GH 123 || पहिलो भन्दा दोश्रो कोशी सम्झौतामा के कस्ता संशोधनहरु भए ? || 1st & 2nd Koshi Agreement ||

Поділитися
Вставка
  • Опубліковано 30 січ 2025

КОМЕНТАРІ • 25

  • @thesonofnepal
    @thesonofnepal Рік тому +3

    *भगवान कसम यो भिडियो हेरे पछि राजा प्रतिको मेरो सम्मान झन उच्च भयो। जय देश जय नरेश।*

  • @madankrishnagautam3753
    @madankrishnagautam3753 Рік тому +1

    ❤दुरदर्शि राष्ट्रवादि राजा श्री ५ बडामहाराजधिराज महेन्द्र वीर विक्रम शाह प्रति हार्दिक श्रद्धासुमन❤️🙏

  • @lalitdhami9847
    @lalitdhami9847 Рік тому +1

    सर नमस्ते 🙏🙏🙏🙏 I am from Baitadi 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ramakhadka668
    @ramakhadka668 Рік тому +1

    Nice

  • @ramakhadka668
    @ramakhadka668 Рік тому

    It is so clear information

  • @dunyalaldunya
    @dunyalaldunya Рік тому

    Jy des jy nre

  • @green_earth2023
    @green_earth2023 Рік тому

    यो सचिब, लक्ष्मन प्रसाद रिमाल ले येत्रो ठुलो सम्झौता को तमसुक मा नेपालको तर्फा बाट लाप्चे हान्नु भन्दा अगाडी, विश्वास को आधार भनेर गएर जिम्मेबार/अन्जान/अज्ञात किसिमको केटाकेटी ले गुलेली खेलाको जस्तो जबाफ दिनु नै घाटी बाट पसेन/पचेना, यो रिमाल को पहिलेनै भारतीय प्रतिनिधि संग को कुनै सेत्टिंग हुनुपर्छ , तेसका सन्ततिको तेतिखेर भारतमै जग्गा जमिन अथवा अन्य किसिमको प्रलोभन छ कि भन्ने गन्ध झल्किन्छ, येस्मा यो नेपाल को प्रतिनिधि माथि छानबिन हुन अत्येन्त जरुरि छ । जहिले पनि नेपालको महत्वोपूर्ण बिदेशी (खासगरी दक्चिन संगकोमा) सम्झौतामा नेपाली तर्फका प्रतिनिधि ले (सचिब, मन्त्रि,,,आदि ) यो वा त्यो बहानाबाजी गरि रस्त्रघात गरेको देखिन्छ, इतिहास खोतलेर त्येस्ता बेक्तिका/संकास्पद तेतिखेर देखिका (सके अंग्रेज संग को सन्धि देखि ) अहिलेसम्म का सन्ततिको (बिचमा बेचिखाये/सके पनि/विदेश पलाएन भए पनि) सम्पति को विवरण/अनुसन्धान जागरुक चेतनशील जनताले खोज्नु र मानिस चिन्नु जरुरि छ। "मुखमा राम राम बगली मा छुरा" भन्ने उखान संग मिल्ने उधाहरण संसारको कुना/कुना मा पाईन्छ। नेपालको राजनीति हेर्दा, सोझा जनताको चेतनाको कमि को फाइदा लिदै, मनोबैज्ञानि हिसाब ले कुनैपनि राम्रो/नराम्रो कामलै राजनीतिकारण गर्दै जनता उफार्ने/मान्छे लगाएर तर्साउने; प्रलोवन मा सजिलै बिक्ने खालका पढेका/नपढेका देशप्रतिको नैतिकता गिरेका ब्येक्तिलाई रास्ट्रको समबेदंशील पद/ओहोदामा (दिमाग को सन्तुलन बिगार्न बसेको बरिष्ट पत्रकार लगाएत/कर्मचारी/मन्त्रि आदि ) बिदेशी शाक्ति ले पुराउने/साथ् दिने अनि अन्तिममा देश र काम गरेर खाने सोझा जनता लै सदाको लागि दास मा परिरत गर्ने। पढेलेखेका /नाम कमाएका नै बेय्क्ति भएपनि, ब्येक्तिगत प्रलोवनमा पर्ने खालको भ्रस्ट ब्येक्ति लै छानी छानी/पत्ता लगाई बिदेशी शक्ति ले साथ् दिने र महत्वो पूर्ण सन्धि सम्झौता मा नेपालको तर्फा बाट हसताक्चेर/ल्याप्चे लागको पाईन्छ। येस्ता बेक्ती गुपचुप सैलिमा काम गर्ने र सम्झौता गर्दा नदेखी ने र धेरै वर्षा पछि मात्र जनताले थापौने घटना उजागर हुन थालेको छ, अब चै समयेमै सबैको होस् खुलोस र कुनै पनि अपराधी नेपाल लै यो देश र त्यो देश बनैदिन्चु भन्दै (भावनात्मक रुपमा ) प्रस्तुत हुन सक्छ, होस् गर्नु होला । मिलेर शान्ति संग बस्ने सोझा/इमान्दार नेपाली-नेपाली माझ फाटो/अविस्वास अनि मनोबैज्ञानि हिसाब मा कम्जोर ब्येक्तिहरुलाई लै प्रयोग गरि अराजक फैलाउने गरेको घटना त सबैले भोघेकै हुनाले, यो नै अन्तिम पाठ सिक्ने अवसर ठान्नु जरुरि हुन्छ। कुनैपनि ब्येक्तिगत घटनाबाट पिडित सोझा जनतालाई लै मनोबैज्ञानिक उत्तेजना/अराजकता अनि राजनीतिक अपराधीकरण गर्नेअझ नेता देखिने अभिनेता देखि सावधान हुनु होला ! अझ गुपचुप मा काम गर्ने खालका (नेता, सांसद, सचिब इस्तरिये कर्मचारी, पत्रकार,,आदि ) झन् नदेखिने हुँदा हरेक सम्झौता को असली पत्र बिदेशी/स्वदेशी दुबैको हेक्का राख्ने र तेस्मा संलग्न प्रतिनिधि माथि पनि जनता ले नै चनाखो रुप मा नामहरु टिपेर सम्झेर आफ्ना सन्ततिहरुलाई रेकोर्ड को रुप मा सम्झाउने/राख्ने । देश बेच्निखाने हाँगाबाट पलाएको फूलले भोलि तपाइको कर्मचरी बनेर तपाइको कारखाना पनि सखाप पर्न सक्छ, जुन देशमा बसिसके पनि ।

  • @buddhidahal2468
    @buddhidahal2468 Рік тому +1

    कोशीसम्झौताको समयावधि गडबडभएकोभेद राजा महेन्द्र लाई थाहाथियो देश भक्त नेपालीले बापकबिरोध त्यासबखतभयो र २०२३ मा भारतले शंशोधनगरेर भारतले चाहेकैठाऊँमा उच्चबाँध बनाऊँने सम्झौतामा राजाले हरेक बिषयमा देश को हितहुँने अडानानछोडेपछी राजाले अल्पआयुमनै मृत्युकोकारण बनेको हुनुपर्छ ।

    • @roshankc8081
      @roshankc8081 Рік тому

      हो मित्र पक्कै हो ।

  • @roshankc8081
    @roshankc8081 Рік тому +1

    स्व . राजा महेन्द्र श्री ५ बडामाराजाधिराज श्री पृथ्वी ५ नारायणशाहा पछिका धेरै नै राष्ट्रवादी र दुर दर्शी राजा थिये ।

  • @bibekpokharel6395
    @bibekpokharel6395 11 місяців тому

    ❤❤❤❤❤❤

  • @rozwandav7943
    @rozwandav7943 Рік тому +4

    Yo desh ghati congress lai ajhai pani vote haalxan gu khane nepali haru😢😢😢

  • @gtech8432
    @gtech8432 Рік тому +2

    Mahendra raja navako vaye ahire nepal naii hunthenw India hunthyoo.yo bujdainan nepal ka jholeharu le

  • @aaisinggrgvlogs
    @aaisinggrgvlogs Рік тому +1

    Jo Le jasto vaneni Mahendra raja ko era nai best era thiyo Nepal ko lagi

  • @buddhidahal2468
    @buddhidahal2468 Рік тому +1

    नेपालमा लेखपड गर्न राणाहरूले रोकलगाएका कारण कोशीसम्झौताका समय देश मा उचस्तरको कर्मचारीपनी नेपालीथिएनन् । सिमेन्टबाटबनेको कोशीब्यारेज १९९ बर्ष सम्म टिक्दैन कसरी सम्झौताभयो ?

  • @samyoggurung2625
    @samyoggurung2625 Рік тому +2

    Namesta ma samyog gurung .. malai aauta kura sodhana ra buzna Mon theyo .. Nepal ko raja haru ko nam aaghe kina shree 5 title laintheyo hola . kasare ra kina shree 5 maharaj title huna pughayo hola.. plz yasma video bhanauna

  • @thomrajkarki2053
    @thomrajkarki2053 Рік тому +3

    राजा भन्दा राम्रो अरु नेपालमा कोहि छोइन

  • @durgarai4712
    @durgarai4712 Рік тому

    Ramrovynodesabht

  • @Raajkhatri-xk3vz
    @Raajkhatri-xk3vz Рік тому

    history baneyo desh banenna

  • @roshankc8081
    @roshankc8081 Рік тому +1

    छुटेको मेरो बुझाई के भने १९९ वर्ष सम्मको संझौत अलि के बेस्स्ररी नै धेरै होइनर ?

  • @IndraBist-k2d
    @IndraBist-k2d Рік тому

    😢😢😢

  • @buddhidahal2468
    @buddhidahal2468 Рік тому +1

    नेपालमा जालीफटाहा साऊमाजनले पहिले रिणदिदा तमसुकमा पछी अंकथप्नेगरी कागज लेख्कतेरे त्यास्तै पहिलो कोशीसंझौतामा ९९ बर्ष को मा पछि एकअंक थपिएको त हैन ?

  • @Mechitimes
    @Mechitimes Рік тому

    कोशी सम्झौतामा त्योबेलाका पिडित ३०० भन्दा बढी घरले अहिले सम्म पनि मु-अप्जा (छतिपुर्ती ) पाएको छैना। यो बिषयलाई पनि अलिकति जोडनु भएको भए। राजामहाराजाहरु कति शोसनकारी हुन्थे भन्ने कुरा अहिलेको राजा राजा भन्दै हिडेने फ्याउराहरुलाई जानकारी हुनेथियो कि।

    • @roshankc8081
      @roshankc8081 Рік тому

      सायद हजुरले राख्नु भएको तथ्य सत्यहोला आशा राखौं यो समुचित निकास निस्केला ।

  • @thaman39
    @thaman39 5 місяців тому

    King mahendra was best king