आयुषा गौतम र Tiktokका बाघका साथी दिपेशको पहिलो गीत, काठमाडौं आएर साह्रै हँसाए | Aayusha & Dipesh
Вставка
- Опубліковано 13 жов 2024
- Guest:
Sharmila Raymajhi
Bishal Raymajhi
Alina Raymajhi
Dipen Thapa
Dipesh Thapa
Aayusha Gautam
Interviewer:
Gopi Krishna Chapagain
Camera/Edit:
Sangita Oli
#ArtistKhabar
#AayushaGautam
#DipeshThapa
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ । Embedding to a website is allowed.
Thank You.
Subscribe us
UA-cam: www.youtube.co...
Like us on
Facebook: / artistkhabar
Follow us on
Twitter: / artistkhabar
Circle us on G+: plus.google.co....
Official Website:
www.artistkhabar.com
copyright@artistkhabar.com
web:www.artistkhabar.com
निकै कमेडियन भाई आएछन् खुसि लाग्यो। रायमाझी परिवारले बाबुलाई राम्रो स्थान दिनु भएछ।😊😊😍🙏
हाम्रो गफाडि भाई काठमाडौं सम आएछन् खुसि लागो
धेरै धेरै राम्रो काम गर्नु भएको छ रायमाझी परिवारले
हाम्रो बाग्लुङ्गे गफाडी भाइ ले रमाइलो मच्चाउने भए ल बधाई छ भाइ लाई
गफाडी भाई शुभकामना बाघको साथी
लु गफाडी बाबु यहाँ आइगेछ। लु सोचेँ भन्दा राम्रो सफलता मिलोस बाबुलाई ❤❤❤❤
खुसी लाग्यो यॉ भाई लाई देख्दा यहा सम्म लेहीदिनू भको मा धन्याबाद ❤
निकै राम्रो लाग्यो हजुर रमाइलो लाग्यो सर नमस्कार सबै जना लाई।
उत्कृष्ट छ भाईकाे रमाइलो प्रतिवान छन्
निकै कमेडियन भाई ल बधाई छ,साथमा रायमाझी परिवारलाई ,,,
Ho mero number one ho from टोक्यो बनु भेट्नु आउछु एक दिन बग भाई लिएर आउनु खुसी लाग्यो लास्ट कमेडी भाई
बाघ साथी दिपेशलाई यो स्थान सम्म ल्याईदिनु भएकोमा रायमाझी परिवारलाई हार्दिक धन्यवाद छ । र यसरी नै अब छिटो इन्द्रेणीमा अाएर विविध कुराकानी गाएको देख्न मन छ सबैलाई यो चाहना रहेकोछ । किनकि बाघको दोस्ती कसरी सम्भव भए नि ।
बबाल छ भाई
अध्भुत छ्यमता छ याे भाईकाे।बधाईछ गफि भाईलनई
सारै रमाइलो
याे भाइले धेरै हसायाे सबै टिमलाई धेरै धेरै धन्यवाद
लु गफडी बाबुलाई बधाई छ
नेपालको नम्बर 1 गफाडी भाइ 👌👌👌
नमस्कार सबैमा छिटै बिसाल रायमाझी youtobe बाट भाई बहिनिको गीत आउदै छ सबैले माया गर्दिनु होला।🙏
यो भाइ नि खत्रा छ मैले सबै भिडियो हेरथे भाइ
कसम मेराे लाश्तै नजिक को साथी यार येति खुशी लाग्यो यार खुशी को सिमा छैना 1 kg mashu liyera jyam parxu yar badai xa
Ati man parxa yo bhai
Wow nice
बाघ कमेदियन भाइ आयो निकै खुसिलाग्यो है अनि एलिना दि दि सर्मिला दि बिसाल दाइ दिपेन आयुषमा नानि कता जानु भा रैछ है अलिकालो भएर आऊणु भाछ
नमस्ते म सर्मिला रायमाझी हाम्रो आउदै गरेको काम लाई माया गर्दिनुहुन्छ भन्नी आशा छ 💞
हुन्छ हजुर
मेरो जन्मस्थल जिल्ला को चट्टुरे चकचके भाइ पनि काठमाडौं आईपुगेछ अब एकपटक इन्द्रेणी मा हेर्न पाइयोस मज्जाले हसाएको
्
ॐ्ॐ
jjjj
गफाडी भाइ राम्रो छ्😀😀😀😀😀
Wow......Raimaji family love u all...💘sply Aleena
Bhai voice EKdam ramro
खुसी लाग्यो
bhaichai khatra raixa
चकचके भाई को स्वर सारै मिठो
Good nice
शुभकामना छ बाबु
नानीलाई 💖💖💖🌹🌹🌷🌷🌷🎊🎊🎊👍️
Congratulations 🎉 all टीम
Khatra...vaii..
यो बाबु सारै प्रतिभावान लाग्यो जस्ले कलाकारिता मा चमत्कार गर्ने प्रवल सम्भावना छ । उज्ज्वल भविष्य का लागी धेरै शुभकामना
निकै प्यारा र प्रतिभाशाली नानू हरु 😍😍
सुर्खेत मा बस दुर्घटना, भिर बाट भेरी नदिमा खस्यो, बस सबै दुब्यो, मान्छे बेपत्ता ua-cam.com/video/7pxsq8nFf3M/v-deo.html
Ll
भाईको काला चै मलाई so amazing
आयुसा गौतम का फ्यान हरु यता
एता सानु नानु एस्तो अबस्ता मा ua-cam.com/video/m36ASKbgCbo/v-deo.html
Ramro
गफाडि भाइलाइ पनि काठमाडौसम्म ल्याएचन है युटिवेहरु..
Yak dam riyal comedy bhai best luck for song and your bright future life brother.
good👌👌👌👌👌👍️🙏🙏
Wow
wow mero best vai
Jombo teem lai good luck dhanyebad
Wow Nice video is ❤️❤️❤️
Hamro baglungne bhai lai safalta ko suvakamana
ati fetiksni vai ati ramailo lago 👌👌👌👌👌👌👌
Yo bhaai pani Aayo 🙏🙏🙏
Nice
अर्गानिक भाइ किनै राम्रो लाग्छ यो भाइ को स्वर धन्यवाद राइमाझी परिवार लाई यो भाइ स्वर चाहिँ दामी छ
Vai t Babal comedi raixa
Congratulations sumpuna team lai
Bbl xan la bhai
Wao baglunge vai
Babaal comedy best of luck Bhai 👍
यो भाइ पनि झापामा जन्मिनु पर्ने हो बाग्लुङ तिर जन्मेर ढिलो भयो चिन्न लाई/ केपि ओलि लाई पनि पछाडी पर्छन् होला
एता सानु नानु एस्तो अबस्ता मा ua-cam.com/video/m36ASKbgCbo/v-deo.html
Good
यो सानो भाई चाई लास्ट गफाडी छ हैं गफ दरो लगाउँछ हाम्रै गाउँले होनी हौं
So beautiful video
Wow bro nice
👌👌👌👌👌
Nice
Goodmorning 🙏🙏नमस्कार सबै ले यो channel nirajan online tv लाई सस्कराइब गर्नुहोला र bell icon लाई पनि दबाऊन नबिर्सनु होला पर्तेक दिन नयाँ पन्द्र देखि २० वाटा मुख्य समाचार ल्याएर तपाई हरु माझ आऊनेछौ
गफाडी बाइ भविष्य मा ठुलो कलाकार हुन्छन्
Goog
सारै रमाईलाे भाई👌😍😍
good
.
❤❤❤❤👌👍
बाघ को साथि को गफ गाफ रमाइलो लाग्यो
#S2vlog#S2vlog#S2vlog
🙌🙌🙏🙏🙏
यो भाईनि कडा छ
धेरै हसाउने बाबु
🙏🙏❤❤👏👏
Waw comedy vae dammi
Good luck vai kanxa
dami vai bahiniharu
आम्मा हो भाइको गफ 😁😁😁😁
Wow vai bahiiniko ramalo lagyo
गफाडी भाइ ।
Aausananu very nice
Nice tiger friend
Hoit depes bhai kada yar
So funny dipesh good luck bro go ahead
Wow dami
best of luck sanu Bunu ani bhai lai utar utar pragatiko suva kamana xa bhagwanla sadai rakxa garnux tcfull stay safe always.
😀😀😀😀😀😀कडा कति हास्नि😀😀😀😀😀
Saiko
Nikai ramro babu
यो गफादी भाइ कता गयो भने को त यता पो आएछ खत्रा छ नि
Kati ramalo bhai
Balla tiger bro aayex ktm khusi lagyo
मेरो गाउँ ले केता लाई प्रगति को धेरै शुभकामना
good dami
हाम्रो गफाडी भाइ को गफ सुन पायो लास्टै खुसी लाग्यो 😂😂😂😂😂
yo bhai laie commedy champion ma lagya hunthyoo
Fark vai good
हँसायो भाईले 😂😂😂
Confidence