कति अल्छी गरेर बोलेको बोल्न पनि अलि प्रष्ट फरर भन्नु नि सुन्न पनि चाखलाग्दो एउटा कथा जस्तो बनोस् न। अल्छीले पढ्नै नसकेको छ निन्द्राको तालमा बोलिरहेको छ यो मान्छे।
यश बारेमा अर्को भिडियो आउदै छ । पृथ्वीको उत्पती कसरी भयो ? हिमाल ,पहाड र तराई कसरी बने र पृथ्वीमा सबैभन्दा पहिला कस्ता जीव जन्तु कसरी जन्मे इत्यादि हेर्नू होला। इ सबै बैज्ञानिक खोजीमा आधारित हुनेछन् ।
अहम्कारी बात नगरौं । परमेसोर लाई मानिसले नाम दियको हो ,अनन्त सम्म उनको नाम चलाउने बाटो कोरेको हो ,ताकि उनको बचन र सब्द जस्ता जस्तै रहोस् अनि मानव जिबन हत्या हिम्सा र त्राहिमय नहोस् , गृह युग्ध, बिश्व युद्ध नहोस् अनि प्रकृति बिनास नहोस् मान्छे सम्पुर्ण जिबात्माको रक्षक होस् आफु बचोस र अरु प्राणि वनस्पतिको रक्षा गरोस् भनेर यिसुको नाममा समर्पित हुने भएको हो। तर बिद्म्बना यस्तो हुन सकेन जो यिसु लाई मान्छन उनिहरुनै युद्धमा अग्रसरता देखिन्छ । अबको सय बर्ष पनि यिसुको बचन र नाम नपुग्ला जस्तो छ ।।पाप धेरै भएको का छ ।
स्वर्ग र पृथ्वीको एकमात्र जीवित परमेश्वरको सृष्टि हो। सारा मानिस र ब्रह्माण्ड। परमेश्वरको पुत्र प्रभु यशु खिस्टको जय होस्।
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤धन्यवाद सर!
सनसार को सारा भगुवान लाई सम्जौ मनुस्य ले जय भोले
Jankari ko lagi dhanyabad
कति अल्छी गरेर बोलेको बोल्न पनि अलि प्रष्ट फरर भन्नु नि सुन्न पनि चाखलाग्दो एउटा कथा जस्तो बनोस् न। अल्छीले पढ्नै नसकेको छ निन्द्राको तालमा बोलिरहेको छ यो मान्छे।
काल्पनिक कथा हो।
YO KATHA CHAI 100% JHUTAHO, PAHILA PRIMITIVE NAI THIYENA SAMUNDRA YA PANIPANI MATRAI THIYO
पृथ्वी बिना समुन्द्र र पानी के माथी थियोे होला ?
यो कथा एकदम झूठ हो सत्य कुरा बाईबलमा मात्र पाईन्छ।
अनि यि जिबहरु चै कहाँबाट आए या कसले सृष्टि गरे त हजुर?
यश बारेमा अर्को भिडियो आउदै छ । पृथ्वीको उत्पती कसरी भयो ? हिमाल ,पहाड र तराई कसरी बने र पृथ्वीमा सबैभन्दा पहिला कस्ता जीव जन्तु कसरी जन्मे इत्यादि हेर्नू होला। इ सबै बैज्ञानिक खोजीमा आधारित हुनेछन् ।
आदिमा परमेश्वर हुनुहुन्थयो र हुनुहुन्छ र हुनुहुनेछ। बनिएको कुनैपनि थोक उहाँविना बनिएन।
हल्लेलुयाह आमेन 🙏🤲💜💙
जस्ले जेसुकै भन समग्रमा बुझ्ने हो भने मान्छेको उत्पति बादरले गरेको।
सन्सार को सृष्टि को पुर्न विवरण बाईबल को उत्पत्ति को १र२अध्याय,पढ्नु होस्।जसलाई पर्मेश्वरले सृष्टि गर्नुभयको पुर्ण विवरन् छ। धन्यवाद
यिसवै काल्पनिक्हुन् ,
यो कसले देखेको होला ?
यस्तो सन्देश १००%झुट छ???मानिस बनाउने परमेसोर हुनुहुन्छ ,,,,तपाईको सन्देश कथामा मात्र ठिक छ???बाटो सत्य र जीवन मात्र यसु नाउमा छ,,,अामेन,,
अहम्कारी बात नगरौं । परमेसोर लाई मानिसले नाम दियको हो ,अनन्त सम्म उनको नाम चलाउने बाटो कोरेको हो ,ताकि उनको बचन र सब्द जस्ता जस्तै रहोस् अनि मानव जिबन हत्या हिम्सा र त्राहिमय नहोस् , गृह युग्ध, बिश्व युद्ध नहोस् अनि प्रकृति बिनास नहोस् मान्छे सम्पुर्ण जिबात्माको रक्षक होस् आफु बचोस र अरु प्राणि वनस्पतिको रक्षा गरोस् भनेर यिसुको नाममा समर्पित हुने भएको हो। तर बिद्म्बना यस्तो हुन सकेन जो यिसु लाई मान्छन उनिहरुनै युद्धमा अग्रसरता देखिन्छ । अबको सय बर्ष पनि यिसुको बचन र नाम नपुग्ला जस्तो छ ।।पाप धेरै भएको का छ ।
चोर लाइ सुली मा मारे राजा ले आफ्नो सरिर बचाउन नसक्ने ले के बनायो बरू बिष्णु ले हो बनायको
यसु आको त 2000 वर्षा भएको छ हाम्रो बुद्ध आको 2600 वर्षा भई सक्यो सनातन इतिहास 3500वर्षा पुरानो छ
Relly ho
😂😂😂बुद्धि नभएकोबाट ज्ञान लिनु खोज्नुजतिको मूर्ख अरु के नै सक्छर😁😁
आदिम परमेश्वर ले आकाश र पृथ्वी सृष्टि गर्नुभयो उत्पत्ति १:१
Yah galat Shiksha Sahi Shiksha Bible Ko Ho