गोठालो सिरीयल का कलाकार टिम लाई दर्शक को सुझाब गोठालो सिरियल बनाउंदा कथा कहानी अलि राम्रो बनाउन पर्यो सानो काजी काजी खानदान को अत्याचार र घमन्ड शोषण सामन्त सासन नियन्त्रण गर्न पर्छ यहि कथा कहानी बनाएर अभिनय क्यारेक्टर अझै राम्रो बनाउनु होला डाईरेक्टर नारायण नेपाल भैरे
यो सानो काजी को हर्कत घमण्ड र अत्याचार गरेको ब्यबहार गर्ने सानो काजी लाई सबै गोठालो मिलेर एक जुट भयर गाउँ बाट लखेट्न पर्छ काजी सन्तान को अत्याचार गरेको कति सहेर बस्नुपर्ने? गोठालो हरु ले यस्को घमण्ड हर्कत गर्ने लाई कडा सजाय दिनुपर्छ गाउँ ले गोठालो ले ❤👍👍👍♥️
भरत बस्नु हुदैन सानो काजी को घरमा बिकल्प र भरत एक हुनु पर्छ र कान्छी माया पनि आउनु पर्छ गोठालो सब एक हुनु पर्छ अनि राम्रो हुन्छ बल अनि कजिनी पनि भागेको हुनु हुदैन घर मा नै कताई हुनु पर्छ कजिनी लाई गोठालो सबैले साथ दिनु पर्छ
@@manisharai-z4u धेरै फिल्ममा बडिगार्ड बनेर कमजोरी पत्ता लगाएका छन् तेसैले भरत जस्तोले बस्न ठिक छ,भरतको साहसलाइ मान्नैपर्छ, लेखकको कथाले केमागेकोछ हेरौ दास प्रथा लाइ धन्यवाद।
अब सबै गोठाला गोठालीहरु एक भएर सानुकाजीको सेखी झार्नुपर्छ। सबै मिलेर सानु काजीलाई तह लगाउनुपर्छ। जति सक्दो चाँडै सानुकाजी को हकैम बाद बन्द गर्नुपर्छ। सानुकाजीलाई गोठाला र गोठालीको इसारामा नचाउन पर्छ। यसलाई सुखले बाच्न दिनु हुँदैन।
भरत सानु काजिकोमा बस्न पर्यो भने सबै मिलेर सानू कजिलाई तहलाउने खेल खेल्नु पर्छ। तेस्ले आफ्नु गल्तिप्रायस्चितको महसुस हुनु पर्छ गाेठालाकाे बिजय हुनु आवश्य्क
भरत बस्नु हुदैन है सानो काजी को मा बिकल्प र भरत मिलेर गोठालो हरु को लागि लड्न पर्छ न्याय को लागि अनि सानो काजी लाई ठिक लाउनु पर्छ नभएत राम्रो लाग्दैन मलाई त सिरेल राम्रो छ नारायण दाजु र सितल सितल सर लगाएत सम्पुर्ण टिम हरुमा अगाडी बड्ने मौका मिलोस अझै उन्नती प्रगति गर्नु होला बधाई छ 🎉❤❤🙏🙏
Bharat sano kaji ko gharma basnu hudaina gothalo haru Ekjut hunu parxa bikalpa ra bharat 1khunu parxa kaji le je bhane pani mannu hudaina gothalo haru le ❤❤❤❤❤ 🙏 🙏
मलाई त भरत ले चुप लागेर बसेको राम्रो लागेन किन कि भरत ले त सबै गोठाला हरु लाई न्याय दिनेछ भनेर खुशी लागेको थ्यो तर अहिले फेरि प्रताब को रक्षक बनेर बसेको राम्रो होइन्न एउटा दुस्मन को सेवा गरेर बसेको राम्रो हुन्न अब प्रताब एक्लै छ तेसैले प्रताब लाई तह लगायर तेस्को घमण्ड हटाइ दिन परो भरत ले र गोठाला लाई आफ्नो खुशी ले बाच्न पाउने अधिकार दिन परो भरत ले ❤❤🎉
Very.nice sirial chamele le nya paudaa dherai khusi lagyo bharat ko mahaan karya satya dogdaina jhutho tikdaina sampurna gothalo sirial team lie mure mure dhanya my favrate sirial 1 bata ahile samma herdai xu
हजुरहरूलाई हाम्रो सीरियल ' गोठालो ' कस्तो लाग्छ सल्लाह सुझाव दिनूहोला
म त नियमित रूपमा हजुरहरूको सिराल हेरिरहेको हुन्छु। हजुरहरूको शिरल एकदम मनपर्छ मलाई।❤
भाग एकदेखि आजसम्म छुटेको हुनुहुन्छ।❤❤
😊😊😊@@Bheshrajoffical
Malai ta sarai ramro lagxa gothalo serial❤❤
❤❤❤
शित्तल जि र बिकल्पा सबै गोठालो मिलेर काजिलाइ हराऐर आफ्नो स्वातान्त्र जिबन जिउनु परो अब
गोठालो सिरियल राम्रोगिरहेको छ मोरङको पथरी शनिशचरे वाड /३/बाट हेरिरहेका छौँ धन्य बाद छ ❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
1 के नपुगेको सथिहरु कोको हुनुहुन्छ सबै जना मिलेर यक अकाँलाई support गरौं❤❤❤❤
Molaini help garnus back garxu
भाग १ देखि आजसम्म छुट्याईकन हिँडेको को हुनुहुन्छ❤❤
गोठालो सिरीयल का कलाकार टिम लाई दर्शक को सुझाब गोठालो सिरियल बनाउंदा कथा कहानी अलि राम्रो बनाउन पर्यो सानो काजी काजी खानदान को अत्याचार र घमन्ड शोषण सामन्त सासन नियन्त्रण गर्न पर्छ यहि कथा कहानी बनाएर अभिनय क्यारेक्टर अझै राम्रो बनाउनु होला डाईरेक्टर नारायण नेपाल भैरे
यो सानो काजी को हर्कत घमण्ड र अत्याचार गरेको ब्यबहार गर्ने सानो काजी लाई सबै गोठालो मिलेर एक जुट भयर गाउँ बाट लखेट्न पर्छ काजी सन्तान को अत्याचार गरेको कति सहेर बस्नुपर्ने? गोठालो हरु ले यस्को घमण्ड हर्कत गर्ने लाई कडा सजाय दिनुपर्छ गाउँ ले गोठालो ले ❤👍👍👍♥️
भरतले 🎉🎉जित्नु पर्छ भन्ने को को हुन् हुन्छ🎉🎉❤❤❤🎉❤🎉❤
को को हुनु हुन्छ गोठालो सिरियल मन पराउने येता आउनु होला🙏
भरत बस्नु हुदैन सानो काजी को घरमा बिकल्प र भरत एक हुनु पर्छ र कान्छी माया पनि आउनु पर्छ गोठालो सब एक हुनु पर्छ अनि राम्रो हुन्छ बल अनि कजिनी पनि भागेको हुनु हुदैन घर मा नै कताई हुनु पर्छ कजिनी लाई गोठालो सबैले साथ दिनु पर्छ
@@manisharai-z4u धेरै फिल्ममा बडिगार्ड बनेर कमजोरी पत्ता लगाएका छन् तेसैले भरत जस्तोले बस्न ठिक छ,भरतको साहसलाइ मान्नैपर्छ, लेखकको कथाले केमागेकोछ हेरौ दास प्रथा लाइ धन्यवाद।
Hoho😊
गोठालो सिरियल एकदमै राम्रो छ ।
अब सबै गोठाला गोठालीहरु एक भएर सानुकाजीको सेखी झार्नुपर्छ। सबै मिलेर सानु काजीलाई तह लगाउनुपर्छ। जति सक्दो चाँडै सानुकाजी को हकैम बाद बन्द गर्नुपर्छ। सानुकाजीलाई गोठाला र गोठालीको इसारामा नचाउन पर्छ। यसलाई सुखले बाच्न दिनु हुँदैन।
👌👌 विकल्प भाइले भनेको कुरा सही हो ।👌👌👌👌👌
धेरै राम्रो छ गाेठालाे सिरियल
याेपागल जसताे लागछ म ता याे प्र ताप लाई रिस उठदाे छ ❤❤❤❤
👌👌👌❤❤❤🙏🙏🙏
धेरै राम्रो सिरियल गोठालो तिमलाई धेरै धेरै धन्दयाबाद ❤❤❤❤❤❤❤
भरत सानो काजिसङगै बस्नु हुदैन
❤ एक दम राम्रो लाग्यो गोठालो सिरियल सानो काजी को अत्याचार सबै गोठाला हरु मिलेर पर्दा साफ गर्नु पर्छ
राम्रो छ तर सानो काजि लाइ अब भरत र बिकल्प मिलेर तह लाउनु पर्यो
देरै राम्रो छ सिरेल गोठालो 👌👌
हामी हाम्रै गोठाला हौं, धन्यवाद, पुन धन्यवाद
बाबुकजी र फुल माया को बिहेहुनु पर्छ अनि सिरियल राम्रो हुन्छ है
Aajko bhag herer therai khushi lagyo
युटुबर साथीहरु एता हाजिर हुम एक आर्कालाई सपोट गर्दै अगाडि बढम
धेरै राम्रो छ है हजुर यो सनो काजी लाई तह लाउन पर्यो है हजुर ❤❤😅😅
दामि छ❤
हार त यो प,तापको नै हुनुपरछ भरत तिमी आटगर हामी छौ साथमा
😊२०२५ को सम्पुर्ण मा शुभ कामना 😊र यो काजि लाई गोठालो र गोठाला काजि को थान्का बस्नु पराे 😂 कजिनि फर्किनु पर्छ 🤗 नत्र हुदैन 😅
Dami cha
दामी छ❤❤❤❤❤
भरत सानु काजिकोमा बस्न पर्यो भने सबै मिलेर सानू कजिलाई तहलाउने खेल खेल्नु पर्छ। तेस्ले आफ्नु गल्तिप्रायस्चितको महसुस हुनु पर्छ गाेठालाकाे बिजय हुनु आवश्य्क
अति राम्रो
My favorite serial gothalo ❤❤❤❤❤❤❤❤❤
Very nice serial ❤🙏
मलाई चै यो सिरीयल एकदमै मनपछ
गोठालो सिरीयल राम्रो छ पछिल्लो भाग देखी राम्रो हुंदै गएको छ
भरत बस्नु हुदैन है सानो काजी को मा बिकल्प र भरत मिलेर गोठालो हरु को लागि लड्न पर्छ न्याय को लागि अनि सानो काजी लाई ठिक लाउनु पर्छ नभएत राम्रो लाग्दैन मलाई त सिरेल राम्रो छ नारायण दाजु र सितल सितल सर लगाएत सम्पुर्ण टिम हरुमा अगाडी बड्ने मौका मिलोस अझै उन्नती प्रगति गर्नु होला बधाई छ 🎉❤❤🙏🙏
गोठालो सिरियल मलाई एकदमै मनपर्छ ❤❤❤❤🎉🎉
100% thik
अाब यउटा काजि काे दिन गयजस्ताे छ गाेठाला हरु मिले र अब काजि लाइअदिन मा ल्याउनु पर्छ काजि काे घर मा बस्ने हाेइन
उजेलीलाइ सानोकाजिले दुख दिन्छ सो बिकल्प सोच्न पर्छ। सानो काजीलाइ शकति दिनु हुदैन ।
उजेली होइन चमेली हो 🙏🏽🙏🏽🙏🏽
राम्रो लाग्यो सिरियल
मुस्ताङ मुक्तिनाथका 108 धाराले सबैको रक्षा गरून ♥️सोचेको सबै सपना पूरा होउन जय मुक्तिनाथ ♥️🙏
My favourite ❤❤❤❤❤❤
अरु त थिकै हाे काजि लाई मन परेन🤣🤣
गोठालो सिरियल भाग 1 देखि 144 सम्म हेर्ने जति हाजिर गरम🙏🤗
बाबू काजी को जुङा मन नपराउने को को हुनुन्छ एता हजुर हुम्त
यो सानो काजी सङ्ग भरत बस्नु हुदैन
अब गोठाला हरु सबै मिलेर सानु काजी लाई पाजि बनाउनु पर्छ
हार पर्ताप को हुनुपर्छ भन्ने जति यता हाजिर हुनुस्ता
😅
😊😊😊😊
😊😊
😊😊😊
Bharat sano kaji ko gharma basnu hudaina gothalo haru Ekjut hunu parxa bikalpa ra bharat 1khunu parxa kaji le je bhane pani mannu hudaina gothalo haru le ❤❤❤❤❤ 🙏 🙏
Aba sabae jana melera varatlae sat denu parxa bekalpa ra varat vaera sanu kajelae taha lagaunu parxa❤🙏🙏
❤❤❤❤❤nice
भरत प्रताप संग्बाट बच्नुपर्छ ।
Yes
गाेठालाे🙏🙏♥️♥️
❤❤❤👌👌👌🙏🏾🙏🏾🙏🏾🙏🏾
मलाई त भरत ले चुप लागेर बसेको राम्रो लागेन किन कि भरत ले त सबै गोठाला हरु लाई न्याय दिनेछ भनेर खुशी लागेको थ्यो तर अहिले फेरि प्रताब को रक्षक बनेर बसेको राम्रो होइन्न एउटा दुस्मन को सेवा गरेर बसेको राम्रो हुन्न अब प्रताब एक्लै छ तेसैले प्रताब लाई तह लगायर तेस्को घमण्ड हटाइ दिन परो भरत ले र गोठाला लाई आफ्नो खुशी ले बाच्न पाउने अधिकार दिन परो भरत ले ❤❤🎉
Wow ❤️❤️❤️
राम्रो छ शुभ कामना अझै प्रगती होस 🎉🎉🎉🎉🎉
भरत सानो काजिको अङ्ग रक्छ्क बस्नु हुन्न।
किन आफैले बनाएको सिरेल शिर झुकाएर काजिले भनेको कुरा मान्नु पर्छ
gotholo.serial.darai.ramro.xa.bharat.la.kajee..ko..ghamanda.tandnu.parxa
Very nice shital babu❤❤❤❤❤
कुशल काजीसङग बस्नु ठिकै हो तर यो प्रतापलाई लाइनमा ल्याएको हेर्न मन छ।
Darai ramro xa hajaer kathmandu gothatar and ❤😂🎉😢🎉😮😅😊
Congratulations ❤❤❤hjr❤❤❤
i like this serial ❤❤❤
❤❤❤❤
भरात सानो काजी पाजी को घर बसेउ भने म हेर्न छोडछु 😎😎
एक अर्कालाई मिलेर सपोर्ट गरुम ❤
Dharai ramro xa Bharat dai
आदिबासी जन्जातिको लागि यो सिरिएल मेल काने रैछ है
Very.nice sirial chamele le nya paudaa dherai khusi lagyo bharat ko mahaan karya satya dogdaina jhutho tikdaina sampurna gothalo sirial team lie mure mure dhanya my favrate sirial 1 bata ahile samma herdai xu
*सबै जना मिलेर छित्तै 2k पुराम है साथीहरू 🙏🙏*
🎉🎉
Back
Support me😢
😢😢🎉🎉
Lu done
म बिराटनगर बाट हेर्दु छु राम्रो छ
गोठालो सिरेल का सम्म पूण टिमलाई नमस्कार🙏🙏🙏🙏
सबै जना मिलेर 100 पुराइदिनु पर्यो है🙏🙏
Back Pani dine garum hai mahile subscribe garidia
Bhartle jitnuparxa🙏🙏🙏
Dherri ramro lageo
धेरै राम्रो छ नछुइ हेर्छु
❤nice serial🥰🥰🥰🥰👌👌👌👌👌👍👍👍👍👍stay blessed all💐🙏
सानाे काजिकाे धेरै सान बराे ठेगान लगाउनु पराे 😢😢😢😢
Gothalo milera miti pugai dinu parxa sano kaji ko❤
साना youtuber हरु काेकाे हुनुहुन्छ एता हाजिर हुम त । एक अकालाई सपाेट गरम ।। ल ल छिटाेभदा छिटाे मपनी सबैकाेमा गादिछु।
Help me ma ni back garxu
Dame lagyo ❤️❤️❤️🙏
Barat ra bikalpa milera sano kajilai taha lagaune ho bharat sano kajiko ma basne hain
शित्तल जि र बिकल्पा सबै गोठालो मिलेर काजिलाइ हराऐर आफ्नो स्वातान्त्र जिबन जिउनु परो अब
यो भरते खुब म्याउ गर्थ्यो
यो भागमा त सानुकाजि सामु चु सम्म पनि बोलेन
Pratap jang jastai xas 😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
❤❤❤❤👍👍
very very nice
Ramro xa
मलाई मन पर्छ सूरू देखी हेर्छ र सानो काजी
लाई। ठीकभो 👍👍👍👍👍😫😫😫😫😫😫😫🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
Pratap.jang.ali.badhi
.bhayexa
Mlahi tw ekdam man parne serial ho 🙏💖💖
अब फेरि काजि आउनु पर्यो ❤❤❤
Gothalaharule sukha paunu parxa
Support garam haii sathi huru 🎉🎉🎉🎉
नमस्कार सबै जना मा धेरै राम्रो छ ❤❤❤