jaba यस्ता हाहा र होहो रे बिस्नु माझी रे किन नी सिङगो देश आर्का ले निल न खोजेको छ, बरु यो हाहा ra हो हो vanda dess bachaunu पर्यो janta ho, जय नेपाल 🇳🇵🇳🇵🇳🇵🙏
लछिमि नेउपाने दिदिलाइ पनि ल्याउनुप्रयाे लाेक दाेहाेरिमा
kati fast vanuvako dai geeko nam😅👏👏👏🙏❣️❣️
Kasaile sakdain bishnu majhilai mediama lyaun rastriya lok dohori pratisthanle pahal garesi sakxaki?
हामीले खोजेको बिस्नु माझी कोको लाई जोडेर ल्याको हो पत्रकार हरु
well don shyagja li gaik
कुलेन्द्र ले पनि मैले गाको छु धेरै रे खुमन ले नि मैले धेरै रे कस्को कुरा पत्ताउने सबै भन्दा धेरै राजु परियार ले गाउनु भाको छ मेरो बिचारमा
Right
Khuman le dherai gaunu vako xa bishnu maji ko album ni khuman bayak aru kasai lae gako xaina khuman😍😍😍
Kasly kasiko private kura nkhotaluw.bisnu ly diyako arghnik song ma Sundar Mari adhikari ko music .liricx ho . Uhako Sath vr Po nepali ly nachraly song payka xn .uhaly nepali get sangit li continue grnu thulo kura ho .ndhykyri ghko ma uha ko mhato xa . Ndhykiyki ramro .
भाइ कुरा चाहिँ नकानु ल ठिकै छ । अब चाहिँ हुनु परछ र अब
Jab sundarmale bisnulai gum banauxa vane bisnuka got balok garnuparxa
Daju haso chahi hoki😍😍😍😍
Lok Gitko maha rajaa vaneko raju daai raju king
Bishnu majhi tapailai afno bau aamako asule kaila sukha santi didena pap lagxa
Sundarmani lai vayepani lyaunu pareu
sundarmani lai leunu pareu mediama.....
ब्यबसायक रुपमा सबै भन्दा चलेका गायक हरुमा सुरुमा राजु परियार, खुमन अधिकारी, कुलेन्द्र bk, याम chhetri राम जि खाड पर्छ्न
sai ho
Aru kalakar jastai dekhna pauna paryo bishnu majhi jyaulai pani
प्रीति
अब जोसुकैले बिषणु माझी संग गित गाए पछी नय फोटो राखनु परछ नतर गीतै हेदैनॐ
रत्याउलि जस्तो नगाउनु के भाई तिज गित
Sabaile dekheko rahix hamile matra nadekheko rahix jjatha
बिस्नु माजी लाई चाडाइ मिडिया मा देझ्न पाउ
bisnu maji ko aafno aafno ichha ho bhanne lai..bisnu maji ta hami sabai darsakle banayeko ho ni hami darsak le dekhna paune ki napaune ani yetro kura huda khulla rup ma aafno satya kura midiama aauune ki naaaune???yeuta ni yeuta nirnaya ta khulla rupma dina saknu pareo ni haina ra
बाहिर जे भनेपनि भित्र पिडीत छन् माईतिघरमा जाने किन पराउदिनन्????