Koreako Khognamul company ma hamro kam

Поділитися
Вставка
  • Опубліковано 1 вер 2023
  • Koreako Khognamul company ma hamro kam ​⁠ कोरिया मा हामिले गर्ने काम भटमासलाई उमारेर बजार पठाउनु पर्छ । यति धेरै खान्छ कि यो कोरियन हरुले जुनै होटेल मा गय पनि जे खाय पनि यो चाइ अनिबार्य दिने गर्छ यसलाई झोल बनायर खाएपनि भयो अचार बनाएर खाय पनि हुन्छ त्यसैले कोरियन हरुले यो धेरै खाने गर्छ स्वस्थ्य को लगि पनि यकदम राम्रो हुन्छ्।उत्पादन गर्न सजिलो तर अलि कम्पनि खोल्नलाइ खर्च निकै लग्छ तर भटमासको जरा (खोङनामुल) सस्तो छ साग को तुलनामा त्यै भयर यो धेरै जाने गर्छ।

КОМЕНТАРІ • 5