सडकमै असुली धन्दा चलाउँछन् बालेनका यी छिमेकी मेयर, यसकारण कहिल्यै नबन्ने भयो कलंकी नागढुंगा सडक
Вставка
- Опубліковано 26 вер 2022
- #primetv #khabaranbasan #Dhirajbasnet #chandragiri
कार्यक्रम- खबर अन्वेषण
Presenter: Dhiraj Basnet
Reporter : Dhiraj Basnet / Niraj Tamang
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#PrimeTimesHD #Khabaranbesan
Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.
जय नेपाल हेरकांङ्ग्रेस कालोहो या नीलोहो काङ्ग्रेस चारपाटेसुन
बालेन सरकाे आँखा कहिले जान्छ याे ठाँउमा बालेन सर
सतिले सरापेको देश नेपाल अनि त्यसमा पनि खत्तम नगरपालिका चन्द्रागिरि
कुनै दिन चन्द्रागिरिमा पनि अाउछन बालेन जस्ताे अाटिलाे मान्छे लु त्याहा मिचेर ब्यपार गर्नेलेत गरे लुटे अरु गाउलेर बुध्धिजिबि युबाले किनहेरेर बसेका मेयरलाइनै लखेटेभैगाेनि अबत बालेनकाे कामदेखेरनि युबार ताेठाउका गाउलेका अाखा खुलनु पर्नेत
थुक्क नालायक दलाल यो ठाँउको जनता पनि दलाल माफिया ठग को सन्जाल मा हुनुपर्छ
जनता अब जागरुक हुनुपर्छ
बालेन सरकाे ध्यान अब थानकाेट तिर जानुपर्छ
भोट हाल्ने बेला के hereko थे जनता ले पाटि पाटि बनेर पछी लागे पछि यस्तै हो ।भेडा जनता लाई ठिक भयो खाउ खाउ मोज गर नेता
त्यो राम्रो हो , बिचरा लाई रिण होला पहिला उसको रिण तिर्न देउ, बल्ल उसले राम्रो गर्छ
🤣🤣🤣🤣त्यहा सम्म अर्को चुनाब आईहाल्छ होला
भ्रस्ताचारको अखडा हो महानगर र बालेन्द्र
सडक बिस्तार बिकाश होइन हेक्का रहोश पत्रकार ज्यु
याे कार्यक्रमका संचालकले जे बाेले पनि हुने? मुआब्जा सरकारले दिने कि नगर पालिकाले दिने? मुआब्जा नदिएकाे निजी जग्गामा घर पनि बनाउछ टहरा पनि बनाउछ भन्ने कुरा याे पत्रुकारलाई थाहा छैन।याे TV च्यानललाई कलंकी नागढुङ्गा सडकका जनताले बहिस्कार गर्नुपर्छ।
चन्दागिरी नगरपालिका जन्ता नै खतम छ्न।
भ्रष्ट राष्ट घाती कपुत् !-
whenever land is acquired for roads or development activities proper compensation must be given. There are cases where residents in Kathmandu have been made homeless which is a crime on the part of the Government.
किनकि यो पाटिको मान्छे हो यो गिरि बालेन स्वतन्त्र हो त्यसैले सबैले लौरोमा भोट हालौ
त्यो थाउको जनता नै नालायक हुन यस्तो दलाल्लाइ त खेद्नु पर्छ उथ्नुश तेहाका जन्ताहरु अब त जाग्नुश यस्टा माफियाहरुलाइ लखेत्नु पर्छ
यो भ्रष्टाचारी अझैसम्म मामा घर पुगेको छैन
Yesta daka lai jitaune tyaha ka bheda haru khusi bhayeka chhan ta.
Yesta manchhe lai kina jitayeko ta tyaha ko manchhe le.
Yesta neta lai kasale thik parne hola ? Nepal ko kanu daiba janu vancha
चन्द्रानगर पालिकाका जनताहरू ले मेयर को राजीनामा माग्नु होला काम नगर्ने लाई पाखा लगाउने अधिकार त्यस क्षेत्रमा बसोबास गर्ने जनताको अधिकार छ ।
Janata nai veda vaye paxi kaslai k vaanu khoi
Chandragiri ko Janta jagnu paryo yesto nathey mayor lai jaha payo tehi katti hannu paryo, yo Ali badi nai vayo
अब को बोट स्वतन्त्र लाई देउ बोट
हाे दलले केही गर्दैन अब स्वतन्त्र लाई जिताउ
के हुँदै छ काैवाडी कानड च न पा काे केश।?
yeslai ahba bato ma nikalera ,,dhunga dhunga hanera marnu parcha
अब पनि नेपाली काँग्रेस एमाले मावबादी फोरम जस्पालाई वा गठबन्धनलाई भोटदिउँ फेरि यस्तै दुर्दसा भोगौँ
Samachar vaneko sirma topi khoii 🙄 Nepali jasto pn dekhiyena sir dhaka topi t lagaunu an Po dekhinxa Nepali 🇳🇵 jasto ❤️
याे साला पत्रकारहरु एमालेकाे झाेले हुन।सरकारले मुआब्जा नदिएकाे कुरामा मेयरलाई दाेस दिने हाे र ? मेयरले त जनताकाे सम्पतिकाे संरक्षण गरेकाे छ।कसैकाे निजी सम्पति हरण गर्नुहुन्न। अर्थ न बर्थकाे कार्यक्रम रहेछ याे।
कांग्रेस एमाले पुराई गुण्डा मा चलने पाटी हो
Giri chor kagaresha khate ghansayam kathe bahuna
jhole hrule chunab kharchha uthawnu paren..chilla gadi.aalisan banglla...bank ..hidro.power..namud company ..hospital fainance...budilai sunko..sanglo xora xorilai mahangga..bike esquty mobaile..colege school ma lagani gernnu paren...hjur..garib xan bicharahru..🤣
Yestaalai ghokrethyaak lagaaunu parthyoni
Asta janta lai thekai garyo jaba samma esthaniya janta ko budde ko vado khuldaina taba samma astai dholo dhuwa ma rakhxa..
Yosto nepatalai jitaawaniinii
Yo vasta chari harulai jel halnu parxa
Kina jitako ta tha raicha ta haha
जनताको घरमा डोजर चलाउे कार्य बन्द गर ,उचित छेतिपुर्टी बेबस्था नागरि सुकुम्बासी बनाउन पाइदैन ,घनस्याम गिरि जिन्दाबाद ,
Path sik nepali
पाटिको सिदान्त तै होला त