सदिक्षा बैनी ! यो ठाउँतिर म पनि पुगेको छु, यस्तो हरियाली भएको बेलामा त्यहाँ पुगेर धीत मरुन्जेल मनग्ये प्राकृतिक मनोरम दृश्यवली हेर्ने अनि दुधकुण्ड हिमाल रेन्जलाई नजिकबाट हेर्ने इच्छालाई पुरा गरिदियौ, धेरै धन्यवाद । स्थानीयहरुले यत्तिबेला चिन्ने/भन्ने "पारे डाडा" लाई उहिले खालिङ पुर्खाहरुले "प्योर धम" भन्थे । अपभ्रम्स भएर ट्रेकिङ म्यापहरुमा समेत Pare dada लेखिएको छ । सलुङ, ग्वानबया, रिमु ... खालिङ भाषाबाट नामाकृत भएका हुन् । आदिम कालमा खालिङ पू्र्खाहरुले चहारेको ठाउहरुमध्ये "पारेडाँडा/प्योरधम" क्षेत्र खालिङ मुन्धुमसँग जोडिएको छ । यस क्षेत्रमा कतै एक विशाल ओडार "प्योर फुल" रहेको छ ।
बैनी हजुरको एक्लै केमपिङग गर्ने अनि एक्लै यात्रा गर्ने आंटलाई म सलाम गर्छु।यो एकलै यात्रा गर्नु कुनै खेलाइची कुरा हो इन धेरै आटॅ चाहिँन्छ । mentality and physically perfect हुनू पर्छ ।म हजुरको भिडीयो एक्दमै राम्रो लाग्छ ।म सिक्किम बाट सधै तपाईको भिडीयो हेर्छु मैले हजुरको भिडीयो मार्फत धेरै राम्रो राम्रो ठाउँहर हेर्ने मौका पाएकोछु ।अन्तमा हजुरहरूलाई आउदो दिनको लागि पनी धेरै सुभकामना छ ।
babal ramro xa baini dafe rastriya panchhi re ramro dekhaunu vayna ni ? Kasto dekhauxa hola jasto lageko thiyo aru ta sabai babal lagyo hai sound ma dhyan ali rakhnu hola vanxu Thank you best of luck 🎉
Starting mai yetii dherai lamo video nadekhaunu short banayera dekhaunu anii viewers le full video herxa sabai thik hudai gakoxa aba auta mic linu anii voice panii ramro hunxa hai Buinii
सदिक्षा बैनी !
यो ठाउँतिर म पनि पुगेको छु, यस्तो हरियाली भएको बेलामा त्यहाँ पुगेर धीत मरुन्जेल मनग्ये प्राकृतिक मनोरम दृश्यवली हेर्ने अनि दुधकुण्ड हिमाल रेन्जलाई नजिकबाट हेर्ने इच्छालाई पुरा गरिदियौ, धेरै धन्यवाद ।
स्थानीयहरुले यत्तिबेला चिन्ने/भन्ने "पारे डाडा" लाई उहिले खालिङ पुर्खाहरुले "प्योर धम" भन्थे । अपभ्रम्स भएर ट्रेकिङ म्यापहरुमा समेत Pare dada लेखिएको छ । सलुङ, ग्वानबया, रिमु ... खालिङ भाषाबाट नामाकृत भएका हुन् । आदिम कालमा खालिङ पू्र्खाहरुले चहारेको ठाउहरुमध्ये "पारेडाँडा/प्योरधम" क्षेत्र खालिङ मुन्धुमसँग जोडिएको छ । यस क्षेत्रमा कतै एक विशाल ओडार "प्योर फुल" रहेको छ ।
Wow kati sundar hamro Nepal 🇳🇵 dada kada Himal haru ❤❤
Inspiring lady ❤❤❤ keep it up
WOW! what a Beautyful place.❤❤❤
Glad to see.🙋♂️🙋♂️🙋♂️
wow❤❤
Beautiful pictures ❤❤
what a beautiful country nepal is..watching you from philippines...
just wow😮😮😮 thank you so much for the video ❤❤❤❤
Wow so beautiful ❤️🙏🙏
Wow
wow beautiful place ❤
बैनी हजुरको एक्लै केमपिङग गर्ने अनि एक्लै यात्रा गर्ने आंटलाई म सलाम गर्छु।यो एकलै यात्रा गर्नु कुनै खेलाइची कुरा हो इन धेरै आटॅ चाहिँन्छ । mentality and physically perfect हुनू पर्छ ।म हजुरको भिडीयो एक्दमै राम्रो लाग्छ ।म सिक्किम बाट सधै तपाईको भिडीयो हेर्छु मैले हजुरको भिडीयो मार्फत धेरै राम्रो राम्रो ठाउँहर हेर्ने मौका पाएकोछु ।अन्तमा हजुरहरूलाई आउदो दिनको लागि पनी धेरै सुभकामना छ ।
eklai xaina brother duo ho
Nice video, see you next 🥰🙏
Dami 👌👌👌
Beautiful Solukhumbu❤ Superb Content❤
Wow nice video. ❤️ From Hong Kong
Very nice seen...
Amazing 👏
Nice pic
kati ramro ho yo thau
thank you for your hardwork
Nature❤❤❤❤
Wow so wanderful yo thauma ma ni pugekoxu Dudhkunda jada dherai ramailo thau xa. I'm from Dolakha.
प्रकृतिको सुन्दरता नियालेर हेरिरहनु जस्तो❤❤
Sadiksha jastai, Eastern Rural Nepal YT channel ma dekhinchha! Anyway beautiful sceneries👏👏👏
wowww!!❤
हाम्रो सोलु राम्रो सोलु ❤❤❤
कमाल छ भिडियो। बबाल छ दृश्य।👍👍👍👍 दशैंको हार्दिक मंगलमय शुभ-कामना।म रमेश राई डाँडागाउँ दार्जिलिङ बाट।🙏🙏🙏🙏🙏
Wonderful❤😮
Janat O M G ❤❤❤
सोलुखुम्बु , मनै लोभ्याउने ठाउँ अनि उत्तिकै उत्कृष्ट भिडियो ।
great !
Sarai dami ❤️👌
Wau ❤
Tapaiko vlog malai ramro lagyo..
❤❤❤❤❤❤❤❤❤
nice ❤❤
Undscrptble😮😮❤🎉
Keep going ❤❤❤
🎉🎉❤❤❤❤
IM FROM INDIA AND I AM WACTHING UR VIDEO DEAR SISTER
babal ramro xa baini dafe rastriya panchhi re ramro dekhaunu vayna ni ? Kasto dekhauxa hola jasto lageko thiyo aru ta sabai babal lagyo hai sound ma dhyan ali rakhnu hola vanxu
Thank you
best of luck 🎉
❤❤❤
❤
सोलुखुम्बु, मनै लोभ्याउने ! याक खर्क !
malai pani solu jana man lagyo
i like your video
सदिक्षा वैनिले खाएको ढिढोले चाहि मुखमा थुकै आयाे हाै ।
हजुर को ठुलो fan भए अनि 17:34 sascraaibar पनि हो राम्रो छ
भिडियोले मन तान्यो हौ।मलाइ पनि लैजाउ न ल।😘
दामि
tiger come
Hey❤
Who is your camera man??
Suport chahine frens yata hajir hai..
Starting mai yetii dherai lamo video nadekhaunu short banayera dekhaunu anii viewers le full video herxa sabai thik hudai gakoxa aba auta mic linu anii voice panii ramro hunxa hai Buinii
Audio clear vayena,
थोरै आवाज सानो भयो अब आउने भिडियो मा सुधार्नु ल
Wow❤❤❤
wow
Wow ❤
❤
Wow❤
Wow❤
Wow❤❤❤