म बिगत केही महिना सम्म बकैया गाउपालिका हातिसुडे मकवानपुरमा,,बितिय सस्थामा आबद्ध भइ काय गरेको ठाउँ हो अझै कति अबिकसित ठाउँहरु बाकी नै छन् जहाँ बिजुलि सम्म पुगेको छैन जुन vedio मा देखियन ,आशा छ अब बिकास हुँदै जानेछ मलाई सधै याद आइरहेको हुन्छ तेहा बितायका पलहरु यो vedio हेरेपछि निकै खुशी लाग्यो पहिला भन्दा अहिले बिकासको क्रम तीब्र गतिमा अघि बाढीरहेको रहेछ ।।।
दुई नम्बर वडामा नै बलिदानको गीत गुञ्जिनुको मुख्य कारण जान्न पाए आभारी हुनेथिएँ । कुन नियतले भिडियोको पृष्ठभूमीमा यो गीत राखेको हो ? कृपया सभ्य भाषामा जवाफ दिनुहुन्छ भन्ने आशामा छु ।
thanks for documentary ❤❤❤❤❤

यो बकैया गाऊपालीका नभएर बागमती गाऊपालीका हो म्याम। बकैयामा त भ्रष्ट जनप्रतिनिधी भएकै कारण बागमती भन्दा हामी पछाडी परेका छन।म हात्तिसुडे बाट।
वृत्तचित्र राम्रो छ तर अझै धेरै विषयबस्तु समेट्न बाँँक्की छ ।
Paxi garinxa
❤❤❤❤❤wow😊
Wow ❤️❤️❤️ma chahi Qatar bata heradai xu hai saathi haru ...
So nice
Beautiful block
Waw Nice ...
nice
wow nice
अझै बिकास गर्न बाकी छ,मान्य ज्यु हो,हिजो १० बर्ष मा बिग्रेको समाज/गाउँ अझै २० बर्ष मा पनि बनेनन् दुख तेहि कुरा पो लागिराको छ त ।।।
दुई नम्बर वडामा नै बलिदानको गीत गुञ्जिनुको मुख्य कारण जान्न पाए आभारी हुनेथिएँ । कुन नियतले भिडियोको पृष्ठभूमीमा यो गीत राखेको हो ? कृपया सभ्य भाषामा जवाफ दिनुहुन्छ भन्ने आशामा छु ।
म पढेको स्कुल
Gauko name k ho❤❤❤
Bagmati gaupalika