अर्थोडक्स विश्वास कति पुरानो हो ? || How old is the Orthodox Faith ? || Episode-23

Поділитися
Вставка
  • Опубліковано 1 січ 2025
  • अर्थोडक्स विश्वास कति पुरानो हो ? ||
    How old is the Orthodox Faith ? || Episode-23
    चर्चको सत्य विश्वास र पवित्र परम्पराका बारेमा जान्नका लागि हामी कतातिर फर्किनेɁ हामी अर्थोडक्स चर्चमा नै फर्केर जानुपर्छ। चर्च इतिहासको सबैभन्दा पहिलो चर्च नै अर्थोडक्स चर्च हो। यो चर्चको स्‍थापना इस्वी सम्वत् ३३ मा प्रभु येसु ख्रिस्ट आफैले गर्नुभयो। यसबारे नयाँ करारका पेजहरुमा वर्णन भएको छ। यही चर्चले प्रेरितहरुका सिद्धान्त र पवित्र परम्परा पालन गरेको थियो।
    / @becnepal

КОМЕНТАРІ •