प्रिज्मा प्रिन्सी प्रेम पिडा सम्झेर धेरै रोए | अमर अमृतसँग सम्बन्धको वास्तविकता यस्तो ! Ramailo छ

Поділитися
Вставка

КОМЕНТАРІ • 847

  • @MeroRahar
    @MeroRahar 2 роки тому +80

    रमाइलो छ म सधै हेर्ने गर्छु एकदम रमाइलो लाग्छ्👍️आज यो भिडियो हेर्दा ईन्टब्यु लिने पत्रकार उत्सव भाईको मन दुखेको देखेर पक्कै पनि वहाँ को जिन्दगीमा मायाको बिषयमा धेरै चोट पुगेको जस्तै लाग्यो ।मेरो पनि अँखा रसायो 😥 किनभने माया ,ममता ,प्रेम र स्नेहको सम्बन्धको परिभाषा मैले पनि नजिक बाट चिनेकोछु तर म धेरै बर्ष पछी सफल भए👍️चारैजना मित्रहरूको बोल्ने शैली धेरै राम्रो र कति सुन्दर पनि 👍️👍️👍️सबैको बिचार र सोच कति राम्रो 👍️खुशी लाग्यो। घर परिवारकै राम्रो सस्कार र पर्वरिसको नतीजानै हो यो👍️👍️अरुले जेसुकै भनोस आफू असल हुनुपर्छ। पापाग्रुपलाई अग्रिम बधाई र शुभकामना छ सधै मित्रताको सम्बन्ध अटल र अमर रहोस 💐💐💐 म प्रदेशी आन्टी। युकेबाट्😍जिन्दगीमा पछी के हुन्छ हुन्छ भन्नू सकिँदैन नी भाग्यमा जे छ त्यही हुन्छ त्यसमा कसैले टाउको नदुखाए हुन्छ।

    • @AnjeelaGurung
      @AnjeelaGurung 2 роки тому

      Dd malai ni testai lagyo utsav vaiko jevan ma pani estai vako thiyo hola 🙄🙄

  • @awishmaworld
    @awishmaworld 2 роки тому +161

    प्रतिकृया पढेर एकदमै खुशी लाग्याे । जहिले छाेरीलाई मात्र दोषी देख्ने समाजले छाेरीकाे हिम्मत बढाउने काम गरेकाे देख्दा समाजमा साेचकाे परिवर्तन भएछ ।

  • @samjhanamgr389
    @samjhanamgr389 2 роки тому +111

    कति राम्रो विचार दिदी हजुरहरुको बल्ल मेरो नी मन हल्का भयो । अनि हिम्मत पनि । धनयवाद

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 роки тому +141

    कति राम्रो बिचार सहि हाे नानु प्रिज्मा प्रिन्सि
    राम्रो कामकाे चर्चा हुदैन हाम्रो नेपालमा नहुने नगरेकाे कुराकाे मात्र यति धेरै टिका टिप्पणी हुन्छ😭😭😭

  • @nishabudhathoki4975
    @nishabudhathoki4975 2 роки тому +46

    कास सबै सङ यस्तै सोचाइ र बुझने क्षमता भैदिय 😥😥 सन्सार का कोइ छोरि मान्छे को आँसु झर्दै थियो होला🥀🥀

  • @Janardan_Saud16
    @Janardan_Saud16 2 роки тому +19

    दिदिहरुको बिचार र महानतालाई हेरेर खुसी लाग्यो तर
    एउटा कुरा के भने नि
    सागर दादाबिनाको प्रीज्मा दिदिको interview त कता कता खल्लो लाग्यो क्या मलाई त !
    LOVE YOU TWINY DIDI

  • @azeem2671
    @azeem2671 11 місяців тому +4

    Samjh kuch nhi aa rha but sun kar accha lag rha 😍

  • @apsarakc1747
    @apsarakc1747 2 роки тому +57

    के हो उत्सव भाई कार्यक्रमको नाम चाहिँ रमाईलो छ, तर रुवाउने र रुने भयो मलाई पनि
    रुन मन लाग्यो। 😭

  • @amritaghimire7529
    @amritaghimire7529 2 роки тому +31

    सारै राम्रो बिचार सबै चेली यस्तै सोच भएका हुनु आति जरुरी छ । अनि यस्तै strong हुनुपर्छ ।💕😊

    • @Scarrykheladi
      @Scarrykheladi 2 роки тому

      😭😭😭😭😂😂😂😂😂

  • @sandeshkulung2892
    @sandeshkulung2892 2 роки тому +49

    बले लाई पनि ल्याउनु परो अब छिट्टै 😍😍

  • @nirajankathayat6474
    @nirajankathayat6474 2 роки тому +32

    तपाईं ले 99% राम्रो काम गर्नुहोस्
    । त्यसको मुल्यांकन हुदैन
    ।तर 1% गल्ती गरेर हेर्नुहोस् ।
    दुनियाँ त्यसको पछाडि लाग्छ

  • @birkharawal8561
    @birkharawal8561 2 роки тому +2

    लस्टमा प्रिज्मा दिदिको कुराले मन नै छोयो।।love you दिदी reply दिनु होला म हजुरको भाइ😍😍😍😘😘😘

  • @angdembesubina6302
    @angdembesubina6302 2 роки тому +35

    यो मनबाट निस्केको आंशु हो.....जस्ले रुलायो त्यो ब्याक्ती कहील्यै खुशी रहन्न

  • @kinjalkids580
    @kinjalkids580 2 роки тому +62

    असली जीवन त तब थाहा हुन्छ
    जब नजिकै रहेको मान्छे
    बाध्यता देखाउदै टाढिन्छ्न

  • @dhanthapa6150
    @dhanthapa6150 2 місяці тому +1

    Nc twins couple....lvly fan from Mt everest... forever..

  • @ZotiRaiVlogs
    @ZotiRaiVlogs 2 роки тому +34

    Last tira self respect wala ekdam thik ho ani jaba you guys r managed to overvome from that kind of relationship trust me you'll feel you're on the top of the world. 🥰🤗😍❤️🌹 Prioritize your self first and self love and self respect is the main key of your own happiness 🤗🥰

  • @sangitakhatri6723
    @sangitakhatri6723 2 роки тому +16

    This is the perfect inspiring inspiration to all girls !! I totally agreed, but our society will never change ,So do what we got to do ,with our self respect !!Thats main important!!

  • @bipanarai5151
    @bipanarai5151 2 роки тому +69

    पुजाले भनेको कुरा कति मेल झादैछ त छोरी मान्छेको सत्रु छोरी मान्छे नै हुन्छ पुजा शर्मालाई कति फेनहरुले गाली गर्यो

  • @infohubnepal
    @infohubnepal 2 роки тому +6

    सामाजिक कार्य आफ्नो मनबाट गर्ने हो कुनै मिडियाले कभर न गरे पनि सामाजिक कार्य गर्न छाड्नु हुँदैन धर्तीमा भएर कसैले नदेखें पनि भगवानले देख्नु भएको छ keep it up #all_guys_are_best

  • @Nepalikomaya7
    @Nepalikomaya7 2 роки тому +16

    माया ले कैले रूवाउछ र कहिले हसाउछ तर मन दुखाउने , टाढा जाने मान्छे को नै याद बढि अाउछ । छोडि जाने बैगुनिको राम्रो होस भनि कामना गर्छ । साएद तेहि हो निस्वार्थ माया ।

  • @babudai3114
    @babudai3114 2 роки тому +2

    कती राम्रो सोच prisma princy dedi को
    Always support you and love you diju haru

  • @celestysharma8119
    @celestysharma8119 2 роки тому +6

    Maya ko vikh kailey namagnu. Jo manxey sanga maya ko vikh magnu parxa tyo manxey 1-2 barsha paxi hosh ya 8 barsha paxi hosh usley xoderai janxa - this sentence is 🔥 more power 💥 to you girls ♥️♥️

  • @rudrabist3255
    @rudrabist3255 2 роки тому +14

    यति मिठा शब्द सुन्न पाइयो धन्याबाद प्रीज्मा प्रीन्सि 😘😘😘be like strong

  • @sumaanisumaani8866
    @sumaanisumaani8866 2 роки тому +42

    साथी साथी भन्दा पनि बिहे गरे हुन्छ। जोड़ी राम्रो छ। रिलेशन मा बस्दा हुन्छ। भाइहरु सारै राम्रो लाग्यो।

  • @ushalimboo4059
    @ushalimboo4059 2 роки тому +26

    तपाईं हरु को सारै राम्रो सोचबिचार सधै सफलता मिलोस दुई दाजु भाई दुई दिदी बैनी शुभकामना गित भिडियो एकद राम्रो लाग्यो 🙏🙏🙏🇳🇵🇳🇵💖💖💜💜

  • @dailydose6780
    @dailydose6780 2 роки тому +43

    They both are speaking the bitter truth and really touched my heart 😢❤️❤️

  • @sonapantha3866
    @sonapantha3866 Рік тому +2

    Respect is very important in relationship ❤ जसले relation को कदर गर्दैन उसलाई kaela नी विश्वास गर्नु हुँदैन move on hunu parxa 😊

  • @palpalupdatenepal7264
    @palpalupdatenepal7264 2 роки тому +17

    हजुरहरुको यति धेरै माया साथ र हौसलाको लागि म आभारी छु ।द भ्वाइस किड्स को व्लाईन्ड अडिसन हुंदैं ब्याटलबाट फेरी कोच प्रविशा म्याम को टिम मा गएकी छु आशा छ अझै धेरै माया र साथ पाउनेछु 🙏❤️❤️,

  • @basunpl
    @basunpl 2 роки тому +50

    हजार राम्रा काम गर मान्छेले फुर्ती देखाउन यो गर्यो त्यो गर्यो भन्छ , तिमी लाई नराम्रो भन्ने लाई तिमी जवाफ नफर्काउ फेरि त्यसैले भन्दै हिड्छ गल्ती गरि अनि बोल्न सकिन । बास्तबमा कतिपय मान्छे तपाईंको प्रगती प्रती धेरै नै आरिस गर्ने हुन्छन, तपाइको काम प्रती जलन हुन्छ उनिहरु लाई । तपाईं लाई भरपुर प्रयोग गर्न पाए खुशी मान्छ नत्र तथानाम भन्दै त्यसैलाई मेन हेडलाईन बनाएर आफ्नो पेट पाल्ने मेसो बनाउछ । त्यसरी कसैको इज्जतमा,चरित्रमा खोट देखाउन खोजेर कति दिन चल्छ र ?? त्यसैले साना-तिना कुरामा आफुलाइ कमजोर बनाउनु हुँदैन । आफ्नो लक्ष्यमा पुग्ने कोशिश गर्नुपर्छ । मेहनत गर्नुपर्छ । सकारात्मक सोच राख्नुपर्छ । सबैसङ्ग सकारात्मक भइ आफ्नो कामलाई अङ्गाल्नुस शुभकामना ।
    प्रीन्सी अनि प्रीज्मा लाई ❤️🙏

  • @surendramagar8792
    @surendramagar8792 2 роки тому +3

    prishma rw princy ko interview hererw malai positive vaibe101% aauxa .kati nischal kati safa man tyasma sadhai hasilo muhar ..I prey mero jiban sangaini ma pani yastai gun raheko hos
    #prishma &princy lots of LOve

  • @pushpanepali5799
    @pushpanepali5799 2 роки тому +5

    princy prisma ko kura kasto ramro lagyo malai
    yo 4twins jodi ko kasto ramro dekhai ko ❤️❤️

  • @domasherpa2125
    @domasherpa2125 2 роки тому +17

    म पनि अबुझ भएर मायाको भिख मागेर पागल नै भयो तर सकेन म हारे हजुर हरुको कुराले म धेरै रोए😭😭

  • @royalkhattri3862
    @royalkhattri3862 2 роки тому +31

    Public reactionलाई ignore हान्देऊ🤗यहा प्रधान्मन्त्रि र रास्ट्रपतीको त कुरा काट्छन् भने😊हामी त नर्मल हो

  • @priyanka__09
    @priyanka__09 2 роки тому +43

    I also suffered in this situation 😢 it's really hurt 💔💔 Respect is most important in human life.jaha samman hunxa tya Maya hunxa ani jaha Maya hunxa tya samman hunxa.❤️

  • @devarajbista4143
    @devarajbista4143 2 роки тому +52

    Finally I learned many things from this episode thank you all..
    Please don't listen anything from others and one thing is tha media is Money.. First thing is goes negative thoughts and thn only goes some positive things. Some ppls are don't want u to going forward .those ppls wants to pull ur legs when ur going forward.. Yes respect is one of the most important thing in life. I always giving respect to girls n still our society is on old generations. Keep working good luck thank you,.

  • @सुन्दरनेपाल-च1ब

    Good thinking

  • @rosylepcha2023
    @rosylepcha2023 2 роки тому +2

    Correct 💯 Maya pawna ko lagi Beeg namagnu hus kosaily pani . I also suffered in same like this situation. Its Very hurt and painful 😣😣.

  • @christinashrestha4664
    @christinashrestha4664 2 роки тому +41

    Really the last part heart touching n I can’t stop my tears 😭 you two sister are so understandable I jst lop u both ❤️

  • @vikashbhatt3159
    @vikashbhatt3159 2 роки тому +3

    Wow diju

  • @bijaymalla5346
    @bijaymalla5346 2 роки тому +5

    जस्ले जे भने पनि आफ्नो यात्रामा अगाडी बढी रहनु शुभकामना दुवै जना लाई।

  • @epstopic4225
    @epstopic4225 2 роки тому +16

    दाइ र दिदिहरुको प्रतिक्रिया सुनेर खुसी लागेउ । हाजुर हरुको यो सथित्वको कदर गर्छु ,साथै मलाई पनि सपाेर्ट गरिदिनु हाेला है । ❤️❤️❤️❤️

  • @sachitaregmi5364
    @sachitaregmi5364 2 роки тому +94

    Last part heart touching 🥺😭❣️ I can't stop my tears😭

    • @mousamilamsal770
      @mousamilamsal770 2 роки тому

      Plz last part 100 %sahi ho plz naramro gryako x ijjat payako xainaa vani mukta hunasaknuorxa

    • @pabinashirpali7824
      @pabinashirpali7824 2 роки тому

      Same😢😢

  • @TECHMARTencoder
    @TECHMARTencoder 2 роки тому +2

    Yesari clean gardinu parxa kura. Baini haru lai dherai maya ani respect xa mero. ✊

  • @bikashsyangtan2904
    @bikashsyangtan2904 2 роки тому

    What a fruitful intervi. Dherai mann chhoyo mann paryo . 🤗🤗🤗🤗

  • @sasmitacrestha9159
    @sasmitacrestha9159 2 роки тому

    Sachai yo interview le Kati xori manxe ko aatma bal badeko x hola salute X prisma prinsi hjr haruko bichar lai

  • @junmayathapa2351
    @junmayathapa2351 2 роки тому +3

    सहि हो नबुझ्ने केति ले नै केति लाई मात्र गालि गर्छ सबै बुझेको केति ले कहिलै पनि नबुझेर गालि गर्दैन पुजा शर्मा ले पनि केति को दुस्मन केति नै हुन्छ भन्नु भाको थियो बोल्ने मान्छे मात्र गलत हुन्छ भन्ने हुदैन सबै कुरा नबुझेर गालि गर्नु नै गलत हो समाज नै यस्तै छ यहा दुख को घाउ मा मलम लगाउने भन्दा दुखेको घाउमा नुन चुक छर्ने मान्छे धेरै हुन्छन्

  • @createlearn3662
    @createlearn3662 2 роки тому +15

    Much love princy prizma ❤️❤️ don’t be sad .. you both guys are amazing 🥰🥰 simply the best 🥰

  • @shobhanebhandari9783
    @shobhanebhandari9783 2 роки тому +27

    Yes,self respect ✊ is first priority than relationship 🥰loads of love darlings❣️duniya ko kam nai afu jun circle ma face garerako x jati sochne capacity x tyati bolne ho so live ur life freedomly love urself 🥰 and just I’m in love wid ur bonding wow 😮#bepositive

  • @tapendrashahi348
    @tapendrashahi348 2 роки тому +42

    Keep working you have the brightest future ahead. Both you are so innocent and kind hearted.May god bless you .

  • @rosnisubedi3572
    @rosnisubedi3572 2 роки тому

    Yestoo ramrii manxey ko kadar nagrni lae.. ta .. jibana dhukhi paos.. dheraii ramroo vaya jhan tyo sagar hoki baley vanii sita brkup vako.. sayad tyoo ramroo kura chij future kurara baseko hunxa.. b strng .. struugle is live.. there may b more happieness wating for u .. b hapie both twin ..💕

  • @parustha3888
    @parustha3888 2 роки тому

    हजुरहरु दीदी बहिनीको सोंच एकदम राम्रो छ,। भन्न दिनुस् यों नेपाली समाजमा केटी मान्छेलाई जति राम्राे गरेनि उसको इज्जतमा दाग लगाउन पछी पर्दैनन् याे समाज त्यसैले आफ्नो सुन्ने हो। सबै घटिया नि छैनन् र सबै नराम्रो नी छैनन्। सो बुझ्ने र राम्रो सोंच हुनेले कहीले नराम्रो सोच्दैन ❤️❤️

  • @kabitaale5282
    @kabitaale5282 2 роки тому

    सुन्दर सबैको भावना प्रस्तोता समेत कोमल मनका सुन्दर लाग्यो सबैलाई शु कामना

  • @sajina8097
    @sajina8097 2 роки тому +26

    दिनकै बेजत गरेर मुख छाडेर माया गर्छु र त भन्थे भन्ने सम्बन्धमा रहनु भन्दा छुट्नुनेै सहि निर्णय हुन्छ अाफ्नो सेल्फ रेसपेक्ट गुमाउनु हुदैन ।

  • @sitasunar2056
    @sitasunar2056 2 роки тому +23

    Utsav Daa Pani emotional huda ko moment is soo heart touching 😭
    Be strong all❤️❤️❤️

  • @khusbooacharya6054
    @khusbooacharya6054 2 роки тому +9

    Heart touching😭😭
    Exactly
    एक्दमै चित्त बुझ्यौ।
    Ignore Other🙏🙏
    God bless U both❤️❤️

  • @K6Nepal
    @K6Nepal 2 роки тому +14

    प्रिज्मा प्रिन्सीको जिवनको पहिलो अनुभब-Prisma & Princy Khatiwada || First Experience || K6 Nepal ||ua-cam.com/video/JkLqV6fjWXg/v-deo.html

  • @naisagurung7900
    @naisagurung7900 2 роки тому +16

    I can't stop my tears 😭😭😭 ,ho sachai purushpradhan desh nai ho yo ,sachai relationship , breakup , divorce ma always kt Lai nai gali dincha tesmathi jhan ktharulay kt Lai nai deko dekhchu.k vanne kt ko kt nai dushman huncha.sabai bhitri kura tha hudaina but always kt Lai nai dosh dincha .. 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭 last ma jhan princy,Prisma ra utsav roko lay jhan rulayo 😭😭😭 about

  • @indiragurungshrestha4425
    @indiragurungshrestha4425 2 роки тому +33

    जिन्दगी कस्तो अचम्म को हाँस्दा हाँस्दै रुनु पर्ने😭😭😭😭😭

  • @Acharya2008
    @Acharya2008 2 роки тому +16

    म आजै गएर सम्झाउँछु उसलाई 😍 साँचो हो कि झूटो हो भनेर । भोलि मलाई यस्तै परो भने मलाई रुनको लागि कुनै platform छैन ।💓🥰

  • @subigyashort2747
    @subigyashort2747 2 роки тому +5

    stay strong, yesto kura maa aasu jharne haina, jhan baliyo bhayera agadi badhne ho.
    Happy life must go on for your loved ones.

  • @Jaansanu
    @Jaansanu 2 роки тому +1

    We tearful eyes touched my heart
    Twins sissy love you
    Twins bro pure soul
    Keep Shining

  • @sunytaasapkota9331
    @sunytaasapkota9331 2 роки тому

    Kati ramro bichar vako didi baeni ani utsab ji yesari vabuk hunuhunxa jasto lageko thiyena bt man kati kamalo ❤👍

  • @shretynepal8783
    @shretynepal8783 2 роки тому +16

    Yo interview herera dherai kura sikna paeyo so true kura garnu vayo hjr haru le and last part ma dherai emotional vaye😭😭

  • @ramlakshmibhandari811
    @ramlakshmibhandari811 2 роки тому

    It's first time i see crying 😭 utsav bro sadhai hasaune hasne manxe vaninxa ni jati hase pani man ma dherai pidA hunxa uha pani asko vagidar hunuhudo raixa Ani twiny baini haru ko bare ma ke Vann open heart'kind person who capable understand everything about others and here self respect 🙏 is much better than love so give respect and take respect it my manor.
    Prisma and Princy good.luck both of you keep loving

  • @subinasunar505
    @subinasunar505 2 роки тому +4

    Really loved the last part of this video. Stay. Strong prismaaa princyyy

  • @mybookismylife.2798
    @mybookismylife.2798 2 роки тому +4

    Eutai Ghar ma didi baini janu chahi Best huncha hai...omg arkai koi deurani jethani Huda Cha daju bhai ko relationship tah bigrincha dherai jaso ra didi baini Jasto Maya Pani hudaina...sarai cute beautiful talented perfect prizma n princy 👍🥰 very talented n handsome humble Amar Amrit 👍💕

  • @yubarajdhital7299
    @yubarajdhital7299 2 роки тому

    यि चेलिहरुलाई अन्तरआत्मा देखि सम्मान छ गलत सम्वन्धबाट पार पाउनुभएकोमा वधाई पनि तपाईंहरुले भन्नुभएजस्तै समाज परिवर्तन उन्मूख छ र हुनुपर्छ पनि

  • @bhuchungshastri8959
    @bhuchungshastri8959 2 роки тому +61

    Be strong twins girls. Ignore what other say, go ahead. We love you

  • @uttambhattarai3422
    @uttambhattarai3422 2 роки тому +4

    Love you all ... I've no words to say anything... respect all 💐

  • @srijanakhanalkafle8745
    @srijanakhanalkafle8745 2 роки тому +26

    Just love their bond❣️❣️

  • @gorkhagaming7283
    @gorkhagaming7283 2 роки тому +1

    Be strong

  • @kinjalkids580
    @kinjalkids580 2 роки тому +56

    यस्तो ठाउमा कहिले आँसु नझार जाहा उसकै लागि रोएको थाहा हुदा हुँदै पनि तिम्रो आसुको अबहेलना हुन्छ भने...

  • @danielgajmer3700
    @danielgajmer3700 2 роки тому +10

    Be strong all❤️I can’t control my tear

  • @chindoartentertainment
    @chindoartentertainment 2 роки тому

    Yes!!
    Love ko matra navayera Harek relationship ma respect chahi hunai parxa ra self respect ko space ni narahane relation pakkai temporary hunxa, kai na kai gayera tesko antya pakka hunxa. Valai hami dui xuchcho xau tara ek arka ko bhawana ko kadar sadhai hamro first priority rahanxa...

  • @janaki-Ale-magar
    @janaki-Ale-magar 2 роки тому +3

    Princy didi je hunxa ramrai Kai lagi hunxa past is past paila ko kura samjhera nabasnu🥺☹️ afno future vanaune tarfa lagnu much love my cuty didiharu and handsome dadaharu♥️🥰🥰

  • @renukamagar2665
    @renukamagar2665 2 роки тому

    Heart Touching strong
    Love you sisters

  • @deepashahi9097
    @deepashahi9097 2 роки тому +23

    They both are so cute girls much love ❤️
    You deserve someone better

  • @tankaneupane7035
    @tankaneupane7035 2 роки тому +1

    मलाई यउटा कुरा चाहि सहि लाग्यो माया को लागि भिक कहिल्यै नमाग्नु।

  • @dyanamicentertainment
    @dyanamicentertainment 2 роки тому +6

    No pain no gain
    Every pain make strong and perfect
    but control yourself this situation 🙏🙂😪

  • @dhanthapa6150
    @dhanthapa6150 2 місяці тому

    About whom bale or others

  • @spark6885
    @spark6885 2 роки тому +1

    You have a pure soul testo ko lagi Aasu nabagaunu
    tapae le dherai maya garne Manxe paunu hunch ♥️♥️♥️

  • @meenagurung4423
    @meenagurung4423 2 роки тому +1

    Dancing Stars here पछि maile Amar Amrit lai चिनेको ani राम्रो lageko....
    4 janai ramro lagyo ....
    Yadi 4 janako jodi milx vane ramro dekhine रहेछ ....
    Dhamalako Hamlama relation bare त्यति vatti sodhne बेलामा satya batai diye pani hunthyo

  • @rnbhandaree9606
    @rnbhandaree9606 2 роки тому

    100%Sahi ho sis move on always god blessed yo

  • @deepabagdash6359
    @deepabagdash6359 2 роки тому +30

    I can’t stop my tears 😭 😭😭😭heart touching same case of my life 💔💔

  • @shabdasagartvtv6721
    @shabdasagartvtv6721 2 роки тому +32

    मिडियाले love पार्दिन्छ मिडियाले breakup गर्दिन्छ मिडियाले बिहे गर्दिन्छ अरुको धज्जी उडाएर घरमा चुलो बाल्नु जो छ मिडियालाई

    • @sarmilaamgain2970
      @sarmilaamgain2970 2 роки тому

      Y es you are right

    • @mybookismylife.2798
      @mybookismylife.2798 2 роки тому

      Dherai Sahi kura garnu vayo 👍

    • @chandanshahu7870
      @chandanshahu7870 2 роки тому

      Yo media lageko manxe kahele randi rona garxan thahai hundai.. kati bela acting garxan kati bela..rela ho... maya xaina bahek relationship sakyo.. kura katham.. bale lai pvt ma bhanni ho...media ma yo sab randi rona kesko lage... 😂😂

  • @prabintimalsina4042
    @prabintimalsina4042 2 роки тому +8

    धेरै बोल्ने भए छन यि दिदि बहिनि हरु पनि सबै नराम्रो कमेन्ट गर्नि हुदैनन 2,4 जनाले नराम्रो गर्यो भन्दैमा सबैलै त्यस्तै सोच्नु गलत हो । नारिको सम्मान गर्नि पनि धेरै हुन्छ्न । यदि आफ्नो सबन्ध मा खटपट आयो भन्दैमा यसरि मिडियामा बोल्न जरुरत हुन्न

    • @kalpanaparajuli483
      @kalpanaparajuli483 2 роки тому

      Last ma ta interview Lene Manche nai prohidira 😒😒😒😒😒😒

  • @rabinathapa7424
    @rabinathapa7424 2 роки тому +2

    Be strong #princyprisma 😍 1,2 Jana hater's hrule naramro vndaima kehi hudaina hami xau support garni bale dai ra prisma ahile pni pahile jastai relation ma hunuhunxa Kina arulai bahira dekhaunai parxara

  • @aaryamunnu861
    @aaryamunnu861 2 роки тому +4

    यो कमेन्ट लाई अन्यथा नलिनु होला
    यो जोडी नि काव्य दिव्य र संकल्प विकल्प को जस्तै जोडियोस्।

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 2 роки тому +10

    बले ब्रो लाई रुवाने लाई पनि खासै ठिक राम्रै होला भन्ने पनि हुन्न है लु जेहोस दिदी बहिनी सधै खुसी भएको देख्न पाउ हो

  • @Valerius32
    @Valerius32 2 роки тому +14

    सबैभन्दा राम्रो लाक्ने मलाई यो यो दिदिबहिनी हो

    • @ritusharma3469
      @ritusharma3469 2 роки тому

      Perfect last one heart touching ❤️❤️❤️

  • @Anjali-z3z4i
    @Anjali-z3z4i 2 роки тому +6

    Dui vai pni ramro Ani dui bahini pni derai ramri 💞💞💞💞💞

  • @benu4388
    @benu4388 2 роки тому

    यक्दमै चित्त बुझ्यो मलाई अनि धेरै राम्रो सोचाइ पनि छ पृन्सी पृज्मा को जिको अनि आज त उत्सब दा पनि भाबुक हुनु भयोत सदैइ हासिरानी मन्छे पृन्सी पृज्मा जि आफुमा स्तोङ हुनुस मिडया लेत क भन्छ भन्छ

  • @sunitaadhikari4141
    @sunitaadhikari4141 2 роки тому +2

    100%Sangai huda ramro 💞💞💞💞

  • @shrijanaaryal5531
    @shrijanaaryal5531 2 роки тому +2

    Sabai vanda ramro laageko interview 💋💋💋💋💕💕💕💕💕💕 dherai rmro laagyo both twinny girls ko kura

  • @johanrai1050
    @johanrai1050 2 роки тому +10

    कति रमाइलो हुदा हुँदै lastmata रुवौनुभो मलाइत दादा

  • @t.sikkimeyxrma7913
    @t.sikkimeyxrma7913 2 роки тому

    Sagar lamsal sir is best Artist.🙏Relationship मा हुदा राम्रो र Break upभैसके पछि त्यो केटा नराम्रो हो भन्नपनि मिल्दैन 🙏🙏

  • @sayurilama9439
    @sayurilama9439 2 роки тому +4

    I'm.agree with you prizma sis...maile vogeko yo saab kura haru ho...

  • @seliiz3585
    @seliiz3585 2 роки тому +4

    Well said 👍👍👏🏼👏🏼, last part Heart touching 😥😥 be strong 💪 💪twins girls 💖💖💖💖

  • @laxmankarki8471
    @laxmankarki8471 2 роки тому +16

    दुनियाँले के भन्छ त्यसको पछि नलाग्नु होला भिडियो राम्रो छ काम पनि राम्रो छ।

  • @dilthapa3366
    @dilthapa3366 2 роки тому +11

    धन्यवाद सबै लाई👌👌👌👌💓💕♥️