जसरी नि ६ लेनको सडक बनाउनु पर्ने हो र खासै केही भौगोलिक जटिलता नभएको हुँदा ६ लेन सजिलै बनाउन सक्ने भएपनि ४ लेन मात्रै बनाउदै छ। दुरदर्शि नेतृत्व नहुनुको उदाहरण यो पनि हो।
६ बर्ष अगाडि शुरु भएको नारायणघाट बुटवल सडक भन्दा २ महिना अगाडी शुरु भएको यो एसियन हाइवे अन्तर्गत को सडक स्तरोन्नति छिटो निर्माण सम्पन्न होला जस्तो पो छ त !! 95 कि मि नै हुनुपर्ने तर किन जम्मा 45 किमि मात्र स्तरोन्नति हुने रहेछ??? बाँकी भाग को ठेक्का लाग्छ कि लाग्दैन?? मुग्लिङ देखि नौबिसे खण्ड को सडक स्तरोन्नति को भिडियोहरु पनि अपलोड गर्नुहोस् 🙏🛣️🛣️
3 barsa bhancha, butwal narayanghat kati barsa bhayo bijog cha, saptari siraha tira pani testai cha aaba yo pani kati barsa samma behal hola, Tara samaya mai kaam sakos ra janta le subida paos bhanne kamana cha
काकर्भिता देखि इटहरी समा को भिदियो बनाउनु न सर
सुभ कामना नेपालको बिकासको लागि।
धन्यबाद छ जानकारिको लागि।
❤❤❤❤❤ Good job
Good job 👍🏻 ❤
जसरी नि ६ लेनको सडक बनाउनु पर्ने हो र खासै केही भौगोलिक जटिलता नभएको हुँदा ६ लेन सजिलै बनाउन सक्ने भएपनि ४ लेन मात्रै बनाउदै छ। दुरदर्शि नेतृत्व नहुनुको उदाहरण यो पनि हो।
I do not think it's worth building six lanes all the way as there is not much city traffic.. They are making six lanes anyways in city areas
६ बर्ष अगाडि शुरु भएको नारायणघाट बुटवल सडक भन्दा २ महिना अगाडी शुरु भएको यो एसियन हाइवे अन्तर्गत को सडक स्तरोन्नति छिटो निर्माण सम्पन्न होला जस्तो पो छ त !! 95 कि मि नै हुनुपर्ने तर किन जम्मा 45 किमि मात्र स्तरोन्नति हुने रहेछ??? बाँकी भाग को ठेक्का लाग्छ कि लाग्दैन?? मुग्लिङ देखि नौबिसे खण्ड को सडक स्तरोन्नति को भिडियोहरु पनि अपलोड गर्नुहोस् 🙏🛣️🛣️
पुरानै कलभर्ट मै जोडेको कलर्भट मज्बुत होला त ??
Mahendra highway हो
नाम फेर्ने होइन
Mixture nai hai ka
धेरैबढाइचढाइ कुरानगरौं कामकछुवाको गतीमाहुॅदैछ
3 barsa bhancha, butwal narayanghat kati barsa bhayo bijog cha, saptari siraha tira pani testai cha aaba yo pani kati barsa samma behal hola, Tara samaya mai kaam sakos ra janta le subida paos bhanne kamana cha
यो asian highway खास म कोले बनाउन लाको हो चीन कि अमेरिका ले हो?🤔🤔🤔
ADB bata loan liyera kaam hudai cha
Itahari sammanko video banaunu na
Tebra vanna meldaina jey hos kachuwa ko gati ma kam hudai cha