सशस्त्र प्रहरीको लाठीचार्जबाट घाइते लिम्बुवान भोलेन्टियर लाजेहाङको निधन ।सहिद घोषणा गर्न माग। dharan

Поділитися
Вставка
  • Опубліковано 10 жов 2024
  • सशस्त्र प्रहरीको लाठीचार्जबाट घाइते लिम्बुवान भोलेन्टियर लाजेहाङको निधन । सहिद घोषणा गर्न माग । #clickdharan #koshiprovince #lajehang

КОМЕНТАРІ • 209

  • @deudhanrai7780
    @deudhanrai7780 Рік тому +1

    यो पुलिश प्रसासनलाई पहिला उडाउनु पर्ने..यो पुलिसहरु सव तेहि बाहुबाबादको गुलामी बनेर जनताको हक अधिकारलाई दमान गर्ने यति सम्माको गोबार र कुमान्छे

  • @balirajrai1268
    @balirajrai1268 Рік тому +32

    हार्दिक श्रधानजली। अब हामी तपाइको आत्मा सान्तिको लागि ज्यानको बद्ला ज्यान नै लिने छौ।

  • @balsenehang7339
    @balsenehang7339 Рік тому

    हार्दिक श्रदान्जली बिरसहिद लाजेहाङ लिम्बुवान योद्धा प्रती र परिवार सम्पूर्ण मा धैर्य धारणको सक्ती प्रदान होस् भन्नेहार्दिक कामना व्यक्त गरिन्छ

  • @creativenepali9574
    @creativenepali9574 Рік тому +4

    हत्यारा सशस्त्र प्रहरी सङ्गठन मुर्दाबाद..... हत्यारालाई कारबाही होस

  • @balsenehang7339
    @balsenehang7339 Рік тому

    बिर सहिद अमर रहुन्
    जय लिम्बु वान किराँत
    जय पहिचानबाद जय 10+1

  • @rairudra9313
    @rairudra9313 Рік тому +11

    साला भन्ने बेलामा पहिचान सहितको संघीयता भन्ने ! नाम राख्ने बेलामा प्रदेशको नाम चाहि बेचिसकेको कोसि नाम राख्ने ? अब प्रदेशको नाम किरात नराखे सम्म आन्दोलन जारिराख्नु पर्छ !

  • @ramkumarizamlimbu6823
    @ramkumarizamlimbu6823 Рік тому +1

    अब कुर्सि मा बसेर यसैगरि परहरि प्रसासन हरुले जनताको माङग हरुमा दमन गर्छन् भने प्रतेक प्रसासन मा रहेकाहरु लाइ इसपस्टि करन लिनु पर्ने बेला भयो ।

  • @yehangkhambu69
    @yehangkhambu69 Рік тому +8

    यथार्थ धरातल, सत्यलाई छलेर गन्तव्यमा पुगिन्न,, लिम्बुवानका साथिहरुले बेलैमा बिचार गर्दा राम्राे । सबभन्दा पहिले हाम्रो ईतिहास राम्ररी अध्यान गर्न अनुरोध छ..!!!!

  • @Bungchngma
    @Bungchngma Рік тому +2

    हार्दिक श्रन्दान्जली वीर सहिदलाइ

  • @padamkandangwa4126
    @padamkandangwa4126 Рік тому +2

    जय पहिचान !!!! सरकार ,तुरुन्तै सहिद घोषणा गर् !!!! किरात प्रदेश छि छि छि !

  • @rainepal8173
    @rainepal8173 Рік тому +4

    राई
    र लिम्बू नमिल्नुको कारण यो अवस्था अायको हो १००%
    किरात /
    प्रदेश राख्नु पर्छ पहिले त्यास पछि लिम्बू खम्बुको बारे जानू पर्छ / पछि पहिचानमा जानू पर्छ/ यसरी क्रम बद्ध जादा सफल हुन्छ तर लिम्बुले बिम्बुवान किरात पर्देश & खम्बुले खम्बुवान किरात प्रदेश माग्यो भने दुबैपक्षको माग बाझिन्दा प्रदेश र पहिचान सफल पार्न असफल हुइन्छ। यो कुरा लिम्बू र खम्ले वा सबै पहिचान बादीहरुले बुझ्नै पर्ने जरुरि कुरा हो ।।जय किरात प्रदेश र मृत योद्धा प्रति हार्दिक सम्बेदना चढाउदै शोक सन्तप्त परिवार प्रति धैर्यधारण गर्ने शक्ति जुटोस। 😥

    • @dipbahadurrai4764
      @dipbahadurrai4764 Рік тому

      Sahi, kina khanda2 eutai hunu ramro thiyo tesaile dhogreful sugar diyo. K garne yestai xa

  • @nikaskhanal5974
    @nikaskhanal5974 Рік тому

    भाबपुर्ण हार्दिक श्रद्धाञ्जली अति दुखद पिडादायक दुखद घडी

  • @balsenehang7339
    @balsenehang7339 Рік тому

    जय लिम्बुवान किराँत जय मुलबासी जनपहिचानबाद

  • @shyamrajrai5624
    @shyamrajrai5624 Рік тому +1

    संघ सस्थाका पफाधिकारीहरुले हिजो गल्ती गर्नले यो नसोचेको घटना भयो यो दुखद छ ।सुन्नु भो त यक्थुङचुम्लुङको पदाधिकारीको कुरो? भन्नू सक्नु पर्छ पर्थ्यो कि यो गलत छ।उचित सम्मन हैन अब कोशी प्रदेश खारेज गरि किरात प्रदेश राज्यले सम्बोधन स्वीकार गर्नु पर्छ पर्छ पर्छ।

  • @bibasthapa5693
    @bibasthapa5693 Рік тому +4

    Rip
    अब मुख्यमन्त्रीलाई यही हालत बनाउनुपर्छ

  • @kamalhukpachongbang663
    @kamalhukpachongbang663 Рік тому +8

    दुखद खबर😢😢
    लाजेहाङ्ग प्रती हार्दिक श्रद्धाञ्जली 😢😢

  • @funentertainment4876
    @funentertainment4876 Рік тому +2

    मृतक लाजेहाङ ज्युको मृतआत्माले शान्ती पावस साथै सरकारले सहिद घोषणा गरेर पहिचानवादिहरुलाई शान्त पार्ने प्रयास गरोस जै मुलवासी जै भुमिपुत्र

  • @pramilarai7436
    @pramilarai7436 Рік тому +8

    हार्दिक श्रद्धाञ्जली😢😢

  • @prataprai5278
    @prataprai5278 Рік тому +2

    अब हिम्मत कार्की लाई पनि एस्तै गर्नु पर्छ

  • @gauridhan8790
    @gauridhan8790 Рік тому +3

    किरात प्रदेश मान्ने भयेको भए पैलेइ हुन्थ्यो चहियो लिम्बुवान र खुम्बुवन

    • @rkhdgrai8435
      @rkhdgrai8435 Рік тому

      Aafai aafai bibhajit xau ta hami kasailai khambuwa chaine kasailai limbuwan chahine ? Kirat pradesh chai possible hun sakxa.

  • @raisamenhang983
    @raisamenhang983 Рік тому +47

    किरात परदेश राखे भै गो त।केको लिम्बुवान किरात केको खम्बुवान चाहियो र सबै मिलेर किरात परदेश को एजेन्डामा एकजुट हुदा राम्रो नभा खासै उपलब्धि प्राप्ति होला जस्तो लागेन

    • @harkalimbu1923
      @harkalimbu1923 Рік тому +3

      Yesto hawa kura nagara mitra milera agadi badeko xa.

    • @ryneerishim8849
      @ryneerishim8849 Рік тому +1

      हो सही कुरा गर्नु भो
      केको लिम्बुवान र खम्बुवान

  • @surendrakhapung9410
    @surendrakhapung9410 Рік тому +3

    पहिलो संबिधान सभा को चुनाबमा झन्डै २ तिहाइ पहिचान बादीहरुको संख्या थियो तर पनि पहिचान को आधारमा प्रदेश हरुको नामाकरण हुन सकेन , त्यो बेला पहिचान बादीहरुको सुनौलो अवसर थियो। जब जब इतिहास रच्ने बेला हुन्छ त्यति बेला पहिचान बादीहरुले आफ्नो सुनौलो अवसर गुमाउने गरेको देखिन्छ। सबैलाई चेतना भया।।

  • @dharmarai5807
    @dharmarai5807 Рік тому +9

    हार्दिक श्रद्धाञ्जली ! तिम्रो बलिदान खेर नजाओस ।

  • @DilungchhaDevendra
    @DilungchhaDevendra Рік тому +11

    हार्दिक श्रदान्जलि 💐💐💐💐💐

  • @simon_for_u
    @simon_for_u Рік тому +1

    ब्राह्मणबाद सत्तालाई तहसनहस पार्नलाई..पहिचानबादी मुलबासिहरु एक जुट हुनुपर्यो है एमाले,काङ्ग्रेस र माओबादिका झोलेहो....

  • @madanrai2596
    @madanrai2596 Рік тому +7

    हार्दिक श्रध्दाञ्जली

  • @samsingbotamlingyakthung
    @samsingbotamlingyakthung Рік тому +6

    अबकाे जान्दाेलनमा जादा फलमकाे रड लियेर जानुपर्छ र येदि प्रहरी दमन भयाे भने रटले टाउकाे फुटाइदिनुपर्छ अब ज्यानकाे बदला ज्यान लिनु पर्छ

  • @chemjonglimbu9192
    @chemjonglimbu9192 Рік тому +7

    भावपुर्ण श्रद्धाञ्जली 😭 दोस्रो काङ्सोरे वीर सहिद अमर रहुन ✊

  • @chandralimbu9962
    @chandralimbu9962 Рік тому +1

    यो नस्लवादी सत्ताले यस्को मूल्य चुकाउनू पर्छ ।

  • @puspa314
    @puspa314 Рік тому

    सशस्त्र प्रहरी बलले लाठी चार्ज गर्नु भन्दा अगाडि आफ्नै साथिहरुले लाजेहाङ को टाउको मा लाठिले हानेको भिडियो प्रुप देखाउन सक्छु म । ठूलो क्षती भैसक्यो तर सशस्त्र प्रहरी लाई दोषी नबनाइयोस। बार्ता द्वारा तपाइहरुको माग को सम्बोधन चाडै पूरा होस। जय नेपाल

  • @gopalpandey3321
    @gopalpandey3321 Рік тому

    हार्दिक सर्नदाञ्जली

  • @minarai4826
    @minarai4826 Рік тому +8

    हार्दिक श्रद्धाञ्जली 🙏💐

  • @mankosathi9683
    @mankosathi9683 Рік тому +6

    अधिकारको लागी अब पहिचान पक्षधरले हतियार उठाउनै पर्ने देखियो ।

  • @udayahang765
    @udayahang765 Рік тому +4

    हार्दिक श्रद्धाञ्जली।

  • @kamalsunuwar1191
    @kamalsunuwar1191 Рік тому +9

    हार्दिक श्रदाञ्जली 🙏🙏🙏😥😥

  • @rrr4570
    @rrr4570 Рік тому +1

    सर्व प्रथम त मृत आत्माले स्वार्गमा वास होस ।
    दुखको कुरा के भने हुनै नसक्ने कुरामा घमण्ड गर्नु हुन्न रिजल्ड यहि हुन्छ नेताको पछि लाग्दा मृत्युमा अगाडि पुगिन्छ ।

  • @faithhope608
    @faithhope608 Рік тому +3

    नेता को चाहाना नै मानिस मार्नु हो नत्र एउटा पहिचान को लागि प्रदेस नामकरन गरि दिएको भए आज यो घट्ना घट्ने थिएन!!

  • @lakhalmb2929
    @lakhalmb2929 Рік тому

    यदि प्रहरी दमन हुन्छ भने किराँत लिम्बुवान बाट प्रहरी फोर्स खारेज गर्नु जै लिम्बुवान

  • @rupnarayan1406
    @rupnarayan1406 Рік тому

    अब सुरु भयो शान्ति पुर्ण रुपमा जुलुस बिराटनगर जाने क्रममा प्रहरीको कुटाई बाट शशक्त घैँते श्री पदम लिम्बु लाजेहाङग सवाबा ज्यु को उपचारको क्रममा दुखद् निधनले सिँगो आन्दोलन परिवार मर्महद भयेको छौँ?राज्यले मृतक लाई सहिद घोषणा गर्नु पर्छ?र उचित क्षतिपूर्ति दिनु पर्छ?हार्दिक श्रद्धान्जली अर्पण गर्दछु?जय किराँत?

  • @narendrarai5624
    @narendrarai5624 Рік тому +4

    हार्दिक सर्दानजली।

  • @bimalgurung295
    @bimalgurung295 Рік тому +6

    ALL MULBASI TEAM PLEASE COOPERATE EACH OTHER BECAUSE VERY GOOD FOR ALL MULBASI TEAM IN NEPAL

  • @premkalrai4091
    @premkalrai4091 Рік тому

    Ati dhukha lagyo.lajehangko aatmale santipawosh.

  • @baldevbhatta022
    @baldevbhatta022 Рік тому

    सहिद जिन्दावाद

  • @bhimkumarlingden3602
    @bhimkumarlingden3602 Рік тому +6

    हार्दिक श्रद्धाञ्जली

  • @kishordhimal4376
    @kishordhimal4376 Рік тому

    Ramro vayaxa jatya pradesh magna lai ठोकनै parxa

  • @grpnepal
    @grpnepal Рік тому

    यो दुखद घटना त्यो नितान्त डियुटीमा खटिएको प्रहरीको कमजोरी हो !

  • @davidrai599
    @davidrai599 Рік тому

    Hardik shrandajali Aarpan Garda chhu SwargiyaLaje hang jyu Aatma le chirshanti paunus jay mata Rakshya garidinus

  • @mimegiri1155
    @mimegiri1155 Рік тому +5

    हार्दिक श्रद्धाञ्जली 😢

  • @krishnakumarimagar1710
    @krishnakumarimagar1710 Рік тому +1

    Hardik srdanjali yo nepalma jatko parades khojne haina euta jatle koje arko Jat niskela arko le koje arko niskela ani Jat Jat ma ladai jagada hola esto jatko parde akojau sabbai hami Nepal KO ama ho camera aghe badhau jay Nepal 🖐️🖐️

  • @amarray3042
    @amarray3042 Рік тому +1

    यो भतमारा प्रहरीलाई पनि कामकारबाहीमा गरि जागीर बाट निकालिनु पर्छ !

  • @dilbhadhurpulami1253
    @dilbhadhurpulami1253 Рік тому

    Hardik sardanjali 💐💐

  • @subashrai7008
    @subashrai7008 Рік тому +1

    ज्यानको बद्ला ज्यान हुनेछ अब।

  • @pravarai8894
    @pravarai8894 Рік тому

    Hardik shardanjali

  • @yehangkhambu69
    @yehangkhambu69 Рік тому +3

    दु:ख लाग्याे याे खबरले तर दुखका साथ भन्न पर्छ, याक्थुङ चुम्लुङका साथी हरु जाे जाे विद्वान वर्गमा पनि हुनुहुन्छ, तँपाई हरु के साँच्चै किराँत जाति या सभ्यता भित्र हुनुहुन्न..???? मेराे प्रश्न..??? धेरै कुरा छ, सबै लेख्न सकिन, तर आज एकजना किराँती छाेरा गुमाऊनुकाे कारण तँपाई हामी नै हौ..!!! बिचार गरौ..!!!

  • @bhimkarna731
    @bhimkarna731 Рік тому +3

    दुखद खबर

  • @nareshrai8045
    @nareshrai8045 Рік тому +1

    अबो अत्ति भो राम्रो आन्दोलन अघि जो आउँछ रोक्नु तेस्लाई छोर्नु हुदैन जो सुकै होश अबो दुई मा एक रहनु पर्छ यो देश मा

  • @dilbhadhurpulami1253
    @dilbhadhurpulami1253 Рік тому

    Kee raa ta pardesh jindabad

  • @dhakranamagar1457
    @dhakranamagar1457 Рік тому +1

    Kina jatko nam rakhana payro r testo bhaye t kunai thauma mgr matrai hunxan kunai thauma bahun haru matrai hunxan kunai thauma sabai mikx bhayeko hunx kal khojer hola ni jatko n rakhana khojne

  • @PRAJAWAL-tumchha_rai
    @PRAJAWAL-tumchha_rai Рік тому

    हामी राई, लिम्बू, शेर्पा, मगर , गुरुङ्ग, तमाङ, थारु, धिमाल, चेपङ, दनुवार सुनुवार, माझी, दलित जो भए नि हामी किराँती सब्भयताकै हो किरात प्रदेश भए हुन्न र???

  • @ramailozindagi648
    @ramailozindagi648 Рік тому +4

    लिम्बुवानी बीर सहिद Lajehang Sukwaba Limbu प्रति हार्दिक श्रद्धाञ्जली 🙏

    • @r.u.mainali2824
      @r.u.mainali2824 Рік тому

      हार्दिक श्रद्धाञ्जली।

  • @anamikalimbu8941
    @anamikalimbu8941 Рік тому

    Dharan ko pyrao Mayar Harka Sampang sir 🙏 loyal person

  • @narayanprasadrai2918
    @narayanprasadrai2918 Рік тому +1

    किराँत प्रदेशकाे वहास चलिरहँदा Click Dharanले Koshi province लेखेछ।

  • @samsingbotamlingyakthung
    @samsingbotamlingyakthung Рік тому +5

    हार्दिक सर्दानजलि

  • @Aplihang_thalang
    @Aplihang_thalang Рік тому

    भाबपुर्ण हार्दिक श्रद्धाञ्जली

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 Рік тому

    Tumach bahun bath in nepal and keep always one all mongol Leaders brothers sisters for develop happy samabesi in singadarbar like saja fullbari but now like toribari in singadarbar keep go ahead

  • @ramtamang6511
    @ramtamang6511 Рік тому

    Atti bho Desh ma Janta marne rajyale k garxa ,Hardik sraddanjali

  • @saimanraee3269
    @saimanraee3269 Рік тому

    Abo 1 no.pardesh bata bahun harulai lakhatnu parxa abo aune dinma

  • @nugenthangden9773
    @nugenthangden9773 Рік тому +1

    हर्दिक स्रदान्न्जली अब छोडनु हुन्न यस्ता जन्ता मारा सरकार

  • @grgbabu3425
    @grgbabu3425 Рік тому

    Bir shahit Aamar Rahun
    Kirat pardesh hunu parxa

  • @deevinralm9077
    @deevinralm9077 Рік тому

    यस्तो अान्दोलनले 100 बर्समा पनि माखो मर्दौन बेकारमा जनता मार्या छ के leadership हो याार यो

  • @dhanlimbu9926
    @dhanlimbu9926 Рік тому

    अब चुपलागेर बस्नु हुन

  • @khabarnepalnepal1610
    @khabarnepalnepal1610 Рік тому

    Jay kirat

  • @Paraal_kovussaa
    @Paraal_kovussaa Рік тому +4

    Rip!!!!❤❤❤❤❤ sabai milera kirank pradesh rakhau sabai itihas joddai jada kirant savyata painxa yesaile euta muldhar liyera jau ra eutai nam ma pakad rakhera andolan garau! Ra bramann ekal hindu nasalbadi harule hami mulbasilai ladayera kunai na kunai bahanale masne kam vairako xa kura bujhau hai sabaile!

  • @dilrai2132
    @dilrai2132 Рік тому

    Rai Limbu Daju ra vai ho vannekuro tha huda hudai kasle jujhakoxa vanne kuro Rai Limbu ko Gidima sochum milijuli Akatahong rai limbu Daju vai ho

  • @kwtkwt9275
    @kwtkwt9275 Рік тому

    अब याे कुरा हुनु भने काे भनेर नसकिने छ र अब जयान साटाे साटाे नै लिने हाे अब अान्दोलन गरे पुरै हत्यार लियेर मात्रै गराै है

  • @Rbn33
    @Rbn33 Рік тому

    अब मुडभेट होला जस्तो अवस्थामा पुग्यो आन्दोलन!

  • @gajrajmajhi777
    @gajrajmajhi777 Рік тому +2

    Kirant.rakhnaiprxa.r.prahari.damn.bndgrau.

  • @masterjack96
    @masterjack96 Рік тому +4

    Thukka mero Desh. Rajya le chupchap pahichan dida hunthyo, yestai chalirakhne ho vane aba yo pahichan ko maag swayaktata hudai Swatantrata ko ladaima parimarjan huna samaye lagdaina.

  • @dip1986
    @dip1986 Рік тому

    नेपालीहरू किन यसरी एक अर्कालाई हानाहान ठोकाठोक र मारामार गरेको होला l आखिरी प्रदेशको नाममा के नै राखेको छ होला तेस्तो आफुले चाहेकै नाम हुनुपर्ने l सरकारले पनि जन्ताले चाहेकै नाम राखिदिदा समस्या सामधान भई हाल्ने होता अथवा सरकारले प्रदेशको नाम कोसी राखी हाल्यो भनेर जन्ताले पनि सुईकार गरिदिदा समस्या सामधान भई हाल्ने होता ll

  • @neharai6737
    @neharai6737 Рік тому +2

    Mama Sanga jhagada garno hunnna paxhii pauoonay kayhi Hoina aklama jhan gum auoona najauoo daju Vai haruoo

  • @narayanrai1056
    @narayanrai1056 Рік тому

    किरात बोल किराँत बोल्न सक सानो थरको नाममा होइन!वडाका मान्छे को छन के छन कस्को कुरामा के गर्दैछन?अनि माग्ने चाहि आफ्नोसंग?बुझन लठुवा हो !एकता खै ऐक्यबद्धता खै?अर्काको इसारामा किन राजनिति गरेको?झरकेलो छोरो किन बनेको तिमिहरु चाहि?

  • @prakax_rai
    @prakax_rai Рік тому

    Tyo apf lai jyan mudda halnu parxa xa

  • @purnatamang864
    @purnatamang864 Рік тому +2

    Rest in peace

  • @limbuhang2155
    @limbuhang2155 Рік тому

    Rip astirea ko ladai ma birgati prapta Garne padam ji Lai sahid ghosana garnu parchha.

  • @minrai6166
    @minrai6166 Рік тому

    Pradesko namko lagi pahichanbadiharule kirat prades namakaranko bisaye liyera eutai ajendama jada kohi nachugne , kohi jhugna napari 100% namakaran pass hunxa. Jai kirat prades 🤚✊☝️🙏🏿🙏🏿🙏🏿🙏🏿

  • @nabinrai3843
    @nabinrai3843 Рік тому

    Omg dukhad khabar yar aba kunai halat ma xornu vayen parharila sabai lagi dhungale hanera tiniharulai ni marnuparxa

  • @bhimlimbu9113
    @bhimlimbu9113 Рік тому

    Hardhik shradanjaly dai tp ko yogdan tetikai khero jane xain yasako muly npl sarkhar chukaunex
    Hamra gadhar Pradesh n. Ka rajya pramukh rw sabhasadh haru lai samazik bahisar garau jay kirat !!! Jay Mulbashi !!!

  • @mahendralimbu7115
    @mahendralimbu7115 Рік тому

    Ekdamm dukhadd kbr

  • @deevinralm9077
    @deevinralm9077 Рік тому

    सहिद घोसणा नौ हो त मान्छेको किमत मुला गिदि सकेकाहरु मान्छे मरेको छ यार थुक्क

  • @nabinrai3843
    @nabinrai3843 Рік тому

    Rip r uhako samman r sorgabash hudaina yo kosi pardesh kharej navaye samma jasari ni kharej hunuparxa garaunu parxa

  • @netrabasnet9640
    @netrabasnet9640 Рік тому +3

    सगरमाथा प्रदेश राखनुपरछ उतम हुन्छ सबै लेचीनेको सगरमाथा प्रदेश होस

    • @clashallday
      @clashallday Рік тому

      Manche mariracha pahichanko lagi. Ajhai yestai bakhada jhikdai bas

    • @amarmagar12345
      @amarmagar12345 Рік тому

      Hoina yo kirat pardesma magar pardesni parxa.

    • @chomolungmaS
      @chomolungmaS Рік тому

      Sagarmatha rakhera baki vaag chai india ko chiken neck badauna dine ho?

  • @sabinsubba
    @sabinsubba Рік тому

    Kp, sheray, prachandey, Madhape, le desh Bikash gardaina ….

  • @rojespahari120
    @rojespahari120 Рік тому

    Sab Vanda pahila ta yo sanghiyta nai kharej gar sanghiy Pradesh sabai kharej gar akhanda Nepal jindabad

  • @funnykingsamir4738
    @funnykingsamir4738 Рік тому

    Bir sahid amar rahun

  • @sojanlimbu1038
    @sojanlimbu1038 Рік тому

    Pulis haru lai Chini rakhnu katha janchanna

  • @Mishan4444
    @Mishan4444 Рік тому +1

    Hardic swardhanjali

  • @melbotesailafagochonbangli5124

    Hardik sardanja🙏

  • @amarsinghkarki
    @amarsinghkarki Рік тому

    देश भडैव हरु लाई ठोके हुन्छ पुलिस भाई हरु

  • @sujitraee
    @sujitraee Рік тому +2

    Rest in peace 😢😢

  • @sujatrai6512
    @sujatrai6512 Рік тому

    Tew hanne sasastra lai chhanbin gari janma kaid garaunu parxa. Tesma jod garou