Hajar Juni Samma Khoji Base Original Lyrics Clear Karaoke Udaya Sotang By Krishna Jabegu Limbu
Вставка
- Опубліковано 5 жов 2024
- Song:- Hajar Juni Samma
Original Lyrics Clear Karaoke
Lyrics:-Pawan Changing
Music:- Yogendra Ghatani
Singer:- Udaya Sotang
Album:- Upama
Audio Label:- Taal Music
Karaoke Lyrics Edit By Krishna Jabegu Limbu
🌬️ Original Song 🎶🎶🇳🇵🇳🇵
👇👇
👉👉 • Video
🌬️ Facebook follow me// / krishna.subba.18
🌬️ Facebook follow me// / krishna.jabegulimbu.5
👉👉 Please Don't forget to Subscribe Like Comment and Share My Channel Thank you....
Dherai ramro cha hajur ko sabai karaoke song hajur 🙏🙏👍️👍️
हजार जुनि सम्म खोजी बसे तिमीलाई
माया मेरो युग युग सम्म
तिमीलाई दिए तिमीलाई
हो हो हो..
तिमीलाई दिए तिमीलाई
हजार जुनि सम्म खोजी बसे तिमीलाई
माया मेरो युग युग सम्म
तिमीलाई दिए तिमीलाई
हो हो हो..
तिमीलाई दिए तिमीलाई
हजार जुनि सम्म
☆☆💖Music💖☆☆
मिलन कहिले नहुने भो
कस्तो माया हो
हो हो हो..हो हो
मिलन कहिले नहुने भो
कस्तो माया हो
सम्झना संग बाँच्नुपर्ने
कस्तो यो बेदना हो
सम्झना संग बाँच्नुपर्ने
कस्तो यो बेदना हो
हजार जुनि सम्म खोजी बसे तिमीलाई
माया मेरो युग युग सम्म
तिमीलाई दिए तिमीलाई
हो हो हो हो.....
तिमीलाई दिए तिमीलाई
हजार जुनि सम्म
☆☆☆Music☆☆☆
>==>Music
लु राम्रो छ आदाङ्बे ज्यु , नोगेन सेवारो
नोगेन 🙏🙏
Namaste hajur
Narayan gopal ko purano geet " bho bho nasodha aba kei malai " ko karaoke with lyrics euta rakhi dinos na hajur.
😮..Thank you dada ...💗
धन्यवाद हजुर यति राम्रो गीत को Track ल्याईदिनु भएको हजुर लाई❤️🙏❤️
🙏🙏
"एकान्तमा रुदा रुदा भिज्यो सिरानी
उही घाम उही जुन बसाई सरेनी "
मनिला म्याम यो शब्दले सजिएको गित मैले 2002/2003 तिर खुबै सुन्थे , जब म मुग्लान मा थिए , गीत पनि अति मार्मिक थियो । मैले क्यासेट मा सुनेको हो । ऐले आर मैले यो गीत सुन्न एकदम चासो लिएर खोजेको खोजेई छु , भेट्टाउन सकेको छैन । मलाई गीत को बोल पनि याद नभएर होला । तपाईंलाई यसको बारेमा पक्कै पनि केही ज्ञान छ । मलाई यो शब्दले सजिएको गित सुन्न साह्रै रहर छ । शायद उदय दाई लाई पनि थाहा हुन सक्छ । कृपया मलाई यो गीत उपलब्ध गराई दिनुन है ।
राम्रो ल्याउनु भयो लुङ्वा
यरिक यरिक नोगेन लुङा
Dai hjr hera yo mutu ma chira parya chha track karaok halnu na plz
Sewaro lungga sarai numako song❤❤❤❤❤❤
Nice 💯💯💯💯
tapai le kun software bata karaoke banaunuhunxa?
Dherai ramro karaoke sir thank you my humble request Karaoke track of Chahey mara gara ya nagara new version please
Dai plz नाच्छ यो मन किन कि न को track halidinu n
Great karoke❤
My humble request Karaoke track of Chahey mara gara by earth band please
Nice
Daami geet
🙏🙏
❤
❤❤❤
So. Nice. Song
🙏🙏
❤❤❤❤All❤
hello good morning i love this track can i sing cover song please
Wow maja ayo guru maja aayo supop nice edeting
सपोर्ट को लागि धेरै धेरै धन्यवाद 🙏🙏
K ko nice editing,original lyrics sunny ta pahila
👍👍👍👍🙏🙏🙏🙏
❤❤❤❤❤😊😊😊😊
🙏🙏👍👍👌👌
W/c
Thank you so much ❤️
🙏🙏
Wow relly
🙏🙏
🤞💗
Thank you
सपोर्ट को लागि धेरै धेरै धन्यवाद 🙏🙏
Mero t aakha ma aasu nai aayo
1
can i sing in your track for the track
अवश्य पनि कभर गीत गाएर मनोरञ्जन लिनसक्नु हुन्छ हजुर
Mani rai
😢😢😢😢
Lyrics: Dr Pawan kumar chamling not changing😢
पालमान लिम्बु जी एकपटक Description मा पनि नियालेर हेर्ने बानि बसाल्नु होला है..! कमेन्ट को लागि धेरै धेरै धन्यवाद नोगेन 🙏🙏
Yo aagadi ko aawaj na halnu na yarr. ... Kaan gayo 😅😅
कान खाए छ...!! फलो नगर्नुहोस् अरु नै कान 👂 नखाने ट्रयाक रोज्नु 😡😡
Lyrics Pani mileko chaina Kya ho yesto, original geet ramro sanga sunera rakhnu pardaina,Mahamurkha
राम्रो मिठो कमेन्टको लागि...
मैले राम्रो ट्रयाक बनाउन सकिनछु अब राम्रो ट्रयाक बनाउने पालो हजुरको सफलताको अग्रिम शुभकामना 🌹🌹
नोट:- यदी कुनै पनि मैले मेरो च्यानलमा राखेको ट्रयाक नहेरी नसुनी दिनु होला ...! नसुनी दिन्दा मलाई केही फरक छैन धन्यवाद 🙏🙏
Woow woow 😍💋 💝💖❤️
😍🥰
I'm single 😥😥😥😥😥
🥰😍
❤
Nice