बाइबल नै सत्य हो भने बिज्ञान के हो त ? सत्य वा असत्य ? Face_Up Simiyon with Kamal Adhikari

Поділитися
Вставка
  • Опубліковано 17 вер 2024
  • अन्य भिडियो हेर्नको लागि गुड न्यूज टि.भी. को यूट्युब च्यानल सब्स्क्राइब गर्नुहोस् , धन्यवाद ।
    Face Up with #Kamal_Adhikari
    #Face_Up with Kamal Adhikari
    Director / Producer : Summit Nepali
    Presenter : Simiyon Rokka
    #Face_Up_Show with Kamal Adhikari
    Enjoy and stay connected with us . :)
    Facebook Page :
    GoodNewsOnline7
    Email: goodnewstvnepal@gmail.com
    Christian Media Nepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य UA-cam Channel तथा Facebook मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

КОМЕНТАРІ • 106

  • @ashishkailali5083
    @ashishkailali5083 3 роки тому +5

    धेरै राम्रो कार्यक्रम जसबाट धेरै कुराहरुको जानकारी मिलेको छ। धन्यवाद गुड न्यज टिमलाई साथै परमेश्वरलाई महिमा होस।

  • @ashisghimire3985
    @ashisghimire3985 2 роки тому +1

    अति नै उत्कृष्ट कार्यक्रम

  • @ganeshsunar9547
    @ganeshsunar9547 Рік тому

    जयमसी सर धेरै राम्रो ग्यान सुन्न र जान्न पाए पबित्र पबित्र परमेश्वरको महिमा भएको होस् ।

  • @nirmal630
    @nirmal630 2 роки тому +1

    धेरै आशिष् मिल्ने कुरा कानी धन्यवाद गुड निउज परिवार लाई अनि कमल सर

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  2 роки тому

      हामी आभारी छौ र धन्यवाद ब्यक्त गर्न चाहन्छौ, तपाईंको अमुल्य प्रतिकृयाको लागि । हामीलाई अझै प्रार्थना र सल्लाह सुझावको आवश्यकता छ । हामीलाई प्रत्यक्ष कल गर्न वा सम्पर्क गर्न सक्नुहुनेछ । what's app +9779803931319

  • @BirajRaiAccept
    @BirajRaiAccept 3 роки тому +5

    जैमसिह सरहरुलाई कुरा एकदम तार्किक र सान्दर्भिक छ। I am very happy to see this video. मैले पनि केही बोल्ने र लेख्ने गरेको छु कृपया मेरो यो च्यानल लाई पनि subscribe गरिदिनु होला धन्यवाद।

  • @samjhanapari2198
    @samjhanapari2198 2 роки тому +1

    Hallelujah hallelujah Amen

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  2 роки тому

      धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।

  • @BOAZ-RUTH
    @BOAZ-RUTH 3 роки тому +2

    अति नै उत्कृष्ट लाग्यो यो कार्यक्रम, सिमियोन जी अनि कमल सर प्रति आभारी छु। परमेश्वरले प्रसस्त आशिष दिनु भएको होस्।

  • @ushabista3247
    @ushabista3247 2 роки тому +1

    Dherai aashushmaya

  • @ritusunuwar9434
    @ritusunuwar9434 2 роки тому

    यो कार्यक्रम अति असल लाग्यो कृपया आउदा दिनहरुमा पनि यस्ता कन्टरभर्सिअल कुराहरु बिग्यहरु सङ बुख्न पाए आभारी हुनेछौ धन्यबाद hamro goodnews tv लाई

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  2 роки тому

      हामी आभारी छौ र धन्यवाद ब्यक्त गर्न चाहन्छौ, तपाईंको अमुल्य प्रतिकृयाको लागि । हामीलाई अझै प्रार्थना र सल्लाह सुझावको आवश्यकता छ । हामीलाई प्रत्यक्ष कल गर्न वा सम्पर्क गर्न सक्नुहुनेछ । what's app +9779803931319

  • @krishnapariyar6852
    @krishnapariyar6852 3 роки тому +5

    Thank you...both of you for giving information about important issue ....

  • @Funnynp88
    @Funnynp88 2 роки тому +1

    राम्रो समसामयिक विषय मा यो छलफल अति राम्रो लाग्यो,
    आउने दिनमा पनि अझै अघि बड्दै जानुहोला

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  2 роки тому

      हामी आभारी छौ र धन्यवाद ब्यक्त गर्न चाहन्छौ, तपाईंको अमुल्य प्रतिकृयाको लागि । हामीलाई अझै प्रार्थना र सल्लाह सुझावको आवश्यकता छ । हामीलाई प्रत्यक्ष कल गर्न वा सम्पर्क गर्न सक्नुहुनेछ । what's app +9779803931319

  • @dhanbahadur92
    @dhanbahadur92 3 роки тому +1

    Great

  • @sarojshakya633
    @sarojshakya633 2 роки тому +1

    V.nice program.

  • @johangurung6472
    @johangurung6472 Рік тому

    blessed message Praise the Lord. Amen

  • @kesharthapaprashansamandal9330
    @kesharthapaprashansamandal9330 2 роки тому +1

    kamal sir le vannu vako ekdammai sahexa ...malai uhakosekxa r anusandhan sarai man aprxa ra teo ekdam rite xa

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  2 роки тому

      धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।

  • @BuddhimayaTamang-xv5yc
    @BuddhimayaTamang-xv5yc 11 місяців тому

    हाम्रो निम्ती राम्रो कुरा ल्याउनु भएको लागी धन्यवाद ✝️

  • @diwanraut1021
    @diwanraut1021 2 роки тому

    praise the lord.
    ramro jankaiko lagi dhanyabaad.

  • @dinesghatane8945
    @dinesghatane8945 2 роки тому

    🙏🙏Thank you sir dherai gahiro kura bujhna pauda ashishit vae

  • @rohitkhanal6589
    @rohitkhanal6589 3 роки тому

    Bahut ramro jawaf dinu bayo sir le

  • @rabindhamala3155
    @rabindhamala3155 3 роки тому

    Praise the lord

  • @TulbahadurOli-sq1dj
    @TulbahadurOli-sq1dj 5 місяців тому

    धन्यबाद दुबैजनालाइ धेरै जानकारी दियकोमा

  • @Puranbahadurpariyar
    @Puranbahadurpariyar 4 місяці тому

    Yes Amen i receive

  • @dikshyaacchami2367
    @dikshyaacchami2367 3 роки тому

    God bless both sir thanks.

  • @RabiShresthaTeachTrueDoctrine
    @RabiShresthaTeachTrueDoctrine 3 роки тому +2

    Blessed to see Kamal daju.yestai Biblical kura garne manishharulai lerauda dherai asal huncha.

  • @tektamang4248
    @tektamang4248 3 роки тому +1

    जय मसिह सार 🙏
    एकदमै खुशी लगे! यस्तो पो त प्रभु दास (सेवक) भनेको।आज राम्रो हुने थियो हजुरले लेख्नु भएको किताबहरु बारेमा पनि जानकारी दिनु देखि हजुरले लेख्नु भएको किताबहरु कहाँ किन्न पाईन्छ सार????

  • @chandannepalitpad3579
    @chandannepalitpad3579 Рік тому

    Amen thanks for your

  • @thewayofeternity
    @thewayofeternity 3 роки тому +2

    God bless you, Kamal Sir.

  • @samjhanapari2198
    @samjhanapari2198 2 роки тому

    Hallelujah Amen

  • @Funnynp88
    @Funnynp88 2 роки тому

    Thanks kamal sir

  • @bhuwon1931
    @bhuwon1931 3 роки тому +1

    Sahi kura

  • @mannarayan8653
    @mannarayan8653 3 роки тому

    God bless you

  • @timothylopchan3681
    @timothylopchan3681 3 роки тому +2

    I’m so impressed through your entire life man of Hard worker .

  • @sureshsapkota2599
    @sureshsapkota2599 3 роки тому

    आमेन

  • @subashrai9682
    @subashrai9682 3 роки тому +3

    Just i am 4th comment people this show😃😃😃😃

  • @ritusunuwar9434
    @ritusunuwar9434 2 роки тому

    यस्ता अम्तरबार्त मार्फत धेरै कुरहरु बुझ्ने अवसर दिनुभएकोमा र आगमै दिनमा पनि यस्तै यस्तै साम्ग्रीहरुको अपेक्षा गर्दछौ। यश कार्यक्रमलाई प्रभुले आशिष दिनुभएको होस

  • @prakashrasaili6389
    @prakashrasaili6389 8 місяців тому

    Amen

  • @rajuuranw7808
    @rajuuranw7808 Рік тому

    जयमशी
    कति सुहाउदो र सजक तरिकाले उधारण दिनुभयो तपाईं अर्को कार्यक्रम मा अभिषेक जोशि संग
    हेर्नेलाई चाहान्छु।

  • @Reezan360
    @Reezan360 3 роки тому +1

    Wow

  • @pramodtamang7661
    @pramodtamang7661 3 роки тому +1

    simple and effective explanation. God bless you.🌹🌹🌹🌹

  • @deepakbhujel4121
    @deepakbhujel4121 3 роки тому +1

    verry good..
    Kamal sir GOD bless u

  • @nayakhabar2047
    @nayakhabar2047 3 роки тому +1

    Thank you so much kamal sir

  • @hugbisal9848
    @hugbisal9848 3 роки тому

    Dherai man paryo

  • @minatamang736
    @minatamang736 3 роки тому

    god bless you

  • @khomurasaili
    @khomurasaili 3 роки тому +1

    जयमसिह दुबै जना लाई आजको अन्तरबार्ता सारै महत्वपूर्ण लाग्यो।

  • @bolbadhursubba3384
    @bolbadhursubba3384 3 роки тому

    धेरै धेरै धन्यवाद छ परमप्रभुले आशिष् दिएको ।

  • @PawanSLimbu
    @PawanSLimbu 3 роки тому +1

    धेरै राम्रो प्रश्न उत्तर, आशिषमय भयो।

  • @abinaraiofficial4733
    @abinaraiofficial4733 3 роки тому

    अत्यन्तै राम्रो कुरा कानी सदैब यस्तै यस्तै कार्यक्रम होइ रहोस

  • @mausamc-ng3416
    @mausamc-ng3416 3 роки тому +1

    धन्यवाद हजुरहरु सबै team हरुलाई
    धेरै मानिसहरुले जान्न चाहेको कुराहरु उठाईदिनु भयो। यहि प्रस्नहरुले धेरै इसाईहरुलाई अन्य मानिसहरुले प्रस्न गर्दा चुप लाग्नुपर्थियो तर आजको यो कुराकानिले धेरै कुराहरु सिक्ने मौका पाए धन्यवाद🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @hoshannarai1491
    @hoshannarai1491 3 роки тому +1

    धन्यवाद सर,हजुरले सारै सरल तरीकाले प्रश्नको जबाफ दिनु भयो।

  • @durgalallsubedi2472
    @durgalallsubedi2472 3 роки тому

    sir i am very happy
    see this vedio. god
    bless you sir. हजुर को
    छैटौं पुस्तक चाहान्छु सर,
    मलाई हजुर को ठेगाना दिनुहोस
    ताकि मैले यो पुस्तक झिकाउनसकुँ सर,

  • @mossaddm9723
    @mossaddm9723 3 роки тому

    Praise the lord hallelujah.

  • @rameshkhatri8324
    @rameshkhatri8324 3 роки тому

    Praise the Lord...👍👍

  • @ritusunuwar9434
    @ritusunuwar9434 2 роки тому

    यस्ता अन्तरबार्याहरु मार्फत धेरै जानकारी पाउने भएको हुदा आउदा दिनहरा पनि सुन्न हेर्न्ने अवसर पाइयोस धन्यवाद

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  2 роки тому

      हामी आभारी छौ र धन्यवाद ब्यक्त गर्न चाहन्छौ, तपाईंको अमुल्य प्रतिकृयाको लागि । हामीलाई अझै प्रार्थना र सल्लाह सुझावको आवश्यकता छ । हामीलाई प्रत्यक्ष कल गर्न वा सम्पर्क गर्न सक्नुहुनेछ । what's app +9779803931319

  • @anjanghaleofficial1299
    @anjanghaleofficial1299 3 роки тому

    This is one of the best interviews

  • @enoshbasnet6527
    @enoshbasnet6527 3 роки тому +2

    निश्य हो प्रभु येशु ख्रीष्ट दिसेम्बेर २५ मा जन्मनु भएको हो या होइन अनि नता उहाँको जन्म मितिको यकिन अभिषेक जाेशी नामको ब्याक्ति लाई थाहा छ न अरु कसैलाई !! पहिलो ख्रिष्टमसको दिनभन्दा अघि मानिसहरुले परमेश्वरलाई देखेका थीएनन् ! परमेश्वरको प्रेममय प्रकटीकरण र पापीमानिसहरुका निम्ति उद्धारको आशा, ईस्वरीय प्रेमको स्वरुप हो, अनि यही नै हो " ख्रिष्टमस "। हजुरहरु सबैलाई " ख्रिष्टमस २०२० ( बड़ा दिनको ) शुभकामना 🌲🌲" धन्यवाद गुड न्यज टिमलाई यस सान्दर्भिक अन्तरबार्ताको निम्ति

  • @bhagatrai2509
    @bhagatrai2509 3 роки тому

    Amen praise the Lord

  • @bhuwon1931
    @bhuwon1931 3 роки тому

    जानकारिका लागि धन्यवाद !

  • @kiranbibas5584
    @kiranbibas5584 3 роки тому

    Good question and logic answer.God bless both of you.

  • @ramkrishnathapa1474
    @ramkrishnathapa1474 3 роки тому +1

    Thank you

  • @galaxygalay2646
    @galaxygalay2646 2 роки тому +1

    Halleluja h halleluja h

  • @dharmabinodbaral7058
    @dharmabinodbaral7058 3 роки тому

    जयमसिह कमल सर ,म बाइबलको पारखी भएकोले तपाईंले लेख्नुभएको एउटा पुस्तक मेरालागि उपलब्ध गराइदिनु होला ।

  • @deepakshrestha3820
    @deepakshrestha3820 3 роки тому

    Jaimasih kamal dai

  • @dilkeshar
    @dilkeshar 3 роки тому

    I am really blessed thanks to all.

  • @estherrai3123
    @estherrai3123 3 роки тому +1

    Ekdamai asal ra asisit

  • @prembahadurpunmagar8698
    @prembahadurpunmagar8698 3 роки тому

    Amen good massege

  • @nabinrai9225
    @nabinrai9225 3 роки тому

    सर्वप्रथम सबै लाई जयमसिह यो मेरो प्रस्न हामी सत्य परमेश्वरलाई बिश्वास गर्ने बिश्वासिहरु र बाइबलमा लेखिएको आधार जिवन जिउने
    भएकोले यो काल्पनिक मिति घोषणा गरि क्रिसमस मान्नु कतिको सान्धर्विक छ?

  • @ypdevkota4924
    @ypdevkota4924 Рік тому +1

    🔥जयमसि🚗🇳🇵📢🙋‍♂️🙋

  • @sureshlama9103
    @sureshlama9103 3 роки тому +1

    बाइबल भन्दा बिज्ञान अगि कुनै पनि हालातमा अगाडा हुनुअसमभब छ किना भनि बाइबल ले भन्छ आकास पृिथिबि लै नै सृिषटि गर्नि नै ख्रिषट हो भन्छ र पृिथिबि बनेपछि मात्रा मान्छे बनेको हो र तेसै ले बाउभन्दा अगि छोरो कैले जेठाे हुनुअसमभब हुन्छ र बिज्ञान ले पतो लाउन नसके को कुरा बाइबल ले देको छ बाइबल को कुरा को अर्थ बिसोभरि को बुद्दि मानी बिदुवान मा गनेको हरु पसु साबीद हुन्छ भनि जो कसै ले बुजनु असमभब छ

  • @elminnepal
    @elminnepal 3 роки тому

    Good sharing
    #FaceUp

  • @mossaddm9723
    @mossaddm9723 3 роки тому

    Bible truth sir.

  • @padamyamphu5729
    @padamyamphu5729 2 роки тому +1

    Multitalentship

  • @karnapun1015
    @karnapun1015 Рік тому

    Bro. Kamal Adhikari ज्यू जयमसीह ! डिसेम्बर 25 मा प्रभु येशु ख्रीष्टको जन्म दिन मनाउनु अबाइबलीय भएन र ? फेरी यो प्रचलन धेरै समयपछि मात्रै शुरू भएको देखिन्छ । बाइबलमा यसको विषयमा कुनै उल्लेख वा आज्ञा पाइदैन । पहिलो सताब्दीका मण्डलीमा प्रभुका चेलाहरूले पनि मनाएनन् , र यसको कतै बोलेनन् । त्यसपछिका पुस्ताहरूले जन्म दिन मनाउने काम कतै परमेश्वरको इच्छा विपरीत गरेर भूल त गरेका छैनौं ? अनि दोस्रो कुरा मेरो प्रश्न तपाईंलाई के छ भने , गुड-फराई दे को बिषयमा हाम्रो प्रभु येशु मसीह शुक्रबार क्रुसमा टाँगिनु भयो भन्ने आम मानिसहरूकोबुझाइ छ । तर बाइबलले त त्यसो भन्दैन । तपाईं बाइल टीचर पनि भएको हुनाले यसको विषयमा गहन ढङ्गले अध्ययन गर्न बिनम्र अनुरोध गर्दछु । यसको लागि बाइबलको यूहन्नाको 19:31 पद राम्ररी पढ्नुहोस् ! यो विश्राम दिन हप्तैपिछे आउने शनिवार हो कि वा निस्तार चाडको विश्राम दिन थियो ? पत्ता लगाउनुहोस् । अनि मर्कूस 16:1 पदमा विश्राम दिन बिते पछि ती स्त्रीहरूले सुगन्धित मसलाहरू किन्न गए । त्यसपछि लूका 19:56 पदमा सुगन्धित मसलाहरू किनेर ल्याए तयार पारे र त्यसपछि विश्राम दिनमा विश्राम लिए । बाइबलका यि तीनवटा पदहरू राम्ररी अध्ययन गर्दा त्यो हप्तामा दुइवटा विश्राम दिन परेको छ । एउटा निस्तार पर्वको विश्राम दिन र हप्तैपिछे आउने शनिवार । शुक्रबार क्रुसमा टाँगिएको भए त कुनै पनि हालतमा 3 धिन र 3 रात प्रभु येशु पृथ्वीकोगर्भमा रहन सज्नुहुन्न ।त्यसैले यो विषयमा अध्ययन गरि जवाफ दिनुहोला है जयमसीह !

  • @ashokrai6136
    @ashokrai6136 3 роки тому +2

    Malai kamal adhikari jyu le lekhnu bhayeko pustak chahiyo jhapa ma kaha kasari linu sakinchha hola malai jankari upalabda garai dinuhola

  • @shantigurung1200
    @shantigurung1200 3 роки тому

    Paster sor tapai ko kitab haru ka kinna painxa??pls jankari dinuhosh.

  • @user-wl1oe8lx7b
    @user-wl1oe8lx7b 5 місяців тому

    🐷🐷🐷🐷🐖🐖 बाइबल सुरु भको 3500 बर्सा अगि हो भनि बिज्ञान जन्मेको 1600 सत्तापदि देखि हो भनि बिज्ञान जेठाे हो कि बिज्ञान होत्ता

  • @estherrai3123
    @estherrai3123 3 роки тому +1

    Ekdamai asal ra asisit lago

  • @iamgyanitimalsina
    @iamgyanitimalsina 3 роки тому

    😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇

  • @anillama5061
    @anillama5061 Рік тому

    बाइबल र बिज्ञान दाज्न मिल्दैन किनभने बाइबल बिज्ञान भन्दा धेरै अगाडी को हो पर्मेसोरको दाजोमा बिज्ञान सुर्यको अगाडी दियो बालेको जस्तै हो

  • @laxmilimbu4030
    @laxmilimbu4030 3 роки тому

    History of christianity padhauna. Rome ko sun worship bata ayatit ho vanne kura bujnuhunxa. Kina ki Rome ma dec. 25 ma surya puja garintyo.

  • @mossaddm9723
    @mossaddm9723 3 роки тому

    Science ko Bateman bible ma prakasko pustacma pau6au sir.

  • @honoksubba2326
    @honoksubba2326 3 роки тому

    I live in America, how can I get that book I’m very interested to get that book will u able to provideme 1 please?

  • @mossaddm9723
    @mossaddm9723 3 роки тому

    Science ko Bateman lekhe6 sir

  • @hanokgotame2184
    @hanokgotame2184 Рік тому

    Patrakar mohodaye prashna sodhekai tarika milen, lut ko barema.

  • @haribhaktaupadhayay4961
    @haribhaktaupadhayay4961 3 роки тому

    बिक्वा हरु ले वाइबल कै कुरा मात्रै गर्छन न भ्ये कसरी भत्ता पाक्छ

  • @chhesanglama1170
    @chhesanglama1170 2 роки тому

    sir ko book kaha kina pae x inform paouna

  • @mayaf9229
    @mayaf9229 3 роки тому

    👍👍🤝😄💐

  • @emmaaryal9776
    @emmaaryal9776 3 роки тому

    Yes only bible is true but science is only fact there is vast different between truth and facts. Every fact is truth but every truth is not fact. Truth comes from God only whereas fact is humans product or research findings.

  • @akfamily5740
    @akfamily5740 3 роки тому

    Ma qatar ma xu kasari upalabda hunxa 6th book

  • @akfamily5740
    @akfamily5740 3 роки тому

    6th book ko name k ho please malai study garnu man xa online bata milxa ki nai plz reply

  • @strdkr263
    @strdkr263 2 роки тому

    Manisko Jana janana kahile dekhi bhako tesai din ho

  • @kesharthapaprashansamandal9330
    @kesharthapaprashansamandal9330 2 роки тому

    Ma afule pane uhasanga vete ko xur seke ko xu

  • @nepali3782
    @nepali3782 3 роки тому

    Pagal haru paisa kamauni bato

  • @basanrai2287
    @basanrai2287 2 роки тому

    Amen

  • @mannarayan8653
    @mannarayan8653 3 роки тому

    god bless you