नमस्ते हजुरहरु सबैमा। छोरी समीक्षा अधिकारीको आवाजमा यो गजल यहाँहरुलाई कस्तो लाग्छ पूरा गजल हेरेर , सुनेर तथा शेयर गरेर साथ दिनुहोला है❤️🙏. जिवनदास सुनार ज्यूको गजल, मेरो कम्पोजको यस कोशेली अब आज देखि हजुरहरुमाझ❤️
आहा कति मिठो गजल क्या बात छ युगौं युग गुन्जिनेछ यो आवाज CD Bijay adhikari को compose lyricist जिवनदास सुनारको शब्द आहा कति मिठो कति मिठो मन्त्रमुग्ध भएं ❤❤
जिबनदाश सुनार जि लाई धेरै धेरै धन्यवाद यो शब्दको लेख्नु भएको मा अनि समिक्षा लाई हिजोको भन्दा धेरै माथी पुग्नु सफलताको करोडौं शुभकामना हिजोको गल्ती भोलिको दिनमा नहोस फाइदा उठाउने धेरै हुन्छ तेसमा बचेर अगाडी बढ्नु ………💘💘💘💘
म आज धेरै खुसी छु पृय मित्र जीवन सुनार सर यति मिठो गजल गीत लेखेर स्वरका धनी समीक्षा र सिडी बिजय अधिकारीलाई दिनु भएको छ साह्रै आनन्द आयो आयो आहा करोडौको खरबौको शुभकामना सर अवाओ वाओ वाओ शब्द सङ्गीत स्वर हरेक पाटो उत्कृष्ट उत्कृष्ट ❤️❤️🙏🙏❤️❤️❤️❤️❤️
आधुनिक गित गजल गित लोक दोहोरी गित सबै बिधाको गितलाई न्याय दिएर गाउन सक्ने एक मात्र गायिका समिक्षा अधिकारी नेपाली छोरी सलाम छ तिमिलाई अझ प्रगतिको बाटोमा लम्किनु हस🙏❤️🥀
स्वर भन्दा नि शब्द रचना गहक अनि यति कठिन शब्दलाई संगित भर्ने तपाई सिडी बिजय ज्यु प्रति हार्दिक नमन शब्द रचनाकार प्रति नमन अनि समिक्षा बहिनीलाई बधाई यति राम्रो ब्यक्ति हरूसँग फेरी पुनरागमन गरेकिमा।#बधाई सम्पुर्ण टिम अनि हामीलाई पनी।।💞💞💞💞🙏🙏🙏🙏🙏
दुई दुईवटा गित ट्रेनिङमा छन वाह नानी 😘😘❤❤❤ जुन दुख भोग्यौ त्यो भन्दा बढि दुख अब कुनै चिजले सायद दिनेछैन तिमीलाई, तिम्रो सफलतामा जल्नेहरु बौलाउनेछन् तिमी खुसी हुनु सधैं सफल हुनेछौ, 😗😗
तिम्रो आवज मा सरस्वती को बास छ बिगत लाई सम्झेर होइन अब भबिस्य मा राम्रो हुनेछ भनेर अघि बढनु तिम्रो प्रगति को सदैब कामना सारै मिठो शब्दमा मिठो आवाज गीत गजल सफलता को शुभकामना 💙
दियो बाल्छन् सबैले आफ्नो मनोकामना पूरा हुने आसमा कसैले सोच्दैन बत्ती बलेर कति अरूलाई प्रकाश दिन्छ तर कति जल्छ होला त्यसको आत्मा ❤❤❤❤❤❤❤ God bless you समीक्षा नानु❤❤❤
समिक्षा बैनी को लागी धेरै भन्दा धेरै शुभकामना । बैनी प्रति समर्पित मेरो भावना ...तिमी बनेर- भन्ने हरुले के के भने म दिन-रात सुनिरहे सत्य सधैं तितो हुन्छ मनै मनमा गुनिरहे ढुङ्गा पनि शालिग्राम बन्नलाई लाख चोट खानुपर्छ असल मान्छे बन्नलाई याहा चुपचाप सहनुपर्छ म पनि यहि समाजको चेली थिएँ खै देख्नेले के के देखे गर्नेले कति वयान गरे खै के के तथानाम् के के लेखे भगवानकै मन्दिरमा पनि न्याय नभेटे पछि सोचे आफ्नै मनको मन्दिरमा मात्र मैले मेरो न्याय भेटे।
कसरि सहिन होला मलाइ यो गीत सुन्दा त आसु थाम्न सकिन यो बास्तविक जिवन मा भोगिन कसरि तिमि महान छौ stay strong love you voice ko ta k kura garne godgifted ❤❤❤
अहिले सोच्दा खेरी साच्चै लाग्न थालेको छ कि समीक्षा राम्री अनि सबै कुरा मा प्रफेक्ट भाको भएर दुस्मन ले जाल मा पारेका हुन भन्ने कति मिठो voice 😢😢😢😢😢😢 🎉🎉❤❤🎉🎉 Congratulations 🎉❤❤❤❤❤❤❤❤❤❤
गुड लक समिक्षा..... सबैले सपोर्ट गरौ.. यतिको बहादुर केटी मैले आजसम्म देखेको छैन.....तिम्रो सानो गल्तीले तिम्रो जिवन बचाएर अगाडी बढ्न सक्नु सबै भन्दा ठुलो कुरा हो... अव चाहि पछाडी फर्केर नहेर्नु.....
एकदमै मार्मिक गित। रचनाकार ज्यु लाई बधाई साथै शुभकामना। समिक्षा जी को आफ्नै जिबन काहानी संग मेल खाने आफ्नै समधुर स्वरमा सुनमा सुगन्ध थपिएको छ। all the best team!
नमस्ते म यस गजलको रचनाकार जीवनदास सुनार! तपाईंहरुको माया,साथ र सकारात्मक प्रतिक्रियाको लागि धेरै आभार ब्यक्त गर्न चाहन्छु! नारी ब्रह्माण्ड हुन,चन्द्रमा हुन्,आमा हुन् नारीको सम्मान गरौं,पूजा गरौं अनि नेपाली गीत संगीत कलालाई पनि माया र सम्मान गरौं!! धन्यवाद !!
शब्द संगीतका नाममा जिन्दगिको नराम्रो दुर्घटनामाथि मजाक नगर्नु उत्तम हुन्छ, सबैले । बदलभावले अन्त कतै पुगाउँछ,समिक्षाको महानता र परिपक्वताको पछिल्लो क्रमलाई सम्मान छ ।
🙏यो गितको शब्द रचना गर्ने रचनाकार लाई लाखौ तोपको सलामी दिदानी कमि हुन्छ्🙏 नानी चन्द्रमा भैदिनाले दाग लगाए खराब ब्यक्तिहरुले अब चन्द्रमा होइन तारा भएर चम्किनु किनकि तुच्छ गाली दिने ब्यक्तिहरुले तिमीलाई हेर्न माथितिर फर्किनु परोस।
गीत सुन्दा सुन्दै आॅखाबाट आॅशु झरिसकेछ , यो समाजले नावालीका बलत्कार गर्ने पुरुषलाई वाह वाहि गर्ने र यौटा अबोध बालीका लाई आरोपको दलदलमा फसाएर माथी उभिएर हेर्ने समाज हो र पनि समिक्षा Be strong तिमि अब उठ्यौ र उठ्नु पर्छ तिम्रो पक्षमा सामाजिक सॅजालमा लेख्दा खाईएका गालीहरु हिजअस्ती जस्तो लाग्छ ।बधाई छ टिम बधाई छ चेली छोरी समिक्षा❤❤❤❤❤।
तिमीले आफ्नो बचपन सम्म अनुभव गर्न पाएनौं सफलताको मापन मात्र आफैंले गर्नु पर्छ जे देखिन्छ त्यो सफलता होइन अबको जीवन तिमीले तिमी भएर बाँच्नु पर्छ हिजो पुरै दुनिया एक तिर हुँदा पनि मैले तिम्रो पक्षमा मिडियामा प्रशस्तै बहस गरेको छु कुनै दिन भेट भएछ भने तिमीलाई आगामी जीवन सजिलो बनाउने सूत्र दिनेछु बहिनी सम्झेर निःशुल्क
प्रितमा अमृत हुन्छ, युद्धमा हारे पनि गीतको जीत हुन्छ। तिम्रो श्वरले मृत्यु मा पनि जीवन हुन्छ। उठ नानु उठ पहाड बनेर उठ अब झुल्किदै गरेको जुन पनि तिमीलाई देखेर पहाड मै ठोकिएर रुन्छ ।
cd vijaya sir🙏 नानू को जीवन मा नयाँ रोसनि बनेर अगाडि आउनुभयो 🙏हजुर को यो साथ कहिले नटुटोस 🙏नानू तिमी पनि यति साहासी छौ भन्ने सोचेको थिइन धन्न बाटो बिराइनौ 😭आखिर अहिले बुझे तिमिलाइ गालिगर्ने मेरो यो ओठ को कारण मैले पाप गरेको आभास भाकोछ सक्छौ भने आफ्नो माइती सम्झेर माफ गरन है नानु🙏🙏🙏
Great voice by beautiful SAMIKSHYA ADHIKARI, The lyrics of म चन्द्रमा हुँ by JEEVANDAS SUNAR is so unique, heart touching, and relatable. Thank you for the whole team for this Masterpiece.
❤❤चन्द्रमा थियौ नानी तेहि भएर दाग लाग्यो अब तारा भएर चम्कनु चन्द्रमा त दाग लागाउने हरु पाइलै पिच्छे भेटिन्छन तेहि भएर यति उचाइमा पुगकी कसैले दाग लगाउन त के हेर्ननी माथी फर्कनु परोस❤❤
अत्यन्तै मार्मिक कालजयी गाना बनेको रहेछ उत्कृश्ट शब्द संयोजन । उत्कृश्ट लय संयोजन । विजय जि को रचना उसै पनि उत्कृश्ट हुने नै भयो । समिक्ष्या राम्रो गयिका हुन तर यो गीत मा वोकल को रेन्ज पुगेको छैन अटो ट्युन धेरै सुनियो । ढलेर उठेकी बैहिनी लाई शुभकामना अझै मिठो गीत गाउ । रियाज नछोड । म्युजिक क्लास कन्टिन्यु गर समिक्ष्या नानु
साच्चै निडर साहासि स्बबलम्बि जस्तो सुकै विषम परिस्थित मा पनि हिम्मत नहार्ने महान नारि तिमी मलाई पहिला मन पर्दैन थियो हिजो आज एक्दम सहि मान्छे रहेछै । हिरालाई कसैले चिन्न नसकेको रहेछ। ❤
सार्है राम्रो लाग्यो 👍️👍️👍️।।बिगतलाई सम्झिएर रुनु बेर्थ हो भविष्यलाई सुमधुर बनाउ👍️👍️👍️। no more negative comments nowadays....😊😊😊keep on going strong lady.....
होइन समीक्षा नानी ले २ दुई बर्ष को अवधिमा स्वर साधना गरे जस्ताे लाग्याे, यो क्षेत्रको हुनहार तारा अटल तारा हौ, जे हुनु जे सुन्नु पर्ने थियों त्यो र त्यस्ता गतिविधि भुलेर अध्ययन सङ्गै प्रगति पथ मा लम्किनु। साथ साथै मुटु हलाइदिने एक चोटी सुनेसि सुनु लाग्ने शब्द रचनाका धनि अनि सम्पूर्णलाई बधाई तथा सफलता को धेरै धेरै शुभकामना। जय गीत जय सङ्गीत।
म जलेर पो तिमी बलेउ, म ढलेर पो तिमी उठ्यौ ....! Wow क्या शब्द छ । मैले सबै नेपाली जनता लाई घाँस खाने भन्नु को मतलब कसैले बुझेन उल्टो गाली दियो तर सत्यता के भन्ने समय ले सबै बताउने रहेछ। समीक्षा हिजो नी सत्य थिइन् आज नी उनिमा निश्चल मन छ । हिजो गाली गर्ने जंगली कता मरेछन कुन्नि
❤❤❤❤❤❤❤❤am big fan with samikxeya....so sweet lovely voice or song ord...🙏🙏🙏🙏💖💖💖❤️❤️❤️💖💖💖💖💖💖💖💖❤️💖💖❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💖💖💖💖💖💖💖💖❤️❤️❤️❤️❤️💖💖❤️❤️💖💖💖💖❤️❤️❤️❤️❤️💖💖❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💖💖💖❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💖💖💖❤️❤️💖💖❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💖❤️❤️💖💖❤️❤️❤️❤️❤️💖❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💖❤️❤️❤️💖💖❤️❤️❤️❤️💖❤️❤️❤️❤️❤️❤️❤️❤️💖💖❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💖💖❤️❤️❤️❤️❤️💖💖❤️❤️❤️❤️❤️❤️❤️❤️💖❤️❤️❤️❤️💖❤️❤️❤️❤️❤️❤️💖❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💖💖❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💖❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💖❤️❤️❤️❤️💖❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💖❤️❤️❤️❤️💖❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💖💖❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️ तितो सत्य समिक्षा कै जिवनमा मेल खाने मार्मिक शब्द हरु लेख्ने ति हातहरू र मस्तिष्क लाइ सलाम।।नानु समिक्षा तिमी यथार्थ मा चन्द्रमा हो।।तिमी त्यो हिरा हो जसको कुनै मोल छैन।। तिमी अमुल्य हिरा मोती हो❤️❤️❤️ जस्ले कसैलाइ जिवन दान दिएको छ आफु जलेर पनि ❤❤❤
नमस्ते हजुरहरु सबैमा। छोरी समीक्षा अधिकारीको आवाजमा यो गजल यहाँहरुलाई कस्तो लाग्छ पूरा गजल हेरेर , सुनेर तथा शेयर गरेर साथ दिनुहोला है❤️🙏. जिवनदास सुनार ज्यूको गजल, मेरो कम्पोजको यस कोशेली अब आज देखि हजुरहरुमाझ❤️
सारै मार्मिक बनायो शब्दले स्वर को त बयान गर्ने कुनै शब्द भेटिएन।।❤️❤️ अझै उज्वल भविष्यको शुभकामना छ समिक्षा भगवान ले सधै आशिर्वाद दिइरहुन 🙏🏼
Wow wow so beautiful song 🙏🥰🥰🥰🥰❤️❤️❤️
Ramro xa sir
Ramro cha ❤
Kati marmik geet ho hajur....naman xa 🙏
आहा कति मिठो गजल क्या बात छ युगौं युग गुन्जिनेछ यो आवाज CD Bijay adhikari को compose lyricist जिवनदास सुनारको शब्द आहा कति मिठो कति मिठो मन्त्रमुग्ध भएं ❤❤
जिबनदाश सुनार जि लाई धेरै धेरै धन्यवाद यो शब्दको लेख्नु भएको मा अनि समिक्षा लाई हिजोको भन्दा धेरै माथी पुग्नु सफलताको करोडौं शुभकामना हिजोको गल्ती भोलिको दिनमा नहोस फाइदा उठाउने धेरै हुन्छ तेसमा बचेर अगाडी बढ्नु ………💘💘💘💘
Thank you sir
म आज धेरै खुसी छु पृय मित्र जीवन सुनार सर यति मिठो गजल गीत लेखेर स्वरका धनी समीक्षा र सिडी बिजय अधिकारीलाई दिनु भएको छ साह्रै आनन्द आयो आयो आहा करोडौको खरबौको शुभकामना सर अवाओ वाओ वाओ शब्द सङ्गीत स्वर हरेक पाटो उत्कृष्ट उत्कृष्ट ❤️❤️🙏🙏❤️❤️❤️❤️❤️
मेरो दाजु जिबन दास सुनार हजुर को शब्द लेखन मा क्या दम छ आहा बास्तबिक जिबन सङ मेल खायो बधाई छ मेरो दाजु लगायत सम्पुर्न मा तिमि साचिक्कै चन्द्रमा होउ ❤
कमेन्टको लागि धेरै धेरै आभार हजुरलाई। यो गजल पुरै ७ मिनेटनै हेरिदिएर या सुनेर तथा शेयर गरेर साथ दिनुहोला है❤️🙏
आधुनिक गित गजल गित लोक दोहोरी गित सबै बिधाको गितलाई न्याय दिएर गाउन सक्ने एक मात्र गायिका समिक्षा अधिकारी नेपाली छोरी सलाम छ तिमिलाई अझ प्रगतिको बाटोमा लम्किनु हस🙏❤️🥀
स्वर भन्दा नि शब्द रचना गहक अनि यति कठिन शब्दलाई संगित भर्ने तपाई सिडी बिजय ज्यु प्रति हार्दिक नमन शब्द रचनाकार प्रति नमन अनि समिक्षा बहिनीलाई बधाई यति राम्रो ब्यक्ति हरूसँग फेरी पुनरागमन गरेकिमा।#बधाई सम्पुर्ण टिम अनि हामीलाई पनी।।💞💞💞💞🙏🙏🙏🙏🙏
दुई दुईवटा गित ट्रेनिङमा छन वाह नानी 😘😘❤❤❤ जुन दुख भोग्यौ त्यो भन्दा बढि दुख अब कुनै चिजले सायद दिनेछैन तिमीलाई, तिम्रो सफलतामा जल्नेहरु बौलाउनेछन् तिमी खुसी हुनु सधैं सफल हुनेछौ, 😗😗
अत्यनतै मन छुने गित,कसैलाई ढलाएर अगाडि बडनु केही समयको लागि हो।तिमी सग अब सारा जनताको साथ र माया छ समिक्षा।शुभकामना।।
कमेन्टको लागि धेरै धेरै आभार हजुरलाई। यो गजल फेरि पनि पुरै ७ मिनेटनै हेरिदिएर या सुनेर तथा शेयर गरेर साथ दिनुहोला है❤️🙏
समिक्षालाई यसरी गाएकाे देख्न पाउँदा धेरै खुशी लागेकाे छ । यसकाेलागी जाे जसले सहयाेग र माैका दिनुभयाे सबैलाई धन्यवाद ।
बधाई छ नानी ! पललाई गित मार्फत जवाफ दिइछौ। संगित क्षेत्रमा देख्नपाइराखौँ शुभकामना!
तीन तीन गित एकसाथ ट्रेनिङ मा वाह😮😍🙂 बधाई छ नानु😘❤
समिक्षा अधिकारी लाई माया गर्ने जति सबै हाजिर हुनुहोस् है म पनि समिक्षा को साथमा छु ❣️❣️❣️❣️
तिम्रो आवज मा सरस्वती को बास छ बिगत लाई सम्झेर होइन अब भबिस्य मा राम्रो हुनेछ भनेर अघि बढनु तिम्रो प्रगति को सदैब कामना सारै मिठो शब्दमा मिठो आवाज गीत गजल सफलता को शुभकामना 💙
आहा समीक्षा अधिकारी बैनी तिम्रो स्वरमा मन्त्र मुग्दछु म साङ्गीतिक यात्रा यसै गरी अगाडि बढेको देख्न सुन्न पाउँ बैनी
कमेन्टको लागि धेरै धेरै आभार हजुरलाई। यो गजल फेरि पनि पुरै ७ मिनेटनै हेरिदिएर या सुनेर तथा शेयर गरेर साथ दिनुहोला है❤️🙏
ढलेर उठेकाहरू सबभन्दा दरिलो हुन्छन् , उमेर संगै आवाज पनि परिपक्व भयो समीक्षा बहिनीको !
Haha
वास्तविक जीवनमा मेल खाएको सिर्जना
राम्रो छ शुभकामना 💐
कमेन्टको लागि धेरै धेरै आभार हजुरलाई। यो गजल पुरै ७ मिनेटनै हेरिदिएर या सुनेर तथा शेयर गरेर साथ दिनुहोला है❤️🙏
दियो बाल्छन् सबैले आफ्नो मनोकामना पूरा हुने आसमा
कसैले सोच्दैन बत्ती बलेर कति अरूलाई प्रकाश दिन्छ तर कति जल्छ होला त्यसको आत्मा
❤❤❤❤❤❤❤ God bless you समीक्षा नानु❤❤❤
समिक्षा बैनी को लागी धेरै भन्दा धेरै शुभकामना ।
बैनी प्रति समर्पित मेरो भावना ...तिमी बनेर-
भन्ने हरुले के के भने म दिन-रात सुनिरहे
सत्य सधैं तितो हुन्छ मनै मनमा गुनिरहे
ढुङ्गा पनि शालिग्राम बन्नलाई लाख चोट खानुपर्छ
असल मान्छे बन्नलाई याहा चुपचाप सहनुपर्छ
म पनि यहि समाजको चेली थिएँ खै देख्नेले के के देखे
गर्नेले कति वयान गरे खै के के तथानाम् के के लेखे
भगवानकै मन्दिरमा पनि न्याय नभेटे पछि सोचे
आफ्नै मनको मन्दिरमा मात्र मैले मेरो न्याय भेटे।
❤❤❤❤❤❤❤❤❤❤❤
कमेन्टको लागि धेरै धेरै आभार हजुरलाई। यो गजल पुरै ७ मिनेटनै हेरिदिएर या सुनेर तथा शेयर गरेर साथ दिनुहोला है❤️🙏
@@princeneupane3186 कमेन्टको लागि धेरै धेरै आभार हजुरलाई। यो गजल पुरै ७ मिनेटनै हेरिदिएर या सुनेर तथा शेयर गरेर साथ दिनुहोला है❤️🙏
नानू जति नै पीडा भएपनि कहिले पछि फर्केर नहेरी अगाडि बडदै जाउ धेरै सफलता पाउने छौ स्वार कि धनी हो तिमी
धेरै धेरै सुभकामना ।
म भारतबासी गणेश अधिकारी
कसरि सहिन होला मलाइ यो गीत सुन्दा त आसु थाम्न सकिन यो बास्तविक जिवन मा भोगिन कसरि तिमि महान छौ stay strong love you voice ko ta k kura garne godgifted ❤❤❤
कमेन्टको लागि धेरै धेरै आभार हजुरलाई। यो गजल पुरै ७ मिनेटनै हेरिदिएर या सुनेर तथा शेयर गरेर साथ दिनुहोला है❤️🙏
गज़ल आफैं मा भाव पूर्ण अर्थ पूर्ण हुन्छ जब गीत मा परिणत हुन्छ झन त्यहां आत्मा काे बास हुन्छ जस्तो लाग्छ निकै मनमोहक सुन्दर लाग्यो..!!🤗🤞🦚🦚❤️❤️💕
अहिले सोच्दा खेरी साच्चै लाग्न थालेको छ कि
समीक्षा राम्री अनि सबै कुरा मा प्रफेक्ट भाको भएर दुस्मन ले जाल मा पारेका हुन भन्ने
कति मिठो voice 😢😢😢😢😢😢
🎉🎉❤❤🎉🎉 Congratulations 🎉❤❤❤❤❤❤❤❤❤❤
शब्दले त हजार झुट बयान गर्ला,तर भावना बाट निस्केको पीडा आखामा झल्कियको छ 💝💝सुभ-कामना छ बैनि💝💝
समिक्षाको स्वर अति उत्कृष्ट छ ! यो गितमा पनि मिठो सुनियको छ सफलताको शुभ कामना !
कमेन्टको लागि धेरै धेरै आभार हजुरलाई। यो गजल फेरि पनि पुरै ७ मिनेटनै हेरिदिएर या सुनेर तथा शेयर गरेर साथ दिनुहोला है❤️🙏
अतुलनीय साहस र पुनः सांगितीक उचाइको लागि शुभकामना छ ।
जिन्दगीमा मेल खाने मार्मिक शब्द रचना, विगतलाई भुलेर अघि बढ्नू बहिनी शुभकामना छ ❤
प्रत्येक शब्द शब्दमा आफ्नो पिडा पोखिदियेउ बैनी।सारै मिठो स्वोर अनि शब्दमा ।अब पालो तिम्रो नै नानू।good luck.keep it up.❤❤❤
आहा कति मिठो स्वर ❤😘❤️
सफलताको धेरै शुभकामना समिक्षा ❤🖤
गुड लक समिक्षा..... सबैले सपोर्ट गरौ.. यतिको बहादुर केटी मैले आजसम्म देखेको छैन.....तिम्रो सानो गल्तीले तिम्रो जिवन बचाएर अगाडी बढ्न सक्नु सबै भन्दा ठुलो कुरा हो... अव चाहि पछाडी फर्केर नहेर्नु.....
मलाई चै लाग्छ उस्मा हरेक कला छ तर उ परीपक्क नभयेर नै उस्लाइ हरेक ले युज गरेका हुन मलाई चै तेस्तो लाग्छ गाउँ बाट आकी केटि निस्चल मन छ उस्मा❤
दैनिक १० चोटी सुन्नी को को हुनुहुन्छ म त खाली हुन साथ सुन्छु यो गित
साह्रै मन छुने शेरहरू पाएँ मैले यो गजल मा संगीत र आवाजको त कुरै नगरौँ एकदमै मिठो गजल
एकदमै मार्मिक गित। रचनाकार ज्यु लाई बधाई साथै शुभकामना। समिक्षा जी को आफ्नै जिबन काहानी संग मेल खाने आफ्नै समधुर स्वरमा सुनमा सुगन्ध थपिएको छ। all the best team!
love this song a lot ...बधाइ मिज्जु अनि छोरिलाइ 🙏🙏🙏
अत्यन्तै मार्मिक लाग्यो समिक्षाको आवाज को के कुरा गर्नु असाध्य राम्रो आगामी दिन अझै धेरै सफलता को शुभकामना ❤🙏
सत्यको परिक्षा दिदा सीता ले जल्नु परेको थियो नानी तिम्रो मायाको अदालत पल थियो। न्याय माग्न गलत हरुको हात समायौ । अब राम्रो गर !
❤❤❤❤👍️👍️🙏
शब्दको मिठास, स्वरको मिठास, संगीतको मिठासले भरिपुर्ण गजल उत्कृष्ट छ । समिक्षा बुनुको जिवनी सँग मेल खाएको आभास भयो🎉 बधाई छ।
गजव गजल, शब्द, संगित, स्वर सबै उत्कृष्ट बधाई तथा शुभकामना सबैलाई
Wow
@@KrishnaThapa-xp8zk कमेन्टको लागि धेरै धेरै आभार हजुरलाई। यो गजल फेरि पनि पुरै ७ मिनेटनै हेरिदिएर या सुनेर तथा शेयर गरेर साथ दिनुहोला है❤️🙏
कमेन्टको लागि धेरै धेरै आभार हजुरलाई। यो गजल फेरि पनि पुरै ७ मिनेटनै हेरिदिएर या सुनेर तथा शेयर गरेर साथ दिनुहोला है❤️🙏
अति मीठो मार्मिक समीक्षा लाई सफलता को लागि अग्रिम शुभकामना छ । CD Bijay miss you. Big frn.
Damiiii
कमेन्टको लागि धेरै धेरै आभार हजुरलाई। यो गजल पुरै ७ मिनेटनै हेरिदिएर या सुनेर तथा शेयर गरेर साथ दिनुहोला है❤️🙏
नमस्ते म यस गजलको रचनाकार जीवनदास सुनार! तपाईंहरुको माया,साथ र सकारात्मक प्रतिक्रियाको लागि धेरै आभार ब्यक्त गर्न चाहन्छु! नारी ब्रह्माण्ड हुन,चन्द्रमा हुन्,आमा हुन् नारीको सम्मान गरौं,पूजा गरौं अनि नेपाली गीत संगीत कलालाई पनि माया र सम्मान गरौं!! धन्यवाद !!
Sarhai mitho gajal.
Wow what a mind-blowing words ❤❤❤❤
Big congratulations dada proud of you dada ❤❤️♥️😘
❤
तिम्रो स्वरमा सरस्वतिको बास छ । कति मिठो आवाज मन छुने रचना । धेरै अगाडि बढ्नु ।
❤❤CD bijaya adhikari sachai ramro man vako manxe ho uhale sabaiko ramro hos vanne
Chahanu hune thulo man vako manxe raix vanne bujinx uha auta kalakar vayar uhale sath dinu vako dhekhe khusi lagyo Paul ji ko vidiyo ma congratulation dinu vako dhekher surch garer hjr surcrib gardiya asto manxe kamai vetinx arule uchalne paxarne garxan tar ankal babu Sarah ho
Uhale sahi sallah dinxan ankalko kura haru liyar aghadi badhnu samixa
कमेन्टको लागि धेरै धेरै आभार हजुरलाई। यो गजल पुरै ७ मिनेटनै हेरिदिएर या सुनेर तथा शेयर गरेर साथ दिनुहोला है❤️🙏
अति राम्रो शव्द अनि तेस्मा अति राम्रो सोर सरै राम्रो लाग्यो । साँच्चै समिक्षा अति सुन्दर स्वरको धनी हुन। भविष्य सुन्दर छ ।❤❤❤❤
यो कलि युग हो बैनी आज जित भयो मेरो भन्दैमा हुँदैन सत्यको जित अवश्य हुनेछ तिमिलाई रुहाउनेले ऐक दिन रुनुपर्छ 😢
कमेन्टको लागि धेरै धेरै आभार हजुरलाई। यो गजल पुरै ७ मिनेटनै हेरिदिएर या सुनेर तथा शेयर गरेर साथ दिनुहोला है❤️🙏
शब्द संगीतका नाममा जिन्दगिको नराम्रो दुर्घटनामाथि मजाक नगर्नु उत्तम हुन्छ, सबैले । बदलभावले अन्त कतै पुगाउँछ,समिक्षाको महानता र परिपक्वताको पछिल्लो क्रमलाई सम्मान छ ।
🙏यो गितको शब्द रचना गर्ने रचनाकार लाई लाखौ तोपको सलामी दिदानी कमि हुन्छ्🙏 नानी चन्द्रमा भैदिनाले दाग लगाए खराब ब्यक्तिहरुले अब चन्द्रमा होइन तारा भएर चम्किनु किनकि तुच्छ गाली दिने ब्यक्तिहरुले तिमीलाई हेर्न माथितिर फर्किनु परोस।
सधै अगाडि डटेर लडिरहनु आशिर्वाद छ तिमिलाई। पिपासु हरूसंग कहिले नडराउनु।
समीक्षाको आवाज जति सुनेपनि सुनिरहु लाग्छ, ❤❤❤ जस्तै म चन्द्रमा हु, करोड कलबको शुभकामना सम्पुर्ण टिमलाई ❤️❤️❤️❤️
कमेन्टको लागि धेरै धेरै आभार हजुरलाई। यो गजल पुरै ७ मिनेटनै हेरिदिएर या सुनेर तथा शेयर गरेर साथ दिनुहोला है❤️🙏
धेरै राम्रो साच्चिकै स्वरकी धनी समिक्षा ❤️😢🙏
गीत सुन्दा सुन्दै आॅखाबाट आॅशु झरिसकेछ , यो समाजले नावालीका बलत्कार गर्ने पुरुषलाई वाह वाहि गर्ने र यौटा अबोध बालीका लाई आरोपको दलदलमा फसाएर माथी उभिएर हेर्ने समाज हो र पनि समिक्षा Be strong तिमि अब उठ्यौ र उठ्नु पर्छ तिम्रो पक्षमा सामाजिक सॅजालमा लेख्दा खाईएका गालीहरु हिजअस्ती जस्तो लाग्छ ।बधाई छ टिम बधाई छ चेली छोरी समिक्षा❤❤❤❤❤।
❤❤❤❤
एक दम मै मन छुयो धन्यवाद ! सबै बाद्य्य बादक हरु मा🙏🙏🙏
म जलेर पो तिमी बलेउ म ढ्लेर पो तिमी उठेउ हरेक चोटको हिसाब् छ म संग 😥🙏🙏
😢😢🙏🙏🙏
तिमीले आफ्नो बचपन सम्म अनुभव गर्न पाएनौं सफलताको मापन मात्र आफैंले गर्नु पर्छ जे देखिन्छ त्यो सफलता होइन अबको जीवन तिमीले तिमी भएर बाँच्नु पर्छ हिजो पुरै दुनिया एक तिर हुँदा पनि मैले तिम्रो पक्षमा मिडियामा प्रशस्तै बहस गरेको छु कुनै दिन भेट भएछ भने तिमीलाई आगामी जीवन सजिलो बनाउने सूत्र दिनेछु बहिनी सम्झेर निःशुल्क
Hart touching lyrics.
Proud of you Samikcha! 💕💕💕
Wow मन छुने सब्दमा जादुमय स्वर ... बैनिको स्वरमा पहिलाको भन्दा अझ धेरै मिठास थपियको मैले महसुस गरे ... आउदा दिनहरुको लागि best of luck baini... ❤❤❤
प्रितमा अमृत हुन्छ, युद्धमा हारे पनि गीतको जीत हुन्छ। तिम्रो श्वरले मृत्यु मा पनि जीवन हुन्छ। उठ नानु उठ पहाड बनेर उठ अब झुल्किदै गरेको जुन पनि तिमीलाई देखेर पहाड मै ठोकिएर रुन्छ ।
सारै मर्मस्पर्शी गजल । कति मीठो संगीत , रचना अनि उस्तै मीठो गायकी सारै मन पर्यो ।
त्येसैले त चम्किएकी छौ । कठिन दिनहरु को अन्त्य भयो । जस्ले तिमिलाइ रुवाएको छ समय ले उस्लाइ अवस्य रुवाउने छ।
आहा😍😍 शुभकामना छोरी 💓💓💓
cd vijaya sir🙏 नानू को जीवन मा नयाँ रोसनि बनेर अगाडि आउनुभयो 🙏हजुर को यो साथ कहिले नटुटोस 🙏नानू तिमी पनि यति साहासी छौ भन्ने सोचेको थिइन धन्न बाटो बिराइनौ 😭आखिर अहिले बुझे तिमिलाइ गालिगर्ने मेरो यो ओठ को कारण मैले पाप गरेको आभास भाकोछ सक्छौ भने आफ्नो माइती सम्झेर माफ गरन है नानु🙏🙏🙏
Great voice by beautiful SAMIKSHYA ADHIKARI, The lyrics of म चन्द्रमा हुँ by JEEVANDAS SUNAR is so unique, heart touching, and relatable. Thank you for the whole team for this Masterpiece.
Congratulations entire team dami laagyo 🙏🙏🙏
कमेन्टको लागि धेरै धेरै आभार हजुरलाई। यो गजल पुरै ७ मिनेटनै हेरिदिएर या सुनेर तथा शेयर गरेर साथ दिनुहोला है❤️🙏
प्यारी धेरै धेरै सफलता प्राप्त होस तिमिलाइ उडाउने हरु खोज्न थालुन ❤❤
❤❤चन्द्रमा थियौ नानी तेहि भएर दाग लाग्यो अब तारा भएर चम्कनु चन्द्रमा त दाग लागाउने हरु पाइलै पिच्छे भेटिन्छन तेहि भएर यति उचाइमा पुगकी कसैले दाग लगाउन त के हेर्ननी माथी फर्कनु परोस❤❤
सहि भन्नू भो।।
आहा... क्या बात, क्या बात 💓 मुटु चसक्क घोच्यो 😍
सुनिरहुँ जस्तो स्वर अनि शब्द ❤
Wow wow wow very very very nice song कति मिठो गाना सुनिरहु लाग्ने best of luck समिक्षा God bless always for you I will pray
wow समीक्षा अत्ति सुन्दर
नानीको गायन कला ले शिखर चुमोस
जिन्दगीमा अनेक उतार चडाउ अाउछ तर पछि फर्केर कहिले नहेरी अघि बड ।
ढिलै भए पनि छोरिलाइ अवसर दिनु भो खुसी लाग्यो गित राम्रो छ समिक्षाको स्वर त तेसै पनि राम्रो छ।।।💘💘💘
be strong bunu 💞💞😪 एक दमै राम्रो छ गित अनि भोइस पनि 🙏🙏🙏💟
अत्यन्तै मार्मिक कालजयी गाना बनेको रहेछ उत्कृश्ट शब्द संयोजन । उत्कृश्ट लय संयोजन । विजय जि को रचना उसै पनि उत्कृश्ट हुने नै भयो । समिक्ष्या राम्रो गयिका हुन तर यो गीत मा वोकल को रेन्ज पुगेको छैन अटो ट्युन धेरै सुनियो । ढलेर उठेकी बैहिनी लाई शुभकामना अझै मिठो गीत गाउ । रियाज नछोड । म्युजिक क्लास कन्टिन्यु गर समिक्ष्या नानु
Kati mitho cmnt thank you so much hajur yo mero daju ko shabda ho 🙏♥️♥️
Time sabaiko aauxa vaneko yahi ho matra wait garna saknu parxa ..big congratulations bunu❤❤
साच्चै निडर साहासि स्बबलम्बि जस्तो सुकै विषम परिस्थित मा पनि हिम्मत नहार्ने महान नारि तिमी मलाई पहिला मन पर्दैन थियो हिजो आज एक्दम सहि मान्छे रहेछै । हिरालाई कसैले चिन्न नसकेको रहेछ। ❤
Beautiful ❤.
Gem of Nepali music industry. Keep up Samikshay our love, support and blessing is always with you.❤
सारै मिठाे गीत अनि शब्द अनि सोर बहिनी को ❤❤ सारै मन पर्यो यो गीत मलाई मात्र होकि हरु लाई पनि 😍😍😘😘
Wow very reality bese , impressive song .Congratulations !🎉🎉🎉🎉
सार्है राम्रो लाग्यो 👍️👍️👍️।।बिगतलाई सम्झिएर रुनु बेर्थ हो भविष्यलाई सुमधुर बनाउ👍️👍️👍️।
no more negative comments nowadays....😊😊😊keep on going strong lady.....
Samikxya ko geet khoji khoji sunna man lagxa ajkal ❤️ congratulations Nanu ❤️ your voice is really really nice congratulations and best wishes ❤️
कमेन्टको लागि धेरै धेरै आभार हजुरलाई। यो गजल फेरि पनि पुरै ७ मिनेटनै हेरिदिएर या सुनेर तथा शेयर गरेर साथ दिनुहोला है❤️🙏
मार्मिक गजल ,सफलताको शुभकामना ।
अति मार्मिक छ सारै राम्रो !
राम्रो छ ।अजै धेरै प्रगति गर्दै जानु बहिनी।
सफलताको शुभकामना नानि❤🎉
कमेन्टको लागि धेरै धेरै आभार हजुरलाई। यो गजल फेरि पनि पुरै ७ मिनेटनै हेरिदिएर या सुनेर तथा शेयर गरेर साथ दिनुहोला है❤️🙏
Kasto meetho swar ani shabda.. god bless you sis ❤
Nice song, Thank you CD Vijaya Adhikari for helping Samikshya. Samikshya be strong. god bless you
कमेन्टको लागि धेरै धेरै आभार हजुरलाई। यो गजल फेरि पनि पुरै ७ मिनेटनै हेरिदिएर या सुनेर तथा शेयर गरेर साथ दिनुहोला है❤️🙏
होइन समीक्षा नानी ले २ दुई बर्ष को अवधिमा स्वर साधना गरे जस्ताे लाग्याे, यो क्षेत्रको हुनहार तारा अटल तारा हौ, जे हुनु जे सुन्नु पर्ने थियों त्यो र त्यस्ता गतिविधि भुलेर अध्ययन सङ्गै प्रगति पथ मा लम्किनु। साथ साथै मुटु हलाइदिने एक चोटी सुनेसि सुनु लाग्ने शब्द रचनाका धनि अनि सम्पूर्णलाई बधाई तथा सफलता को धेरै धेरै शुभकामना।
जय गीत जय सङ्गीत।
कमेन्टको लागि धेरै धेरै आभार हजुरलाई। यो गजल फेरि पनि पुरै ७ मिनेटनै हेरिदिएर या सुनेर तथा शेयर गरेर साथ दिनुहोला है❤️🙏
शब्द संगीत स्वर लाई कमेन्ट ग़र्ने शब्द नै पाईन बधाई अनि सुभकामना टीमलाई 🎉😍😍😍😍🙏🙏
म जलेर पो तिमि बल्यौ म ढलेर पो उठ्यौ😢😢
काका भतिजी को अत्यन्तै राम्रो काम राम्रो शब्द मिठो स्वर तेसै मा कति फिल धेरै धेरै शुभकामना 🌺🌺🌺
कमेन्टको लागि धेरै धेरै आभार हजुरलाई। यो गजल पुरै ७ मिनेटनै हेरिदिएर या सुनेर तथा शेयर गरेर साथ दिनुहोला है❤️🙏
म जलेर पो तिमी बलेउ, म ढलेर पो तिमी उठ्यौ ....! Wow क्या शब्द छ ।
मैले सबै नेपाली जनता लाई घाँस खाने भन्नु को मतलब कसैले बुझेन उल्टो गाली दियो तर सत्यता के भन्ने समय ले सबै बताउने रहेछ। समीक्षा हिजो नी सत्य थिइन् आज नी उनिमा निश्चल मन छ । हिजो गाली गर्ने जंगली कता मरेछन कुन्नि
ठीक भन्नु भयो हिजो गाली गर्नेहरू आज good luck लेख्दै छन्😂 मैले पहिले पनि केही भनिन अहिले पनि भनेको छैन strong lady❤❤❤❤
दामि सफल्ताको सुभ कामना बुने
हरेक शब्द लय अत्यन्तै मीठो
❤❤❤❤❤❤❤❤am big fan with samikxeya....so sweet lovely voice or song ord...🙏🙏🙏🙏💖💖💖❤️❤️❤️💖💖💖💖💖💖💖💖❤️💖💖❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💖💖💖💖💖💖💖💖❤️❤️❤️❤️❤️💖💖❤️❤️💖💖💖💖❤️❤️❤️❤️❤️💖💖❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💖💖💖❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💖💖💖❤️❤️💖💖❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💖❤️❤️💖💖❤️❤️❤️❤️❤️💖❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💖❤️❤️❤️💖💖❤️❤️❤️❤️💖❤️❤️❤️❤️❤️❤️❤️❤️💖💖❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💖💖❤️❤️❤️❤️❤️💖💖❤️❤️❤️❤️❤️❤️❤️❤️💖❤️❤️❤️❤️💖❤️❤️❤️❤️❤️❤️💖❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💖💖❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💖❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💖❤️❤️❤️❤️💖❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💖❤️❤️❤️❤️💖❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💖💖❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️ तितो सत्य समिक्षा कै जिवनमा मेल खाने मार्मिक शब्द हरु लेख्ने ति हातहरू र मस्तिष्क लाइ सलाम।।नानु समिक्षा तिमी यथार्थ मा चन्द्रमा हो।।तिमी त्यो हिरा हो जसको कुनै मोल छैन।। तिमी अमुल्य हिरा मोती हो❤️❤️❤️ जस्ले कसैलाइ जिवन दान दिएको छ आफु जलेर पनि ❤❤❤
कमेन्टको लागि धेरै धेरै आभार हजुरलाई। यो गजल फेरि पनि पुरै ७ मिनेटनै हेरिदिएर या सुनेर तथा शेयर गरेर साथ दिनुहोला है❤️🙏
Nepal m aile chaleko top 1 ma safal samix adhikari maile yo gajal suneko thiyn aja sunyo derai ramro lgyo
Super
आगामी दिन को लागि अनगिन्ती शुभकामना ।
कमेन्टको लागि धेरै धेरै आभार हजुरलाई। यो गजल पुरै ७ मिनेटनै हेरिदिएर या सुनेर तथा शेयर गरेर साथ दिनुहोला है❤️🙏
Sweet voice & heart touching song congratulations समिक्षा बैनि र सबै चन्द्र मा song unit lai❤❤
कमेन्टको लागि धेरै धेरै आभार हजुरलाई। यो गजल फेरि पनि पुरै ७ मिनेटनै हेरिदिएर या सुनेर तथा शेयर गरेर साथ दिनुहोला है❤️🙏
किन किन पहिला समीक्षा अधिकारी गलत लाग्थ्यो तर अहिले सारै माया लाग्छ😊
धेरै राम्रो 😘
म जलेर पो तिमी बल्यौ
म ढलेर पो तिमी उठयौ ❤