परदेशी मेरो परदेशी | Bishnu Majhi New Song 2024/2081 | Pardeshi Mero Pardeshi | Ft: Lalita Poudyal

Поділитися
Вставка
  • Опубліковано 10 жов 2024
  • बिष्णु माझीको नया गीत " परदेशी मेरो परदेशी " PARDESHI MERO PARDESHI
    [ खै कुन अक्ष्रर ले सुरु गरौ , अनि कुन अक्ष्ररले अन्त्य...काल्पनिक तर तितो यथार्थ कथा बस्तुमा तयार पारिएको गीति वृतचित्र "परदेशी मेरो परदेशी " ]
    Sapana Music Presents:- Bishnu Majhi New Song " PARDESHI MERO PARDESHI "
    --------------------------------------
    Song:- Pardeshi Mero Pardeshi { परदेशी मेरो परदेशी }
    स्वर : विष्णु माझी /सुन्दरमणि अधिकारी
    Vocal:- Bishnu Majhi /Sundar Mani Adhikari
    रचना / संगित : सुन्दरमणि अधिकारी
    Lyrics/Music:- Sundar Mani Adhikari
    Audio -
    Sarangi - Dharma Gandarva
    Basuri - Gopal Dev Ghatani
    Sahanai - Shishir Pariyar
    Madal - Khadka Budha
    Dholak/Tabala - Bhuwan Gandarva
    Recording/Mixing/Mastering - Kushal Gautam
    Arrange - Ashish Aviral
    Recording Studio - Raaga Records
    Video :-
    Artists - Lalita Poudel / Sundar Mani Adhikari
    Make up - Shyam Malla, Swostika Shrestha
    Cinematographer - Shambhu Chalise
    Dron: Sujan Dahal
    Edit/Color - Prabin Bhatta
    Choreographer - Mausam Himali
    Post Production & Marketed:- Sapana Music Industries Pvt. Ltd.
    Director & Producer:- Sundar Mani Adhikari
    Special Thanks To Audio and Video Making Team
    #BishnuMajhi#NewNepalisong#PardeshiMeroPardeshi
    © Sapana Music Industries, 2024
    ------------------------------------------------------
    Listen our songs on:-
    iTunes:- apple.co/3DMic8R
    Amazon:- amzn.to/3LL766W
    Spotify:- spoti.fi/3r7O96k
    Apple Music:- apple.co/3ui8jMQ
    Tidal:- bit.ly/3DLghl3
    Amazon Music:- amzn.to/3jdpEAA
    Soundcloud:- bit.ly/3r6Diti
    UA-cam Music:- bit.ly/3r4GCFh
    Deezer:- bit.ly/37lMkf5
    Audiomack:- bit.ly/374jxfb
    Qobuz:- bit.ly/3KuZy7O
    Napster:- bit.ly/36U8zZT
    Social Links:-
    Website:- sapanamusic.com/
    Facebook:- bit.ly/3DVDP6Q
    Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Sapana Music Industries. Embedding to a website is allowed.

КОМЕНТАРІ • 607

  • @sapanamusicindustries5330
    @sapanamusicindustries5330  День тому +159

    यउटा सानो गाऊ, सानीको दुखि परिवार, अनि परदेश गएको परदेशी, भाग्यले कोरेको ललाट अनि त्यो दृश्य हेर्ने मेरा नाङ्गा आखा... यसपालिको गीत " परदेशी मेरो परदेशी " आऊ घरै फर्की परदेशी ...

    • @Sunilnepalientertainment
      @Sunilnepalientertainment День тому

      ua-cam.com/video/JfbXf-2OfyU/v-deo.htmlsi=wPsVfQdRhQFjtOg6

    • @Pabina01Khatri
      @Pabina01Khatri 22 години тому +1

      Malai pani support garidinun Huss hjr 🙏😭🙏😭🙏😭🙏😭

    • @Kajivlog692
      @Kajivlog692 19 годин тому

      थाहा भयो भने कलौटे बनाउछन😂

    • @Bikalpasangit123
      @Bikalpasangit123 14 годин тому

      पहिले नै अडियो सार्बजनिक नगरेको भए गीत views राम्रो जान्थ्यो होला ।दाई

    • @bisa6207
      @bisa6207 8 годин тому

      ​@@Bikalpasangit123एति राम्रो सिर्जना लाई जानी जानी खतम बानाय यार यो मान्छे ले के खान पैला नै adio हाल्नु परेको होला नि बरै

  • @himlalbhandari4593
    @himlalbhandari4593 День тому +358

    ,,,,तिमीले गाउँदा तीज लाग्छ तिमीले गाउँदा दशैँ लाग्छ। तर तिमी कस्ती छौ कहाँ छौ के गर्दैछौ हामी दर्शकलाई के थाहा छैन जहाँ छौँ। भगवानले सधै रक्षा गरुन्। तिम्रो जादुमय स्वरबाट यस्ता मन मुटु दिमागमा छुने गीत सधैँ सुन्न पाम ❤❤🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️💞❣️

  • @nevoovlogs9924
    @nevoovlogs9924 19 годин тому +18

    Routine को post पछि आउने like गरम त, कतिजना रहेछम, anyway बबाल छ गीत ❤❤

  • @tekendrabhatt8043
    @tekendrabhatt8043 День тому +24

    भिडिओको प्रतीक्षामा बसेका जति यता हाजिर गरुम त !!!

  • @Tekam.khadka
    @Tekam.khadka День тому +14

    आहा! गित भिडियो धेरै राम्रो छ। तर Audio पहिले सार्बजनिक नगरेको भए नसोचेको views र trending १ भाइरल हुने थियो।👍️😢🙏🇳🇵❤️

  • @JanakiShahi-v1w
    @JanakiShahi-v1w День тому +5

    बुढो❤ बिष्णु माझिको die heart fan भयको बुढीहरु यता हाजिर गरम।
    म पनि खत्रै fan होनि

  • @Vlogsforyou1999
    @Vlogsforyou1999 11 годин тому +6

    दार्चुला जिल्लाको घुसा गाउँको दृश्य छ यो गीत मा❤❤❤

  • @AryanPariyar-t1c
    @AryanPariyar-t1c 11 годин тому +5

    बल्ल दसैं लागे जस्तो भयो 😊
    भगवान ले हजुर को सधैं रक्षा गरुन दिदी विष्णु माझी
    सधैं खुसी हुनु जहाँ भएपनि जस्तो अवस्था मा भएपनि ।
    धेरै माया अनि मिठो सम्झना ।

  • @PanasFilms
    @PanasFilms День тому +5

    आहा आदरणीय बिष्णु माझि ज्युको गित सुनेपछि चाडबाड आएझै लाग्छ❤❤❤

  • @SubasGiriAadim
    @SubasGiriAadim День тому +3

    अति नै मन छुने गितको भिडियो अहिले दाङ नेपाल🇳🇵देखि हेर्दैछु

  • @gokuldanuwar5983
    @gokuldanuwar5983 День тому +3

    हामी परदेशीलाई मन कटक्कै खायो ❤❤ अझ पछाडिपट्टिको सुन्दर दृश्य र र गाउँघरको झल्को ❤❤❤

  • @GOVINMAGAR-hf6oc
    @GOVINMAGAR-hf6oc День тому +3

    लोप हुन लागेको हाम्रो परम्परा र गाउँमा लाहुरेलाई कुरेर बस्ने घर परिवार काे बास्तबिकता लाई झल्काउने याे गितकाे गायिका र यति राम्राे शब्द र लय बनाउने सर्जकलाई सय ताेपकाे सलामी 🙏🙏🙏
    बिजय दशमी तथा शुभ दिपावलीकाे सम्पुर्ण नेपाली लाई शुभकामना 🎉🎉

  • @AshokDadalOfficial
    @AshokDadalOfficial День тому +6

    बधाई छ सम्पुर्ण टिमलाई,भिडियो ढिला आयो गित संगै आको भए राम्रो हुन्थ्यो।खुशी लाग्यो तेति टाढा बाट हाम्रो दार्चुला को अपिहिमाल तिर सुटिङ को लागि आऊनु भएकोमा।धन्यवाद छ सबैले हेरेर साथ दिनुहोला🎉🎉🎉❤हाम्रो अपिहिमाल र यहाँ को रहन बसाई जनजिवन यसै भिडियो मा छ।

  • @Anju-Bishowkarma
    @Anju-Bishowkarma День тому +7

    धेरै राम्रो गीत,नमस्कार सम्पुर्णमा म अन्जु बिश्वकर्मा को तर्फबाट, म सङ पनि जोडिनु है 🙏

  • @balikasunar9622
    @balikasunar9622 День тому +7

    यो गितको भिडियो को पर्खाइमा को को हुनुहुन्थ्यो म जस्तै

  • @itsmebinod538
    @itsmebinod538 19 годин тому +7

    Routine of nepal band dekhi aaune yata hajir garauta 🖐️😍

  • @manojacharya9830
    @manojacharya9830 19 годин тому +10

    Routiney ko post dhekhara aauni jati like garam tw😂😂

  • @GreaterNepal595
    @GreaterNepal595 День тому +3

    अलि ढिला आयो भिडियो तर धेरै राम्रो आयो बिष्णु को गित नआए सम्म न त तिज आउँछ न त दशै आउँछ , तिहारको गित पनि आउनु पर्छ यसपालि 🙏🕉️❤️
    छिट्टै करोडौं कलव मा पुगोस शुभकामना 🙏🕉️

  • @RamBdrKc
    @RamBdrKc День тому +3

    बिष्णु माझिकाे गित अायाे दशै अायाे सबै टिम अनि देश बिदेशमा रहनुभएका दाजुभाइ दिदीबहिनिहरुमा दशै तिहारकाे धेरै धेरै शुभकामना ❤🎉

  • @deleepbc
    @deleepbc День тому +4

    याे गितमा नाच्ने दिदी पनि नेपालकै उत्कृष्ट माेडल मध्य एक हुन् ❤️❤️

  • @gyanpandey6035
    @gyanpandey6035 День тому +7

    बिष्णु माझी दिदि लाई कहीले देख्न पाइएला भनेर सम्झी राख्ने म मात्रै होला की अरु पनि हुनू हुन्छ 😢 Happy dashai everyone Hal Doha Qatar 🇶🇦 🇳🇵 🥰🙏🏼🙏🏼❤️

  • @rajeebbairagi3480
    @rajeebbairagi3480 19 годин тому +6

    प्यारी गुमनाम चेली ,तिमीलाई सम्झेर रुन मन लाग्छ । 😭😭😭😭😭तिमी कुन दुनियामा छ्यौ,कुन अबस्थामा छ्यौ ? एक पटक मायाले तिम्रो खुट्टामा ढोग्ने मन छ । जहाँ छ्यौ, दुर्गा माताले कुसल मङ्गल , हासी खुशी राखुन प्रार्थना छ । यो बैरागीको तर्फबाट बिजया दशमीको मुरी मुरी शुभकामना छ । हरि 🕉️🇳🇵💟🙏

  • @tejendrabibash
    @tejendrabibash День тому +2

    बिष्णु दिदिको गितले मन मुटु छोएकोछ आमा,
    चाडपर्वमा पनि तिम्रो छोरो काम गर्दै रोएकोछ आमा,
    यो बर्ष आउन नसके पनि अर्को बर्ष पक्कै आउनेछु भन्दै,
    तस्बिरमै भए पनि तिम्रो पाउ छोएकोछु आमा 😢😢❤❤

  • @KiranRana-sp8er
    @KiranRana-sp8er День тому +3

    हामी प्रदेशिकाे मन रुवानलाइ फेरि आयाे दशै तिहार शफलताकाे अग्रिन शुभकमना with bishnu majhi💃💃💃💃💃💃💃💃 प्रदेशि मेराे प्रदेशि 🎉🎉🎉🎉

  • @BihaniMusic
    @BihaniMusic День тому +5

    विष्णु माझीको फेन हरु कोको हुनुहुन्छ हाजिर हुनुहोस ल ❤🎉

  • @kamleshparki6327
    @kamleshparki6327 День тому +3

    गित सङ्गीत कि बादशाहा माझी दिदि❣️🙏

  • @nayakhojnepal
    @nayakhojnepal День тому +4

    दुई दीनका अहिले का भाईरल गायिका हरुले यो गीत सुनेर यस्तै रामरा गीतहरु गाउने कोसीस गर्नु खाली साप्रा र छाती हल्यायको भरमा धेरै लामो सम्म टीक्न सकिदैन जवानी मात्र अरु चल्दैन प्रर्देशी गीत अती राम्रो छ

  • @bishnubhusal8601
    @bishnubhusal8601 День тому +4

    अडियो त सुनिसकियो।
    बाफ्रे कति राम्रो छायांकन ❤❤❤

  • @SuzanKhadka
    @SuzanKhadka День тому +6

    लोकप्रिय गायिका विष्णु माझीको फ्यान जति हाजिर गरौँ है।

  • @tejendrabibash
    @tejendrabibash День тому +2

    यसै त बिष्णु दिदिको स्वरले मन छुन्छ झन त्यही माथी हामी परदेशी हरु प्रति समर्पण गितले यो चाडपर्वमा मन चसस्क बनायो 😢 के गर्नु हामी नेपालिको बाध्यता यस्तै छ 😢

  • @ammaradhami3311
    @ammaradhami3311 8 годин тому +4

    हाम्रो दार्चुला अनि मेरो कर्मभूमि अपि हिमाल ०२ घुसा गाउँको दृष्य तथा हाम्रो दु:ख पिडा अनि ठाउँलाई जस्ताको त्यस्तै देखाइएको छ साह्रै मन छोयो मेरो पियारा पनि परदेश मै छन् यो दशैँ तिहारमा पनि आएनन् फिक्का छ दशैँ तिहार मेरो लागि 😢😢😢

  • @Kashinath2334-AD
    @Kashinath2334-AD День тому +2

    बधाई छ यति राम्राे शब्द सङ्गित अनि सुमधुर स्वरका धनी बिस्णु माझी र यसvdo ma सहकार्य गर्ने सम्पुर्ण टिमलाई धेरै धेरै सुभकामना नजिकै अाउदै गरेकाे बिजयादशमिकाे पनि धेरै धेरै सुभकामना🎉🎉🎉🎉🎉

  • @SherRanaOfficial
    @SherRanaOfficial День тому +2

    सार्है मन छुने अडियो भिडियो❤

  • @R_JESH-g4o
    @R_JESH-g4o День тому +3

    स्वर र याे गितमा भएका शब्दले मनलाई अर्कै बनायो,मैले कसैलाई देखेन यर यस्तो मिठाे स्वर भएकी गाइका नेपालकाे नम्बर 1 बिष्णु मााझि हुन । 😮❤❤️

  • @bamreltechnical7389
    @bamreltechnical7389 Годину тому +2

    विष्णु माझी काे गीत मन् पराउने अनी रेगुलर हेर्ने को को हुनुहुन्छ🙏🙏❤️

  • @saleena8964
    @saleena8964 18 годин тому +15

    Routiney ले भने पछि थाहा पायर यहाँ हेर्ने आउने हाजिर गरूँम त 😅😅

  • @amritpantha2365
    @amritpantha2365 День тому +2

    अाहा कति मिठाे शब्द कति मिठाे श्वर कति मिठाे लय १० चाेटि सुने अजै धित मरेन ❤

  • @argunpandit7082
    @argunpandit7082 День тому +2

    आहा कति मिठो गीत त्यसै माथि भिडियो पनि त्यतिकै राम्रो साह्रै मन रहेको छ।❤❤❤❤❤❤❤❤❤❤

  • @kamalpokhrel11
    @kamalpokhrel11 День тому +2

    सरस्वती को अवतार ! लाग्छ यो युगमा एक मात्र स्वरको कुनै मुल्य नभएकी अमुल्य भगवान सरस्वती को अवतार !

  • @neenaranapraja
    @neenaranapraja 17 годин тому +3

    लोदोहोरीमा माहिर विष्णु माझी भन्ने बित्तिकै नामै काफी छ। अति मीठो स्वर विष्णु माझी दिज्जुको। ❤❤❤

  • @sukumanthing9639
    @sukumanthing9639 День тому +3

    गीत सारै मिठो लाग्यो video मा पुरानो गाउँ बस्ती देख्न पायो

  • @mahendrashahi450
    @mahendrashahi450 День тому +1

    बिष्णु माझी दिज्जु छन र दशै तिहार अनि तिज आय जस्तो हुन्छ। क्या शब्द संगीत छ।
    यो कोकिल कण्ठको म ठूलो fan हु

  • @श्रीश्रीनिवास-ts6lv

    जब सम्म हजुर गीत आउदैन तब सम्म न तिज आउँछ न दशै आउँछ न तिहारै आउँछ 😢

  • @KopilaThapa-vl8ds
    @KopilaThapa-vl8ds День тому +1

    ए मेरि दिदी एक चोटि यो भाइ सम्झेर मुख देखाइ देउन यो दसैमा❤❤❤❤

  • @bishnuji1723
    @bishnuji1723 День тому +3

    Audio पहिले नै सुनेको झन् भिडियो त आहा सर्वोकृष्ट ❤❤

  • @Chandrab.kB.k-d5i
    @Chandrab.kB.k-d5i День тому +2

    विष्णु बहिनीलाई सफलताको शुभकामना।🎉🎉🎉

  • @chandarmahrachandar8418
    @chandarmahrachandar8418 День тому +2

    सुन्दरमणि अधिकारी जि यो पाला हामी लाई झुक्याउनु भो गीत पुरानै गीत happy dasai ❤

  • @atinfotv2079
    @atinfotv2079 День тому +2

    2081 को दसैं तिहार शुभकामना सम्पूर्ण नेपाली दाजुभाई दिदी बहिनी हरु मा अग्रीम शुभकामना छ | 🇳🇵🇳🇵🙏🙏

  • @sonisk4711
    @sonisk4711 День тому +1

    सारै मिठो गीत बधाई छ सुन्दरमणि सर अनि बिस्नु माझी दिदीलाई ❤️❤️

  • @mohandhami9418
    @mohandhami9418 День тому +2

    तिमी साेदेसमै प्रदेसिभयाै दि हामी😢 प्रदेसित प्रदेसैछाै😢😢

  • @comedy_man_572
    @comedy_man_572 16 годин тому +5

    भिडियो धेरै क्वालिटी को बनेको रैछ ♥️😊

  • @navrajkafle-w7t
    @navrajkafle-w7t День тому +2

    मनछुने सब्द र स्वर ले सफलता पाओस शुभकामना

  • @NabinaDangi-kf8uc
    @NabinaDangi-kf8uc 12 годин тому +2

    यो आवाज सुन्दै हुर्केकी म त्र हजुर कहाँ कस्तो हाल्मा हुनुहुन्छ हामी दर्सक लाई केही थाहा छैन जहाँ भय पनि खुसियाली सङ्ग जिन्दगी बिताऊनु भको होला भन्ने प्रथाना गर्छु❤❤❤❤❤

  • @chandrabahadursaru
    @chandrabahadursaru 17 годин тому +3

    प्रदेसि को मन बुझ्ने नेपाल सरकार भयको भय कति सहज हुन्थेउ नेपालि जन्तालाइ बिस्नु माझिको प्राय गितले नरुने ब्यक्ति चाहि कोइ छैन

  • @mohanmahata7874
    @mohanmahata7874 9 годин тому +3

    हाम्रो दार्चुला राम्रो दार्चुला ❤❤

  • @IndrenijaladMHN
    @IndrenijaladMHN День тому +2

    हामीहरूको कथा व्याथा बोकेको छ।। सर्वप्रिय लाेक गायिका विष्णु माझीको कर्णप्रिय गीत संगीतले कसको मन छुँदैन।।
    भिडियाे टिमलाई विशेष धन्यवाद
    दशैं तिहारको विशेष रूपले तयार गरिएको यो गितले विदेशमा रहेका नेपालीहरुको मन जित्न सक्छ।
    वहिनी विष्णु माझीलाई धेरै धेरै धन्यबाद

  • @buddhashrestha8410
    @buddhashrestha8410 День тому +1

    साँच्चै विष्णु माझी अत्यन्तै मिठो स्वर कि धनी विष्णु माझीको गीतमा यी दुबैजना जहिले पनि देखिन्छु किन होला सोल्टी

  • @mahendrashahi450
    @mahendrashahi450 День тому +1

    बिष्णु माझिको म जस्तै ठूलो fan भय यता हाजिर गरम

  • @susilpariyar197
    @susilpariyar197 День тому +4

    बिस्नु माझीको गितमा यो आइमाई मात्रै नाच्नु पर्ने कारण के हो??अरु पनि थियो होलान् नि..

  • @chhabi_vlogs
    @chhabi_vlogs День тому +2

    ❤❤, आहा दशैं तिहार आए जस्तो लाग्यो अब चाहिँ ❤

  • @sudhankoirala8027
    @sudhankoirala8027 21 годину тому +5

    Bishnu maji fan haru yeta aam haii 😢❤

  • @anna.magar2052
    @anna.magar2052 День тому +2

    म जस्ताे परदेशी चेलीलाई दशै तिहारले सारै मन कटक्क खान्छ। अामा, बुबा,दाजुभाइ, दिदीबहिनी अनि अाफन्तहरू अनि साथीहरू काे सारै याद अाउछ। सबैलाई याे परदेशी चेलीकाे तर्फबाट बडा दशै तथा शुभ दिपावलीकाे शुभकामना। धेरै धेरै माया❤❤❤

  • @chandrasingh314
    @chandrasingh314 День тому +2

    बिशनु माझी दिदी को गित ले बल्ल दशै को आग्मन भो

  • @nischalnareshbogati4338
    @nischalnareshbogati4338 День тому +2

    मलाई बल्ल लायो है दशै❤️😊 बिष्णु दिदिका असली Fans जति यता हाजिर हुनुस

  • @KBR_OFFICIAL
    @KBR_OFFICIAL День тому +3

    ... तिमीले गाउँदा तीज लाग्छ तिमीले गाउँदा दशैं लाग्छ। तर तिमी कस्ती छौ कहाँ छौ के गर्दैछौ हामी दर्शकलाई के थाहा छैन जहाँ छौँ। भगवानले सधै रक्षा गरुन्। तिम्रो जादुमय स्वरबाट यस्ता मन मुटु दिमागमा छुने गीत सधैं सुन्न पाम❤❤❤

  • @dhanbahadurkunwar858
    @dhanbahadurkunwar858 День тому +4

    अडियो कस्ले लिक गर्दियो पहिलेनै। नत्र अहिले पनि देश खान्थ्यो प्रदेशी गीतले

  • @kunwarkamal9104
    @kunwarkamal9104 День тому +1

    यो गित को अडियो त अस्तिनै आयको भिडियो बल्ल आयछ्। मार्मिक शब्द सहित सुन्दर प्रस्तुति ले झन सुन्दर बनायको छ्।घर गाउ अनि आमा को आद गरायो😢❤

  • @Crazysarojkc2317
    @Crazysarojkc2317 День тому +2

    Bishnu maghi vanda bittikai hurukai hunxu ma tw ❤❤🙏

  • @DarshanThakuri-ip2vz
    @DarshanThakuri-ip2vz День тому +1

    आलापले मुटु छुने,शब्द संगीत स्वरकाे कुरै नगरौ।मनैदेखि शुभकामना!!🙏💐👏👏❤️🇳🇵

  • @NaaNi945
    @NaaNi945 17 годин тому +2

    दिज्यु हजुरले नगाई तिज आउँदैन दशैँ आउँदैन तिहार आउँदैन हजुरको स्वर र गीतबिना सबै हजुर लाग्छ। हजुरलाई पनि चाडै देख्न पाए हुन्थ्यो जहाँ हुनुहुन्छ जस्तो हुनुहुन्छ खुसी रहनु होला। बडा दशैँ विजय दशमीको धेरै धेरै शुभकामना माता दुर्गा भगवानले सबैको रक्षा गरिदिनुहोस् 🙏🏼❤️♥️☘️🍀🥀

  • @teki3447
    @teki3447 19 годин тому +8

    RONB post react garera aayako ma😆

  • @fzre5di300
    @fzre5di300 21 годину тому +2

    सम्पुर्ण देश तथा विदेशमा छरिएर बस्नु हुने नेपाली दाजु भाई दिदी बहिनी आमा बाबा सम्पुर्ण मा बिजय दशमी को शुभकामना 🎉❤❤🎉

  • @binod00ytnepal38
    @binod00ytnepal38 День тому +1

    गीत लाई मात्र सुनेको धेरै भो आज भिडियो हेर्न पाईयो खुशी लाग्यो धेरै राम्रो र मार्मिक छ गीत मलाई धेरै मन् परेको गीत हो keep it up ❤❤❤❤❤❤❤❤❤❤

  • @EntertainmentVideo.2024
    @EntertainmentVideo.2024 8 годин тому

    दशैं आयो तर अलि ढिला आयो! तैपनि सफलताको शुभकामना बिष्णु माझी & सुन्दरमणी अधिकारी ज्यु🙏👏👏

  • @tikaramram2171
    @tikaramram2171 День тому +2

    अन्तिम सिन ले त धुरुक्कै रुवायो 😢😢😢

  • @deepaksinghdhami4375
    @deepaksinghdhami4375 День тому +3

    दार्चुला जिल्लाको अपि हिमालको निकै राम्रो दृश्य घुसा गाउँ, काली ताल,र त्याहको पहिरन । अपि हिमाल को को जानु भएको छ उपस्थित भै दिनु होला

  • @RajendraRayamajhi-ui8cn
    @RajendraRayamajhi-ui8cn День тому +2

    गित त तिज को लगतै सुनेको थिय र हिट पनि भयको थियो अहिले भिडियो नै हेर्न पाय सारै खुसी लाग्यो🙏🙏🙏बधाई छ टिमलाई।

  • @MisanSolti
    @MisanSolti День тому +2

    विष्णुमाजीको गीत नआउन्जेल त दशैँ तिहार नतिज न के आएको जस्तो महसुस नै हुँदैन

  • @Creationbir
    @Creationbir День тому +1

    जब सम्म विष्णु दिदीको गीत बजारमा आउँदैन तब न तीज आए जस्तो हुन्छ न त दशैँ अब चाहिँ सुरु भो है दशैँ पनि शुभकामना सबै नेपाली हरुलाई ❤❤

  • @GaneshBishwokarma-p2g
    @GaneshBishwokarma-p2g День тому +1

    Bisnu dee ko aagaman

  • @PremrajPun
    @PremrajPun Годину тому +1

    गीत उत्कृष्ट छ सफलताको शुभकामना ❤❤

  • @ShisirRaaga
    @ShisirRaaga 17 годин тому +2

    सबै जनामा नमसकार म यसै गित को सहनाइ बाधक सिसिर परियार ❤❤सबै ले मया गरिदिनुहुनेछआसागरेको छु

  • @AmarMahara-t9b
    @AmarMahara-t9b День тому +1

    भिडियो ढिलो आयो सोचेजस्तो भ्युज जाँदैन तर भिडियो एकदम राम्रो छ ।❤❤

  • @BABU_RAZA-582
    @BABU_RAZA-582 День тому +2

    बल्ल दशै आयो है मित्र हरु❤

  • @RameshParyar-d8q
    @RameshParyar-d8q День тому +1

    धेरै राम्रो गित अब सुरु गरियो हेर्न

  • @basantthapa4
    @basantthapa4 23 години тому +3

    हजुरको गित सुन्दा चाडवाड आय जस्तो लाग्छ र आँखा पनि रसाऊछ❤

  • @RoshanDarai-g1l
    @RoshanDarai-g1l День тому +1

    आउनुस भो मेरो परदेशी फर्केर घर संगै बसेर दुःख सुख गरेर रमाउला 😢😢😢😢❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @amarmagar2178
    @amarmagar2178 День тому +1

    सबै जना घर तिर दशैं मान्न गयो म रुँदै काम तिर हिँडे 😢😢

  • @GotameMadan
    @GotameMadan День тому +1

    यस पालीको निकै उत्कृष्ट दशैं गित, शुभकामना प्रदेसी टिमलाई।🎼🎤🇳🇵👌👍❤️😘🇳🇵✊✊

  • @santoshkbastola6713
    @santoshkbastola6713 День тому +5

    गित त एक महिना अगाडि आउट भा थ्यो त अनि
    कस्ले गर्यो आउट ?

  • @pradeeprajpandey3856
    @pradeeprajpandey3856 День тому +1

    अन्तिममा काँडै उम्रीयो !! वाह वाह वाह❤

  • @binodghatani7840
    @binodghatani7840 День тому

    नि शब्द बनायो गितले,खोइ लेख्ने शब्दै नै भटिएन्न , स्वर किन्नरी बिष्णु माझी तथा सर्जक सुन्दर मणि अधिकार को टिमलाइ सफलता को मुरी ,मुरि शुभकामना छिटै करोड कल्बमा प्रवेश होश,।❤❤🙏🙏🇳🇵🇳🇵

  • @amritkc6036
    @amritkc6036 День тому +1

    पहिले नै अडियो सार्वजनिक गर्न हुन थियन सोचे भन्दा थोरै भिउज आयो सुन्दरमणि दाजु तर यो गित अनन्त काल सम्म भिउज पाउछ मेरो शुभकामना छ ❤

  • @Pokhara_lok_Suseliofficial
    @Pokhara_lok_Suseliofficial День тому

    हरेक प्रदेसी र घरदेसीको मन रुहाउने गित Wow अतिनै उत्कृष्ट 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @jewxels134
    @jewxels134 День тому +1

    सुन्दर गीत , जादुमय स्वर , मनमोहक नेपाली प्राकृतिक दृष्य अति राम्रो अभिनयको संगम ।

  • @dhankunwor3905
    @dhankunwor3905 День тому +2

    अडियो पहिले नै आए पनि मैले पुरै सुनेको थिएन भिडियो आयो अब हेर्छु।

  • @Bimal66
    @Bimal66 День тому +1

    याे दशै गितले सबै प्रदेशी र घर बेसिकाे मन छाेयाे दिदी बिष्णु माझि😢❤

  • @g_p1994
    @g_p1994 19 годин тому +2

    परदेशि लाई यति सम्म घर फर्कने रहर हुन्छ,उ मरेर पनि घर फर्कन्छ।बाकस मै भए पनि 🙏

  • @nareshsoni1829
    @nareshsoni1829 5 годин тому +2

    यति मिठो गाउने दिदी लाई कहिले देख्न पाईयला

  • @rajmagar1023
    @rajmagar1023 12 годин тому +2

    very very beautiful supper song bishnu majhi