गुरु मेरो ससुरा 2077 को असोज मलमास मा शुक्ल दसमी मा मृत्यु भयो अब उहाको यकोटिस्थ दसैँको दिन हुन्छ तर त्यो महिना दशै नभइ कार्तिक मा दसैं पर्यो उहाँ भन्दा पछाडी वा कार्तिक को नवरात्र मा मृत्यु हुनेको यकोतिस्थ अगाडी हुन्छ। मैले सुनेको sindhupatro अनुसार सुक्लपक्ष मा भए अघिल्लो महिना को सुक्लतिथि र कृष्ण पक्ष भए पछिल्लो महिनाको तिथिलाई आधार मानेर कार्य गर्ने लेखेको थियो। कतै गलत तिथिमा श्राद्ध त गर्दै छैनौँ भन्ने शंका लाग्छ हजुरबाट यसबारे केही जानकारी पाए प्रष्ट हुने थिए गुरुबर 🙏
यसपटक साउनमा व्रत बस्न हुन्छ कि हुन्न गुरुजी पहिले सोमबार व्रत बस्ने गरेको थिइ १.५वर्ष भयो छोडेको अब कहिलेबाट सोमबार व्रत सुरु गर्दा होला भनिदिनुस् न गुरुजी🙏
5 din 8 din 11 din ya 3 din bare ni huncha hai mero giyan r vogaai anusar greko vyer mahina vri nai barxu vne pni ichaa ho hai tr khayal granu hola yo mamash ma garbha dharan ngarnu hola ramro manidain
@@ShastraVigyan 365 din le एकवर्ष हुन्छ यो त calender maa ho पात्रो को तिथि अनुसार 12 महिना maa पूरा हुनुपर्ने तिथि पूरा huna 13 महिना लाग्छ र 13 महिना पछि मात्र अर्को वर्ष को तिथि सुरु हुन्छ tesaile yepaliko दशैँ एक महिना ढिलो छ
तपाई विद्वान नै हुनुहुन्छ भन्ने लाग्छ ,, यो मल मास को अर्थ , मल भनेको फोहोर भनेर बुझ्छन् , मास त महिना भै हाल्यो , बिल्कुल गलत नाम , यश महिनाको नाम हो पुरुशोत्तम महिना ।
आहा! कति राम्रो कुरा गर्नु भयो । निकै खुशी लाग्यो तर हजुरले यो भिडियो पूरा हेर्नू भएन जस्तो लाग्यो । यसको कथा सहित प्रस्तुत गरेको छु । किन मल मास भनियो यसको अर्थ र यो समय मा के के गर्ने नगर्ने देखि पुरुषोत्तम नाम पनि कसरी रहन गयो। सबै यहि भिडियो भित्र नै छ । फेरि पनि धन्यवाद सहित अनुरोध गरे एक पटक पूरा भिडियो हेर्नू होस।😍😍
पुरुशोत्तम महीना जय राम जय राम सीता जय हनुमान जय श्री लक्ष्मी नारायण जय शनिदेव जय जय गणेश जय श्री राम 😊
दीव्य गुरु
जय श्रीमन्न नारायण 🌺🌺🙏🙏राधे राधे 🙏🙏🌺🌺
राधे राधे गुरु....धन्यवाद....
Radhe Radhe Guruji 🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹💐💐💐💐💐💐🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️
जय गुरु भगवान पुरुषोतम मासम् ❤❤❤❤
Jaya adhik mas!
Jaya purahotttam bhangwan!
Malmash ma solah sombar ko brat bashn mil x ki mildain
Mildain
राधे राधे गुरु धन्यवाद अझै विविध सुन्न पाइरहु
Diby ramro kura
ॐ नमो भगवते वासुदेवाय नमः
जय जय पुूरूसाेतम भगवान किनमः 🌷🌹🙏🙏🌷🌹
ॐ जय होस् पुरुषोत्तम भगवानको,
Guru yo malamas ma garba rayo vane ke hunxa
त्यति राम्रो हुदैन
Radhe Radhe GuRuji ,❤❤❤❤❤🙏🙏🙏🙏
1 Gate maiti ghar jada hunxa ki nai malmas tw 2 gate dekhi xa vani dinus na voli jada hunxa ki nai
हुन्छ , नि हजुर हुन्छ भोलि जानुस शुभ यात्रा😍
Jai purusitam mas 🙏
Jai Sheri Ram jai 🙏
Jai Sheri Krishna jai
Jai Bishnu jai
नमस्तें गुरु मलमास को बेला
जन्मेका माँछे र अचानख
मारियो भने के हुंछ गुरुजी
बताई दिन्हुहोला
राधे राधे गुरुजी
ॐ ॐॐ
राधे गुरुजाे
ॐ राधे श्याम ।।
RADHE RADHE
Radhe radhe
Radhe radhe Guru Ji jay hosh dhanyebad hajur lai jaankari dinu bhayeko ma ❤❤❤❤❤
Guru ji yo malamasako katha ali prast sang bhandinu hola
जय पुरोशोतम भगबान को जय🙏🙏🙏🙏🌼🌼🌼🌼🌺🌺🌺🌺
Radhe radhe guru ji malmas ma mandir janmilx ki nai kripaya batai dinus n xori ko janamdin x voli janamdin manaun milx ki nai
Mero yo pahilo patak barta ligdai xu kohi vanxan paile naligeko le ligda ramro xaina vanxan ...kura k ho vandinu pqryo guru
Radhe radhe guru 🎉🎉
Radhe radhe guru ji🙏🏻🙏🏻
🙏
गुरु जि हामी बाइर छाै बारन मिलेन के गर्ने होला अवो सारै चिन्ता लाको छ
पति पत्नी सङ्ग नसुत्नु होला सके सम्म बार्नुस राम्रो हुनेछ
Radhe Radhe guru ma Qatar Bata sadai sunchu
नारायण 🌼🙏
नारायण ।।
Guru ji 3 gatye maiti jada kehi hunxa ki nai 😢
त्यस्तो कहि हुने नै त योग बनेको छैन तर के को लागि कसरी कता जाने भन्नेकुरा ले फरक पार्ला
Radhe radhe guru dev namoh
Bartaa basna hunxa ki hudaina guru ?
कुन व्रत हो??
Guruji Namaskar🙏 Adhikmaas ma Naya thaun [room]ma sarnu hunxa ki nai hola??
Aaaaaa
Kapal katna hunxa ki hunna guru?
हुदैन
जयजयगुरू रादेरादे
purushotom mass ko katha tapai ko youtube bata auxa hola ne guru ji ?
आउँछ अवश्य पनि हजुरहरुको माया भयो भने
Yo purusotam Maas ma garba daran gare kasto hola
81 ko kun month ma malmasa suru huxa
छैन 81 मा
Om🙏🙏🙏🙏💐💐❤️😍
ॐ
Malabas kahile sakinxa hola guru. Date ra time vandinu paryo hajur
Saun ko 3 gate dekhi pani varda hunxa ki nai
🙏🙏🙏
हामीले मेहेन्दी लगाउन मिल्छ की मिल्दैन हाथ मा?
आज ११ बजे आउदैछ भिडियो हेर्नुहोला
🙏🙏🙏🙏🙏
Om
gurudeb pradam lakh bati katna milxa mildaina bhanidinuna🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺
पहिले देखि नै कतिराको छ भने मिल्छ अन्यथा मिल्दैन
Gru gee sawon ma bihe garna hunx ki hudaina?
हुदैन
🙏🌺🌻
Guru kati din jati barnu parxa
गुरु म अहिले सम्म यो सोमबारको व्रत बसेको छैन व्रत बस्नलाई के के गर्नुपर्छ कहिले देखि सुरु गर्नुपर्छ भनिदिए आभारी हुने थिए।🙏
म अर्को भिडियो लिएर आउदै छु
गुरु मेरो ससुरा 2077 को असोज मलमास मा शुक्ल दसमी मा मृत्यु भयो अब उहाको यकोटिस्थ दसैँको दिन हुन्छ तर त्यो महिना दशै नभइ कार्तिक मा दसैं पर्यो उहाँ भन्दा पछाडी वा कार्तिक को नवरात्र मा मृत्यु हुनेको यकोतिस्थ अगाडी हुन्छ। मैले सुनेको sindhupatro अनुसार सुक्लपक्ष मा भए अघिल्लो महिना को सुक्लतिथि र कृष्ण पक्ष भए पछिल्लो महिनाको तिथिलाई आधार मानेर कार्य गर्ने लेखेको थियो। कतै गलत तिथिमा श्राद्ध त गर्दै छैनौँ भन्ने शंका लाग्छ हजुरबाट यसबारे केही जानकारी पाए प्रष्ट हुने थिए गुरुबर 🙏
Sriman srimati ghr bata tadha vayesi k garne
2077 aasoj vanda aagadi bihe garnu vako ley barni vannu vako cha ??? Agadi ko ko barni ko pachadi ko ley barni??? Guru
🙏🙏🙏❤
Om
❤❤
❤
🙏
Malamas ma bachcha janme ke hunchh hajur.
मध्यम खाल्को हुन्छ ।
गुरु 2073सालमा बिहेभएकाले बार्न पर्छ
कहिले बाट सुरु हो र
अनि गर्ववति महिला त्याे पनि अन्तिम महिना चलिरहेकाे ले माईत बस्नै पर्छ?
माईत भन्दा घरबाट बाहिर अरु आफन्तको घरमा गएर बस्दा निकै राम्रो हुन्छ।
नमस्कार गुरुजी
मलाई जान्नू मन थियो की जसलाई बार्न मिल्दैन उसले के गर्ने कसरी बुढा बुढीले बार्ने?
मलमास नभनौं न हजुर पुरुषोत्तम मास भनौं
पुरुषाेतम महिनामा जन्मने बच्चाकाे बारेमा भन्दिनुस न गुरु
अर्को भिडियोमा आउछ
@@ShastraVigyan⁰⁰p
पूजा गर्नु हुन्छ की हुँदैन
m.।.म।.m.।म।म्म्म्म्म्म्म्म्म्म्म।.m.।म।..ॐह्ह्ह।ओ.।m.m.m.m.m.म।म।म।म्म्म।म।.m.
राम्रो हुन्छ
Guru 2078 ma malamas baryeko le ni yo barsa barna parxa??
पहिले बारेकोले अहिले बार्नु पर्दैन
Guru ji namaskar!!
Mero babu falgun ma janmeko ho usko annaprashan shrawan ma garnu milchata malamass ma ??
Call me
Malamas ma janmene bachha kasto hunxa ramro hunxa ke hudaina k k garna sakenxa vanednu la guruba
ॐ अर्को भिडियोमा आउछ
guruji mero baby hudoi x ma sukeri hunxu bihe vye aba ashojma 2years hunxa maile pani barnu prni ho😪😪😪please reply grdinu hola
Mero sasura hunu hunna buda lai barna bahira pathauda hunxa ki ma noi gharko dhuri xoderw barnu parxa guru ji
Shawran ko barta basnu hunxa ki huna guru
पुर्षाेतममास भनुपर्छ मलमस भनेहाईनहाे
सोमबार को बर्त बस्न र पूजा गर्न हुन्छ कि नाई
2 gate bata barda hunxa guru malmas??
बि संं 2051 सालमा मलमास आएकाे थियाे कि 2052 सालमा याे भनदिनुन हजुर
Call me
🙏🙏🙏🙏
ॐ कल्याणमस्तु
❤❤😂😂❤❤❤❤
गुरु जि नमस्कार मेरो बिहे भाको 1बर्ष भ्यो अब मैले मलबास बार्नु पर्छ कि पर्दैन भनिदिनुन गुरु जि येदि बार्नु पर्छ भने कति दिन बर्नु पर्छ
अवश्य पनि बार्नु पर्छ।
यसपटक साउनमा व्रत बस्न हुन्छ कि हुन्न गुरुजी
पहिले सोमबार व्रत बस्ने गरेको थिइ १.५वर्ष भयो छोडेको अब कहिलेबाट सोमबार व्रत सुरु गर्दा होला भनिदिनुस् न गुरुजी🙏
Call me
गुरू मैले बिहे नगरी कागजी विवाह गरेर बसेकि छु । के मैले पनि बारनु पछ? Please reply dinu hos 🙏
म त केही पनि बार्दिन मात्र माछा मासु बार्छु
मेरो विवाह चाई ७८ मा भये को हो मैले बर्नु पर्छ कि नाई गुरु जी
गुरुदेब २०७८ बैशाख मा बिहे भएकोले बार्नुपर्छ कि पर्दैन??
अवश्य बार्नु पर्छ
Kahile kahile parx malamas
अनि गुरु गर्भ अवस्था मा रहेको ले बर्नु पर्छ कि नाई भन्दिनुस न गुरु मेरो श्रीमती को 6 महिना चली रहेको छ 😢
अधिकमास भए पछि त 13 महिना हुनु पर्ने 1 वर्षमा ?
हो सहि भन्नू भो । चान्द्र मास अनुसा १३ महिना नै छ । तिथि अनुसार।। अधिक जानकारीको लागि call me
Malamas ma bacha janmiyo vane kasto ho ramro ki naramro ho ? Kati le sodhnu vax kina navandinu vako Arko vedio ni xaena
Madhyam khalko hunchh call me .
Yo bidesh ma hune le ke garne, mero ta jane thauninkahi xaina. Euta room ma basxu hau😊
गुरु जि मलमास बार्नको लागि माइता नै जानुपर्छ र ? कि अन्तै आफ्नो आफ्न्ती नातेदारको घर तिर बस्न जान मिल्छ कि नाइ त बताइदिन पर्यो गुरु जि ।
अन्त गए नि हुन्छ
5 din 8 din 11 din ya 3 din bare ni huncha hai mero giyan r vogaai anusar greko vyer mahina vri nai barxu vne pni ichaa ho hai tr khayal granu hola yo mamash ma garbha dharan ngarnu hola ramro manidain
366 दिन हुनुपर्नेमा 365 मात्र छ त । एक पटक चेक्क गरौ न pravhu. Ke ho kura. Can u make me clear please..
ॐ हुन्छ
चान्द्रमाश अनुसार 354 हुन्छन भने सौर माश अनुशार 365 दिन हुन्छन 366 को प्रमाण छैनन 🎉🎉
@@adhyatma-jyotis अनि २०७७ सालमा नि । ???? ३६६ दिन।
❤❤❤❤
@@ShastraVigyan 365 din le एकवर्ष हुन्छ यो त calender maa ho पात्रो को तिथि अनुसार 12 महिना maa पूरा हुनुपर्ने तिथि पूरा huna 13 महिना लाग्छ र 13 महिना पछि मात्र अर्को वर्ष को तिथि सुरु हुन्छ tesaile yepaliko दशैँ एक महिना ढिलो छ
आमा को बर्गी 45 दिन को बर्गी खुलाउन मिम्छ कि नाइ मलामाश मा गुरुजि
तपाई विद्वान नै हुनुहुन्छ भन्ने लाग्छ ,, यो मल मास को अर्थ , मल भनेको फोहोर भनेर बुझ्छन् , मास त महिना भै हाल्यो , बिल्कुल गलत नाम , यश महिनाको नाम हो पुरुशोत्तम महिना ।
आहा! कति राम्रो कुरा गर्नु भयो । निकै खुशी लाग्यो तर हजुरले यो भिडियो पूरा हेर्नू भएन जस्तो लाग्यो । यसको कथा सहित प्रस्तुत गरेको छु । किन मल मास भनियो यसको अर्थ र यो समय मा के के गर्ने नगर्ने देखि पुरुषोत्तम नाम पनि कसरी रहन गयो। सबै यहि भिडियो भित्र नै छ । फेरि पनि धन्यवाद सहित अनुरोध गरे एक पटक पूरा भिडियो हेर्नू होस।😍😍
योग्य ब्राह्मण चै कस्ता ब्राह्मणलाई भन्ने वा बुज्ने हो ?
पहिलोपटक मन्दिर मा जान हुन्छ कि के हुन्छ?
हुन्छ जानुस केही हुदैन
Radhe radhe
गुरु जि नमस्कार मेरो बिहे भाको 1बर्ष भ्यो अब मैले मलबास बार्नु पर्छ कि पर्दैन भनिदिनुन गुरु जि येदि बार्नु पर्छ भने कति दिन बर्नु पर्छ
पर्छ हजुर पर्छ
धन्यवाद गुरु जि कति दिन बार्नु पर्छ गुरु जि🙏🙏