Це відео не доступне.
Перепрошуємо.

!!! I Got Divorced !!! मेरो सम्बन्ध बिच्छेद यसरी भयो lll I am a single dad || Q&A || Biswa Limbu

Поділитися
Вставка
  • Опубліковано 25 гру 2020
  • Follow Biswa Limbu on:
    ▶Instagram: / biswa.limbu
    ▶Facebook: / biswasamekham
    ▶Like Biswa Limbu's page here: www.facebook.c...
    ▶ This channel is dedicated to you all. I will upload vlogs,interviews,short films and interesting videos.I am really blessed with your support and love for Mero Online TV. I have started this channel to entertain you in different way. I would love to listen you all. I really appreciate critical comments. Hope you guys support,love and give guidance to me. It’s been almost 15 years in media and I always got love and support through this journey. Audiences are god for me.Love you all.
    !!!Got Divorced !!! My sad past lll My relationship || Q&A || Biswa Limbu ||

КОМЕНТАРІ • 1,1 тис.

  • @BiswaLimbu
    @BiswaLimbu  3 роки тому +118

    My son's video here
    ua-cam.com/video/XfJmmQdLYRs/v-deo.html

    • @jannavikhadka3294
      @jannavikhadka3294 3 роки тому

      Take care Biswa ji

    • @dilipgurung9394
      @dilipgurung9394 3 роки тому

      1234567890qweertt 3 33 3 e r433333333 3d
      O@@jannavikhadka3294 3

    • @DeepakAlisha
      @DeepakAlisha 3 роки тому +2

      Sir namaskar Mero channel Ko link pin gari dinu na sir support hune thiyo mero channel lai

    • @asmibantawa3919
      @asmibantawa3919 3 роки тому +1

      My crush biswa limbu😍maile socheko pani thiyana married vanera😪

    • @mdbikash2121
      @mdbikash2121 3 роки тому +1

      Sewaro Biswa dada hjr lastai handsome hunuhunxa hjr every kura kam malai man parxa

  • @prashnavlogvideo7289
    @prashnavlogvideo7289 3 роки тому +265

    यस्तो सालिन ब्यक्ती को जीवन मा पनि यस्तो दुर्घटना हुदो रहेछ

    • @hastabdrrai1132
      @hastabdrrai1132 3 роки тому +3

      vanesi hami ta Kei hoina raicha ali man dhukka vayo

    • @kisankafle1706
      @kisankafle1706 3 роки тому +2

      Sojo laye nai esto ghatana gadxa bhai

    • @hitansovitlede4418
      @hitansovitlede4418 3 роки тому

      Bro yo budha ko bolibachan matra raamro ho tara number 1 boka chha. Lady crazy jhinge chha tyahi vaera ho divorce vaeko

    • @user-mi1jj4qj5r
      @user-mi1jj4qj5r 3 роки тому

      @@hitansovitlede4418 त पनि बोका होस् गधा |

    • @kewalsangme9943
      @kewalsangme9943 3 роки тому

      @@hastabdrrai1132 🙂☺😊

  • @birajyekten2246
    @birajyekten2246 3 роки тому +177

    ओहो....... झट्ट हेरेर मात्र कसैको जिन्दगी बुझ्न नसकिदो रहेछ।

  • @manitalimbul.m6872
    @manitalimbul.m6872 3 роки тому +58

    यति हसिलो मुहार पछिको त्यो पीडा सुनेर नराम्रो लाग्यो, अझै धेरै सफलता को कामना दाइ🌻 अबो चाडै बाबू छोरालाई एक साथ देख्न पाउ

  • @chemjonglimbu9192
    @chemjonglimbu9192 3 роки тому +113

    विश्व जि धेरै धेरै धन्यवाद जानकारिको लागि र छोरालाई चाहिँ चाडै हेर्न पाउ ल।

  • @ashokchamlingrai9645
    @ashokchamlingrai9645 3 роки тому +59

    धरै खुसी लागेउ हजुर ले सबै खुलेर भन्दिनु भो मन को सफा हुनुहुन्छ आमा को कुरा मा आँखा भरी आँसु रसायो तपाईं को🙏

  • @puranlimbu244
    @puranlimbu244 3 роки тому +103

    छोरा चै छिटो हेर्न पाउ है जिन्दगी भनेको यस्तै हो लुङ्गा ।

    • @umeshlinkhaofficial
      @umeshlinkhaofficial 3 роки тому +2

      लु छोरा देखाइसक्नु भएको छ दाईले

    • @puranlimbu244
      @puranlimbu244 3 роки тому

      @@umeshlinkhaofficial tq hai ahile heri sake

    • @surendragurung3680
      @surendragurung3680 3 роки тому

      ua-cam.com/video/XfJmmQdLYRs/v-deo.html

  • @charliedabadi4893
    @charliedabadi4893 3 роки тому +63

    Your a divorced dad but now your a single dad. I’m also a single dad of 2 daughter 9 & 7 years. I like to be a single dad better than to be a married dad.

  • @karanpegnimagar
    @karanpegnimagar 3 роки тому +48

    उस्तै-उस्तै रहेछ विश्व सर अनि मेरो जीवन कहानी।यस्तै हो सर जीवनमा उतार चढाव आईरहन्छन्,बाँकी जीवन अरुलाई हेरेर भएपनि मन बुझाउन सकिन्छ।

  • @nknkhambu1311
    @nknkhambu1311 3 роки тому +208

    तपाईंको बोली मा धेरै मिठास छ विश्व आम्बु 😀

  • @jibarai6638
    @jibarai6638 3 роки тому +23

    मलाई नि धेरै कौउतहल्ता थियोे तपाईं जस्तो खुंखार मान्छे ले किन बिबाह ढिलो भनेर आज आएर धेरै खुशी लाग्यो।
    बिगत अर्कै रहेछ हामी लाई सफाइ दिनु भएकोमा मुरी मुरि धन्यवाद बिश्व दाई।
    मेरो तपाईं संग म्यासेन्जरमा च्याट पनि भको छ म तपाईंको ठुलो प्रसम्सक हु!!!

  • @ribsnepal2532
    @ribsnepal2532 3 роки тому +34

    जिन्दगी खै के हो के हो सानो सानो कुराले गर्दा सम्बन्ध नजिकिन्छ र सानो सानो कुराले नै सम्बन्ध चिसिन्छ त्यसपछि अन्त्य पनि हुदो रैछ के भाको होला😭😭😭

  • @user-tp6fs7qp6t
    @user-tp6fs7qp6t 3 роки тому +12

    तपाई सङ्ग इमानदार, सोझो सङ्ग डिपोर्स गर्नु भनेको त आफ्नो खुट्टा आफैले बन्चरो हन्नु हो बिश्व सर। यदि मिल्छ भने डिपोर्स भैसकेको भाउजुलाई हजुरको मिडियामा ल्याउनु पर्‍यो। यदि मिल्छ भने मिलेर बसेकै राम्रो होला कि बिश्व सर।

  • @subhapun3137
    @subhapun3137 3 роки тому +73

    यो हो नि तरिका साँचो बोल्नु पर्छ मन हलुका हुन्छ ।

  • @tiljimee8140
    @tiljimee8140 3 роки тому +6

    म पनि unmarried हुनुहुन्छ सम्झेको थिए तर,,,, मेरो जस्तै कहानी बोक्ने एउटा भरिया हुनुहुदो रहेछ,😪❤️❤️

  • @yambhujel4924
    @yambhujel4924 3 роки тому +8

    जिन्दगी हो, यस्तै हुनुपर्छ भन्ने छैना, जस्तो आउँछ तेस्तै भोग्नुपर्छ, तेही भोगाई नै जिन्दगी हो,

  • @jkn_kirat9281
    @jkn_kirat9281 3 роки тому +7

    तपाईं हाम्रो कथा चाहिँ अन्तिम को मिल्ने रैछ जुन बुबा ले कान्छी विवाह गरेर दुःख पाउँदा को त्यो क्षेण बुबाको माया देखि टाढा भएर बस्नुपर्दा को जीवन अनि आमाले हजारौं दुःख सहेर हुर्काउनु भएको त्यो समय🙏💗

  • @mlastudios8515
    @mlastudios8515 3 роки тому +18

    👏👏👏👏👏👏 विश्व भाई तीतोसत्य बोल्नको लागि पनि हिम्मत चाहिन्छ ।you are graet man..

  • @Krishnakumar20404
    @Krishnakumar20404 3 роки тому +8

    हजुर एउटा हुनोहार पत्रकार हो सर हजुरलाइ मेरो उच्च सम्मान अनि दुई हात जोडी नमस्कार 🙏हजुर को जिन्दगी को भोगाइ अनि हजुर को कहानी सुनेर धेरै दु:ख लाग्यो,,,, भावुक नै भए ! तर हिम्मत चाहिँ नहार्नुहोला । निरन्तर जानुस् !!

  • @yojanvlogs2235
    @yojanvlogs2235 3 роки тому +300

    मैले त बिहे नै भाको छैन भन्ठानेको नि

  • @ramprasain235
    @ramprasain235 3 роки тому +100

    You are humble, honest and a true human. Sewaro.

    • @sarjanrai2594
      @sarjanrai2594 3 роки тому

      Life sabaiko diffirent. Tarikale biteko hunchha ...dukhi nahunus. Sansar ma bhai rahanchha .......

    • @shantilama2841
      @shantilama2841 3 роки тому

      Love u ❤️❤️❤️

  • @bimlathapa9380
    @bimlathapa9380 3 роки тому +6

    ठिक छ विश्व जी नाम्विङ्गलाई चाडै सँगै राख्ने कुरामा धेरै खुशी लाग्यो सुन्दर भविष्यको असिम शुभकामना

  • @PAUSHRAIproductions
    @PAUSHRAIproductions 3 роки тому +18

    सेवारो दाँदाँ म कतारबाट हेर्दैछु। *है विश्व दादा को फ्यान जति फटाफट साथि बनौ है च्यानलमा*

  • @pabitrarai6783
    @pabitrarai6783 3 роки тому +119

    यस्तो गजबको मान्छेलाइ छोड्ने त अभागी आईमाई हो😉😛

    • @rajaharukoraja4644
      @rajaharukoraja4644 3 роки тому +2

      Testai ho nani... aa aafno vagyoko kura ho nani

    • @animashrestha1658
      @animashrestha1658 3 роки тому

      Check my video about relationships

    • @Maruti537
      @Maruti537 3 роки тому +3

      How u know dear she is very good women ok...if u dnt know personally than dnt say that type of things for her😎

    • @supersenterem3591
      @supersenterem3591 3 роки тому +5

      Manxe bahira bolera matra gajjab hudaina hjr, vitri khurapati ni huna sakxa or ajha bihe garera sangai keta/keti basi sakesi 2dui jana ko physical/sexual khulikpa/mental satisfaction ni each other ma dina saknu parne hunxa, sayad yahi main reason le ni divorce hunxa vanne lagxa..!!

    • @santwanagrg692
      @santwanagrg692 3 роки тому +2

      @@Maruti537 ramro sanga padnu hola comment paila... Pabitra rai ji le kei ramro vanekai xaina

  • @deepudeepu4761
    @deepudeepu4761 3 роки тому +3

    यति रमाइलो अनुहारमा पनि केही पिडा भएको थाहा हुँदा मलाई पनि केही हदसम्म दुःख लाग्यो। जीवन हो उतारचढवपूर्ण त हुन्छ नै त्यही पनि त्यो विगतको कुराले आउने भविष्य लाई नराम्रो असर पर्न हुँदैन। बाबुलाई हजुरले गर्नुपर्ने कर्तव्यमा केही कमी हुन नदिनु। अझै धेरै प्रगति को कामना गर्दछु भाई। ♥️♥️♥️। मेरो मनमा अझै धेरै इज्जत र सम्मान जाग्यो आज हजुरप्रती। May God bless you.

  • @menakathapa3142
    @menakathapa3142 3 роки тому +10

    म हजुरको पहिल्यैदेखि फ्यान हो एकजना ताप्लेजुङ्कै साथीलाई हजुरको बारेमा बुझ्दा यी र यस्ता कुराहरु थाहा पाएको थिएँ । जिन्दगी हो हजुरले भने जस्तै उतार चढाब अाउँछ तर अगाडि बढ्न छोड्नु हुँदैन दाजु अझ प्रगति भएको देख्न पाउँ हामी सधैं हजुरको साथमा छौँ ।

  • @birachhaofficial4905
    @birachhaofficial4905 3 роки тому +4

    विश्व सर तपाईं हाम्रो लागि खुल्ला किताब हुनुहुन्छ,खुसी लाग्यो।आगामी दिन तपाईंकाे सुखद बिताेस्।छाेरालाई एउटा असल,प्रभावसाली व्यक्ति बनाउनुस्।शुभकामना!!

  • @amrittamang5712
    @amrittamang5712 3 роки тому +3

    यति राम्रो हेन्डसम ,ट्यालेन्ट ,भद्रभलादमी, धनी , बुझ्ने पत्रकार को नि यस्तो ब्यथा हुदोरहेछ दाइ पहिले जे भयो भयो अब छिटै नया घरजम बनेको देख्न पाइयोस शुभकामना दाजु

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 3 роки тому +4

    विश्व जी तपाईको यो भिडियो असाध्यै मनपर्यो । तपाईको ब्यक्तिगत जीवनको उतारचढाव लगायत धेरै विषय जान्ने मौका पाए खुसी लाग्यो ।
    साच्चिकै तपाई धेरै मान्छेको नजरमा असल हुनुहुन्छ अझ प्रगतिको शुभकामना ।

  • @thamsuhangdipesh2625
    @thamsuhangdipesh2625 3 роки тому +9

    मैले कता कता देखेको थिए कमेन्टमा आज खुलेर भन्नु भो झन राम्रोसँग थाहा भो दाई अब छोरा हेर्न चाहान्छौ दाई हामी❤️❤️❤️🙏🙏🙏

  • @santoshlimbu2075
    @santoshlimbu2075 3 роки тому +20

    विश्व ज्यू तपाईंले अब आध्यात्मिक बादहरुलाई पनि interview लिनु पर्यो,🙏

  • @jethalama5035
    @jethalama5035 3 роки тому

    मैले बुझेको विश्व लिम्बु र आज सुनेको विश्व लिम्बुमा निकै फरक पाए। जिन्दगी सङ्घर्ष,समाझदारी र सम्झौताको प्रतिफल हो।जिन्दगी चलाउन सङ्गर्ष गर्नैपर्छ।सकेसम्म र भएसम्म समाझदारी कायम राख्नुपर्छ। कतिपाय कुरामा सम्झौता कायम गर्नुपर्छ तर यतिसम्म नि सम्झौता गर्न हुँदैन कि जसले दुबैको जीवनमा आधी या तुफान आओस। जो आउनुभन्दा अगाडि नै आ आफ्नो बाटो लाग्नुपर्छ। जो तपाईंहरुले गर्नुभो।आउँदा दिनहरुमा सुखमय र उज्ज्वलमय बनोस। यै शुभकामना छ।

  • @ambarlimbu2451
    @ambarlimbu2451 3 роки тому +21

    विश्व जि मेरो सुझाब ,
    बिबाह गर्नुहोस् 🙏 एक्लो जिन्दगी हुन्न है बस्नु 🙏

  • @manisharai1026
    @manisharai1026 3 роки тому +4

    मत छ्यंगा बाटै खसे नी यो सब सुनेर 😯
    जे भए पनी आऊने दिन हरूमा राम्रो होस 👍
    अब छोरा लाई चाडै ल्याउनु भिंडियोमा❤️

  • @tilooktamang5875
    @tilooktamang5875 3 роки тому +10

    येस्तो सलिन / भद्र मान्छे को नि डिभोर्स भयो भन्ने कुरा सुन्दा निकै नरमाईलो लाग्यो।

    • @sangitadhital7324
      @sangitadhital7324 3 роки тому

      Salin ra vadra ta aru ko lagi vako ho.swasni ko lagi salin vako vaya ta ramro vaihaltho ni.

    • @tilooktamang5875
      @tilooktamang5875 3 роки тому

      @@sangitadhital7324 🤔🤔🤔

  • @shilalimbu2695
    @shilalimbu2695 2 роки тому

    बिस्व जी बिगतलाई सकारात्म रुपले लिएर अगाडि बढनु नै तपाईंको जीवन सफल हुनु हो अब छोरोलाइ अथाह मायाका साथ शिक्षा दिनुस एक सफल बुवा भन्नू हुनेछ।

  • @subbagangadevi557
    @subbagangadevi557 3 роки тому +1

    mero online tv सारै राम्रो नाम जस्ले उच्चारण गरे नि आफ्नै ( मेरो ) भन्न पाउने वाव । मेरो अनलाइन टि भि 🌷👏👏

  • @nirulimbu8042
    @nirulimbu8042 3 роки тому +89

    तपाई मेरो मन पर्ने journalist,you tuber मा पर्नु हुन्छ।🙏👍

  • @abisheksawat4197
    @abisheksawat4197 3 роки тому +3

    मेरो जिन्दगिमा पनि त्यस्तै घटाना घटेको थियो विश्व लिम्बू दादा जिन्दगिमा गल्ती गर्नु गल्ती होइन तर गल्ती बाट पाठ न सिक्नु ठूलो गल्ती हो दाइ तपाईं को राम्रो छ अहिले जे हुन्छ राम्रो को लागि हुन्छ !!

  • @chamlinggamergamer6488
    @chamlinggamergamer6488 3 роки тому +1

    सफा चट्ट्नै कुरा भन्नू भो विश्व भाइ लुकाएर पीडा खोप्नु भन्दा ओकलेर आरोग्य हुनु लाख लाख उत्तम salute bhaaii

  • @PahiloKhabar
    @PahiloKhabar 3 роки тому +13

    *सुखदुःख नै जीवन हो सबैको एकै हुदैन आ आफ्नो ब्यक्तिगत जिवनमा यस्ता भोगाइहरु उतारचढाव भैरहन्छन बिगतलाइ भुल्दै समस्यालाइ समाधान गर्दै अगाडी बढ्नुपर्ने | यो दुनियाँमा कोहि पनि छैन जो हरेक कुराले सन्तुष्ट सबै पुगेको दु:खद नभोगेको तर मलाई चै थाहा थिएन तपाइको यी कुराहरु सोच्थे जस्तो देखुनुहुन्छ त्यस्तै हाइफाइ नै हुनुहुन्छहोला भनेर तर केही छैन यती भन्छु बिगतमा जे भो भो अब ती कुरालाइ भुलेर नया सुखी जीवन सुरु गर्नुस अग्रिम बधाइ शुभकामना छ*

    • @Sunaulonepalnews
      @Sunaulonepalnews 3 роки тому

      Hait kaji pni yata kah suru garnu ho ali baki nai xani biswo sr kosuru garne din

  • @amritlimbu3246
    @amritlimbu3246 3 роки тому +67

    दाजु खुसी लाग्यो तपाईंको यो ब्याक्ती गत कुराहरू खोल्नु भएकोमा।

  • @RatnaLimbu
    @RatnaLimbu 3 роки тому +33

    सबैको जिन्दगी यस्तै हुन्छ।सो जे भयो राम्रोको लागि हुन्छ रे,विश्व भाई❤️❤️❤️🥰🙏

  • @salonrai347
    @salonrai347 2 роки тому

    बिश्व सर नमस्कार म हजुरको ठुलो फ्यान अहिलेसम्म हजुरले लिनु भएको हरेक अन्तरबार्ता हेर्न छुट्टाको छैन हजुरले बोल्ने भाशा प्रस्न सोध्ने सैलि एक दम गजब लाग्छ।एउटा कुरा हजुरले रेखा लिम्बु लाई धेरै मन पराउनु हुन्छ जस्तो लग्यो हरेक video मा हजुरले ठट्टामा नै real कुरा गर्नु भाको जस्तो लाग्यो,जे जस्तो भए पनि यो मेरो प्रस्न अन्यथा नलिनु होला गलत भए क्षमा प्राथी छु।

  • @sumanwanem7390
    @sumanwanem7390 3 роки тому +66

    फेरि मिलन गरेर बिश्वकृतिमान राख्नुहोस दाइ फेरि बिहे गर्नुभन्दा

    • @manishlimbuthegim3513
      @manishlimbuthegim3513 3 роки тому

      Feri Jari uthaunu..aka hau menunen ro😁

    • @khojima
      @khojima 3 роки тому

      लु त फेरि बिहे गरौ।

  • @mr.mingsoytop9409
    @mr.mingsoytop9409 3 роки тому +6

    विश्व जि तपाइको ब्यातिगत जीवन थाहा थिएना तर अब थाहा भयो ।।।

  • @Rairejina.
    @Rairejina. 3 роки тому +26

    छोरा चाहिँ चाडै हेर्न पाउ यहि पार्थना मेरो चाई😊😍

  • @mespangrai5240
    @mespangrai5240 3 роки тому +1

    बिश्वजी तपाई को शालिनता, बौद्धिकता र प्रोफेशनलिज्म उच्चस्तरिय छ!
    मलाई त तपाईको आइडल पान्डेजी भन्दा तपाई धेरै राम्रो लाग्छ!
    कति ले गरेका नराम्रा प्रश्नहरु लाई पनि नम्र र स्मार्ट्ली जवाफ दिनु भको मा तपाईलाई मान्नै पर्छ!
    तपाई ले इन्ग्लिश शब्दहरु पनि प्रस्ट उच्चारण गर्नु हुन्छ!
    तपाईको भबिस्य उज्ज्वल देख्छु!

  • @rajendrakhatri5555
    @rajendrakhatri5555 3 роки тому +2

    मलाई अलिक खल्लो महसुस भयो सर बोलिमा मिठास छन हजुरको हरेक काम सकरात्मक सोचको धनि हुनुहुन्छ सबैको नै यस्तै हुन्छ।

  • @yogenchemjong6634
    @yogenchemjong6634 3 роки тому +4

    हैट कडा हो दाइ त। आज मात्र थाहा भयो। यस्तैहो दाइ जिवनमा उतारचढाव हुन्छ।

  • @rhythmj4358
    @rhythmj4358 3 роки тому +19

    Omg!!what a shocking news??I was so negative about u before and unsubscribe ur channel but when I go through your life story it made me feel so low and again I subscribed it.what a man!!you are truly positive man.why all good man has same story behind the camera??Anyway so good,be best of all.

  • @user-wm2nm9sw3k
    @user-wm2nm9sw3k 3 роки тому +2

    विश्व जी तपाईं अत्यान्तै सफा हुनुहुन्छ,भन्ने कुरा आजको एस हजुरको जीवन कथा सगैको प्रस्तुतिले प्रस्ट ग्रेकोछ। आगामी दिनहरु राम्रोसग बितोस। यहि छ कामना हामी आम स्रोताको तर्फबाट।🙏

  • @chandralimbu769
    @chandralimbu769 3 роки тому +2

    बिश्व जी हजुरले आफनो जीवनको नितान्त निजी कुरा हामी दर्शकलाई
    पनि थाहा हुनुपर्छ भनि share गर्नु भएको मा धन्यवाद छ ।। पुर्ब पत्नी प्रति हजुरको सम्मान भाव देख्दा हजुर प्रति अझ सम्मान बढ्यो।

  • @jogi2047
    @jogi2047 3 роки тому +16

    No worries bro it’s just accident may occur to anyone
    Next episode maa babu lai ni herna paiyos, keep doing good

  • @RODAN10000K
    @RODAN10000K 3 роки тому +7

    दाई आजको यो भिडियो बाट म खुशी भय सम्पुर्ण कौतहलता मेटीयो मेरो । यकचोटि हजुरलाई स्वयम भेट्ने मन छ ।

    • @meshakkhaling3257
      @meshakkhaling3257 3 роки тому

      विश्व दाईलाई साथ दिनु

  • @bikramrai8443
    @bikramrai8443 3 роки тому

    मलाई त छोरा को पो पिर लाग्यो । बा आमाको स्वार्थको टकरावले सन्तानले पीडित हुनुपर्ने । यो सभ्य र शिक्षित समाजमा बढ्दै गएको विकृति हो ।

  • @ruthasubba7477
    @ruthasubba7477 3 роки тому +2

    सबै कुरा हरु खुलेर बन्नु भयो कुनै पनि लुकाएर राख्नु भएन ! बिस्व जि खुशी लाग्यो । हो हामीले सबै कुरा अरुको सामु खुलेर भन्नु नै असल हुन्छ ।thanks very much

  • @ujwalthulungrai5
    @ujwalthulungrai5 3 роки тому +58

    U r really a true person daju...

  • @Jasonadventures
    @Jasonadventures 3 роки тому +25

    I am divorced after 21 years ago ,so lets stay positive 🤗🙏👌

    • @purnimarai3027
      @purnimarai3027 3 роки тому +2

      And you are still single 🤔😂

    • @maheshrai1405
      @maheshrai1405 3 роки тому +1

      Purnima Rai if he is signal you will marry with him ?😀😜

    • @purnimarai3027
      @purnimarai3027 3 роки тому

      @@maheshrai1405 ya I think so you have problem 😜😂😂😂

    • @Harka_Sampang_Rai_2084
      @Harka_Sampang_Rai_2084 3 роки тому

      @@purnimarai3027 🤣🤣🤣

  • @dipeshyakthungba6659
    @dipeshyakthungba6659 3 роки тому +1

    बिस्व जि यो भिडियो २ चोटि हेरे बल्ल बुजे हामीलाई सरप्राइज दिनु भयो आज छोरा त दाइ को पो होला दाइ सङग घर जानू भएको भने को होइन कहिले बिहे गरि सकेको रहेछ अचम्म बनौनु भयो विश्व जि ले ल बधाई छ छोरा को बाउ बनी सक्नु भएको रहेछ छोरा को भबिस्य उज्ज्वल बनौनु होस शुभकामना छ God bless you

  • @gopalgt956
    @gopalgt956 3 роки тому +2

    खुसी लाग्यो तपाइको प्रस्न उत्तरको प्रतिकृया सुनेर !हरेक को जीवनकालमा उतारचढाव आइरहन्छ ! जे हुन्छ राम्रो कै लागि हुन्छ भन्ने सोचेर अगाडि बढ्नु नै राम्रो होला सर !

  • @planetonlinetv9042
    @planetonlinetv9042 3 роки тому +44

    Biswa Limbu Dai lastai Fan ho ma Tapai ko

  • @halaksutirtha9104
    @halaksutirtha9104 3 роки тому

    जिन्दाकी हो बिश्व जी, सबैमा नानथरिको आरोह अबरोहहरु आउँछन् नै । don't worry यस्मा । बाँकी आफ्नो जिन्दाकी कसरी तैर्‍याउनु पर्छ? त्यो ता हामिलाई भन्दा तपाईंलाई नै धेरै ज्ञान छ नै । आब्बो सिङ्गल मम्हर्को घुइँचो लाग्ने पक्का । 😄😄

  • @dharmakhambu6666
    @dharmakhambu6666 3 роки тому

    तर यस्तो पनि हुने गरेको छ हाम्रो समाजमा कि boy friend-girl friend होस् या बुढा-बुढी
    टाढा२ बसेपछि सम्बन्ध बिग्रन्ने रहेेछ😁 reasons बुढाले अर्कै केटीलाई मन पराउन थाल्ने र बुढीले अर्कै केटालाई मन पराउन थाल्ने 😁😁 अनि घन्टा बच्छ त सम्बन्ध😁😁😁😁

  • @imobile4202
    @imobile4202 3 роки тому +4

    मलाई अरुको जीबनको कुरो सुन्न र छिमेकी को कुरा काट्न खासै मजा लाग्दैन.जे छ आफैमा स्वर्ग छ

  • @pramilasherpa2918
    @pramilasherpa2918 3 роки тому +6

    manxe ko life ho kahile kahi life ma ups and down hunx hjrko maatra hoina sabaiko life ma hunx .hjrko past j vaya ni aba aaune din haru ramro hos ani you tube chanal ni ramro hos all the best brother.👍️👍️

  • @lokendrabagiri1628
    @lokendrabagiri1628 3 роки тому

    जुन दिन विश्व दाइ को बैनिले उहाको कपाल काटिरहेको देखेँ त्यस दिन देखि नै बिह नभको भन्ने कुरा मा ढुक्क भको थिय। जे भय पनि अब को पल सकारात्मक रुप मा बितोस सुभेक्षा ब्यक्त गर्न चाहे सर!

  • @kathamandunepal9629
    @kathamandunepal9629 3 роки тому

    कसम होला मैले कहिले सोचिन् की विश्व लिम्वु दाई विवाहित ही भनेर
    हुन त जीवनमा नसोचेको कुरा भोग्नु पर्ने रहेछ
    म पनि यही भित्र पर्छु ।

  • @abdulrai9079
    @abdulrai9079 3 роки тому +4

    छोरा पनि handsome होलान् हेर्नु मन लाग्यो❣️❣️♥️

  • @niralimbu3862
    @niralimbu3862 3 роки тому +13

    गायिका सुनीता थेगीम बहीनीसङ interview लीनुहोला!!!

  • @shantaghimire5246
    @shantaghimire5246 3 роки тому

    डिभोर्स भन्दा अगाडि कुल टाइम राख्नु पर्थ्यो जुन टाइम मा दुबैले आफ्नो गल्ती स्विकार्ने अवस्था रहन्थ्यो। बिकसित देश मा त्यसै गर्छन। अनि डिभोर्स हुने सम्भावना कम हुन्थ्यो। बाबुलाइ अहिले तुरुन्तै नल्याउनु। बाबुको र बाबुको आमाको इच्छा छ भने मात्र। नत्र आमा सङ्गै राख्नु। आमाको माया बाट बन्चित नगराउनुस भाइ। आमा भनेको आमानै हो बाबुको लागि। तपाइको बहिनी, आमा सङ्गै बस्ने भए मात्र बाबु ल्याउनु।

  • @tararai6795
    @tararai6795 2 роки тому

    भाइ तपाईंको मिसेस सङ्ग डिबोस भईसकेको रछ अब पनि तपाईंको काम र बेस्तता र भावाना बुज्ने दम्पति जीवन साथि बान्दा हुन्छ नि भाइ किनभने पछि आफ्नो पनि उमेर घटदै जान्छ अरुले के भन्छ भनेर होइन पहिले आफै दरो हुनुपर्छ हामीलाई साथि चाहिन्छ अब चाहिँ अरुलाई बुज्नु लाउनु पर्छ अब चाहिँ पुरानो कुरालाई नसम्झीनु जीवन हो बाच्नुजेल जे पनि हुन्छ

  • @Shirish2018
    @Shirish2018 3 роки тому +12

    Genuinely appreciate your honesty, keep doing good work brother. Best wishes all the way from 🇨🇦

  • @chhathareonlinetv2896
    @chhathareonlinetv2896 3 роки тому +4

    एक पल्ट पहिचान वादी नेता कुमार लिङ्देन ज्यु लाई पनि अहिलेको समसामयिक राजनीति बारे अन्तरबार्ता लिनु पर्यो मेरो अनुरोध आसेवारो ।

  • @pirthibighyaba7546
    @pirthibighyaba7546 3 роки тому

    जनजातीको छोरा हो स्वास्नीलाइ तँपाइ बाअामालाइ तिमी भन्छ किनकी हाम्रो सबै संबन्ध बराबर नै हुन्छ।
    अाइस्योस्, खाइस्योस्, बक्स्योस् होइस्योस् it’s not hour community. It’s Royal 👑 Hittlarity society

  • @nabarajrai2527
    @nabarajrai2527 3 роки тому

    विश्व जि बिबाहको माम्लामा केही बोल्न मन लाग्यो।मलाई नि साह्रै पिडाबोध भयो,हुन्छु,मेरो तपाईंको जस्तै भैहालेको छैन,झण्डै भयो,मन परेर ल्यको थिएं त्यसैले धेरै संयंता अप्नाए र,बचाए,हाम्रो चिना छैन,बिहेमा हेर्ने चलन पनि हुन्न।जनजातिले पनि यस्को सिको गर्नु राम्रो हुन्छ होला,मन परेको love परेको ठाउँमा यस्ले थ्योरैलाई मात्र बाधा गर्ला।अब विस्वा जि चिना हेरेर ल्याउनु होला,नहेरी ल्याउदा धेरै कुराको बाधाहरु आउने रैछ,तंपाईको च्यनल भनेको समाज रुपान्तरणको एउटा हिस्सा हो,त्यसैले ज्योतिष बिधहरुको पनि कार्यक्रम गर्नु होला।राम्रोलाई सिको गरौँ भन्छु।यो तपाईंलाई न्यय नभए क्षमा यचना चाहन्छु।

  • @Hangkumar1234
    @Hangkumar1234 3 роки тому +14

    I have shocked, I never knew that

  • @parimalpun31
    @parimalpun31 3 роки тому +4

    विश्व जि को fan यता 😍✋

  • @rairanpalrai2541
    @rairanpalrai2541 3 роки тому

    तपाईहरु जस्तो सलिन ब्यक्तिको जिन्दगी त यस्तो हुन्छ भने झन अरुको जीवन झन कस्तो होला

  • @balbdrrai9708
    @balbdrrai9708 3 роки тому

    ताप्लेजुङको एउटा बिकट ठाउँमा जनाएको लिम्बूको छोरो विश्व लिम्बू जिन्दगीमा दुख गर्दै अाफ्नो जिन्दगीमा स्टगल मोटिभेषण गर्दै यो स्थानमा अाई पुग्नु भयो तर जीवन संगी लाई समाल्नु सक्नु भएन छ दुखदको बिषय।

  • @shivathapa4629
    @shivathapa4629 3 роки тому +22

    True person really hjur......😍

    • @ravivatarae3923
      @ravivatarae3923 3 роки тому +1

      पत्रकार मध्धे काे राम्राेबाेलिचालि छ भाईमा

  • @thapajaanu3320
    @thapajaanu3320 3 роки тому +15

    Kati ramro sanga answer dinu bhako 👍👌🙏

  • @nembanglokenvlogs7237
    @nembanglokenvlogs7237 3 роки тому +1

    लाईफ यस्तै हो बिश्व जि जिबन मा कहिले काही उताब चढाब आउछ जे हुन्छ राम्रो कै लागि हुन्छ। be strong सर अझै थप प्रगति गर्दै जानू होला ।

  • @bijaydhimal1443
    @bijaydhimal1443 3 роки тому

    हजुरको कुरा मात्र सुनियो भाउजुको कुरा पनि सुन्न पाए हुन्थियो डिबोर्स हुनु गल्ती दुबै जनाको पनि हुन सक्छ मेरो बिचार मात्र है sorry 🙏

  • @taragurung6734
    @taragurung6734 3 роки тому +8

    So sad mero ta aasu aayo anyway his so talented god bless you 💕

  • @tankalimbu828
    @tankalimbu828 3 роки тому +6

    May your ex-wife also watching this video and feel regretted 😊😊😊

    • @cutieshrestha6222
      @cutieshrestha6222 3 роки тому +1

      Why will she be regret? He has told that it was in understanding whatever happened .

    • @tankalimbu828
      @tankalimbu828 3 роки тому

      @@cutieshrestha6222 that was in understanding though he was said there were misunderstanding between them and in my view that could be solved, he is good guy with good human being and may not get better husband than him. In my opinion 😊

    • @cutieshrestha6222
      @cutieshrestha6222 3 роки тому

      @@tankalimbu828 that was her choice and their mutual decision , who are you to judge her. It is not always girl’s mistake . He is good I know that doesn’t mean she has to be bad.

  • @sitadahal5131
    @sitadahal5131 3 роки тому +2

    तीतो वेदनालाई मीठो शैलीमा । वाह्! Sir you r the great 🙏

  • @prashnasibu
    @prashnasibu 3 роки тому +1

    आफ्नो बास्तबिकता खुलाउनु भएर अझ तपाईं प्रती आम दर्सक को बिश्वास र भरोसा अझ धेरै बड्नेछ भन्ने मेरो बुझाइ छ!🙏

  • @lovenepaltv3563
    @lovenepaltv3563 3 роки тому +8

    छोरा चाहिँ ताप्लेजुङ मा छ ktm ल्याउनु नि दाजु 🙏

  • @bhimlimbu9113
    @bhimlimbu9113 3 роки тому +5

    Hjr ko barema personal kura jan paiyo khusi lagyo l,m always ✊✊👏👏

  • @MeroRahar
    @MeroRahar 3 роки тому +1

    भिडियो हेर्दै गए भाई अन्तको कुराले अती मेरो मन छुयो हो रैछ जिन्दगीमा सोचे जस्तो हुदैन रैछ दोस्रोबिवाहको प्रसङ्गले मेरो मन पनि अती छुयो 😥जे भयो सो भइसक्यो यो एउटा डरलाग्दो सपना सम्झिनु पर्दोरैछ जिन्दगीमा भाई 😥 भगवानले जे गर्छ ठिकै गर्नुहुन्छ बाकी जीवन लामो छ भाई अब फेरि सम्झेर अनि बुझेर बिस्तारै नयाँ जीवन सुरु गर्नुहोस प्रदेशी दिदिबाट शुभ आशिषको साथमा अग्रिम शुभकामना छ्😍

  • @gangabudathoki3706
    @gangabudathoki3706 3 роки тому +1

    विश्व भाई जे थियो सत्य थियो सबै बोल्नु भयो धन्यबाद ।

  • @mynarai1033
    @mynarai1033 3 роки тому +3

    Omg i can’t believe ur single dad i like your voice 😃😃😃😀

  • @aalokatmaa1606
    @aalokatmaa1606 3 роки тому +8

    What you did is great Vishwa sir. One who reveals his truth is the bravest man.

  • @rajendrakhatri5555
    @rajendrakhatri5555 3 роки тому

    यती राम्रो मान्छे को नि डृभोस हुदोरहेछ हुनत मन नमिले पछि के गर्ने बिस्वा सर हिम्मत नहार्नु होस तपाई आफैमा प्रफेट हुनुहुन्छ सन्सार मै यस्तै छ।माया ले गर्दा

  • @srijanarai3116
    @srijanarai3116 3 роки тому

    के कस्तो भन्दा पनि सकारात्मक सोचाइ र शैली अत्यन्तै मन छोयो सबै पुरुषहरूले वा महिलाले एकाअर्का प्रती सम्मानजनक शब्द प्रयोग गर्न प्रेरित हौ।

  • @molim4094
    @molim4094 3 роки тому +3

    Congratulations Sir 🎊👏 keep it up 💪 so proud of you God bless you 😇🙏

  • @anupsinghthakurianupsinght229
    @anupsinghthakurianupsinght229 3 роки тому +5

    म पनि Divorce भयको ब्यक्ति हो सर तपाइ जस्तै।।। तर हजुर को लाइफ स्टाइल राम्रो छ म गरिब यति नै फरक

    • @alkamagarvlog1395
      @alkamagarvlog1395 3 роки тому

      😰😰😰😰😰

    • @anupsinghthakurianupsinght229
      @anupsinghthakurianupsinght229 3 роки тому

      @@alkamagarvlog1395 ७ बर्ष सम्म धोका को थकाइ मेटाउदै छु ‌

    • @anupsinghthakurianupsinght229
      @anupsinghthakurianupsinght229 3 роки тому

      @@alkamagarvlog1395 inbox ma aaunu na hjr ..
      Anup Singh Thakuri search garnus fb id ho🙏🏻🙏🏻🙏🏻

    • @alkamagarvlog1395
      @alkamagarvlog1395 3 роки тому

      @@anupsinghthakurianupsinght229 Jun ho kun dekhne va po photo chinincha😆 kun pic cha ra

    • @anupsinghthakurianupsinght229
      @anupsinghthakurianupsinght229 3 роки тому

      @@alkamagarvlog1395 tei name search garnu na maile vaneko .Anup Singh Thakuri dekhnu hunxa hjr request send garnu🙏🏻🙏🏻🙏🏻

  • @suminarai6329
    @suminarai6329 3 роки тому

    तपाइको काठमाडौँ आउदाको सुरुवाती दिनको कहानी सुनाउनु भएको थियो सायद 2बर्षा पहिल त्योइ तरिका बाट आज पनि कति सालिन तरिकामा प्रस्तुति गर्नु भयो धन्यवाद बिस्वो जी आउदो दिन सफलताको पाइला चुम्दै जानु होस् l सुभकामना 🌷🌷🌷

  • @pushpalingden4499
    @pushpalingden4499 3 роки тому

    मान्छेले जति खराब सोच्छन त्यति खराब पनि भईदैन र जति आदर्शवान सोच्छन त्यतिसम्मको पनि भईदैन, आउने हरेक बिहानिहरु आत्मबिश्वास र जिम्मेवारिले रङ्गिएर शुरु हुनसकोस ।