बालेनको घरमा कबाडी थुपार्नु भन्ने को हो त्यो अमरेश?भन्दै सेढाइले अमरेशको खोल्दिए धोती, Balen sedai

Поділитися
Вставка
  • Опубліковано 18 чер 2024
  • .
    .
    .....................................................................
    Ekata TV Nepal Official UA-cam Channel
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    This UA-cam channel is about Latest compact news & information we published everyday as possible.
    Embedding to a website is allowed.
    Ekata News Pvt. ltd.
    Suchana Bibhag registration number : 3258-2078/079
    Website : ekataonline.com
    Email : ekatanews01@gmail.com, ekataonline01@gmail.com
    Contact : 9841668405, 9823482929
    #drsurendrakc
    #hemantasedhai
    #rabilamichhane
    #balenshah
    #drdixit
    #drkc
    #ekatatv
    #drvijaymishra
    #bishnubhattarai
    #durgaprasai
    #balen
    #harkasampang
    #ekatatvnepal

КОМЕНТАРІ • 387

  • @NalindraPanta
    @NalindraPanta 8 днів тому +90

    अमरेस कुमारलाइ कमिसन अाउछ होला तेहिभयर कवाडिको बचाउ गर्दै छन जे गर्दैछन बालेन साहाले सहि गर्दैछन

    • @homgurung3564
      @homgurung3564 8 днів тому

      akhiri aba bujdaixa yo sabai bato bari ko kura xa

  • @ganeshparajuli5766
    @ganeshparajuli5766 8 днів тому +63

    कवाडी काे बिषयमा सांसद हरूले बाेल्नु राम्रो हाेइन , बालेन देशकाे गहंना हुन ।।

  • @suneelthapa9758
    @suneelthapa9758 8 днів тому +46

    कवाडी त रिङरोड बाहिर राख्नु पर्छ।। जति सुकै संसद मा भुके पनि आफ्नो आउकात मा आइहाल्यो त तालु... आफ्नु लाई गलतै भए पनि सपोर्ट त गर्दो रैछ त

  • @devsherchan5613
    @devsherchan5613 8 днів тому +33

    कवाडी वाला ले धेरै नेतालाई पालेका छन तेसैले बोलेको छ।

  • @hamroramronews663
    @hamroramronews663 8 днів тому +62

    अमरेस राष्ट्र घाति हो ,यसले मधेस टुक्राउने कुरा उठाउने ब्यक्ति हो ।

  • @pradipkc7258
    @pradipkc7258 8 днів тому +48

    यो अम्रेस नै खाते हो

  • @rkmnepal2970
    @rkmnepal2970 8 днів тому +47

    कवाडीवालाकाे कुरामा नेताहरूले बाेल्नु आवश्यकता नै छैन । कवाडीवालाकाे कामलाई नगरपालिकाले व्यवस्थापन गर्न सक्छन् । काठमाडौंमा कवाडीवालाकाे काम हुन्जेल बस्छन् ।काम नभएपछि पेशा र स्थान फेर्छन् ।

    • @Bishnustha598
      @Bishnustha598 8 днів тому +5

      येा अमरेसकेा नागरिता चेक गरन पर्छ

  • @user-pu1sz6uz3x
    @user-pu1sz6uz3x 8 днів тому +23

    यो अम्रेश भन्ने सान्सद ले पहीला रे णु दाहाल को को भ्रष्टाचार गरेको प्रमाण म सङ छ् भन्दै निकै खोकेको थियो एस्ले बालेन लाई चिनेको रहेन छ यो अम्रेश फटाह लाई सान्सद को पद खारेज गरौं 😮

  • @user-mf9qm6dq5n
    @user-mf9qm6dq5n 8 днів тому +73

    अमरेश कुमार सिंह कवाडी महासङ्घको अध्यक्ष हो।

    • @pradipmagrati9712
      @pradipmagrati9712 8 днів тому +1

      अब एकमात्र भरोसा मेयर बालेन शाह हुन्।धोति लाई सांसद भबनबाट निस्कासन गर्नु पर्दछ।।

    • @Sagarsonigurung
      @Sagarsonigurung 8 днів тому

      Yo nepali hain vaneko Kura Mali paile sankara lageko thiyo sale dhoti kukur

    • @himalkulung9994
      @himalkulung9994 4 дні тому

      Ho ho yo kukurlai bagamati khola ko pani khuwaunu parne ho

  • @babukajishrestha1073
    @babukajishrestha1073 8 днів тому +33

    अमरेस सिङ कवाडिकाे भाेट बाट मात्र जितेकाे र कवाडिहरू बाट बाेल्नकाे लागि माेताे रकम चन्दा उठायर चढायकाे हाेला ।।

  • @sujitdhakal5571
    @sujitdhakal5571 8 днів тому +29

    कबाडीबाट कराेडाै असुल गर्छ अमरेस कुमारले चाेरकाे सर्दार

  • @user-se3sl8hs5f
    @user-se3sl8hs5f 8 днів тому +30

    अमरेशकुमार पतन भयौ अब

  • @laxmiprasadghimire4279
    @laxmiprasadghimire4279 8 днів тому +30

    अमलेस पैसा कबाडी सग खायो अनि बलेन लाई गा ली गर्छं

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 8 днів тому +9

    कवाडीले कवाडीलाईनै साथ
    दिन्छ ।
    हिम्मतछ भने मेयरको घर अगाडी फोहर थुपारेर देखाउ ।
    फोहरी राजनीतिक खेलको अन्त्य हुनुपर्छ ।

  • @parsuram8537
    @parsuram8537 8 днів тому +20

    शहर परिसरमा कवाडी ब्यवसाय गर्न दिनु भनेको बङाल जस्तो फोहरी सहर बनाउनु हो , फोहर मा हुर्केका लाई के थाहा कवाडी कति घिनलाग्दो देखिन्छ ।

  • @khilkandelthulobhaikandel8278
    @khilkandelthulobhaikandel8278 8 днів тому +7

    इनीहरु सबै चोर भ्रष्ट नेता हरु हुन बालेन यो देश को हिरो

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 8 днів тому +33

    कवाडी महासंग काे अध्यक्ष हाे अमरेश कुमार सिंह

  • @JayandraRai
    @JayandraRai 8 днів тому +7

    100% सहि कुरा बोल्नुभो सत्य सहि योनै हो।👍️

  • @HemrajLamichhane-rt8bs
    @HemrajLamichhane-rt8bs 8 днів тому +8

    भारत बाट आको नाङ्गा बाबा हो अमरेश कु.सिॅ

  • @user-wv8pk9by3t
    @user-wv8pk9by3t 8 днів тому +5

    अब हाम्राे घर को फोहोर घर नजिक को कवाडी मा फाल्ने अभियान शुरु गर्नु पर्छ

  • @nareshb.k.3926
    @nareshb.k.3926 8 днів тому +4

    बालेनलाई जसले छुन्छ त्यो भस्म हुन्छ।

  • @user-ko5jj5fu1x
    @user-ko5jj5fu1x 8 днів тому +7

    अमरेश कुमार पनि राम्रो बेक्तित्व भयको बेक्ती बन्थियौ तर हैन रहेछ, यो अम्रेस पनि कमिसन खोर रहेछ नत्र किन तातियको हो!

  • @ritathapaliya2799
    @ritathapaliya2799 7 днів тому +3

    अमरेश कुमार लाई पनि हार्दिक श्रद्धानजलि भन्ने बेला भएछ अव ।

  • @manilimbu3864
    @manilimbu3864 8 днів тому +4

    कबाड़ी गिरोह लाई त काठमांडू बाट सार्नै पर्छ।

  • @omchudara6914
    @omchudara6914 8 днів тому +5

    कवाडी भयर भारतीय गुप्तचर हिदारहे
    छन्

  • @sukmelgurung6828
    @sukmelgurung6828 8 днів тому +3

    कवाडी समान नगरपालिकाले नै कोंटेक् लिनुपर्छ

  • @laxmibhaktashrestha8209
    @laxmibhaktashrestha8209 8 днів тому +4

    लाज लाग्नु पर्छ वालेन सङ्ग निहु खोज्नु।

  • @nunbahadurgaha7331
    @nunbahadurgaha7331 8 днів тому +5

    Corrct vanu vayo sir hajur le jay balen shaha mear ju ❤❤❤❤❤❤❤

  • @BishnuBhujel-th6vv
    @BishnuBhujel-th6vv 8 днів тому +4

    हिजो 4 गत्ते रवि लामिछानेको बारेमा के फैसला भयो? Clean cheats पायो कि दोषी ठहर्यो ? Cleare पार्दिनुपरो हेमन्त सेडाई सर।

  • @TheMiddleMan01
    @TheMiddleMan01 8 днів тому +2

    सहि कुरो हो हामि लाई 5 बजे देखि नै सुत्न्नु दिदैन्न कान मा कराउछ

  • @anusandhanmagar1738
    @anusandhanmagar1738 8 днів тому +1

    खुल्ला सिमानाको पराकाष्ठ 👏👏👏

  • @KiranSingh-cq6rl
    @KiranSingh-cq6rl 7 днів тому

    अतिराम्रो कुरा ।

  • @kailabhlon8567
    @kailabhlon8567 6 днів тому +2

    अम्रेस कुमार सिं कवाडी को दलाल रैछ भनेर बुझिन्छ!

  • @deepakprasaddahal9611
    @deepakprasaddahal9611 7 днів тому

    बिराेध हाेईन सहि मार्ग निर्देश हाे भन्ने मानेकाेछु मैले

  • @premkhattri2261
    @premkhattri2261 8 днів тому +1

    Really good views Hemanta ji 👍 1 din satyako jit nishit chha ❤❤❤❤

  • @gr_cholung
    @gr_cholung 8 днів тому +1

    सहि कुरा गर्नु भयो 👍️

  • @mbkhamcha4278
    @mbkhamcha4278 8 днів тому +3

    अमरेश कुमार सिँह माथि छानवअंन गर्नुपर्छ । याे परिचालित दलाल हाे ।

  • @sushil7567
    @sushil7567 6 днів тому

    बौलाएछ अमरेस।जय राजालाई ❤❤साथ छ बालेन शाह जीन्दाबाद गणतन्त्र

  • @drgapradpaudel9347
    @drgapradpaudel9347 8 днів тому +2

    Shedhai ji you are great

  • @netrabasnet9640
    @netrabasnet9640 5 днів тому

    हो 100 % Right ho Sabai Nepali La Bujnu parch

  • @shriyashree8337
    @shriyashree8337 7 днів тому

    अमरेस कुमार राम्रो मान्छे राम्रो होला भन्ने सोचेको थिए तर अमरेसको असली रुप देखायो खुसी लाग्यो बेलाईमा आफ्नो असली रुप देखाएकोमा यो पुरानो कोटेहरु कुनै गतिलो छैन भन्ने कुरा सबै प्रष्ट भयो । अब काठमाडौ को जनता ले बुझ्नु जरुरी छ र बालेनलाई साथ दिनलाई काठमाडौ कस्तो बनाउने भन्ने कुरा नै काठमाडौ जनता र महानगर को हातमा छ अहिले बालेन हुँदा नै काठमाडौ को झमेला कामहरु सबै ब्यवस्थापन गरिए भने राम्रो हुन्छ ।बालेन जि ले ज काम गर्नु भएको छ एकदम राम्रो छ ।र यो कबाडी हटाउन सबैको साथ को जरुरी छ बालेनलाई ।

  • @dhangurung8258
    @dhangurung8258 8 днів тому

    100 percent sahi bolyo rajniti vidhduan Heamant sedhai ju le salam xa

  • @Mewahang-li8qw9gq7l
    @Mewahang-li8qw9gq7l 8 днів тому

    जै बालेन

  • @sagarpyakurel6737
    @sagarpyakurel6737 8 днів тому

    goood sahi hoo sedhai sir sahi geuss

  • @jagatkrishnaprajapati4683
    @jagatkrishnaprajapati4683 6 днів тому

    you are right sir

  • @user-hf7qk3ku6w
    @user-hf7qk3ku6w 6 днів тому

    सरले भनेझै बालेन शाहले कवाडी उठाएर यी कवाडीहरलाई विस्थापित गर्नु राम्रो हो।

  • @user-mi9uo3zd7b
    @user-mi9uo3zd7b 5 днів тому

    1000. P. Right. Ho. Hajur

  • @radhikathapa3557
    @radhikathapa3557 8 днів тому

    Sahi kura

  • @manbahadurpachhai1252
    @manbahadurpachhai1252 7 днів тому

    हेमन्त सर सलाम हजुर लाई कवाडि समान महानगर पालिका ले किन किन्ने ? हामि जापानमा पैसा तिरेर फाल्छौ तेहा फिरिमा उठाउने भन्नु ल आफ्नो घरमा कसैले कवाडमा जाने समान जम्मा गरेर राख्ला र ? राख्दैन अहिले कवाडि वालाले पैसा दिन्छ भनेर राख्ते कवाडि लाई नै हटाए पछि कहा लगेर फाल्ने आपतमा परे फिरिमा दिन्छन

  • @sabitrijoshi2761
    @sabitrijoshi2761 7 днів тому

    सेढाई जि ले सहि बोल्नुभयो

  • @niranjansushilyogi709
    @niranjansushilyogi709 8 днів тому +1

    विप्पा सम्झाैता बारे बाेल हेमन्त जि ।।

  • @prabingiri-ug2lw
    @prabingiri-ug2lw 8 днів тому

    Right sir

  • @arjunshrestha8804
    @arjunshrestha8804 6 днів тому

    कवाड र गाडीको वर्कसप लाई निश्चित ठाउँ मा राख्नु पर्छ। औधोगिक क्षेत्र जस्तै एकै ठाउँमा राख्यो भने शहर धेरै राम्रो हुने थियो।

  • @PramilaThakuri-yp5pu
    @PramilaThakuri-yp5pu 7 днів тому

    N,c,l बाट पैसा पाएरै होला यो बारेमा बोल्न छोड्यो चोर अमरेश अब कबाडि बाट पैसा पाउँछु कि भनेर कराउँदै छ

  • @buddhimankhadka4915
    @buddhimankhadka4915 8 днів тому

    बालेनलाइ कसैले छोयो कि खेर गयो।

  • @ektaacademy2965
    @ektaacademy2965 6 днів тому

    Good Idea.

  • @ramailobebu5452
    @ramailobebu5452 День тому

    Right

  • @Tikathapa58
    @Tikathapa58 8 днів тому

    चिचीण्डेले पनि कवाडीवालाहरु सगं चुनाब खर्चको/कमिसन लिएको रहस्यमय ।

  • @prasadmin8969
    @prasadmin8969 8 днів тому +1

    अंम्रेसकुमार राम्राे भनेकाेत माहाँकबाडी रैछ

  • @pradipmagrati9712
    @pradipmagrati9712 8 днів тому

    यो नाथे धोतिले हाम्रो मेयर साबको रौं पनि हल्लाऊन सक्दैन ।।

  • @ayatamsal
    @ayatamsal 4 дні тому

    कबडी वलले लखाै लाख पैस उठएर संसद मन्त्रीलाई खुवाउदै बालेनलाई च्यालेन्ज गर्दैछ सबै नगरिक मिलेर कवडी लखेट्नु पर्छ किन भने 98% कवडी मालिक Indian नगरिक हुन र ईनिहरु राजनितिक हईसेद पनि रख्दछ ।

  • @user-pk1un8dz3v
    @user-pk1un8dz3v 4 дні тому

    बालेन जिन्दावाद ✊✊✊✊✊✊✊

  • @shyamshrestha4491
    @shyamshrestha4491 8 днів тому +1

    तं फाेहरि अमरेश लाई नै सिसडाेलमा फ्याक्नु पर्ने छ। याे बिहारि ले बिहारि कवाडी लाई साथ दिएकाे हाे तर क्षेत्र जात काे सवाल हैन याे त नीति नियम काे सवाल छ। मयर बालेन शाह पनि तराईका हुन तर नियम त बालेनले बाउ दाजुभाइ लाई पनि छाेड्दैन बुजिस अमरेश।

  • @ganeshbaral4591
    @ganeshbaral4591 4 дні тому

    अब अम्रेश कुमारकाे पनि राजनितिक अस्तित्व समाप्त भयाे ।

  • @MahadevSah-iw2rx
    @MahadevSah-iw2rx 8 днів тому +2

    आमेरस भरत काे झले हाे

  • @DilliramBimili
    @DilliramBimili 2 дні тому

    सामसदले बोले भनेर कबाडी उफरो भने इन लाई बाईपास हुन्छन

  • @rabibaral9333
    @rabibaral9333 8 днів тому +1

    बालेन,किरुद्भ लाग्ने कतैबाट दाना पानी खायकाे ले बाेलेका हाेलान ।

  • @user-wb7gh7bb5v
    @user-wb7gh7bb5v 7 днів тому

    तराई बासिहरुलाई बेबस्ती गरेर भारतीहरुलाई लखेटनुपर्छ।

  • @krishnalamichhane6024
    @krishnalamichhane6024 8 днів тому

    बालेन बालेन 🤘🤘🤘🤘

  • @globalmorgan7721
    @globalmorgan7721 7 днів тому +1

    कबाडी हरु काम छैन , एस्लाई पूर्ण निषेध गर्नु पर्छ l हामि ले नया समान किन्दा १००० पर्छ भने उसले त्यो समान हामि संग १२/१५ रुपया म लान्छ l इनिहरु भारत वाट आका ठग हुन् l

  • @BharatBudha-vw9kd
    @BharatBudha-vw9kd 8 днів тому

    Good

  • @user-zr2uk1ut9e
    @user-zr2uk1ut9e 2 дні тому

    भग्वान लाई जिस्काउनु नेपाली हरूको र्यो देश को काडो।

  • @kumarbasnet4601
    @kumarbasnet4601 6 днів тому

    कवाडिको अध्याक्ष अमलेश कुमारले बालेन साहाको बिरोद गर्नु भनेको स्याललाई दसालाग्दा सहर पस्छ भनेजस्तै हो केटाकेटी आए गुलेली खेलाए 🙏जय बालेन❤🇳🇵

  • @rameshbhetwal3851
    @rameshbhetwal3851 6 днів тому

    यो अमेशको घर कोफोहोर नऊठाउनु पर्यो र को भत्ता खायर चुरिफुरि

  • @user-cv8rq5ti8h
    @user-cv8rq5ti8h 8 днів тому

    Ho sir yo phattah ho

  • @yambahadurrana656
    @yambahadurrana656 8 днів тому

    Ahile chahi hemmant ji le 100% Sahi bole hai

  • @youbatikc4923
    @youbatikc4923 8 днів тому

    पहीरले अमरेस ले पहीरले कती को रीपोट लीयर मिडियामा आयर देखाइ दीन्छु भन्थे खोई त के गर्यो र अहीले बालेन ज्यु लाई यो बौलाय किन करायको

  • @RasulaPakhrin-wo7fq
    @RasulaPakhrin-wo7fq 8 днів тому

    Sahi ho Hemanat sir le vaneko ko aba kawadi harulai kathamandu bato bahia nikalnu parcha jay Balen sir jay Hemant sir jay nepal 🇳🇵 ♥️

  • @BikashTamang-kj3ys
    @BikashTamang-kj3ys 5 днів тому

    Jay balyn

  • @PradipKc-el4bt
    @PradipKc-el4bt 8 днів тому +1

    हेमन्त जी दुई जीब्रे नबन्नू कैले ज्ञानेन्द् शाहिलाई हैसियत के हो? रे कैले स्यालुट गर्छु रे । योत नौटंकि भयन र?

    • @PradipKc-el4bt
      @PradipKc-el4bt 8 днів тому

      ज्ञानेन्द् इज किंग अरु सब दलाल नो थिंग।

  • @ShivarajChapagain-nn4tr
    @ShivarajChapagain-nn4tr 8 днів тому +1

    Jaya Balen

  • @user-su9lm8uz2e
    @user-su9lm8uz2e 8 днів тому

    जउ र गउ छुटाउन नसकने जनतसको के आस गरनुर पुने् सर जि

  • @nareshb.k.3926
    @nareshb.k.3926 8 днів тому

    बालेनलाई सरासर काम गर्न देऊ।❤

  • @madanbardewa3058
    @madanbardewa3058 8 днів тому

    good

  • @anantsapkota8404
    @anantsapkota8404 7 днів тому

    सेढाइ ज्यु ले ढाका टोपी त लगाउनुभएको छ तर जिससक्राइष्टको लगौंटी चाहिँ घाँटीमा किन लगाउनुभएको?

  • @nareshb.k.3926
    @nareshb.k.3926 8 днів тому

    बालेन आऊ देश र जनता बचाऊ।❤

  • @MeenalaxmiJoshi-vn1zy
    @MeenalaxmiJoshi-vn1zy 7 днів тому

    लल देश बनाउने काम 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rajeshwormalla9457
    @rajeshwormalla9457 7 днів тому

    अमरेश कुमार संसद भनेको त कवाडी पो रहेछ।

  • @mdmadav2163
    @mdmadav2163 8 днів тому

    Jaye hos balen ❤❤❤

  • @barpipalonlinetv141
    @barpipalonlinetv141 8 днів тому

    100%🙏🤟🔔🥰

  • @TrsBol
    @TrsBol 6 днів тому

    कवाडि सबै ईन्डियन हो। अप्रेशन कुमार र अ को मान्छे हो। इन्डियन र अ एस डि मुनि को चेला हो। नक्कलि राष्ट्र बाद हो।

  • @bimanepal3048
    @bimanepal3048 8 днів тому

    Right 100%Hamnta sar

  • @BishnuBhujel-th6vv
    @BishnuBhujel-th6vv 8 днів тому

    Good pointed 👉

  • @zeason1311
    @zeason1311 7 днів тому

    Good,balan

  • @rameshkhatri2
    @rameshkhatri2 8 днів тому

    यो अम्रेस ठिक लाग्थियो तर नालायक रहेछ त्यो पनि 😡😡

  • @AmusedDaisies-zc6yb
    @AmusedDaisies-zc6yb 3 дні тому

    अमरेश कुमार सिंह कबाडी सङको अध्यक्ष रहेछन्

  • @devbhattarai9516
    @devbhattarai9516 8 днів тому +2

    Aamres vaneko Indian ho Jo India dhoti ko sport garekoxa

  • @anantsapkota8404
    @anantsapkota8404 7 днів тому

    ज्ञानेन्द्र शाही को बाटो ठिक छ सेढाइ ज्यु। सुमना को बारेमा अन्ध भक्त नभइ एक पटक आफ्नो विज्ञताको प्रयोग गरेर अनुसन्धान गर्नुस न।

  • @anilale0102
    @anilale0102 8 днів тому

    Hemant sir le boleko kura ma yuwa ko ramro rabi sir hujur ko koho

  • @user-wh8hx5cv9s
    @user-wh8hx5cv9s 7 днів тому

    अमरेश कुमार कवाडी को अध्यक्ष हो। त्यसैले बालेनको विरूद्ध मा अमरेश कुमार बोले को हो। अमरेश कुमार को पनि छानविन गर्नु पर्छ। एउटा सांसद भयको व्यक्ति संसद चले को बेलामा बोलनै शर्म लाग्दीन हैं?जो काम गरेका छन् बालेन शाह ले ठीक गरेका छन्। धन्यवाद छ बालेन शाह लाई