डा.जगमान गुरुङ : जटिल संकटभित्र नेपाल, इतिहास दोहोरिन सक्छ, भू-राजनीति र निकास

Поділитися
Вставка
  • Опубліковано 3 лют 2025

КОМЕНТАРІ • 26

  • @arungurung4874
    @arungurung4874 9 місяців тому +2

    वोधिचित्त मुर्धन्य ईतिहाँसविद साँस्कृतिविद जगमान दाईमा हार्दिक सम्मानका साथ साधु ! साधु ! जय नेपाल ! जय नेपाल !
    "राष्ट्रवादी गुरुङ्गको छोरा"
    रहेछौ तनि सक्कली राष्ट्रवादी गुरुङ्गको छोरा। हाम्रो सौभाग्य हो हामीले यस्ता गुरुङ्गको छोरा पाउँदा। हामीले गौरव मान्नु पर्दछ।
    लाख लाख सम्मान छ ! श्रद्धेय नेपाल ऋषी जगमान दाई हजुरलाई।
    -भवतु सव्व मङ्गल
    -जय बुद्ध !
    -अरुण कुमार गुरुङ्ग फेदिखोला स्याङ्गजा हाल अमेरिका

  • @ananathsapkota2032
    @ananathsapkota2032 9 місяців тому +4

    जगमान गुरु नारायणम् 🎉 हिमाल पहाड तराई कोही छैन पराई ❤ राजसंस्था र राजाको प्रतिगमनले त देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला बेचेको थिएन तर ०४७ पछिको अग्रगमनले माथि उल्लेखित सबै र धर्म संस्कृति परम्परा साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन् तैपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ प्रिथिबि पथ महेन्द्र पथ डा०जगमान पथ जिन्दावाद जय देश जय नागरिक जय नरेश जय नेपाल आमाको

  • @fardipkhtri1556
    @fardipkhtri1556 9 місяців тому +1

    💯 Right Sir

  • @SurajDhutre
    @SurajDhutre 9 місяців тому +5

    नेपालमा अब प्रधानमन्त्री नभएको प्रधानमन्त्री रहित देश हुनुपर्छऽ २०४७ भन्दा यताका जति पनि प्रधानमन्त्रीको पद अोगटेर बसे र ऐले सम्म बसेका छ यी देशको प्रधानमन्त्री होईननऽ यी सब देशमारा हुनऽ देशद्रोही हुनऽ लुटेरा हुनऽ त्यसैले यो देश लुटुवा प्रधानमन्त्रीको पद सदाको लागि अन्त्य गरौं। देशद्रोही प्रधानमन्त्री पद मुर्दावादऽ मुर्दावादऽ मुर्दावाद।

  • @shushildhakal4892
    @shushildhakal4892 9 місяців тому

    सहि यथार्थ कुरा ईतिहास धर्म र सत्यकुराहरू।

  • @himaljungkhadka6739
    @himaljungkhadka6739 Місяць тому

    जय जय काली जय जय गोरखनाथ
    वैदिक सनातन राष्ट्र नेपालको जय
    नेपाल ऋषि , उपकुलपति , प्राध्यापक , डाक्टर , साँस्कृतिक विश्लेषक नेपाल पुत्र श्री जगमान गुरुङ ज्यु समक्ष हार्दिक नमन एवं हार्दिक धन्यावाद ब्यक्त गर्दछु ।
    जय शम्भू

  • @राजानरसिंह000
    @राजानरसिंह000 9 місяців тому +1

    💐सद्भाव पुर्ण सम्पूर्ण को जय होस्💐

  • @RadhaThapa-jw8yb
    @RadhaThapa-jw8yb 9 місяців тому

    नारायण जगमान गुरु सत्य परक प्रबचन

  • @HumagainHari
    @HumagainHari 9 місяців тому

    अनेकतामा एकता को प्रतीक पृथ्विनारायण शाह ।

  • @LaxmibhaktaJoshi
    @LaxmibhaktaJoshi 9 місяців тому +1

    Dhanya ho Dr sap mahodaya Namaskar hajur ❤🎉❤🎉❤❤🎉❤🎉❤🎉 Nepal ko maulik pahichan bokeko Nepali society ma Ekata hunu jaruri xa ❤🎉❤🎉❤ Kura sunnu Budha (Bidwan)❤🎉ko Aago tapnu Mudha ko ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤❤😂 Satyam ❤️ Shivam ❤️ Sundaram ❤ Jay Sanatan Rashtra Dev Bhoomi Nepal ko ❤🎉❤🎉❤❤❤🎉🎉❤❤❤❤❤ Jay ❤🎉😂🎉😢🎉❤🎉🎉❤❤❤

  • @melakc9620
    @melakc9620 9 місяців тому

    डा. जगमान गुरु लाइ सर्बप्रथम मेरो ः नमःॐकार । राजा पृथ्बीनारायण शाहले ४ बर्ण ३६ जातको एकै फुलबारी भंनुको कारण मा जुनसुकै मानवले पनि चार आश्रमधर्म :~ ब्रह्मचर्य , गृहस्थ ,बानप्रस्थ र सन्यास आश्रम मा २५-२५बर्ष बिताउदाको मानव जिबनलाइ भनिएको थियो र ३६ जात भनेको देवनागरीलिपीका ३६ अक्षर भंदा बढी जात ,भात हुनसक्दैन भनेर नेपालबासी सबै मानवबर्णका जातीहरुको ४ आश्रमधर्म र ३६ अक्षर भित्रबाटै जात जातीको नाम आइनेभएकोले “क” अक्षरकाट आउने एकजात “ख” अक्षरबाट आउने सबै एकजात भनेर क्ष ,त्र,ज्ञ सम्म मिलायर जातिय एकीकरण गरेका थिय । इनि तत्कालीन सत्गुरु गोरखनाथ द्वारा ब्रह्मज्ञानबाट दिक्षित तत्वज्ञानी धार्मिक राजा भएकोले “ धर्मले जोडछ तोड्दैन भन्नेकुरा को पालना गरेर जनतालाइपनि गर्न लगाएका थिय ।

  • @yuvrajoli1063
    @yuvrajoli1063 9 місяців тому

    ❤❤❤❤❤

  • @indraacharya-zo9st
    @indraacharya-zo9st 9 місяців тому +1

    ईतिहाँसकाे पुनराबृत्ति हुदैन महाेदय ! इतिहाँकाे बिकासहुन्छ !!!

  • @govindagovindalamichhane3310
    @govindagovindalamichhane3310 9 місяців тому

    त्रिमुल नेपाल।
    त्रिमुल नेपाल चितवन।
    त्रिमुल नेपाल राप्तीनगर चितवन।
    जय गलगाणतन्त्र जय ठग लुट दलाल तन्त्र धन्यवाद।

  • @BishnuHariRimal-s4d
    @BishnuHariRimal-s4d 9 місяців тому

    Right ❤you

  • @samhikmanasa1900
    @samhikmanasa1900 3 місяці тому

    होइन डा.साब विजय नारायण राइ राजा हाम्रो फुपाजु हुन्। त्यो भन्दा अगाडि छैटौं शताब्दी आज भन्दा १५००बर्ष अगाडिदेखि नै हामी राज परिवार थियौं। र विजय नारायण राइ का बेलादेखि पनि निरन्तर १७४३सम्म हाङ्सामहाङ,नामहाङ,लगेनहाङ,फुनाहाङ,हाङइच्छा,सुचिहाङ-हुदै १७४३सम्मको सात पुस्ता सम्मको श्या मोहर"नै जसराय आङ्बुहाङ ले पाएको छ। र त्यस पछि पोमाआङ्जङ फाङ्देन-बर्तमन आठराइ देखि तम्बर फाट सबै जगदिप आङ्बुहाङ राजा भनी जिम्मा पाएको श्यामोहर हुदै लालमोहर त मै संग छ। जगदिप हाङ को १२पुस्ता पछि को वंश म सेनहाङसा गजेन्द्र आङ्बुहाङ हुं। तेसैले अगाडि नै राजा छन्। पल्लो किरात मा हाम्रो पुर्खा सिक्किम ले चलाएको प्रमाण भेटिएको छैन। डा.साब तेसोहुनाले फेरि समिक्षा गत इतिहास प्रमाण तथ्य को आधारमा विश्लेषण गरौं। जति बेला सिक्किम सबै मोराहाङ बोल्थ्यो मुरेहाङ्को दर्बारलाई लोङ्ली भनिन्थ्यो। त्यो अप्रभंस को नाउँमा हाल=मोरङ जिल्लाको रंगेली भएको छ।र सिक्किम राज वंशावली मा समेत यो कुरा मानेको छ। र नाम्गेल पछि पनि तु नातिको पालामा-लिलामहाङ ले फेरि उप्पर चढाइ गरि सालीजोङ हाङ्यक नै बनाएको छ। किरात यक्थुबाहरुले तेसोहुनाले सिक्किम राज वंशावली श्रीलंका राज वंशावली,भेटवाल वंशावली योगी नरहरि नाथ सन्धि पत्र संग्रह १८०० पनि समेट्नु पर्यो। डा.साब

  • @mohanprasaddhakal-u7b
    @mohanprasaddhakal-u7b 9 місяців тому

    स्रंचंगोम्पोभन्दाअघिभोटको शासक पनि लिच्छवि नै थिए!

  • @Nanìram.k.c
    @Nanìram.k.c 9 місяців тому

    Who was king of nepal.we know only Mr gyandra was only hiro of durbar Kanda

  • @BishnuHariSapkota-j9l
    @BishnuHariSapkota-j9l 9 місяців тому +1

    Guru Naman,Bideshi ko sewa subidha line dalal haru le Rastra mathi sadayantra gare Aba Rastra batai lakhetincha.

  • @pradipkunwar1004
    @pradipkunwar1004 9 місяців тому

    Nepal vumi ko barema yatro jankari huda hudai pani...india le abaithanik tarika le hadpeko vumi ma dawa thokera antarastriya adalat ma ghisarernus ndia lai tanna na saknu ma hajur haruko pani k hi kamjori dekhxu...yo bisaya ma bisesh dhiyan jawosh

  • @laxminakarmi2892
    @laxminakarmi2892 9 місяців тому

    Prithvi Narayan Shah Le Tyo Bela Ko Avastha Lai Bujhera, Tatkalain Avastha Ko Angrez Samrajya Bistar Ani Musalman Akranta Lai Sochera Nepal Ek Dhikka Nagareko Vaye Nepal Naam Itihas Ma Simit Rahanthyo, Tara Bidambana Unkai Bansa Ka Nauala Raja Bhanine Raja Haru Desh Majboot Parne Hoina Byapar Garne Buhari Bokera Club Ma Nachne Va Ko le Desh Ra Janata Ko Yo Durgati Va Ko Ho.

  • @uttambasnet8739
    @uttambasnet8739 9 місяців тому

    Girija sushil rsmchamdra prachand babu ran madhav k p oli bsmdeb jhalnath khanal des drohi bshun haru le des lute ani bechi sake ko cha