बिष्णु माझी जस्तै स्वर भएकी लक्ष्मी परियार इन्द्रेणीमा, जन्मदिनमा कृष्णलाई समेत आच्छु-आच्छु परिन् ।

Поділитися
Вставка
  • Опубліковано 10 вер 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #LaxmiPariyar_HemShrestha #BirthdaySpecial

КОМЕНТАРІ • 180

  • @Indreni.Com2016
    @Indreni.Com2016  Рік тому +17

    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा Message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

    • @Dhirajsongeetmagar055
      @Dhirajsongeetmagar055 Рік тому

      के को सहयोग गर्नु पर्यो

    • @ashokupadhyay4225
      @ashokupadhyay4225 Рік тому

      Krishna sir yo batti fukera birth day manaune chalan biruddha ma maile auta kabita lekheko xu. Hajur lai pathai dine manlageko xa k tapai indreni ma bachan garidinu hunxa ta?

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 Рік тому

      ❤❤❤❤❤
      Long Live Krishna Kandel indreni Foundation:
      ❤❤❤❤❤

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 Рік тому

      ❤❤❤❤❤

    • @santoshdhakal2734
      @santoshdhakal2734 Рік тому

      Log go l

  • @gomabhandari5993
    @gomabhandari5993 Рік тому +4

    जन्म दिनको धेरै धेरै शुभकामना नानी विषादी हालेको नखाने त खोइ को कहा होला र नखाइ नहुने बाँच्नलाई खानु पर्यो जति बाँचिन्छ सबै सग मिठो वचन गरेर बाचु अरु त के नैं चाहिन्छ र आ आफ्नो दुःख आफ्नो ठाउँमा छदैछ हजुरहरू सबैको कल्याण होस् 👏👏👏👏👏

  • @hemshrestha7782
    @hemshrestha7782 Рік тому +3

    सपना पुरा भएको अनुभुति भयो मेरो प्रीय दर्शक बृन्द हजुरको मायाँ को धेरै धेरै खाँचो सधै भर आश गर्दछु

  • @saritakarki8022
    @saritakarki8022 Рік тому +3

    Dherai ramro indreni karyakram laxmi dejuko fan shubhakamana de hjr and hem Shrestha dada lai pani shubhakamana ani hem daju ra laxmi de lai arko vaga ma pani herna pau arko vag pani xitai herna pau

  • @krishnabahadur5060
    @krishnabahadur5060 Рік тому +3

    Happy birthday🎂🎊🎂🎉🎉🎉laxmi pariyar

  • @basudevrajupreti3591
    @basudevrajupreti3591 Рік тому +4

    लक्ष्मी परियार लई जन्मदिनकाे हार्दिक मंगलमय शुभकामना ।।सुस्वास्थ एवं दीर्घजीवी भवः।।ईश्वरले सर्वदा रक्ष्या गरुन्।।दमापत्य जीवन सर्वदा सुखमय रहाेस्।।आशिष छ सन्तुसर्वदा।।कल्याणं भवन्तु।।ॐ।।

  • @nepapodcast
    @nepapodcast Рік тому +7

    5:56 अत्यन्तै राम्रो छ कार्यक्रम । सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीमा म काठमाडौंको मेयर बालेन शाहको तर्फबाट न्यानो अभिवादन । सधै देश र जनताको भलोको लागि लडिरहने छु ।😍😍

  • @bibaslimbu6880
    @bibaslimbu6880 Рік тому +2

    सर्बप्रथमत लक्ष्मी दिदी को जन्मदिनको पावन अवसरमा उहाँलाई सु-स्वास्थ्य दिर्घायु एवँ उतर उतर प्रगतिको हार्दिक मँगलमयि शुभकामना ब्यक्त गर्दछौं ,,,!

  • @kandelyech3243
    @kandelyech3243 Рік тому +3

    Good evening everyone,
    Aahaa!!!!
    Kati mitho aawaj rahexa Laxmi bahini ko
    Best of luck 👍
    Jaya indreni

  • @laxmansharmadahal43
    @laxmansharmadahal43 Рік тому +2

    जन्मदिनको लाखौंलाख शुभकामना ।।💓💓💓🕉️🕉️🕉️🕉️🔱🔱🔱🎊🎊🎊🎊🎊🎊❣️❣️❣️❣️🕉️🕉️❤️❤️❤️🎊🎊

  • @belkumarisunar690
    @belkumarisunar690 Рік тому +5

    पहिलो हाजिर हुने अवसर मिल्यो ईनद्रेणी कार्यक्रममा जय ईन्द्रेणी।लछ्मी बहिनीलाई जन्म दिनको असिमित शुभकामना।

  • @kishanban4037
    @kishanban4037 Рік тому +2

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर हेम श्रेष्ठ सर लक्ष्मी परियार बहिनी जय भगवान्

    • @laxmipariyar4
      @laxmipariyar4 Рік тому

      धेरै धेरै धन्यवाद

  • @amritabudha3078
    @amritabudha3078 Рік тому +3

    लछिमी परियार बैईनी लाई जन्म दिनको धेरै धेरै शुभकामना छ

  • @reshbahadurkunwar
    @reshbahadurkunwar Рік тому +4

    Amazing indreni program

  • @gopalacharya8180
    @gopalacharya8180 Рік тому +3

    लक्ष्मी परिवार दिदि लाई जन्म दिन काे धेरै धेरै शुभकामना छ धेरै धेरै रमाइलो लागाे धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई

  • @rambsen4689
    @rambsen4689 Рік тому +6

    जय इन्द्रेणी

  • @munnamunna9780
    @munnamunna9780 Рік тому +1

    जन्म दिन्को लाखौं लाख शुभकामना लक्षमि बहिनी 🎂🎂🎂🎂जय ईन्द्रेनि

  • @madhavpoudel7329
    @madhavpoudel7329 Рік тому +3

    धन्यवाद, लछ्मि परियार को स्वर निक्कै मिठो रहेछ।

  • @deepakpariyar8854
    @deepakpariyar8854 Рік тому +1

    आहा रमाइलो दोहोरी साथमा जन्मदिन को करोड़ों करोड़ौ शुभकामना लक्ष्मी जी 🎂🎊🎉🎁🎈

  • @namrajsitaula8496
    @namrajsitaula8496 Рік тому +6

    happy birthday to you laxmi medam

  • @manigurung1469
    @manigurung1469 Рік тому +2

    आजको कार्यक्रम सारै रमाईलो लाग्यो । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @basantimusicnepalofficial7186
    @basantimusicnepalofficial7186 Рік тому +4

    Laxmi pariyar, Bahini,, Happy birthday 🎁🎉🎁🎂🎂,, साङ्गीतिक अभिवादन,,, अती नै मिठो स्वर,,लाग्यो कि बिश्णु माझि आउनुभयो,,,,,,, congratulations 💐💐💐

  • @ktimabahadurmohrabhahadur4764
    @ktimabahadurmohrabhahadur4764 Рік тому +2

    Lxmi bhini lai janma din ko dherai dherai suvkamna x jnmadin mnaunlai rakhieko arganik Khana dekhda ekdam rmailo lagiyo

  • @parveenKumar-fq2hz
    @parveenKumar-fq2hz Рік тому +2

    सम्मान छ लोकप्रिय अनुशासन गायिका लक्ष्मी जि लाई अझै धेरै लोकप्रिय बन्नु साथै जन्म दिनको शुभकामना छ

  • @sharmilabhattarai8633
    @sharmilabhattarai8633 Рік тому +2

    जन्म दिनकाे लाखाै लाख शुभकामना लक्ष्मि दिदी हजुरलाई🌹🌹🌹

    • @Dhirajsongeetmagar055
      @Dhirajsongeetmagar055 Рік тому +1

      केलाई सहयोग गर्नु परो सर

    • @menukaacharya3981
      @menukaacharya3981 Рік тому

      खादा ओडाउने पैसाले बिरामीलाई उपचार हुन्छ । खादामा नओडाई नमस्कारले सम्मान गरे हुदैनर? अलि बढिनै भयो है

    • @laxmipariyar4
      @laxmipariyar4 Рік тому

      Tqs

    • @laxmipariyar4
      @laxmipariyar4 Рік тому

      Tqs

  • @gayankarki9713
    @gayankarki9713 Рік тому +2

    लक्ष्मी बैनीलाई जन्मदिन सु स्वास्थ्य अनि लामो दिर्धायको शुभ कामना

  • @jeevankumar3883
    @jeevankumar3883 Рік тому +5

    जन्म दिन को शुभकामना लक्ष्मी परियार दिदी धेरै मिठो स्वर अनि सफलताको पनि धेरै धेरै शुभकामना छ।😍🎂🎊🎉

  • @sarmilagurung3389
    @sarmilagurung3389 Рік тому +3

    Happy birthday to you sister🎉🌹🎊😍

  • @asishyoutubechannel5121
    @asishyoutubechannel5121 Рік тому +3

    Sahi ho दाजु

  • @navrajadhikari2405
    @navrajadhikari2405 Рік тому +1

    ओहो धेरै राम्रो हेम भाइ र लक्ष्मी बैनीलाइ बधाई छ
    भाग २ पनि छिटै हेर्न पाउँ।

  • @bishalbasnet1906
    @bishalbasnet1906 Рік тому +2

    जन्म दिनको धेरै धेरै शुभकामना छ लक्ष्मी ज्यु लाई । 🎂🎁💐💐🎉🎉🎊🎊🎈🎈

  • @khumraj5858
    @khumraj5858 Рік тому +3

    धेरै पछि तिन करोड नेपाली को ढुकढुकि कृष्ण कडेल सरको दोहोरी सुन्न पाइयो जय होस

  • @tulsioli5534
    @tulsioli5534 Рік тому +2

    अर्गाइनीक खाऔ स्वास्थ बनौं सुद्ध बिचार राखौं रोग बाट बचौं बचाऔं र लोकप्रिय इन्द्रेणी मा आयर हाँसौं हसाऔं नाचौं र नचाऔ, सुपर दोहोरी अति उत्कृष्ट मनोरन्जन भयो, जय कृष्ण दाइ जय इन्द्रेणी ।

  • @jivansunar5402
    @jivansunar5402 Рік тому +1

    आज धेरै खुसी छु स्वर को धनी प्यारी बहिने लक्षमि लाई देख्दा जन्म दिनको लाखौं लाख शुभकामना छ सुख मा नमातिनु दुखमा न आतिनु उज्ज्वल भबिसे शुभकामना छ

  • @sanuthapa5853
    @sanuthapa5853 Рік тому +2

    जन्म दिनको लाखौं लाख सुभकामना 🎂🎂

  • @bishalmahar25
    @bishalmahar25 Рік тому +3

    आहा कृष्ण दाइ लक्ष्मी बहिनिको मिठो दोहोरी गाउनु भो धेरै धेरै धन्यवाद आज भने भने कृष्ण dai को अवाज मा दोहोरी सुन्न पाइयो धेरै खुसी भाको छु अनि सम्पुर्ण इन्द्रेणी आउनु हुने सबै लाई हिर्दय देखि नै धन्यवाद अनि सम्पुर्ण इन्द्रेणी टिम लाई हिर्दय देखि नै धन्यवाद अनि मेरो प्रिय मित्र युवराज सर ,अनि छत्र भाइ लाई नि मिठो सम्झना अनि कृष्ण गुरुङ दाइ लाई हिर्दय देखि नै सम्मान छ अनि कृष्ण dai लाई कोटि कोटि नमन छ ! लक्ष्मी बहिनी लाई जन्मदिनको लाखौ लाख शुभकामना छ

  • @jkvpvt2706
    @jkvpvt2706 Рік тому +2

    र धेरै राम्रो छ बधाई छ समपुरना टीम लाइ

  • @nepalinews-24
    @nepalinews-24 Рік тому +6

    नमस्कार म रबि लामिछाने अहिले म कठिन अबस्थामा छु तपाईंहरुले साथ दिनुहोला

  • @sbpariyargulmeli03
    @sbpariyargulmeli03 Рік тому +5

    Happy birthday to you

  • @khumraj5858
    @khumraj5858 Рік тому +3

    स्वर धेरै राम्रो छ लक्ष्मी परियार को अझै सफलता को शुभकामना

  • @bbusalmani1104
    @bbusalmani1104 Рік тому +3

    जय इन्द्रेणी ❤️❤️❤️

  • @indrabhadhur6263
    @indrabhadhur6263 Рік тому +2

    Nice video dhai didi good 👍👍👍

  • @rameshpariyar5900
    @rameshpariyar5900 Рік тому +3

    Hbd laxmi

  • @puskalsharma293
    @puskalsharma293 Рік тому +1

    पहिला त लक्ष्मी दिदी लाई जन्मा दिन काे लाखाै लाख शुभकामना छ 🎂🎂🎂🎂🎊🎉 ल दाेहाेरी नि राम्राे गाउनु रहेछ यस्तै गाउदै जानू 👌👌💯🌹

  • @yamushahi1906
    @yamushahi1906 Рік тому +2

    Happy birthday 🎉 to you laximi nani

  • @singertejubc6160
    @singertejubc6160 Рік тому

    nikai mitho xa laxmi soor congratulations
    and janma dinko Hardik suva kamana 🎉🎂🎂🎉 khasai bajaa vayna aajko Krishna dada

  • @prasanalovelyshahishahi3963
    @prasanalovelyshahishahi3963 Рік тому +1

    Myagdi ko shan laxmi bheni lie happy birthday 🎂 jaya inderni jaya sangit

  • @bijaybista6576
    @bijaybista6576 Рік тому +3

    Happy birthday

  • @bharatbahadur8855
    @bharatbahadur8855 Рік тому +1

    मेरो मन पर्ने गायिका🙏❤️आज बल्ल इन्द्रेणी मा देख्न पाए खुसी लाग्यो❤️एकल गित गाउन लगाउनुन?
    बिष्णु माझिको जस्तै आवाज छ उहाको❤️❤️

  • @rameshmagar5641
    @rameshmagar5641 Рік тому +2

    जन्म दिन को सुभकामना लक्ष्मी दिदी

  • @reshamsoni5310
    @reshamsoni5310 Рік тому +4

    जन्म दिन्को देरै देरै सुभकमना दिज्जु लाई 🎉🎉

  • @yamunamagar5814
    @yamunamagar5814 Рік тому +6

    हेम श्रेष्ठ vs laxmi परियार भाग 2 ल्याउन पर्यो भन्ने जति कोको हुनुहुन्छ नि यता हाजिर हुनुहोस् है 🙏🙏🙏🙏

    • @hemshrestha7782
      @hemshrestha7782 Рік тому +1

      धेरै धेरै धन्यवाद हजुरलाइ प्रयास गर्नेछु हजुरको मया को खाचो सधै हुनेछ मेरो लागी

    • @laxmipariyar4
      @laxmipariyar4 Рік тому +2

      Samaya le satha dinu vayo vane pakkai 2 aauxa

    • @saritakarki8022
      @saritakarki8022 Рік тому +1

      सहि हो छिटै ल्याउनु पर्यो हेम श्रेष्ठ vs लक्ष्मी परियार भाग२

    • @newargamming9642
      @newargamming9642 Рік тому +1

      aba tw daddy NI viral❤️💖

  • @itsmenisha802
    @itsmenisha802 Рік тому +2

    इन्द्रेणी कार्यक्रम नछुटाइ हेर्ने को को हुनुहुन्छ्✋

  • @kishanban4037
    @kishanban4037 Рік тому +1

    कृष्ण कडेल सर हेम श्रेष्ठ सर र लक्ष्मी परियार बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ युवराज सर मनमाया बहिनी शर्मिला बहिनी कान्छा श्रेष्ठ सर लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ लक्ष्मी परियार बहिनीलाई जन्मदिनको धेरै धेरै धेरै सुभकामाना छ happy birthday Bine जय भगवान्

  • @narayanthapa2862
    @narayanthapa2862 Рік тому +3

    Happy birthday to you🎂🎂🎂🎂

  • @bimalaiwaram5389
    @bimalaiwaram5389 Рік тому +3

    ज्ये इन्द्रेणी ज्ये देश 🙏🙏🙏🙏🙏

  • @sonamshahi6667
    @sonamshahi6667 Рік тому +2

    Jay indreni Jay desh

  • @rajustha4300
    @rajustha4300 Рік тому +2

    Happy bday sis...

  • @santabahadurbk268
    @santabahadurbk268 Рік тому +2

    सर्बपर्थम ईन्द्रणी तिमी सबै को मन मस्तिष्क पुगोस् लक्ष्मी दिदी लाई जन्म दिन को धेरै धेरै सुभकामना

  • @chetragurung1149
    @chetragurung1149 Рік тому +2

    dherai ramro chha

  • @ambikagiri474
    @ambikagiri474 Рік тому +2

    Wow super lokdohori ❣️❣️🙏

  • @ritashrestha4461
    @ritashrestha4461 Рік тому +2

    जन्म दिनको शुभकामना 🎂🎂🎂🎉🎉 दिदी बेष्टलप

  • @hellonepal10
    @hellonepal10 Рік тому +2

    नमस्कार सबै जनालाइ हामि #hello_nepal को सम्पादक । जन्मदिनको धेरै धेरै शुभकामना 😘 इन्द्रेणी नछुटाइ हेर्ने कोको हुनुहुन्छ यता आउनुस त हेरौ 🙏🙏

  • @karunamehar1783
    @karunamehar1783 Рік тому +4

    Wow

  • @jkvpvt2706
    @jkvpvt2706 Рік тому +2

    जन्मदिन को लाखोलाख शुभकामाना

  • @chamanpun3509
    @chamanpun3509 Рік тому +2

    Man baini ma timro sawar ko fan aja bata nach ko pani fan

  • @RanjitGurungOffical
    @RanjitGurungOffical Рік тому +2

    Happy birthday laxmi pareyar sis

  • @rambahadurb.k.9634
    @rambahadurb.k.9634 Рік тому +2

    आज मेराे नि जन्मदिन परेकाे छ लक्ष्मी बैनिकाे नि जन्मदिन रहेछ बैनिलाई जन्मदिनकाे लाखाैँलाख शुभ कामना छ म बर्दिया देखि हाे

  • @mohanthapa7092
    @mohanthapa7092 Рік тому +2

    Sabaima mitho samjhana

  • @shivarimal8011
    @shivarimal8011 Рік тому +2

    जनम दिन को शुभकामना बहिनी

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 Рік тому +1

    दुबै जनाकाे धेरै धेरै राम्रो

  • @Dhirajsongeetmagar055
    @Dhirajsongeetmagar055 Рік тому +3

    मेरो कमेन्ट पढ्ने जति यता हाजिर हुम है

  • @mitralimbu6876
    @mitralimbu6876 Рік тому +1

    धेरै पछि मनु जिको नाच देख्न पाइयो अाज💕🙏

  • @bhajindrabudhathoki4761
    @bhajindrabudhathoki4761 Рік тому +3

    झण्डै झण्डै बीस्नु माझी को जस्तै राम्रो रहिछ।

  • @tilakbohara9846
    @tilakbohara9846 Рік тому +2

    Happy birthday to you 🎂🥳🎂

  • @dipasihahi8643
    @dipasihahi8643 Рік тому +2

    शुभ कामना🎂🎂

  • @naranaryal5124
    @naranaryal5124 Рік тому +2

    नमस्कार सम्पुर्ण मा साथै इन्द्रेणी
    परिवारलाई ।🙏❤️🌷👍️

  • @ishwornepali3334
    @ishwornepali3334 Рік тому +2

    Happy birthday laxmi dd

  • @shantimalla9854
    @shantimalla9854 Рік тому +2

    जन्म दिनकाे शुभकामना

  • @premmayajugjali4612
    @premmayajugjali4612 Рік тому +1

    जय ईन्द्रेणि

  • @yamunamagar5814
    @yamunamagar5814 Рік тому +3

    जन्म दिनको शुभकामना दिदी लाई 🎂

  • @kgurung1840
    @kgurung1840 Рік тому +1

    ATI ramro

  • @durgamagar7990
    @durgamagar7990 Рік тому +2

    💕💕🥰🥰

  • @yamunamagar5814
    @yamunamagar5814 Рік тому +3

    काजल जोशी र छत्र शाही भाग 12 ल्याउन पर्यो भन्ने जति कोको हुनुहुन्छ नि यता हाजिर हुनुहोस्!🙏🙏🙏🙏

  • @rajmyanmar
    @rajmyanmar Рік тому +10

    🙋‍♂️🙋‍♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ, भगवानले उहाँको परिवारको कल्याण गरून्🙏🙏म्यानमार बर्मा देखि प्रेम 🌹💕🌹

  • @Shanta-Dahal
    @Shanta-Dahal Рік тому

    Happy birthday 🎂 ❤ sir

  • @premmayajugjali4612
    @premmayajugjali4612 Рік тому +1

    लक्षमि बैनि साच्चैहो तिम्रो स्वर बिष्णु माझिकै जस्तै छ

  • @yamushahi1906
    @yamushahi1906 Рік тому +1

    Ramailoxa indreni

  • @umakantajaisi123
    @umakantajaisi123 Рік тому +1

    Kko Bishnu majhiko jasto swoe hunu

  • @SanJay-lx4dx
    @SanJay-lx4dx Рік тому +2

    Hi Sacjnaya Rra From Managera
    🌺🇲🇾🇲🇾🇳🇵🇳🇵🇳🇵👍👍👍🙏🙏🙏👌👌👌👌👌🎸🎸🦋🦋🌺

  • @muiyathapa9042
    @muiyathapa9042 Рік тому +1

    👌👍💐🎉🇳🇵

  • @santoshkhadka4031
    @santoshkhadka4031 Рік тому +1

    🙏🙏❤️❤️💐💐👍👍🇳🇵🇳🇵

  • @jhamakshrestha9548
    @jhamakshrestha9548 Рік тому +1

    🎀♥️🎁

  • @jitbahadurnepali848
    @jitbahadurnepali848 Рік тому +1

    Mero khayal ma pokhara ki baini hunki kya ho ramro sor x uttar uttar pargatiko kamana gardaxu hal India bata

  • @kanchashrestha2045
    @kanchashrestha2045 Рік тому +3

    अाहा💙ईन्द्रेणिका💙कलियुग्का💙किस्णा💙जतिकाई💙उत्घाेसाककिस्णा💚🦋कडेल♥️रलक्ष्मि💖परियारकाे💖बेजाेड💖प्रास्तुति💖अत्ति💖रमाईलाे💖भयाे💐💐💐💐💐💐💐💐💐

  • @dipkc5939
    @dipkc5939 Рік тому +1

    aaja balla indrani. le asal kalakar chinna sakyo

  • @kanchitamang3941
    @kanchitamang3941 Рік тому +2

    Hait manule khadar nacheo

  • @Loveyouabdtakecares
    @Loveyouabdtakecares Рік тому +1

    कणेल जी आजको बाजा भयेन कुनै बाजाको पनी धुननै आयन😂😂😂😂र खैजेरी र मादल मात्रा भयहुन्थ्यो

  • @rajustha4300
    @rajustha4300 Рік тому +2

    जय इन्द्रेणी

  • @laxmanpulami2828
    @laxmanpulami2828 Рік тому +3

    Happy birthday