बाबुको जुङ्गो Babuko Jungo Karaoke with Lyrics

Поділитися
Вставка
  • Опубліковано 5 жов 2024
  • बाह्र छोरो
    तेह्र नाती
    बुढाको धोक्रो
    काँधै माथी
    । -। -। -। -।
    १ २ ३ ४
    बाबुको जुङ्गो बन्दकी राखेको
    आमाले गुन्यु चोलो साटेको
    तिमीले त... बिर्सेछौ
    तिमीले त ...बिर्सेछौ
    दसै धारा दुध पिलाएको
    काँधैमा राखी संसार डुलाएको
    तिमीले त... बिर्सेछौ
    तिमीले त... बिर्सेछौ
    Music
    १ २ ३ ४
    सपना.. खरानी खरानी
    बिपनी ..बनी हाल्यो विरानी
    सपना... खरानी खरानी
    बिपनी... बनी हाल्यो विरानी
    बुढाको लाठी नी
    आमाको छात्ती नी चर्कियो
    माया र परिश्रम उमाथिको
    व्यर्थै गो..
    बुढाको लाठी नी
    आमाको छात्ती नी चर्कियो
    माया र परिश्रम उमाथिको
    व्यर्थै गो..
    हुम sहुमs
    हुमsहुमss
    नारे नारे नारे s
    देरे नारे नारेss
    देरे नारे ना s
    ताना ना ss
    तिमीले त... बिर्सेछौ..
    Thanks..

КОМЕНТАРІ • 19