Pokhara, Harichok To Yamdipul Road Construction Latest Update | Madhya Pahadi Lok Marg | Pok | KTM

Поділитися
Вставка
  • Опубліковано 4 тра 2024
  • यस्तो बन्दैछ हरीचोक देखी याम्दी पुल सम्म मध्य पहाडी लोकमार्ग | Pokhara, Harichok To Yamdipul Road Construction Latest Update | Madhya Pahadi Lok Marg 🙏🙏🙏
    🔔Subscribe to my channel & Leave the bell for more video
    / kbttravel
    👉We also need your support through liking, commenting, sharing & subscribing to our channel. keep supporting & Spread Love.
    👉If you want to connect with me follow me
    👉Facebook: / kbttravel
    👉Instagram: / kbt1travel
    👉Twitter: / kbttravel
    💚Buy me a coffee❤️If you would like to make a small donation to support my channel➡️ link in below
    www.paypal.me/khadga537
    👉The footage is available for licensing. For professional inquiries please contact us!
    🤟Thank You For Watching
    PLEASE DO NOT USE THIS VIDEO UNDER ANY CIRCUMSTANCES WITHOUT PERMISSION, ALL COPYRIGHTS BELONG TO ©KBT Travel
    Embedding to a website is allowed

КОМЕНТАРІ • 13

  • @gamgurung7415
    @gamgurung7415 2 місяці тому +5

    प्रगति जिरो नै अहिलेसम्म 🐢🐢🐢🐢

  • @hondakubo9399
    @hondakubo9399 2 місяці тому +7

    हाम्रो देश मा जाबो 3/4 km सडक स्तरोन्नति या निर्माण गर्न कम्तीमा पनि १०/१५ बर्ष या बढी नै लाग्छ भने त्यो देश कति सम्म को भ्रष्ट, खत्तम, हरिबिजोग, कवाडी, असछ्यम, गँवार अशिक्षित, गरिबी कामै नलाग्ने हो यत्तिकै थाहा हुन्छ। सँसार कै सबैभन्दा खत्तम हरिबिजोग भ्रष्ट गँवार कवाडी सिस्टम देश नेपाल हो जस्तो लाग्छ मलाई त

    • @sumankhadka1335
      @sumankhadka1335 Місяць тому +1

      हाम्रो जस्तो पाहाडी मूलुकमा सडक मार्ग भन्दा रज्जु मार्ग (Podway) उपयुक्त हुन्छ 100 km निर्माण गर्न 6 देखि 8 महिना लाग्छ कुनै जग्गाको मुवाब्जा पनि दिनु नपर्ने लागत मोटर बाटोको 15% भए पुग्ने यस्तो प्रबिधी नभित्र्याएर कमिशनको चक्करमा यस्तै हुने हो। अहिले स्विजरल्याण्ड जस्तो धनी देशले यात्रु र मालबाहक दुबै निर्माण गरि सन्चालनमा ल्याएको छ अर्को कुरा बिद्युतले चल्ने भएको हुँदा पेट्रोलको खर्बौ रुपैँया पनि बच्ने भाडा पनि 100 km को 300 जति लाग्ने र बिरगञ्ज देखि 100 टन सामान ढुवानी गर्दा 13 देखि 15 हजार बिद्युत खर्च लाग्छ यस्को प्रयोगले देशको काया पलट हुने देखिन्छ।

  • @lukeshtamu3666
    @lukeshtamu3666 2 місяці тому +5

    Pkr ko janata nai vede ho yetro sal huda ni bal xaina road nai block garna parxa ni

  • @ManojBardewa-lq3ig
    @ManojBardewa-lq3ig 2 місяці тому +2

    Nice bro Ajay video chai yo bro manoj from Darjeeling

  • @dharmapokhrel1788
    @dharmapokhrel1788 2 місяці тому +1

    तालचोकदेखि बेगनासतालसम्मको पनि अपडेट गर्नुपर्‍यो।

    • @hondakubo9399
      @hondakubo9399 2 місяці тому +1

      म हिजो गएर आएको, नाला हरू यताउता बनाइएको छ नत्र त सिन्को धरी भाँचिएको छैन, जाबो 3 km सडक स्तरोन्नति गर्ने ३/५ बर्ष सम्म लाग्छ रे भनेर Supervisor ले नै भन्नुभएको थियो

  • @amitagurung1765
    @amitagurung1765 Місяць тому +1

    नेपालको कुन चैं नेताहरु देखि कर्मचारी देश बिकास भएको देख्न चहाँन्छन तनि।
    यीनिहरु त बिकासको नाउँमा लुटि रहँने भाँडोको रुपमा बिकास भन्ने मात्रै हो।

  • @neeroxale323
    @neeroxale323 Місяць тому +1

    Kaam ta 10% pani navakoraicha.

  • @krishnabahadurgurung283
    @krishnabahadurgurung283 Місяць тому +1

    पोखरा को मेयर मर्यो कि जिम्दै छ.? पोखरा को भित्रि रोड खाल्टो नै खाल्टो साथै फोहोर फोहर भएको छ. येस बारेमा कुनै अभियान नगरेको. बालेन हर्क को अभियान देखेर पनि लाज मान्नु पर्ने हो. चुनाब को पैसा उठाउदै छ क्या हो.

  • @kumargurung4158
    @kumargurung4158 2 місяці тому +2

    यो ठेकदारले कामछीटो नसकाऊनूको कारण केरहेछभने नीर्मणकम्पनीले बाटोकोलागी भनेरा नीसूल्का मनपरीढङगेले खोलको गीटीबालूवा ढुङगा नीकालेरा लूकीछीपी बजारमा बेचेरा आरबौ पैसा कमैरहेकोहूनाले हो काम सकीयोभने खोलाको गिटीबालूवा नीकाल्ना पाऊदैना

    • @rudrasubedi1198
      @rudrasubedi1198 Місяць тому +1

      हाे सत्यकुरा यहीहाे ।